२४ घण्टाभित्र भ्रामक अडियो हटाउन 'सिधाकुरा' लाई प्रेस काउन्सिलको निर्देशन

प्रेस काउन्सिल नेपालले एक्सक्लुसिभ भन्दै 'सिधाकुरा डटकम'ले शुक्रबार बिहान सम्प्रेषण गरेको भ्रामक सामग्रीको अडियो २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ ।

भ्रामक सामग्रीमा मेरो नाम जोडियो, भर्त्सना गर्छु : न्यायाधीश भट्टराई

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले 'सिधाकुरा डट कम' बाट भ्रामक सामग्री सम्प्रेषण भएको भन्दै भर्त्सना गरेका छन् । उनले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता तथ्यहीन सामग्रीमा आफ्ना नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध भएको उल्लेख गरेका छन् ।

आमाले गरिन् पाँच वर्षीय छोराको हत्या

सिरहाको लहानमा एक महिलाले आफ्ना पाँच वर्षीय छोराको हत्या गरेकी छन् । सखुवा ननकारकटी गाउँपालिका-५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरताकुमारी साहले आफ्नो पाँच वर्षिय छोरा आयुष साहको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ । 

राज्यसँग ‘बुलेट’ र पार्टीसँग ‘ब्यालेट’ विद्रोह गरेर मन्त्री 

माओवादीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित खड्ग बस्नेत अन्ततः मन्त्री बन्न सफल भएका छन् । नवलपरासीको सुनवल नगरपालिका–४ का ३७ वर्षीय बस्नेतलाई गत बिहीबार विनाविभागीय मन्त्री बनाइएकामा बुधबार देउखुरीमा बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकेको हो ।

सहारा सहकारीका पीडित बचतकर्ता सोध्छन् : जीबी राई अहिलेसम्म किन समातिएनन् ?

सहारा बहुउद्धेश्यीय सहकारी संस्थाका बचतकर्ताले फरार सञ्चालक जीबी राईलाई पक्राउ नगर्न सरकारले तदारुकता नदेखाएको बताएका छन् । शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ज्ञापनपत्र बुझाउँदै सहाराका बचतकर्ताले राई पक्राउ नपर्नुमा प्रश्न उठाएका हुन् ।

कतारको अल जावर पार्टनर्स कम्पनीमा १५ सय कामदार तलबविहीन

कतारको अल जावर पार्टनर्स कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब पाएका छैनन् । तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम रोकिएको छ ।

मानब बेचबिखन मुद्दाका दोषी २६ वर्षपछि पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ का जंगबहादुर तामाङ (राम)लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ ।

ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड 

नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि भूराजनीतिक प्रभाव र प्रसारण सञ्जालको विस्तारमा विषेश जोड दिनुपर्ने विज्ञहरुले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको चौँथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो-२०२४ अर्न्तगत शुक्रबार भएको ‘ऊर्जा गतिशीलता र क्षेत्रीय व्यापार’ विषयक प्राविधिक सत्रका वक्ताहरूले यस्तो बताएका हुन् ।

मुलुकको अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको अर्थव्यवस्था मिश्रित अवस्थामा रहेको बताएका छन्।  नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताए । 

आगलागी प्रभावितको राहत र उद्धारमा जुट्न सभापति देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत र उद्धारमा जुट्न निर्देशन दिएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले हालै महोत्तरी, खोटाङ, बाग्लुङ, पर्वत, गुल्मी, डोल्पालगायतका जिल्लामा भएका आगलागी प्रभावितको उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनमा जुट्न निर्देशन दिएका हुन् । 

अन्तरव्यवस्थापिका मञ्च गठनको तयारी भइरहेको छ : सभामुख घिमिरे 

संघीय संसद्‌का सभामुख देवराज घिमिरेले व्यवस्थापिकाको कामलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने संयन्त्रको भूमिकाको रुपमा अन्तरव्यवस्थापिका मञ्च बनाइने तयारी भएको बताएका छन् । 

उपनिर्वाचनमा सहभागी हुन आयोगको अपिल 

निर्वाचन आयोगले शनिबार हुने उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले शनिबार सम्पन्न हुने इलाम-२ र बझाङ १ (१) मा हुने उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको हो । आयोगले उक्त निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको समेत जनाएको छ । 

विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्तिको प्रक्रिया अन्तिम चरणमा छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा शुक्रबार पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले खुल्ला प्रतिष्पर्धाको आधारमा पदाधिकारीको नियुक्तिको प्रक्रिया अघि बढाइएकोले केही समय ढिलाई भएपनि नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
उधारो कारोबार नियमनका लागि कानून निर्माण गर्न कोशीका उद्योगीको माग

उधारो कारोबार नियमनका लागि कानून निर्माण गर्न कोशीका उद्योगीको माग

विनोद भण्डारी

विश्वव्यापी आर्थिक मन्दी र बजारबाट उधारो रकम असुली नहुँदा उद्योग व्यवसाय चौपट भएको भन्दै कोशी प्रदेशका उद्योगी व्यवसायीले सरकार समक्ष उधारो कारोबार नियमनका लागि कानून निर्माण गर्न माग गरेका छन् । त्यसका लागि उद्योग संगठन मोरङको अगुवाईमा मोरङ उद्योग व्यापार संघ सहित कोशी प्रदेशका जिल्ला र नगरस्तरीय डेढ दर्जन उद्योग वाणिज्य संघले ऐक्यबद्धता जनाएका छन् ।

बराहपोखरीका अग्निपीडितलाई राहत

बराहपोखरीका अग्निपीडितलाई राहत

डम्बरसिं राई

बराहपोखरीका अग्निपीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । वैशाख १२ गते विभिन्न सामुदायिक वनबाट सल्किएको डढेलोले घर जलेर विस्थापित ९ परिवारलाई राहत वितरण गरेको हो ।

खोटाङको वराहपोखरीमा डढेलो गाउँ पस्दा १२ घर जले

खोटाङको वराहपोखरीमा डढेलो गाउँ पस्दा १२ घर जले

डम्बरसिं राई

वराहपोखरी गाउँपालिकामा डढेलो गाउँ पस्दा १२ घर जलेर नष्ट भएको छ । उक्त पालिकाको वडा नं १ स्थित ढुसेनी, डाँडाखर्क, रक्तमाला सामुदायिक वनमा लागेको गाउँ पस्दा १२ वटाघर जलेर नष्ट भएको हो ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

कान्तिपुर संवाददाता

खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक वृद्धको मृत्यु भएको छ ।

मौखिक आदेशमा छाडियो चिया

मौखिक आदेशमा छाडियो चिया

कान्तिपुर संवाददाता

भारतको वाणिज्य मन्त्रालयबाटै नेपाली चियालाई शतप्रतिशत जाँच्न परिपत्र गरेपछि पूर्वी नाका पार गरेर भारतको पानीट्यांकीमा रोकिएका करिब २० बढी चिया बोकेका गाडी भारतीय भन्सारले छाडेको छ ।

खोटेहाङमा किसानलाई राँगा वितरण

खोटेहाङमा किसानलाई राँगा वितरण

डम्बरसिं राई

खोटेहाङ गाउँपालिकाले किसानलाई राँगा वितरण गरेको छ । मासु प्रवर्द्धन गरी किसानको आयआर्जनका लागि गाउँपालिकाका किसानलाई मंगलबारसम्म ४९ वटा राँगा वितरण गरेको हो ।

कोशी बाट थप
आमाले गरिन् पाँच वर्षीय छोराको हत्या

आमाले गरिन् पाँच वर्षीय छोराको हत्या

अवधेशकुमार झा

सिरहाको लहानमा एक महिलाले आफ्ना पाँच वर्षीय छोराको हत्या गरेकी छन् । सखुवा ननकारकटी गाउँपालिका-५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरताकुमारी साहले आफ्नो पाँच वर्षिय छोरा आयुष साहको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ । 

पर्सा–बारा औद्योगिक करिडोरमा ३ सय मेगावाट विद्युतको माग

पर्सा–बारा औद्योगिक करिडोरमा ३ सय मेगावाट विद्युतको माग

शंकर आचार्य

विद्युत अभावमा देशकै ठूलो पर्सा–बारा औद्योगिक करिडोर संकटमा रहेको बेला भारतबाट जम्मा १ सय ५० मेगावाट विद्युत आयात भइरहेको छ । १ सय ३२ केभीए रक्सौल–परवानीपुर प्रशारण लाइनबाट हाल दैनिक १ सय २० देखि १ सय ५० मेगावाट मात्र बिद्युत प्राप्त भइरहेको विद्युत प्राधिकरण लोड डिस्प्याच सेन्टर कलंकी श्रोतले जनाएको छ । 

निर्माणाधीन रेल्वे ट्य्राकबाट मोटरसाइकल खस्दा चालकको मृत्यु 

निर्माणाधीन रेल्वे ट्य्राकबाट मोटरसाइकल खस्दा चालकको मृत्यु 

ओमप्रकाश ठाकुर

सर्लाहीको लालबन्दीस्थित निर्माणाधीन रेल्वे ट्रयाकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । 

दुर्घटनामा १ को मृत्यु, ३ जना गम्भीर घाइते 

दुर्घटनामा १ को मृत्यु, ३ जना गम्भीर घाइते 

शंकर आचार्य

वीरगन्जमा बिहीबार तीव्र गतिमा चलाइएको २ मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु र ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२५ का २५ वर्षीय अर्जुन पटेल छन् । घाइते ३ मध्ये २ नाबालक छन् । 

भन्सार छली ल्याएको लत्ताकपडासहित २ सवारी नियन्त्रणमा 

भन्सार छली ल्याएको लत्ताकपडासहित २ सवारी नियन्त्रणमा 

शंकर आचार्य

प्रहरीले वीरगन्जबाट भन्सार छली गरेर ल्याएको कपडा लत्ता बोकेको  भारतीय नम्बरका २ सवारी साधन नियन्त्रणमा लिएको छ ।

मधेशमा नेकपा एसकी लुङ्गेलीलाई श्रम तथा यातायात मन्त्रालय

मधेशमा नेकपा एसकी लुङ्गेलीलाई श्रम तथा यातायात मन्त्रालय

अजित तिवारी

मधेश सरकारकी मन्त्री वेची लुङ्गेलीले श्रम तथा यातायत मन्त्रालयको जिम्मेवारी पाएकी छन् । उनले बिहीबारै मन्त्रालय पुगेर कार्यभार समेत सम्हालेकी छन् ।

मधेस बाट थप
चेपाङ विद्यार्थीका लागि जापानबाट खाद्यन्न सहयोग

चेपाङ विद्यार्थीका लागि जापानबाट खाद्यन्न सहयोग

रमेशकुमार पौडेल

जापानको ओकायामामा कार्यरत नेपालीहरुले चितवनको पहाडी गाउँ राप्ती नगरपालिका–१३ लोथर कान्दाको कान्देश्वरी आधारभूत विद्यालयमा पढ्ने विदार्थीका लागि खाद्यन्न सहयोग गरेका छन् ।

१०४ वर्षिया चेपाङ वृद्धालाई नागरिकता 

१०४ वर्षिया चेपाङ वृद्धालाई नागरिकता 

प्रताप विष्ट

कपाल सेतै फुलेको । दुवै आँखा नदेख्ने । कानै नजिक गएर कराएपछिमात्र सुन्ने । अर्काको सहारा विना भित्रबाहिरसम्म गर्न नसक्ने एक शताब्दी पार गरिसकेकी दुर्गम  गाउँकी एक वृद्धालाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका छन् ।

आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु

आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु

प्रताप विष्ट

मकवानपुरमा आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु भएको छ । मकवानपुरको कैलाश गाउँपालिका—१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइवाको वाग्मती प्रदेश ०३—००१ त ०४१९ नम्बरको ट्याक्टरले किचेर बुधबार राति मृत्यु भएको हो । 

सरकारी कामकाजमा नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने वाग्मती प्रदेश सरकारको निर्णय

सरकारी कामकाजमा नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने वाग्मती प्रदेश सरकारको निर्णय

सुवास विडारी

वाग्मती प्रदेश सरकारले सरकारी कामकाजमा अब नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ‘प्रदेश सरकारी कामकाजको भाषा’ सम्बन्धी ऐन उक्त दिनबाट पूर्णरुपमा लागू गर्ने र सोही अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

वाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

वाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

सुवास विडारी

वाग्मती प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ ।वाग्मती मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादब शर्माले बुधबार राति १२ बजेबाट प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । 

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते, ३ को अवस्था जटिल

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते, ३ को अवस्था जटिल

रासस

काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना भएको छ ।

वाग्मती बाट थप
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

हरिराम उप्रेती

गोरखा–आवुखैरेनी सडक खण्डअन्तर्गत गोरखा नगरपालिका–११ चौधकिलोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सिरानचोक गाउँपालिका–७ का ४५ वर्षीय अशोक गहतराजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाधीस्थलमा डा. हर्क गुरुङको सालिक

समाधीस्थलमा डा. हर्क गुरुङको सालिक

आश गुरुङ

लमजुङको मर्स्याङ्दी गाउँपालिका ७, ताङ्लीचोकमा भूगोलविद् डा. हर्क गुरुङको सालिक निर्माण गरिएको छ । डा. हर्क गुरुङ प्रतिष्ठानले उनको समाधीस्थलसँगै अर्धकदको सालिक निर्माण गरेको हो ।

बाहुनडाँडामा प्रहरी चौकीको भवन निर्माण

बाहुनडाँडामा प्रहरी चौकीको भवन निर्माण

आश गुरुङ

लमजुङको मर्स्याङ्दी गाउँपालिका-६, बाहुनडाँडामा प्रहरी चौकी भवन निर्माण गरिएको छ । ३ करोड १० लाख ४९ हजार ६ सय ७८ रुपैयाँ ३२ पैसामा प्रहरी चौकीको भवन निर्माण गरिएको लमजुङ प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेले बताए ।

अटोमेटिक पेस्तोलसहित लेकसाइडबाट एक व्यक्ति पक्राउ

अटोमेटिक पेस्तोलसहित लेकसाइडबाट एक व्यक्ति पक्राउ

प्रतीक्षा काफ्ले

कास्की प्रहरीले पोखराको लेकसाइडबाट अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीवार पोखरा महानगरपालिका–१८ सराङकोटका ३९ वर्षीय राजु नेकेट भन्ने नरबहादुर विकलाई पक्राउ गरेको हो ।

गोरखामा टिपर दुर्घटना : ४ जना घाइते

गोरखामा टिपर दुर्घटना : ४ जना घाइते

हरिराम उप्रेती

गोरखा–आरुघाट सडकखण्डअन्तर्गत भीमसेन थापा गाउँपालिका–३ डाडावेंसीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

झारले ढाकेको प्यारीभारानी ताल सफा गर्दै स्थानीय

झारले ढाकेको प्यारीभारानी ताल सफा गर्दै स्थानीय

घनश्याम खड्का

अन्नपूर्ण गाउँपालिका, ७ घराम्दीको शिरमा अवस्थित धार्मिक तथा पर्यटकीय महत्त्वको प्यारीभारानी (वराही) ताल झारले ढाकेपछि स्थानीय बासिन्दा सफाइमा जुटेका छन ।

गण्डकी बाट थप
अदालतद्वारा बालबालिका सम्बन्धी ऐनलाई कार्यान्वयन गर्न स्थानीय सरकारका नाममा परमादेश 

अदालतद्वारा बालबालिका सम्बन्धी ऐनलाई कार्यान्वयन गर्न स्थानीय सरकारका नाममा परमादेश 

रुपा गहतराज

बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिका सम्बन्धी ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गर्न उच्च अदालतले परमादेश जारी गरेको छ । स्थानीय सरकारले ऐन अर्न्तगत स्थानीय बाल अधिकार समिति गठन नगरेपछि तत्काल कार्यान्वयन गर्न अदालतले परमादेश गरेको हो । 

तिलोत्तममा अब प्राथमिकता निर्धारण गरेर सडक निर्माण

तिलोत्तममा अब प्राथमिकता निर्धारण गरेर सडक निर्माण

सन्जु पौडेल

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सडक योजनालाई तीन श्रेणीमा विभाजन गरेर निर्माण कार्यलाई अगाडि बढाउने भएको छ । यसबाट दिगो र बढी प्रतिफल दिने योजनाले प्राथमिकता पाउने नगरपालिकाको दाबी छ । सर्वसाधारणले अहिलेसम्म नगरपालिकाले बुटवल–बेलहिया ६ लेन सडक सिंगार्न मात्र ध्यान दिएको आरोप लगाउन थालेपछि त्यस्तो भ्रम चिर्न अन्य सडक योजनालाई प्राथमिकिता दिने जनाएको हो । 

धरौटी रकम बुझाएर दिपेश पुन रिहा

धरौटी रकम बुझाएर दिपेश पुन रिहा

कान्तिपुर संवाददाता

सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटीमा रिहा भएका छन् । 

राज्यसँग ‘बुलेट’ र पार्टीसँग ‘ब्यालेट’ विद्रोह गरेर मन्त्री 

राज्यसँग ‘बुलेट’ र पार्टीसँग ‘ब्यालेट’ विद्रोह गरेर मन्त्री 

वीरेन्द्र केसी

माओवादीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित खड्ग बस्नेत अन्ततः मन्त्री बन्न सफल भएका छन् । नवलपरासीको सुनवल नगरपालिका–४ का ३७ वर्षीय बस्नेतलाई गत बिहीबार विनाविभागीय मन्त्री बनाइएकामा बुधबार देउखुरीमा बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकेको हो ।

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

गगनशिला खड्का

मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ । गौंडाकोटदेखि बिरबासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल रिडी–तम्घास सडकखण्डअन्तर्गत गुल्मीदरबार गाउँपालिका–३ म्यालपोखरीमा पल्टिँदा गुल्मीदरबार गाउँपालिका–३ राजाका अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले बताए । 

पाल्पाको तिनाउका जंगलमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएन

पाल्पाको तिनाउका जंगलमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएन

माधव अर्याल

पाल्पाको तिनाउ गाउँपालिका क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । भूतखोला सामुदायिक वन, सिद्धबाबा धार्मिक सामुदायिक वनलगायत दोभान, पैठेडाँडालगायतका जंगलमा दिनरा डढेलो लागेको स्थानीय राजेश श्रेष्ठले जानकारी दिए ।

लुम्बिनी बाट थप
जुम्लामा कृषि, व्यापार, पर्यटन महोत्सव

जुम्लामा कृषि, व्यापार, पर्यटन महोत्सव

डीबी बुढा

जुम्लामा कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । महोत्सव १० दिनसम्म चल्ने छ । 

कालीकोट उद्योग वाणिज्य संघको अध्यक्षमा शाही विजयी

कालीकोट उद्योग वाणिज्य संघको अध्यक्षमा शाही विजयी

तुलाराम पाण्डे

एक महिनाअघि उद्घाटन गरेर स्थगित भएको कालीकोट उद्योग वाणिज्य संघको चुनावबाट एकीकृत समाजवादीका रतनवहादुर शाही अध्यक्षमा निर्वाचित भएका छन् ।

पर्यटकको प्रतिक्षामा गिडीदह

पर्यटकको प्रतिक्षामा गिडीदह

डीबी बुढा

तातोपानी गाउँपालिका-४ स्थित गिडीदहलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न लागिएको छ । पहिलो पटक दहको लम्बाइ, चौडाइ गहिराइ मापन गरेर गिडीदह पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन लागिएको हो । 

डढेलोले सल्यानको त्रिवेणी र शारदामा ११ घरगोठ जले, अदुवा र बेसार बालीमा क्षति

डढेलोले सल्यानको त्रिवेणी र शारदामा ११ घरगोठ जले, अदुवा र बेसार बालीमा क्षति

विप्लव महर्जन

वनमा लागेको डढेलोले त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकामा ११ घर गोठ जलेर नष्ट भएका छन् । एक महिला घाइते भएकी छन् । डढेलोले किसानका बारीमा लगाएका अदुवा र बेसारमा समेत क्षति पुर्‍याएको छ ।

विकास ओलीको हत्या आरोपमा ११ जना पक्राउ

विकास ओलीको हत्या आरोपमा ११ जना पक्राउ

विप्लव महर्जन

विकास ओलीको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । गएको मंगलबार राति कुमाख गाउँपालिका-५ काल्चेमा विवाहको भोज खाएर फर्किने क्रममा वडा नं ६ बडागाउँका २१ वर्षीय बिकास ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा  प्रहरीले वडा नं. ५ का ११ जना युवाहरुलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

ज्योति कटुवाल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।

कर्णाली बाट थप
बझाङमा उपनिर्वाचनको तयारी पूरा, १५ सय सुरक्षाकर्मी परिचालन 

बझाङमा उपनिर्वाचनको तयारी पूरा, १५ सय सुरक्षाकर्मी परिचालन 

वसन्तप्रताप सिंह

शनिबार हुने बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं–१, को उपनिर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । मतदान केन्द्रको व्यवस्थापन, मतदाता र मतदान केन्द्रको सुरक्षा लगायतका मतदानसँग सम्बन्धित तयारीहरु सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

निजीबाट छोराछोरी सामुदायिकमा भर्ना गर्दै तुर्माखाँदका जनप्रतिनिधि

निजीबाट छोराछोरी सामुदायिकमा भर्ना गर्दै तुर्माखाँदका जनप्रतिनिधि

मेनुका ढुंगाना

अछामको तुर्माखाँद गाउँपालिकाका जनप्रतिनिधिले निजी विद्यालयमा पढिरहेका आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन थालेका छन् ।

सरसफाइ गरिदै रानी ताल 

सरसफाइ गरिदै रानी ताल 

भवानी भट्ट

चारैतिर नरकट, जलकुम्भी लगायत मिचाहा प्रजातिका वनस्पतिले भरिएको । ताल हो कि मैदान चिन्नै गाह्रो । कहीँ कतै मात्रै पानी देखिने । यो अवस्था शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रानी तालको हो । तर अहिले भने रानीतालको अवस्था केही परिवर्तन भएको छ ।

सुदूरपश्चिमका राँगाभैँसी काठमाडौंसम्म

सुदूरपश्चिमका राँगाभैँसी काठमाडौंसम्म

चित्रांग थापा

बैतडीको सुर्नया गाउँपालिका–८ का भोजबहादुर कुँवर ८ वटा राँगा र भैंसी मिनिट्रकमा ढुवानी गरी मंगलबार बिहानै यहाँको हाटबजार आइपुगे । उनले डडेलधुराको अजयमेरु गाउँपालिकाका विभिन्न ग्रामीण बस्तीबाट स्थानीय संकलकहरुमार्फत् किनेर ती राँगाभैँसी  हाटबजार पुर्‍याएका हुन् । ती राँगाभैँसी कटाइ गरेर मासुका लागि काठमाडौंसम्म पुर्‍याउने गरिएको छ ।

नैनीताल दुर्घटना : मृतकका परिवारलाई ज्याला न राहात

नैनीताल दुर्घटना : मृतकका परिवारलाई ज्याला न राहात

भवानी भट्ट

बाँकेको बैजनाथ गाउँपालिका–८ फत्तेपुरका उदयराम थारु मंसिर अन्तिम साता पहिलो पटक मजदुरीका लागि साथीभाईसँगै भारत पसे । निस्किने बेला उनलाई मेट (अगुवा)ले घर खर्च भन्दै ५ हजार नेपाली रुपैयाँ दिएका थिए । त्यसपछि १७ जनासँगै उनी पनि भारत उत्तराखण्डको नैनीताल जिल्लामा पर्ने बेतालघाट क्षेत्रको उच्चाकोट पुगे ।

शुक्लाफाँटामा बाघ बढे

शुक्लाफाँटामा बाघ बढे

रासस

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ ।

सुदूरपश्चिम बाट थप

नवीकरण शुल्क एकमुष्ट तिर्दा टेलिकमको भविष्य अनिश्चयमा पर्ने कर्मचारी संठगनको दाबी

पहिलो र दोस्रो अनुमतिपत्र नवीकरण शुल्क किस्ताबन्दीमा तिर्ने सुविधा पाएको नेपाल टेलिकमलाई हाल सरकार र नियामक निकायले तेस्रो नवीकरणबापत बाँकी रहेको रकम एकमुष्ट दाखिला गर्न भनेसँगै विवाद सुरु भएको छ ।  सरकारको यस्तो निर्देशनले नेपाल टेलिकमको भविष्य नीतिगत तथा प्रविधिजन्य चुनौतिका कारण अनिश्चयमा परेको भन्दै टेलिकमका क्रियाशील कर्मचारी संगठनहरूको शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

खेल क्षेत्रको बजेट बढाउन जरुरी छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले खेल क्षेत्रको बजेट दोब्बर वृद्धि गर्नुपर्ने बताएका छन् । नुवाकोटको बट्टारमा शुक्रबारदेखि सुरु भएको प्रथम स्वर्गीय ध्रुव अमात्य स्मृति कपको उद्घाटनमा बजेट विनियोजनमा खेल क्षेत्र सधैँ अन्यायमा पर्दै आएकाले तीन तहकै सरकारबाट आगामी दिनमा बजेटको आकार दोब्बरले बढाउँदै लैजानुपर्ने बताए । 

दोस्रो फुट-टेक फुटसल जेठमा

फुट–टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण जेठको पहिलो साता हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरूको सहभागिता रहने यो प्रतियोगितााका खेल पेप्सीकोलास्थित रोयल नेपाल फुटसलमा हुनेछ । आयोजक लेट्स प्ले स्पोर्ट्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ ८ टिमको सहभागिता रहने जनायो ।

खराब नतिजा बिर्सेर अगाडि बढ्छौं : कप्तान पौडेल

नेपाली क्रिकेट टोलीको कप्तान रोहितकुमार पौडेलले खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको टवान्टी–२० श्रृंखलामा ध्यान केन्द्रित रहेको बताएका छन् । नेपालले शनिवारदेखि घरेलु मैदानमा वेस्ट इण्डिजसँग पाँच खेलको श्रृंखला खेल्दै छ ।

राष्ट्रिय महिला भलिबलको उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

नेपाल पुलिस र एपीएफ क्लब सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

नारीका कथा उठाउने सुलक्षण

आठ वर्षकी बालिका । आमाको काखबाट छुटाएर २४ वर्ष जेठो युवकसँग बिहे । घर व्यवहार सिकाउन १७ वर्ष नपुगुञ्जेलका लागि फेरि माइतीमै फिर्ता । यही दौरान उनका पतिको भने नदी तर्ने क्रममा निधन हुन्छ । अनि सुरु हुन्छ, नाबालिग विधवाको दुर्दशा । घरभित्रै ससुराद्वारा बारम्बार बलात्कृत हुन्छिन् उनी ।

सन् १९८६ आजकै दिन : विनाशकारी वातावरणीय प्रकोप 

सन् १९८६ मा आजकै दिन (अप्रिल २६) मा इतिहासकै विनाशकारी वातावरणीय प्रकोप उत्पन्न भएको थियो । युक्रेन (तत्कालीन सोभियत संघ) को चेर्नोबिल आणविक ऊर्जा केन्द्रमा भएको विस्फोट र आगलागीका कारण वातावरणमा विकिरण फैलिएको थियो ।

अमेरिकी राष्ट्रपतिले गरे टिकटक प्रतिबन्ध गर्नसक्ने कानुनमा हस्ताक्षर

लामो समयदेखि अमेरिकी सरकार र चिनियाँ स्ट्रिमिङ एप टिकटकबीच चल्दै आएको सवाल-जवाफ र माथापच्चीका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार एक कानुनमा हस्ताक्षर गरेका छन् जसले कालान्तरमा सो एप अमेरिकामा प्रतिबन्धित हुनसक्छ ।

भारतको लोकसभा चुनाव : पहिलो चरणमा देखिएन मतदातामा उत्साह

भारतको लोकसभा चुनावको पहिलो चरणमा अनपेक्षित कम मतदाता देखिएका छन् । पहिलो चरणमा शुक्रबार २१ राज्यका १ सय २ लोकसभा क्षेत्रमा मतदान भएको थियो । अघिल्लो चुनावको तुलनामा ८ प्रतिशतले कम मतदान भएको तथ्यांकले देखाएको छ । निर्वाचन आयोगका अनुसार कुल ६२.३७ प्रतिशत मतदान भएको छ । जबकि २०१९ मा यी निर्वाचन क्षेत्रमा ७० प्रतिशत मत खसेको थियो ।

भारतीय बाँधले ३० वर्षदेखि सास्ती

चैत अन्तिम साताको राष्ट्रिय सभाको बैठकमा रौतहटकी सांसद पूजा चौधरीले बर्खाका बेला रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधमुनिको सुलिस गेट (पानी निकास हुने ढोका) बन्द गरेपछि ठूलो विपत्तिको सामना गर्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

अब एआई चिकित्सक !

अब अस्पतालको कोठामा रोग निदानका लागि जँचाउन पुग्दा त्यहाँ चिकित्सकको साटो आर्टिफिसियल इन्टिलिजेन्स (एआई) द्वारा सञ्चालित रोबोट बसेको पाउनुभयो भने आश्चर्य नमाने हुन्छ । एआई चिकित्सकले प्रारम्भिक सम्पूर्ण जाँच र रोगको निदान गरेपछि मात्रै त्यो सही भए/नभएको ठहर गर्न वास्तविक चिकित्सकले तपाईंको रिपोर्ट हेर्न सघाउने छन् ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.