कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

काठमाडौँ — सरकारले डीआईजी उमेशराज जोशी र भिमप्रसाद ढकाललाई एआईजीमा बढुवा सिफारिस गरेको छ । गृह सचिव अध्यक्ष रहेको बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

जोशी हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र ढकाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा छन् ।

त्यस्तै मन्त्रालयले डा. देउती गुरूङ र ईन्जिनियर नबिन्द्र अर्याललाई डीआईजीमा बढुवा सिफारिस गरेको छ । अर्याल साइबर ब्युरोमा कार्यरत छन् भने गुरुङ प्रहरी प्रधान कार्यालयको केनाइन शाखा प्रमुख हुन् ।






प्रकाशित : वैशाख ४, २०८१ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?