धनकुटा , माघ ४ -
किरात सम्वत् यले दोङ तथा एले तङ्बे ५०७५ को अवसरमा सदरमुकाममा बृहत् सांस्कृतिक-सांगीतिक कार्यक्रम भएको छ । किरात राई यायोख्खा कलाकार संघद्वारा मदन चोकमा आयोजित कार्यक्रममा गौरवनारायण राई, माया राई, लक्ष्मी नेपाली, विजय राई, बाबुराम राई, प्रवीण राई, वीरभक्त शिव, उमेश राई लगायतले गीत प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: २०६९ माघ ५ ०८:४२
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
चार दल र चार गते... उस्तै सुनियो !... तेत्तीस गते भन्नुभा भे कति राम्रो सुनिन्थ्यो !