‘तपाईंले ठट्टा ठान्नु भाछ, ठट्टा ! यो जिल्लामा आग लाग्छ, आग ! हेर्दै जानु होला, तपाईंलाई हत्कडी लगाउँछु,’ नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमले जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन डीएसपी नवीन कार्कीलाई दिएको धम्कीको एक वाक्यांश हो यो ।
सप्तरीको महादेवा गाउँपालिका-१ मा भीषण आगलागी भएको छ । आगलागीले बस्ती नै सखाप पारेको छ । आगो निभाउन ३ वटा बारुणयन्त्र प्रयोग गरिएको भएपनि अहिलेसम्म नियन्त्रणमा लिन सकिएको छैन ।
प्रतिनिधिसभा अन्तर्गत इलाम-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएपछि जितको खुसी साट्न सयौं एमाले समर्थक मंगलबार विजय जुलुसमा सहभागी भए। जुलुसमा सहभागी बन्न फाकफोकथुम, माई,देउमाई, माङ्सेबुङलगायत पालिकाबाट एमाले मतदाता इलाम ओइरिएका थिए ।