दलहरुले मतभेद नत्यागे संविधान लेखनमा गम्भीर प्रभावः नेम्वाङ
काठमाडौ, चैत्र ३ - संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले राजनीतिक दलहरूले आ-आफ्ना मत मतान्तरलाई नत्यागे संविधान लेखनमा गम्भीर प्रभाव पर्ने बताएका छन् ।
अविश्वास प्रस्तावले अस्थिरताः गृहमन्त्री
नेपालगन्ज, चैत्र ३ - गृहमन्त्री भीम रावलले सरकारविरुद्ध माओवादीले ल्याउने भनेको अविश्वास प्रस्तावले राजनीतिक अस्थिरतामात्र निम्त्याउने बताएका छन् ।
राजबिराज , चैत्र ३ - सप्तरीको कोईलाडी बसाईनमा सोमवार राति आगलागी हुँदा दलित बस्ती पुरै सखाप भएको छ । आगलागीमा १७ परिवारका ३७ घर जलेर नष्ट हुदा करिव रु ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
- फजुल खर्चमा कीर्तिमान
- चीनले छानेका सय जनामा दाहाल
- महाकालीको पानी दिने प्रस्ताव
- राष्ट्रपतिले संविधान निर्माणबारे राजनीतिक भेटघाट थाले
- निजी स्कुलद्वारा २० प्रतिशत शुल्क वृद्धि प्रस्ताव
- माओवादीको अचरण उस्तैः अमेरिकी कार्यवाहक राजदूत
- 'सरकारको विकल्प खोज्नुपर्छ'
- संयन्त्र बैठक दोस्रोपटक पनि बिनानिष्कर्ष टुङ्गियो
- सेनालाई नेताको भाषा नबोल्न बाबुरामको आग्रह
- माओवादी फुटाउन ठूलो धनराशी खर्चः दाहाल
गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यमा केही सुधार आएको छ ।
-
राज्य-धर्मबारे कांग्रेस- नरहरि आचार्य
कांग्रेस लोकतान्त्रिक पार्टी भएका कारण धर्मका विषयमा पनि लोकतान्त्रिक मान्यता प्रतिकूल धारणा बनाउन मिल्दैन ।
-
संक्रमणकालीन व्यवस्थापनका समस्या- तारा जोशी
संक्रमणकालीन राजनीतिमा एउटै शक्तिको प्रभुत्व रहँदा नयाँ संविधान बनाउने काम स्वतः सजिलो हुन्छ ।
-
वर्तमान सत्ताको राजनीतिक विकल्प- हरि रोका
वास्तवमा यो सरकार छदमभेषमा संविधान बन्न नदिन, बने पनि जनताको पक्षमा बन्न नदिन र राष्ट्रियरूपमै कचिंगल खडा गर्न स्थापित भएको थियो ।
-
चुनाव जित्नु अयोग्यताः अन्सारी
मन्त्रिपरिषदमा एमालेबाट सहभागीमध्ये एकमात्र चुनाव जित्ने मोहम्मद रिजवान अन्सारीले गृहराज्यमन्त्री बाट राजीनामा दिएका कान्तिपुरसँग गरेको कुराकानीः
-
१५ दिन पर्खन्छु, जिम्मेवारी नपाए छाड्छु:मोहमद रिजवान अन्सारी गृह राज्यमन्त्री
उनी भन्छनः म गृहमन्त्री भएको भए अहिलेको अवस्थामा कुर्सीमा एक मिनेट पनि बस्ने थिइनँ । अन्सारीसँग कान्तिपुरले गरेको कुराकानी
-
'कसैको दूत बनेर आएको होइन’
भारतको माक्र्सवादी कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सीताराम यचुरी नेपाल मामिलामा चासो दिने भारतीय नेतामा पर्छन् । यसपटक उनी किन आएका थिए ? मंगलबार नयाँदिल्ली र्फकनुअघि संवाददाताहरूसँगको साक्षात्कारमा यचुरी यसरी प्रस्तुत भएः
-
कार्यक्षमताको अग्निपरीक्षा- सोमबहादुर थापा
निर्धारित समयमा संविधान बन्न नसक्ने अवस्था आयो भने त्यसबाट के कस्ता परिणाम निस्कन्छन् भन्नेमा विश्लेषण गरी ठोस निर्णय गर्नुपर्ने बेला आएको छ ।
-
अफगानी संविधानमा जातीयता
- अवन्तिका रेग्मी
यही पार्टीका एक उपप्रमुखले भने- 'संघीयता राम्रो विचार हो । तर देश टुक्रने डर छ, त्यसैले अहिले पनि हामीलाई केन्द्रीय सरकार नै चाहिन्छ । शक्तिशाली पस्तुन जातिका पार्टीहरूले चाहिँ संघीयताको नाम पनि सुन्न चाहेनन् ।
-
पहिलो एजेन्डा नयाँ संविधान
- डा. निरञ्जन अधिकारी
हटिया बजारमा साहूले मेरो माल अति राम्रो उसको माल कमसल छ भनेर खरिदकर्तालाई भिराएझैं दलीय नेताले पनि कुनै पद्धति जनतामाथि जबर्जस्त थोपर्नु हुँदैन ।
-
अन्तिम अवसर
- दुर्गा खनाल
दसौंपटक संशोधित कार्यतालिकाले यस्तो तस्वीर देखाएको छ कि अब मिनेट-मिनेटको महत्त्व बुझेर सहमति गर्दै गएमात्र जेठ १४ भेट्न सकिन्छ ।
-
संविधान निर्माण प्रकृया 'धरापमा'
- दुर्गा खनाल
संविधान जारी गर्न ८१ दिन मात्र बाँकी रहँदा संविधानसभा भने दसौं पटक कार्यतालिका संशोधनको तयारीमा छ । संविधानका प्रमुख विषय जहाँको त्यहीं रहनु र पुनः कार्यतालिका संशोधन तयारी गरिनुले संविधान निर्माण प्रक्रिया धरापमा परेको संकेत गरेको छ ।
-
संवधानिक निकाय सम्बन्धी प्रतिवेदन संबैधानिक समितिमा
संविधान सभाले संबैधनिक निकायको प्रतिवेदन सम्बन्धि निर्देशन र सुझाव संविधानको एकिकृत मस्यौदा लेखनका लागि बिहीबार संबैधानिक समितिमा पठाएको छ । संविधान सभाको पूर्ण बैठकले सर्वसम्मतिबाट निर्देशन र सुझाव पास गरेको हो ।
-
संकटोन्मुख वित्तीय क्षेत्र- गोकर्ण अवस्थी
इतिहासमै पहिलोपटक १९ अर्ब ८० करोड रुपैयाँले सोधनान्तर स्थिति घाटामा छ ।
-
वनमन्त्रीको कोषमोह- अब्दुल्लाह मियाँ
बोहरा धेरैजसो समय कोषको सूचीमा रहेका कार्यक्रमलाई आवश्यक पर्ने आर्थिक सहयोग जुटाउन विभिन्न दातृ निकाय र दूतावासका अधिकारीहरूसँग मन्त्रालयमै बसेर छलफल गर्छन् ।
-
बाटो बिराएको विद्यार्थी राजनीति
- पिताम्बर भण्डारी
युथफोर्स र वाईसीएलजस्ता हिंसात्मक प्रकृतिलाई बढावा दिने अर्धसैन्य संरचनामा आधारित युवा दस्ताको निर्माण र सामान्य वादविवादमा विद्यार्थी संगठनले तिनका प्रयोग गर्नु राजनीतिक नेतृत्वको महाभूल हो ।
भारतले महाकालीपारी दोधारा-५ जोगबुढा नदीमा बाँध बाँधेर नदीको धार नेपालतर्फ फर्काउने कार्यलाई द्रुत गतिमा अघि बढाएको छ ।
एसीसी यू-१६ फाइनल खेल/नेपालको खराब प्रदर्शन,१२ ओभरमा ५ विकेट गुम्यो
एसीसी यू-१६ एलाइट कपको फाइनल खेल जित्नका लागि नेपाल १ सय ४७ रनको लक्ष्य लिएर कीर्तिपुर मैदानमा खेलिरहेको छ ।
दैनिक ठगिन्छन् उपभोक्ता
आइतबार मध्य दिनमा ज्ञानेश्वरका कपिल शर्मा घट्टेकुलोबाट अनामनगरतिर १ सय ५० सिसीको मोटरसाइकल डोर्याउँदै थिए ।
गायकहरूको चेपुवामा नायक- बेनुप भट्टराई
आइतबार दिनभर घरमै फुर्सद बिताइरहेका उनको मोबाइल त्यति बेला स्विच अन भयो, जतिबेला दरबारमार्गमा गाडीको चाप बढदै थियो ।
चेपाङको जीवनस्तर परिवर्तन- प्रताप बिष्ट
जिल्लाका चेपाङ समुदायले मौरी पालन गरेर वाषिर्क ७ टनभन्दा बढी मह बजारमा पुर्याउने गरेका छन् । महको उत्पादनले उनीहरूको जीवनस्तरमा परिवर्तनका संकेत देखा परेका छन् ।
नेपाल जापान सम्बन्धका विविध पक्षमा विशेष अनुसन्धान गर्ने नेपाली सोधकर्तालाई प्रत्येक वर्ष प्रदान गरिंदै आएको इमानिसी लेखनवृत्ति सन् २०१० का लागि डा.प्रेमप्रसाद पौडेल र डा.खड्ग केसीलाई प्रदान गरिएको छ ।
nepal ko histry ma nawacord rakhan mahan neta mero lal salam...
Posted by: shankar kumar kshetri | | Total Comments: 76Weldone to all restaurant staff, done good job for beating DIG up now that DIG should learn some res...
Posted by: Bindu Pun | | Total Comments: 55अहिले के गर्दै छन नेपाली जानता ? नेपाल...
Posted by: saju | | Total Comments: 52



























