महोत्तरीका आगलागीपीडित : फुक्का चिउरा खाएर त्रिपालमा सुत्केरीको बास

६ धुरमा बनेको घर जलेपछि बिचल्लीमा परेकी सुत्केरी सवाना खातुन दुई बच्चालाई काखमा लिएर बसिरहेकी थिइन् । शिशु सुताउने ठाउँसमेत नरहेपछि एकमहिने शिशु र २ वर्षको अर्को बच्चा बोकेर बिहीबार घर जलेकै स्थान वरपर घुमिरहेकी थिइन् ।

अब एआई चिकित्सक !

अब अस्पतालको कोठामा रोग निदानका लागि जँचाउन पुग्दा त्यहाँ चिकित्सकको साटो आर्टिफिसियल इन्टिलिजेन्स (एआई) द्वारा सञ्चालित रोबोट बसेको पाउनुभयो भने आश्चर्य नमाने हुन्छ । एआई चिकित्सकले प्रारम्भिक सम्पूर्ण जाँच र रोगको निदान गरेपछि मात्रै त्यो सही भए/नभएको ठहर गर्न वास्तविक चिकित्सकले तपाईंको रिपोर्ट हेर्न सघाउने छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी र पाण्डेसहित ७ जनालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएका ३० मध्ये सर्वोच्च अदालतसम्म मुद्दा पुग्दा पुर्पक्षका लागि जेलमा बस्ने एमाले नेता टोपबहादुर रायमाझी र निलम्बित गृह सचिव टेकनारायण पाण्डेसहित सात मात्रै बाँकी भएका छन् । 

राजपुर बम काण्डमा पूर्वमन्त्री आफताब आलमसहित ४ जनालाई जन्मकैद

बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टाको चिम्नीमा हालेर मारेको आरोप लागेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलम र उनका भाइ मोहम्मद महताब आलमसहित ४ जनालाई जिल्ला अदालत रौतहटले बिहीबार जन्मकैद फैसला गरेको छ ।

सहकारी समस्या समाधानका लागि ‘फास्ट ट्य्राक’ बाट कानुन

सरकारले सहकारी संकट र बचतकर्ताहरूले बेहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल कानुन व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

पाल्पाको तिनाउका जंगलमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएन

पाल्पाको तिनाउ गाउँपालिका क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । भूतखोला सामुदायिक वन, सिद्धबाबा धार्मिक सामुदायिक वनलगायत दोभान, पैठेडाँडालगायतका जंगलमा दिनरा डढेलो लागेको स्थानीय राजेश श्रेष्ठले जानकारी दिए ।

जीवनभरको कमाइ छिनभरमै सखाप

आँगनदेखि सडकसम्मै जलेका सामग्री छरपस्ट छन् । खाना पकाउने ग्यास, भाँडाबर्तन, लत्ताकपडा सबै जलेका छन् । ड्रमभरि राखेको चामल र भर्खर स्याहारेर बोरामा थन्काइएको गहुँ पनि जलेको छ ।

लेयर्समा जमेका युवराज

बाह्र वर्षअघि गाउँका प्रायः युवा रोजगारीका लागि खाडी मुलुक जाने क्रम बढ्दो थियो । इलेक्ट्रिसियनको काम सिकेकाले शिवराज नगरपालिका–४ डकैयाका ४३ वर्षीय युवराज अधिकारीले रोजगारीका लागि कतार जाने सोच बनाए ।

क्वेयर युवालाई लेखन कार्यशाला

क्वेयर युवाहरूलाई लक्षित गरी रचनात्मक लेखन कार्यशाला ‘आफ्नै कोठा’ सञ्चालन गरिएको छ । एकदिने कार्यशालामा १६ क्वेयर युवाहरूले सहभागिता जनाएका थिए । कार्यशाला संयुक्त राष्ट्रसंघ–नेपाल र कथा साथले संयुक्त रूपमा आयोजना गरेको हो ।

‘हिन्दुत्व’ कै सहारा लिँदै भाजपा

भ्रष्टाचारको बिरोध, विकासका लक्ष्य र भारत विश्वशक्ति बन्दै गरेको विषयलाई जोड दिएर सन् २०२४ को लोकसभा चुनावको प्रचार थालेका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो चरणको चुनाव सकिएलगत्तै फेरि ‘हिन्दुत्व’ लाई नै प्रमुख मुद्दा बनाएका छन् ।

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले योजना कार्यान्वयनका लागि रचनात्मक रूपान्तरणका क्षेत्र पहिचान गरिएको बताएका छन् । आगामी आर्थिक वर्षदेखि लागू हुने गरी १३ वटा रूपान्तरणका क्षेत्र पहिचान गरिएको जानकारी दिए । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
खोटाङको वराहपोखरीमा डढेलो गाउँ पस्दा १२ घर जले

खोटाङको वराहपोखरीमा डढेलो गाउँ पस्दा १२ घर जले

डम्बरसिं राई

वराहपोखरी गाउँपालिकामा डढेलो गाउँ पस्दा १२ घर जलेर नष्ट भएको छ । उक्त पालिकाको वडा नं १ स्थित ढुसेनी, डाँडाखर्क, रक्तमाला सामुदायिक वनमा लागेको गाउँ पस्दा १२ वटाघर जलेर नष्ट भएको हो ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

कान्तिपुर संवाददाता

खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक वृद्धको मृत्यु भएको छ ।

मौखिक आदेशमा छाडियो चिया

मौखिक आदेशमा छाडियो चिया

कान्तिपुर संवाददाता

भारतको वाणिज्य मन्त्रालयबाटै नेपाली चियालाई शतप्रतिशत जाँच्न परिपत्र गरेपछि पूर्वी नाका पार गरेर भारतको पानीट्यांकीमा रोकिएका करिब २० बढी चिया बोकेका गाडी भारतीय भन्सारले छाडेको छ ।

खोटेहाङमा किसानलाई राँगा वितरण

खोटेहाङमा किसानलाई राँगा वितरण

डम्बरसिं राई

खोटेहाङ गाउँपालिकाले किसानलाई राँगा वितरण गरेको छ । मासु प्रवर्द्धन गरी किसानको आयआर्जनका लागि गाउँपालिकाका किसानलाई मंगलबारसम्म ४९ वटा राँगा वितरण गरेको हो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

कान्तिपुर संवाददाता

भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् ।

मदन भण्डारीको घर मर्मत गरिँदै

मदन भण्डारीको घर मर्मत गरिँदै

आनन्द गौतम

तत्काली एमाले महासचिव मदन भण्डारीको जीर्ण अवस्थामा रहेको घर मर्मत गर्न लागिएको छ । स्वर्गीय भण्डारीको घर मर्मत गर्न राष्ट्रिय युवा संघ र अनेरास्ववियु तम्सिएका छन् । घरको स्वरुप नबिग्रने गरी छाना फेर्ने, घर मर्मत गर्ने र वरिपरिको क्षेत्र सरसफाई गर्ने कामलाई तीव्रता दिइएको युवा संघका केन्द्रीय सदस्य गोपाल न्यौपानेले जानकारी दिए । 

कोशी बाट थप
निर्माणाधीन रेल्वे ट्य्राकबाट मोटरसाइकल खस्दा चालकको मृत्यु 

निर्माणाधीन रेल्वे ट्य्राकबाट मोटरसाइकल खस्दा चालकको मृत्यु 

ओमप्रकाश ठाकुर

सर्लाहीको लालबन्दीस्थित निर्माणाधीन रेल्वे ट्रयाकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । 

दुर्घटनामा १ को मृत्यु, ३ जना गम्भीर घाइते 

दुर्घटनामा १ को मृत्यु, ३ जना गम्भीर घाइते 

शंकर आचार्य

वीरगन्जमा बिहीबार तीव्र गतिमा चलाइएको २ मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु र ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२५ का २५ वर्षीय अर्जुन पटेल छन् । घाइते ३ मध्ये २ नाबालक छन् । 

भन्सार छली ल्याएको लत्ताकपडासहित २ सवारी नियन्त्रणमा 

भन्सार छली ल्याएको लत्ताकपडासहित २ सवारी नियन्त्रणमा 

शंकर आचार्य

प्रहरीले वीरगन्जबाट भन्सार छली गरेर ल्याएको कपडा लत्ता बोकेको  भारतीय नम्बरका २ सवारी साधन नियन्त्रणमा लिएको छ ।

मधेशमा नेकपा एसकी लुङ्गेलीलाई श्रम तथा यातायात मन्त्रालय

मधेशमा नेकपा एसकी लुङ्गेलीलाई श्रम तथा यातायात मन्त्रालय

अजित तिवारी

मधेश सरकारकी मन्त्री वेची लुङ्गेलीले श्रम तथा यातायत मन्त्रालयको जिम्मेवारी पाएकी छन् । उनले बिहीबारै मन्त्रालय पुगेर कार्यभार समेत सम्हालेकी छन् ।

धनुषाको औरहीमा स्थानीय र प्रहरीबीच झडप, अश्रु ग्यास प्रहार

धनुषाको औरहीमा स्थानीय र प्रहरीबीच झडप, अश्रु ग्यास प्रहार

अजित तिवारी

धनुषाको औरही गाउँपालिकामा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । औरही गाउँपालिका–१ पौडेश्वरस्थित सडक खण्ड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका स्थानीयलाई हटाउन खोज्दा प्रहरीसँग झडप भएको हो । 

मटिहानीमा ७ घण्टापछि आगो नियन्त्रण : सिंगो बस्ती नै खरानी 

मटिहानीमा ७ घण्टापछि आगो नियन्त्रण : सिंगो बस्ती नै खरानी 

सुनिता बराल

मटिहानी नगरपालिका-६ को जरलहवा गाछी गाउँमा सल्किएको ७ घन्टापछि आगो नियन्त्रणमा आएको छ । आगोले विपन्न समुदायको सिंगो गाउँनै खरानी बनाएको छ । १२ बजेबाट सुरु भएको आगो ७ बजेबाट नियन्त्रणमा आएको नगरपालिकाले जनाएको छ ।

मधेस बाट थप
आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु

आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु

प्रताप विष्ट

मकवानपुरमा आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु भएको छ । मकवानपुरको कैलाश गाउँपालिका—१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइवाको वाग्मती प्रदेश ०३—००१ त ०४१९ नम्बरको ट्याक्टरले किचेर बुधबार राति मृत्यु भएको हो । 

सरकारी कामकाजमा नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने वाग्मती प्रदेश सरकारको निर्णय

सरकारी कामकाजमा नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने वाग्मती प्रदेश सरकारको निर्णय

सुवास विडारी

वाग्मती प्रदेश सरकारले सरकारी कामकाजमा अब नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ‘प्रदेश सरकारी कामकाजको भाषा’ सम्बन्धी ऐन उक्त दिनबाट पूर्णरुपमा लागू गर्ने र सोही अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

वाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

वाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

सुवास विडारी

वाग्मती प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ ।वाग्मती मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादब शर्माले बुधबार राति १२ बजेबाट प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । 

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते, ३ को अवस्था जटिल

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते, ३ को अवस्था जटिल

रासस

काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना भएको छ ।

राक्सिराङमा गाउँटोलमै एकीकृत सेवा

राक्सिराङमा गाउँटोलमै एकीकृत सेवा

प्रताप विष्ट

मकवानपुरको एक दुर्गम गाउँपालिकाले स्थानीयवासी घरदैलोमा पुगेर सेवा प्रदान गरेको छ । राक्सिराङ गाउँपालिकाले घरघरमै पुगेर बिरामी स्वास्थ्य परीक्षण, नि:शुल्क औषधि वितरण, कृषिलगायत एकीकृत सेवा सोमबार प्रदान गरेको हो ।

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

रासस

रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ ।

वाग्मती बाट थप
समाधीस्थलमा डा. हर्क गुरुङको सालिक

समाधीस्थलमा डा. हर्क गुरुङको सालिक

आश गुरुङ

लमजुङको मर्स्याङ्दी गाउँपालिका ७, ताङ्लीचोकमा भूगोलविद् डा. हर्क गुरुङको सालिक निर्माण गरिएको छ । डा. हर्क गुरुङ प्रतिष्ठानले उनको समाधीस्थलसँगै अर्धकदको सालिक निर्माण गरेको हो ।

बाहुनडाँडामा प्रहरी चौकीको भवन निर्माण

बाहुनडाँडामा प्रहरी चौकीको भवन निर्माण

आश गुरुङ

लमजुङको मर्स्याङ्दी गाउँपालिका-६, बाहुनडाँडामा प्रहरी चौकी भवन निर्माण गरिएको छ । ३ करोड १० लाख ४९ हजार ६ सय ७८ रुपैयाँ ३२ पैसामा प्रहरी चौकीको भवन निर्माण गरिएको लमजुङ प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेले बताए ।

अटोमेटिक पेस्तोलसहित लेकसाइडबाट एक व्यक्ति पक्राउ

अटोमेटिक पेस्तोलसहित लेकसाइडबाट एक व्यक्ति पक्राउ

प्रतीक्षा काफ्ले

कास्की प्रहरीले पोखराको लेकसाइडबाट अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीवार पोखरा महानगरपालिका–१८ सराङकोटका ३९ वर्षीय राजु नेकेट भन्ने नरबहादुर विकलाई पक्राउ गरेको हो ।

गोरखामा टिपर दुर्घटना : ४ जना घाइते

गोरखामा टिपर दुर्घटना : ४ जना घाइते

हरिराम उप्रेती

गोरखा–आरुघाट सडकखण्डअन्तर्गत भीमसेन थापा गाउँपालिका–३ डाडावेंसीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

झारले ढाकेको प्यारीभारानी ताल सफा गर्दै स्थानीय

झारले ढाकेको प्यारीभारानी ताल सफा गर्दै स्थानीय

घनश्याम खड्का

अन्नपूर्ण गाउँपालिका, ७ घराम्दीको शिरमा अवस्थित धार्मिक तथा पर्यटकीय महत्त्वको प्यारीभारानी (वराही) ताल झारले ढाकेपछि स्थानीय बासिन्दा सफाइमा जुटेका छन ।

कोरला नाकामा नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त गस्ती

कोरला नाकामा नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त गस्ती

घनश्याम खड्का

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो थलो लोमन्थाङ गाउँपालिकामा पर्ने कोरला नाकाको सीमा क्षेत्रमा हुने सीमा अपराध रोक्न नेपाल प्रहरी र चिनियाँ प्रहरीले संयुक्त गस्ती सुरु गरेका छन् ।

गण्डकी बाट थप
पाल्पाको तिनाउका जंगलमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएन

पाल्पाको तिनाउका जंगलमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएन

माधव अर्याल

पाल्पाको तिनाउ गाउँपालिका क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । भूतखोला सामुदायिक वन, सिद्धबाबा धार्मिक सामुदायिक वनलगायत दोभान, पैठेडाँडालगायतका जंगलमा दिनरा डढेलो लागेको स्थानीय राजेश श्रेष्ठले जानकारी दिए ।

संघ र प्रदेशका सभामुख, उपसभामुख र सचिव पाल्पामा

संघ र प्रदेशका सभामुख, उपसभामुख र सचिव पाल्पामा

माधव अर्याल

पाल्पाको तानसेनमा शुक्रबार हुने अन्तर व्यवस्थापिका अन्तरसंवाद भेलाको तयारी पूरा भएको छ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले बिहीबार पत्रकारसंग कुरा गर्दै सम्मेलनको तयारी पूरा भएको बताए । 

अपहरणमा संलग्न ६ जना पक्राउ

अपहरणमा संलग्न ६ जना पक्राउ

मनोज पौडेल

कपिलवस्तु नगरपालिका-४ मलपरवाका ३७ वर्षे विनित मिश्रालाई अपहरण गर्ने ६ जना अपहरणकारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बुधबार बिहान ११ बजेतिर तौलिहवास्थित बहादुरगंज चोकबाट मिश्र अपहरणमा परेका थिए ।

स्वास्थ्य स्वयम्‌सेविकाहरुको सम्मानसहित बिदाइ 

स्वास्थ्य स्वयम्‌सेविकाहरुको सम्मानसहित बिदाइ 

माधव अर्याल

स्वास्थ्य कार्यालय पाल्पाले ६० वर्ष उमेर पुगेका महिला सामुदायिक स्वास्थ्य स्वयम्‌सेविकालाई सम्मानसहित बिदाइ गरेको छ । लामो समयदेखि मातृशिशु स्याहारमा क्रियाशिल जिल्लाका ११ जना स्वास्थ्य स्वयम्‌सेविकालाई सम्मानसहित बिदाइ गरिएको हो । 

तातो हावा ‘लू’ ले नेपालगन्जको जनजीवन प्रभावित

तातो हावा ‘लू’ ले नेपालगन्जको जनजीवन प्रभावित

रासस

चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ । 

हात्तीपाइले नियन्त्रण गर्न १६ औं पटक औषधि

हात्तीपाइले नियन्त्रण गर्न १६ औं पटक औषधि

मनोज पौडेल

१५ औं पटक हात्तीपाइले (फाईलेरिया)को औषधि खुवाउँदा पनि निष्प्रभावी भएपछि यसवर्ष १६ औं पटक फेरि खुवाउन थालिएको छ । रोग निवारणका लागि सन् २००७ देखि हरेक वर्ष औषधि खुवाउँदै आइएको थियो । 

लुम्बिनी बाट थप
विकास ओलीको हत्या आरोपमा ११ जना पक्राउ

विकास ओलीको हत्या आरोपमा ११ जना पक्राउ

विप्लव महर्जन

विकास ओलीको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । गएको मंगलबार राति कुमाख गाउँपालिका-५ काल्चेमा विवाहको भोज खाएर फर्किने क्रममा वडा नं ६ बडागाउँका २१ वर्षीय बिकास ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा  प्रहरीले वडा नं. ५ का ११ जना युवाहरुलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

ज्योति कटुवाल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

कृष्णप्रसाद गौतम

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफू नियुक्त भएको १६ दिनपछि एक जना मन्त्री थप गरेका छन् । उनी गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका हुन् । सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकसीपछि मुख्यमन्त्री कँडेलले बुधबार माओवादी केन्द्रका रणसिंह परियारलाई बिनाविभागीय मन्त्री नियुक्त गरेर बिहीबार विश्वासको मत लिन लागेका हुन् । 

कर्णालीमा बल्ल एक मन्त्री 

कर्णालीमा बल्ल एक मन्त्री 

कृष्णप्रसाद गौतम

कर्णालीमा मुख्यमन्त्रीमा नियुक्त भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बल्ल एक जना मन्त्री थपेका छन् । उनी गत चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

नोन्जोमले ८० वर्षमा पाइन् नागरिकता 

नोन्जोमले ८० वर्षमा पाइन् नागरिकता 

राजबहादुर शाही

जिल्लामा एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन् । मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँकी ८० वर्षीया नोन्जोम कामीले बुधबार प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको हातबाट नेपाली नागरिकता पाएकी हुन् ।

प्रदेश संरचना बनेको ७ वर्षसम्म योजनाको थिति बसाल्न सकेका रहेनछौं : मुख्यमन्त्री कँडेल

प्रदेश संरचना बनेको ७ वर्षसम्म योजनाको थिति बसाल्न सकेका रहेनछौं : मुख्यमन्त्री कँडेल

ज्योति कटुवाल

कर्णाली प्रदेशका मुख्यन्त्री यामलाल कँडेलले प्रदेश संरचना बनेको ७ वर्षसम्म योजनाको थिति बसाल्न नसकेको बताए । प्रदेश तहमा हुने योजना छनोटको तरिका बदल्न नसक्दा सोचेको जस्तो विकास हुन नसकेको उनले बताए । 

कर्णाली बाट थप
सरसफाइ गरिदै रानी ताल 

सरसफाइ गरिदै रानी ताल 

भवानी भट्ट

चारैतिर नरकट, जलकुम्भी लगायत मिचाहा प्रजातिका वनस्पतिले भरिएको । ताल हो कि मैदान चिन्नै गाह्रो । कहीँ कतै मात्रै पानी देखिने । यो अवस्था शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रानी तालको हो । तर अहिले भने रानीतालको अवस्था केही परिवर्तन भएको छ ।

सुदूरपश्चिमका राँगाभैँसी काठमाडौंसम्म

सुदूरपश्चिमका राँगाभैँसी काठमाडौंसम्म

चित्रांग थापा

बैतडीको सुर्नया गाउँपालिका–८ का भोजबहादुर कुँवर ८ वटा राँगा र भैंसी मिनिट्रकमा ढुवानी गरी मंगलबार बिहानै यहाँको हाटबजार आइपुगे । उनले डडेलधुराको अजयमेरु गाउँपालिकाका विभिन्न ग्रामीण बस्तीबाट स्थानीय संकलकहरुमार्फत् किनेर ती राँगाभैँसी  हाटबजार पुर्‍याएका हुन् । ती राँगाभैँसी कटाइ गरेर मासुका लागि काठमाडौंसम्म पुर्‍याउने गरिएको छ ।

नैनीताल दुर्घटना : मृतकका परिवारलाई ज्याला न राहात

नैनीताल दुर्घटना : मृतकका परिवारलाई ज्याला न राहात

भवानी भट्ट

बाँकेको बैजनाथ गाउँपालिका–८ फत्तेपुरका उदयराम थारु मंसिर अन्तिम साता पहिलो पटक मजदुरीका लागि साथीभाईसँगै भारत पसे । निस्किने बेला उनलाई मेट (अगुवा)ले घर खर्च भन्दै ५ हजार नेपाली रुपैयाँ दिएका थिए । त्यसपछि १७ जनासँगै उनी पनि भारत उत्तराखण्डको नैनीताल जिल्लामा पर्ने बेतालघाट क्षेत्रको उच्चाकोट पुगे ।

शुक्लाफाँटामा बाघ बढे

शुक्लाफाँटामा बाघ बढे

रासस

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ ।

ग्रामीण सडकमा बढ्दै सवारी दुर्घटना

ग्रामीण सडकमा बढ्दै सवारी दुर्घटना

मेनुका ढुंगाना

चैत १२ गते मेल्लेख गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भयो । वडा ७ नन्देगडाको सुयडीमा अर्को ट्याक्टर दुर्घटनामा दुई जना घाइते भए । चैत २९ गते बिनायक बजारबाट तोली जाने क्रममा तोली–बिनायक सडक खण्डको ठाँटीमा ट्याक्टर दुर्घटनामा २ जना गम्भीर घाइते भए ।

सामुदायिक विद्यालयका आधारभूत तहको नतिजा नै नाजुक

सामुदायिक विद्यालयका आधारभूत तहको नतिजा नै नाजुक

मेनुका ढुंगाना

आधारभुत तह कक्षा-८ को नतिजा अछामका विद्यालयहरुमा कमजोर देखिएको छ । स्थानीय तहले लिने परीक्षामा जिल्लाको अवस्था नै नाजुक देखिएको हो । परीक्षाको सबै प्रक्रिया स्थानीय तहले लिएका बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिका न्युन संख्यामा विद्यार्थी उर्तीण भएका छन् ।

सुदूरपश्चिम बाट थप

सुनकोशी र भेरी बबई सिँचाइ डाइभर्सन आयोजना : सुरुङमा प्रगति, अन्यमा सुस्त गति 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ०७६ वैशाख ३ मा ‘ब्रेक थ्रु’ गरियो । १२.२ किमि दूरीको उक्त सुरुङको निर्माण ०७२ जेठ २१ मा थालिएको थियो । ०७६ चैत १५ मा सक्ने गरी १० अर्ब ५६ करोड ९७ लाखमा ठेक्का भएको सुरुङको ‘ब्रेक थ्रु’ भने ०७६ वैशाखमै भयो ।

‘ट्रायथलनमा प्राविधिक सहयोग थप्छौं’

विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कासाडोले नेपालमा ट्रायथलनको विकास र विस्तारले आफू प्रभावित रहेको बताउँदै थप विकासलाई अझ बढी सहयोग गर्ने बताएकी छन् ।

ब्राइटनलाई हराएर सिटी दोस्रोमा

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बिहीबार ब्राइटनलाई सजिलै ४–० ले हराएर लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । उसको ३३ खेलबाट ७६ अंक भएको छ र यो शीर्षमा रहेका आर्सनलसँग एक अंकको दूरी हो ।

दोस्रो जितपछि पनि बेंगलुरु पुछारमै

रोयल च्यालेन्जर्स बेंगलुरुले बिहीबार दोस्रो जित हात पारेको छ । उसले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित गर्‍यो । यस जितका बाबजुद पनि बेंगलुरु चार अंकमा दस टिममध्ये पुछारमै छ ।

नारीका कथा उठाउने सुलक्षण

आठ वर्षकी बालिका । आमाको काखबाट छुटाएर २४ वर्ष जेठो युवकसँग बिहे । घर व्यवहार सिकाउन १७ वर्ष नपुगुञ्जेलका लागि फेरि माइतीमै फिर्ता । यही दौरान उनका पतिको भने नदी तर्ने क्रममा निधन हुन्छ । अनि सुरु हुन्छ, नाबालिग विधवाको दुर्दशा । घरभित्रै ससुराद्वारा बारम्बार बलात्कृत हुन्छिन् उनी ।

सन् १९८६ आजकै दिन : विनाशकारी वातावरणीय प्रकोप 

सन् १९८६ मा आजकै दिन (अप्रिल २६) मा इतिहासकै विनाशकारी वातावरणीय प्रकोप उत्पन्न भएको थियो । युक्रेन (तत्कालीन सोभियत संघ) को चेर्नोबिल आणविक ऊर्जा केन्द्रमा भएको विस्फोट र आगलागीका कारण वातावरणमा विकिरण फैलिएको थियो ।

अमेरिकी राष्ट्रपतिले गरे टिकटक प्रतिबन्ध गर्नसक्ने कानुनमा हस्ताक्षर

लामो समयदेखि अमेरिकी सरकार र चिनियाँ स्ट्रिमिङ एप टिकटकबीच चल्दै आएको सवाल-जवाफ र माथापच्चीका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार एक कानुनमा हस्ताक्षर गरेका छन् जसले कालान्तरमा सो एप अमेरिकामा प्रतिबन्धित हुनसक्छ ।

भारतको लोकसभा चुनाव : पहिलो चरणमा देखिएन मतदातामा उत्साह

भारतको लोकसभा चुनावको पहिलो चरणमा अनपेक्षित कम मतदाता देखिएका छन् । पहिलो चरणमा शुक्रबार २१ राज्यका १ सय २ लोकसभा क्षेत्रमा मतदान भएको थियो । अघिल्लो चुनावको तुलनामा ८ प्रतिशतले कम मतदान भएको तथ्यांकले देखाएको छ । निर्वाचन आयोगका अनुसार कुल ६२.३७ प्रतिशत मतदान भएको छ । जबकि २०१९ मा यी निर्वाचन क्षेत्रमा ७० प्रतिशत मत खसेको थियो ।

भारतीय बाँधले ३० वर्षदेखि सास्ती

चैत अन्तिम साताको राष्ट्रिय सभाको बैठकमा रौतहटकी सांसद पूजा चौधरीले बर्खाका बेला रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधमुनिको सुलिस गेट (पानी निकास हुने ढोका) बन्द गरेपछि ठूलो विपत्तिको सामना गर्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सन् २००७ आजकै दिन : रुसी पूर्वराष्ट्रपति यल्तसिनको निधन 

सन् २००७ मा आजकै दिन (अप्रिल २३) मा रुसी राष्ट्रपति बोरिस यल्तसिनको निधन भएको थियो । सन् १९३१ फेब्रुअरी १ मा जन्मिएका यल्तसिन रुसको प्रथम राष्ट्रपति हुन् । 

‘सुन साइँली,चालीस कटेसी रमाउँला’

गीतकार हर्क साउदले आठ वर्षअघि लेखेको ‘सुन साइँली...’ बोलको गीत उनको जीवनकै पहिलो रचना हो । त्यसयता उनले ३२ गीत रचना गरिसकेका छन् । अधिकांश ‘हिट’ त कुनै ‘सुपर–हिट’ भएका छन् भने कुनै ‘सुपर–डुप्पर’ पनि बनेका छन् । पार्श्व संगीतदेखि गीत लेखनमा व्यस्त हर्कले ‘सुन साइँली...’ पछि पछाडि फर्केर हेर्नुपरेको छैन ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.