कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

रविलाई मन्त्रीबाट हटाउन कांग्रेसले सहकारी छानबिनको माग राखेको हो, यो मान्य हुँदैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सहकारी छानबिनको माग गर्नुका पछाडि रवि लामिछानेले मन्त्रीबाट हटाउने उद्देश्य रहेकोले  त्यसको पक्षमा आफ्नो पार्टी नउभिने  भन्दै संसदीय दलमा सांसदहरूलाई ब्रिफिङ गरेका छन् ।

कोभिड खोप विवाद : विश्वभर हानिभन्दा फाइदा नै बढी

कोभिड महामारी, लकडाउन, आईसीयू र अक्सिजनको अभाव, पीसीआर परीक्षण, खोप । करिब चार वर्षअघि विश्वभर नै यही शब्दको हाहाकार सुनिन्थ्यो । पूरै मानव जगत्लाई नै ठप्प पार्ने गरी चीनको वुहान प्रान्तबाट डिसेम्बर, २०१९ मा कोरोना संक्रमण विश्वभर फैलन सुरु भएको थियो ।

रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा बोल्न दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

पोखरा महानगर र सीआईबी प्रतिवेदनको एकै निष्कर्ष : सूर्यदर्शन सहकारीको बचत हिनामिनामा पनि लामिछानेको संलग्नता कागजातबाटै पुष्टि

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी मात्र होइन, पोखराको सूर्यदर्शन सहकारीको बचतसमेत हिनामिना गरेको पुष्टि भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेले सूर्यदर्शन सहकारीबाट रकम लिएको भन्दै तयार पारेको प्रतिवेदन उनी गृहमन्त्री भएपछि लुकाएका थिए । तर, पोखरा महानगरले गठन गरेको छानबिन समितिले पनि लामिछाने आफैंले माग फाराम भरेर सहकारीबाट रकम उठाएको प्रमाणसहित प्रतिवेदन बुझाएको छ । 

बाल मन्दिरको जग्गा हिनामिनामा २० जनालाई पक्राउ पुर्जी

नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जग्गा हिनामिनामा संलग्नविरुद्ध बाल संगठनले ठगीमा जाहेरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाएको हो । 

कार्की कोशीमा तेस्रो पटक मुख्यमन्त्री

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै बिहीबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्रीले एमालेबाट रामबहादुर रानामगर र माओवादीबाट गणेश उप्रेतीलाई बिनाविभागीय मन्त्री बनाएका छन् । कार्कीलाई एमालेका ३९ र माओवादीका १३ सांसदको साथ छ । 

एक सयको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिको जवाफ

एमाले अध्यक्ष केपी शर्मा ओलीले एक सयको नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णयकोविरुद्ध विज्ञ सल्लाहकारले अभिव्यक्ति दिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलसँग जवाफ मागेका छन् ।

नवलपरासीमा हुन्डाईको एसेम्बलिङ प्लान्ट सञ्चालनमा

नवलपरासीको परासीस्थित हुन्डाईको एसेम्बलिङ प्लान्ट सञ्चालनमा आएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल र हुन्डाई मोटर इन्डिया, लिमिटेडका प्रबन्ध निर्देशक उनसू किमले प्लान्टको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

भन्सार छलेर भित्र्याइएका सामान बरामद

प्रहरीले रुपन्देहीका विभिन्न नाकाबाट भन्सार छलेर भित्र्याइएका खाद्यान्न र घरायसी उपयोगमा सामान बरामद गरेको छ । खुला सिमानाबाट भन्सार छलेर सामान भित्र्याउने परम्परा निरुत्साहित गर्न जिल्लाका ग्रामीण नाकामा समेत प्रहरी परिचालन गरिएको छ । यसक्रममा भन्सार छलेर चोरी पैठारी गरिएका सामान दैनिक बरामद भइरहेका छन् ।

भारतको निर्वाचनका कारण सीमानाका बन्द हुने

कैलालीसँग सीमा जोडिएको भारतको उत्तरप्रदेश  राज्यको खिरी जिल्लामा यही वैशाख ३१ गते तद्नुसार मे १३ मा हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै शुक्रबार साँझ ६ बजे देखि मतदान कार्य सम्पन्न नहुँदासम्म नेपाल भारत अन्तर्राष्ट्रिय नाका बन्द रहने भएको छ ।

नक्कली नोटसहित ५ जना पक्राउ

मकवानपुर प्रहरीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी नामटारले बुधबार र बिहीबार गरी एक हजार दरका ५५ वटा नक्कली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

यार्सागुम्बा खोज्न गएका एक युवकको लेक लागेर मृत्यु

डोल्पामा यार्सागुम्बा खोज्न गएका एक युवकको लेक लागेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका १-का १९ वर्षीय देवेन्द्र गुरुङको लेक लागेर मृत्यु भएको हो ।

वीरगन्जका पूर्वमेयर विजय सरावगीले छाडे एमाले 

वीरगन्जका पूर्वमेयर विजयकुमार सरावगीले एमाले परित्याग गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै सरावगीले एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

डेढ वर्ष प्रधानमन्त्री बन्ने प्रस्तावमा सही नगरेपछि लामिछानेबारे कांग्रेस रिसर्च गर्न लाग्यो : ओली

सत्तारुढ प्रमुख घटक एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष कांग्रेसले सरकार ढाल्ने खेल थालेको बताएका छन् । उनले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेले डेढ वर्ष प्रधानमन्त्री बन्ने प्रस्ताव नमानेपछि कांग्रेस अराजनीतिक तवरले लागेको बताएका हुन् । 

डढेलो र आगलागीपीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग कांग्रेसको माग

प्रमुख प्रतिपक्ष दल कांग्रेसले डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले देशभरका विभिन्न ठाउँमा डढेलो तथा आगलागीबाट मृत्यु भएकाहरूप्रति समवेदना व्यक्त गर्दै पीडितलाई राहतको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।

सहकारी ठगीमा संसदीय छानबिन समिति नबनाए सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी

प्रमुख प्रतिपक्ष दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन नभए संसद बैठक चल्न नदिने अडान कायमै राखेको छ । 

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताएका छन् । 

कोशी, लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा वर्षा हुने

हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षा भइरहेको छ ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच समझदारी

दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच समझदारी

डम्बरसिं राई

दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी एकअर्कामा आदान-प्रदान गर्ने समझदारी भएको छ ।

रक क्लाइम्बिङबाट लडेर युवाको मृत्यु

रक क्लाइम्बिङबाट लडेर युवाको मृत्यु

डम्बरसिं राई

रक क्लाइम्बिङ गर्ने क्रममा लडेर एक युवाको ज्यान गएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा बिहीबार बेलुकी रक क्लाइम्बिङ गर्ने क्रममा दिक्तेल हाटडाँडा बस्ने ३५ वर्षीय सुचन राईको मृत्यु भएको हो ।

कांग्रेस कार्यकर्ताद्वारा कोशी प्रदेश प्रमुखको पुतला दहन

कांग्रेस कार्यकर्ताद्वारा कोशी प्रदेश प्रमुखको पुतला दहन

पर्वत पोर्तेल

असंवैधानिक तबरबाट नयाँ सरकार गठन गरेको भन्दै कांग्रेस कार्यकर्ताले बिहीबार कोशी प्रदेश प्रमुख परशुराम खापुङको पुतला दहन गरेका छन् । 

कोशीमा मुख्यमन्त्री कार्कीले लिए शपथ, रानामगर र उप्रेती बिनाविभागीय मन्त्री

कोशीमा मुख्यमन्त्री कार्कीले लिए शपथ, रानामगर र उप्रेती बिनाविभागीय मन्त्री

पर्वत पोर्तेल

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अपराह्न शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा फुड फेस्टिभल धनकुटामा

प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा फुड फेस्टिभल धनकुटामा

रमेशचन्द्र अधिकारी

घरेलु, कृषि तथा साना उद्योगको प्रवर्द्धनका लागि धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् फुड फेस्टिभल हुने भएको छ । धनकुटा ६ अमलेटारस्थित औद्योगिक ग्राममा आगामी जेठ ९ देखि १३ गतेसम्म मेला तथा फेस्टिभल आयोजना गरिएको बिहीबार पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएको हो ।

१० बोरा गाँजासहित युवक पक्राउ

१० बोरा गाँजासहित युवक पक्राउ

विनोद भण्डारी

मोरङ प्रहरीले १० बोरा गाँजासहित सीमावर्ती जहदा गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । भारत निकासी गर्ने तयारीका लागि जहदा ३ स्थित हाथीबन्दाको मकैखेतमा गहुँको भुसमा लुकाई राखेको अवस्थामा स्थानीय २४ वर्षीय भगवान किस्कुलाई १० बोरा गाँजा (२ सय १८ किलो) सहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

कोशी बाट थप
‘धरापमा’ मधेश सरकार

‘धरापमा’ मधेश सरकार

अजित तिवारी

पार्टी विभाजनपछि जसपा नेपाल नेतृत्वको मधेश सरकार धरापमा परेको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट एमाले र माओवादीले बाहिरिने तयारी गरेका हुन् । शीर्ष नेताको निर्देशन पर्खिरहेका दुवै दलका नेताहरू प्रदेश सरकारबाट समर्थन फिर्ता र नयाँ सरकार गठनको गृहकार्यमा लागेका छन् । 

कोसी बगरमा खरबुजा फलाएर जीवन धान्छन् भारतीय

कोसी बगरमा खरबुजा फलाएर जीवन धान्छन् भारतीय

अवधेशकुमार झा

रोजगारी नपाएर नेपालीहरु भारतको पंजाव र हरियाणासम्म मजदुरी गर्न गइरहेका बेला भारतीय नागरिकहरु भने नेपालमा आएर खेतीपाती गरिरहेका छन् । उनीहरुले खेतीपातीबाटै लाखाैँ रुपैयाँ कमाइरहेका छन् । भारतका विभिन्न राज्यबाट आएका उनीहरुले सप्तकोशी नदी किनारमा खरबुजा खेती लगाएका छन् ।

करेन्ट लागेर धनुषामा एकको मृत्यु

करेन्ट लागेर धनुषामा एकको मृत्यु

कान्तिपुर संवाददाता

धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ । बिहीबार बिहान ६ बजे बटेश्वर गाउँपालिका–२ रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जमुनी सिंचाई योजनाको काम चार वर्षदेखि ठप्प

जमुनी सिंचाई योजनाको काम चार वर्षदेखि ठप्प

शंकर आचार्य

मुआब्जा वितरण प्रक्रिया र व्यारेजमा विद्युतीय ढोका निर्माणमा भइरहेको ढिलाइका कारण करिब चार वर्ष देखि जमुनी सिंचाई योजनाको काम ठप्प रहेको छ । ३५ करोड रुपैयाँ खर्च भइसकेको यो आयोजना अब सम्पन्न हुने/नहुने अन्योल पनि बढ्दो छ । ६ वर्षअघि बाराको पूर्वी र रौतहटको पश्चिमी भेगका किसानलाई वर्षैभरि सिंचाई सुविधा उपलब्ध गराउने महात्वाकांक्षी योजनाको रुपमा अघि बढाइएको जमुनी सिंचाई योजनाको काम अहिले ठप्प छ । 

बैंकमा डयुटीमा रहेका गार्ड मृत भेटिए

बैंकमा डयुटीमा रहेका गार्ड मृत भेटिए

अबधेशकुमार झा

सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड मृत फेला परेका छन्।

लाइसेन्स नभएका चालकलाई कारबाही

लाइसेन्स नभएका चालकलाई कारबाही

शिव पुरी

विभिन्न बजारहरुमा सवारी चालक अनुमति पत्र नलिई चलाएका ई–रिक्सा र टेम्पो चालकहरु माथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगापुर अन्तर्गतको गौरबाट खटिएको संयुक्त चेकिङ टोलीले चालक अनुमति पत्रबिना नै सवारी चलाउनेलाई कारबाही गरेको हो । 

मधेस बाट थप
नक्कली नोटसहित ५ जना पक्राउ

नक्कली नोटसहित ५ जना पक्राउ

सुवास विडारी

मकवानपुर प्रहरीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी नामटारले बुधबार र बिहीबार गरी एक हजार दरका ५५ वटा नक्कली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

पाँचखालमा रुखमा झुन्ड्याइ जलाएको अवस्थामा एक पुरुषको शव फेला 

पाँचखालमा रुखमा झुन्ड्याइ जलाएको अवस्थामा एक पुरुषको शव फेला 

ज्योती श्रेष्ठ

जिल्लाको पाँचखाल नगरपालिका-४ स्थित जिरोकिलोमा एक पुरुषको शव फेला परेको छ ।

सिन्धुलीमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

सिन्धुलीमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

राजकुमार कार्की

जिल्ला लिग प्रतियोगिताअन्तर्गत सिन्धुलीमाडीको लोकतान्त्रिक चौरमा बिहीबार भएको पहिलो खेलमा जनहितैषी युवा क्लब मरिणले सिद्धस्थली युवा क्लब कमलामाई रातमाटालाई ५–० गोलले पराजित गरेको छ । 

बागमतीमा प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिस

बागमतीमा प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिस

कान्तिपुर संवाददाता

बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ । 

नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

रासस

नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् ।

नगर प्रहरीलाई कुट्पिट गरेको अभियोगमा ४ जना पक्राउ

नगर प्रहरीलाई कुट्पिट गरेको अभियोगमा ४ जना पक्राउ

ज्योती श्रेष्ठ

नगर प्रहरीलाई कुटपिट गरेको अभियोगमा इलाका प्रहरी कार्यालय बनेपाले ४ जनालाई पक्राउ गरेको छ ।

वाग्मती बाट थप
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

रासस

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्त्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो । 

मनास्लु हिमाल आरोहण दिवसमा पर्यटकलाई सम्मान

मनास्लु हिमाल आरोहण दिवसमा पर्यटकलाई सम्मान

हरिराम उप्रेती

६८ औँ मनास्लु हिमाल आरोहण दिवसको अवसरमा पर्यटकलाई सम्मान गरिएको छ । बिहीबार मनास्लु क्षेत्र भ्रमणका लागि आएका ३५ जना विदेशी पर्यटकलाई  स्वागत र सम्मान गरिएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

आश गुरुङ

लमजुङको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी साधन सञ्चालनमा स्थानीयवासिन्दाले रोक लगाएको छ । मर्स्याङ्दी गाउँपालिकामा निर्माण गरिएको आयोजनाको प्रवर्द्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आफ्ना मागहरु सुनुवाइ नगरेको भन्दै स्थानीयवासिन्दाले आयोजनाले सञ्चालन गर्दै आएको सवारी गुड्न रोक लगाएका हुन् ।

झुत्रा नक्साले सेवाग्राही र कर्मचारी हैरान

झुत्रा नक्साले सेवाग्राही र कर्मचारी हैरान

प्रकाश बराल

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले दुई वर्षदेखि आफ्नो पालिकाभित्रका केही स्थानमा नयाँ नापी गरिदिन माग गरिरहेका छन् । तर उनको मागको सुनुवाइ भएको छैन ।

मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

सम्झना रसाइली

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक चार लेन विस्तारको क्रममा छ । विस्तारमा रहेको राजमार्ग वर्षासँगै हिलाम्य हुँदा यात्रुहरुले सकस झेल्नुपरेको छ । 

कावासोतीमा गैंडा मृत फेला 

कावासोतीमा गैंडा मृत फेला 

नवीन पौडेल

पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१५ स्थित गुन्द्रही ढकाहा मध्यवर्ती वनमा गैंडा मृत फेला परेको छ ।

गण्डकी बाट थप
ब्राउन सुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित एक जना पक्राउ

कमल पन्थी

प्रहरीले मधुवन नगरपालिका–७ गाउँ नम्बर–५ बाट एक जना ब्राउन सुगरसहित पक्राउ परेका छन् । 

अवैध उत्खनन् गर्नेलाई ३ लाख रुपैयाँ जरिवाना

अवैध उत्खनन् गर्नेलाई ३ लाख रुपैयाँ जरिवाना

नवीन पौडेल

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले एक व्यक्तिलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । 

भन्सार छलेर भित्र्याइएका सामान बरामद

भन्सार छलेर भित्र्याइएका सामान बरामद

दीपेन्द्र बडुवाल

प्रहरीले रुपन्देहीका विभिन्न नाकाबाट भन्सार छलेर भित्र्याइएका खाद्यान्न र घरायसी उपयोगमा सामान बरामद गरेको छ । खुला सिमानाबाट भन्सार छलेर सामान भित्र्याउने परम्परा निरुत्साहित गर्न जिल्लाका ग्रामीण नाकामा समेत प्रहरी परिचालन गरिएको छ । यसक्रममा भन्सार छलेर चोरी पैठारी गरिएका सामान दैनिक बरामद भइरहेका छन् । 

पाँच दिनदेखि बेपत्ता थापाको शव कालीगण्डकीमा भेटियो 

पाँच दिनदेखि बेपत्ता थापाको शव कालीगण्डकीमा भेटियो 

माधव अर्याल

पाँच दिनदेखि बेपत्ता एक युवकको शव रामपुर नगरपालिका–८ भुजातस्थित कालीगण्डकी नदी किनार फेला परेको छ ।

लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार 

लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार 

रूपा गहतराज

बाँकेमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । 

प्रतिबन्धित औषधि बिक्री गर्ने फार्मेसी सञ्चालक पक्राउ

प्रतिबन्धित औषधि बिक्री गर्ने फार्मेसी सञ्चालक पक्राउ

सन्जु पौडेल

बुटवलमा एकजना पक्राउ परेका छन् । बुधबार बिहान बुटवलको कालिकानगरस्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक अछाम जिल्लाको तुर्माखान गाउँपालिका ८ का कमल विकलाई प्रहरीले पक्राउ गरेको हो ।

लुम्बिनी बाट थप
एक घर, एक भैंसी

एक घर, एक भैंसी

मेनुका ढुंगाना

गाउँ सुनसान छ । कुनै घर खाली देखिन्छन्, कुनै घरमा वृद्धवृद्धा महिलाहरु मात्रै देखिन्छन् । अछामको ढकारी गाउँपालिका–८ पल्सातो गाउँमा भने प्रत्येक घरमा भैंसी पालिएका छन् । उमेर उत्तरार्धमा पुगेका बुढेशकालका बुवाआमालाई शितनको लागि नै भैंसी पाल्नेको संख्या नै धेरै छ ।

यार्सा टिप्न अवैध बाटो, ७४ जनालाई जरिवाना

यार्सा टिप्न अवैध बाटो, ७४ जनालाई जरिवाना

राजबहादुर शाही

मुगु र डोल्पाको पाटन क्षेत्रमा अवैध बाटो प्रयोग गरेर यार्सा टिप्न जान थालेका छन् । डोल्पामा जेठ १० गते र मुगुमा जेठ १५ गतेबाट पाटन क्षेत्रको यार्सा संकलन गर्न जाने स्थानीयलाई अनुमति दिने निर्णय गरिएको छ । तर अनुमति लिएर जानेभन्दा अनुमति नलिइ अवैध र जोखिमपूर्ण बाटो प्रयोग गरेर जानेको संख्या समेत बढ्दो छ ।

यार्सागुम्बा खोज्न गएका एक युवकको लेक लागेर मृत्यु

यार्सागुम्बा खोज्न गएका एक युवकको लेक लागेर मृत्यु

ज्योति कटुवाल

डोल्पामा यार्सागुम्बा खोज्न गएका एक युवकको लेक लागेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका १-का १९ वर्षीय देवेन्द्र गुरुङको लेक लागेर मृत्यु भएको हो ।

कालीकोटमा जिप दुर्घटना : १२ जना घाइते

कालीकोटमा जिप दुर्घटना : १२ जना घाइते

तुलाराम पाण्डे

कर्णाली करिडोरअन्तर्गत पचाझरना–८ सिजाबगरमा गए राति जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सान्नीत्रिवेणी–३ मानेगडाबाट पलाता गाउपालिकाको घाटचौरतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको जिप बिहीबार राति १० बजे दुर्घटना हुँदा पतालाका स्थानीय घाइते भएका हुन् ।

वीरेन्द्रनगरमा हाफ म्याराथन प्रतियोगिता हुँदै

वीरेन्द्रनगरमा हाफ म्याराथन प्रतियोगिता हुँदै

तृप्ति शाही

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । शनिबार हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । ‘अब कर्णाली दौडने छ’ भन्ने मूल नारासहित हुन लागेको प्रतियोगितामा देशभरबाट करिब ९०० खेलाडीहरू सहभागी हुने जनाइएको छ ।

कालीमार्सी बचाउँदै छुमचौरबासी 

कालीमार्सी बचाउँदै छुमचौरबासी 

डीबी बुढा

जुम्ला पातारासी गाउँपालिका-५ चौरगाउँकी बास्मती रावत तीन वर्षदेखि छुमचौर जिउलोमा कालीमार्सी धानको खेति सुरु गरिरहेकी छन् । विश्वको उच्च स्थानमा फल्ने उपमा पाएको कालीमार्सी धान बचाउने हुटहुटी उनमा छ । पाँच खेतमा धान खेतिगरेकी रावत बर्सेनि कालीमार्सी धानको क्षेत्र बढाइरहेकी छन् । 

कर्णाली बाट थप
भारतको निर्वाचनका कारण सीमानाका बन्द हुने

भारतको निर्वाचनका कारण सीमानाका बन्द हुने

चित्रांग थापा

कैलालीसँग सीमा जोडिएको भारतको उत्तरप्रदेश  राज्यको खिरी जिल्लामा यही वैशाख ३१ गते तद्नुसार मे १३ मा हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै शुक्रबार साँझ ६ बजे देखि मतदान कार्य सम्पन्न नहुँदासम्म नेपाल भारत अन्तर्राष्ट्रिय नाका बन्द रहने भएको छ । 

नवनिर्वाचित प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

नवनिर्वाचित प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

अर्जुन शाह

बझाङ निर्वाचन क्षेत्र नम्बर १ को (१) मा भएको उपनिर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

महाकालीमा फसेका कामदार १० घण्टा पछि वारी आए

महाकालीमा फसेका कामदार १० घण्टा पछि वारी आए

भवानी भट्ट

महाकाली नदीमा पानीको बहाब बढेपछि १० घण्टादेखि नदी बिचमै फसेका कामदार बिहीबार बिहान मात्रै नदी वारी आउन सकेका छन् ।  पानीको बहाब घटेपछि बिहीबार उनीहरु नेपाल तर्फ आउन सकेका हुन् ।

खाद्यको जग्गामा बनेका घरटहरा भत्काइयो

खाद्यको जग्गामा बनेका घरटहरा भत्काइयो

भवानी भट्ट

महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गामा निर्माण भएका घरटहरा भत्काइएको छ । बुधबार डोजर लगाएर खाद्यको जग्गा खाली गरिएको हो । 

महेन्द्रनगर विकास समितको जग्गा बिक्री प्रकरण : चार अध्यक्ष र कर्मचारी दोषी ठहर

महेन्द्रनगर विकास समितको जग्गा बिक्री प्रकरण : चार अध्यक्ष र कर्मचारी दोषी ठहर

भवानी भट्ट

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जमिन बिक्री प्रकरणमा विशेष अदालतले तत्कालीन अध्यक्ष र कर्मचारीसहित ८ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतको सोमबारको फैसलाले ४ जना अध्यक्ष र ४ कर्मचारीलाई दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको हो । विशेष अदालतले सोमबार अख्तियारले दर्ता गरेका मुद्दाकै आधारमा फैसला गर्दै अध्यक्षसहित नगर विकासका कर्मचारीहरुलाई दोषी ठहर गरेको छ ।

बझाङमा चट्याङ लागेर ४ जना घाइते

बझाङमा चट्याङ लागेर ४ जना घाइते

वसन्तप्रताप सिंह

खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । मंगलबार साँझ ७:१५ बजे आइते रावतको घरमा चट्याङ पर्दा नजिकै रहेका चार जना घाइते भएका हुन् ।

सुदूरपश्चिम बाट थप

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा

चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेसन निर्माण सम्पन्न गरी बिहीबार चार्ज गरिएको हो ।

युरोपा लिग : फाइनलमा लेभरकुजनको प्रतिद्वन्द्वी एटलान्टा

बायर लेभरकुजनले ४९ खेलको कीर्तिमान अपराजित यात्रा कायम राख्दै बिहीबार युरोपा लिगको फाइनल यात्रा तय गरेको छ । उसले एएस रोमालाई सेमिफाइनल दोस्रो लेगमा २–२ को बराबरीमा रोक्यो र समग्रमा ४–२ को अग्रता लियो ।

आईपीएल : बेंगलुरुको सम्भावना कायम पञ्जाव बाहिरियो

विराट कोहलीको ९२ रनको मदतले रोयल च्यालेन्जर्स बेंगलुरुले बिहीबार आईपीएल २०२४ मा पञ्जाव किंग्सलाई ६० रनले पराजित गरेको छ । यससँगै बेंगलुरुको झिनो प्ले–अफ सम्भावना कायम रह्यो । पञ्जाव भने प्रतियोगिताबाट बाहिरिएको छ ।

एसियाड पदकधारी र क्रिकेटरको पुरस्कार निकासा

एसियाली खेलकुदमा रजत पदक जितेकी एरिका गुरुङसहित नेपाललाई विश्वकपमा पुर्‍याउने राष्ट्रिय क्रिकेट टोलीले सरकारबाट घोषित पुरस्कार रकम पाउने भएको छ । लामो समयदेखि रोकिएको उक्त रकम मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निकासा गर्ने निर्णय गरेको हो । 

एपीएफ भीमनारायण गोल्ड कपको फाइनलमा

विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) सहिद भीमनारायण गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको १६ औं संस्करणअन्तर्गत बिहीबार भएको खेलमा एपीएफले राष्ट्रिय जागृति क्लब इटहरीलाई ट्राइब्रेकरमा २–३ गोलअन्तरले पराजति गर्दै जित निकालेको हो । 

सन् १९९४ मा आजकै दिन : मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति 

सन् १९९४ मा आजकै दिन (मे १०) नेल्सन मण्डेलाले दक्षिण अफ्रिकाको राष्ट्रपतिको कार्यकाल सुरु गरेका थिए । उनी दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति हुन् । 

सन् १९८६ मा आजकै दिन : सगरमाथा आरोही नोर्गेको निधन

सन् १९८६ मा आजकै दिन (मे ९) मा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेको निधन भएको थियो । नेपालको सोलुखुम्बुमा सन् १९१४ मे २९ मा जन्मिएका नोर्गेको ७१ वर्षको उमेरमा दार्जिलिङमा निधन भएको थियो । 

अशान्त अमेरिकी विश्वविद्यालय

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेको आठ महिना पुगिसकेको छ । इजरायलले व्यहोरेको अप्रत्याशित आक्रमणमा करिब १ हजार २ सय इजरायली तत्काल मारिए । घाइते भएका सय जनाभन्दा बढीले आक्रमणको केही दिनमा ज्यान गुमाएका थिए । त्यसका साथै २ सय ५० जनाभन्दा बढीलाई इजरायली क्षेत्रबाट बन्धक बनाएर लैजान हमास सफल भएको थियो । 

सन् २०१६ मा आजकै दिन : लन्डनमा पहिलो मुस्लिम मेयर 

सन् २०१६ मा आजकै दिन (मे ८) मा बेलायती राजधानी लन्डनको मेयरमा सदिक खान निर्वाचित भएका थिए । लेबर पार्टीबाट उम्मेदवार बनेका खानले कन्जरभेटिभका ज्याक गोल्डस्मिथलाई पराजित गरेका थिए । 

भारतीय लोकसभा निर्वाचन : तेस्रो चरणअन्तर्गत ९२ सिटमा मतदान हुँदै

भारतमा लोकसभाको तेस्रो चरणको निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । तेस्रो चरणअन्तर्गत विपिन्न ११ राज्य र केन्द्र शासित प्रदेशका ९२ सिटमा चुनाव भइरहेको छ ।

बाघ पछ्याउँदै नागरिक वैज्ञानिक

स्वभाव नै निक्कै जिज्ञासु । बाघहरूको आवतजावत हुने ठाउँ पहिचान उस्तै सिपालु । क्यामरा ट्र्यापको प्राविधिक कामका अनुभव उनी नदी र खोला किनार, डाँडाको बाटो, भन्ज्याङ, दोबाटो र नुनपानीको स्रोत भएको ठाउँ पहिचान गर्छन् ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.