कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

पाकिस्तानले मनायो ८४ औं ‘नेशनल डे’

काठमाडौँ — पाकिस्तानले ८४ औं ‘नेशनल डे’ मनाएको छ । उक्त अवसरमा उपराष्ट्रमन्त्री राम सहायप्रसाद यादव प्रमुख अतिथि थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उपसभामुख इन्दिरा रानामगरको पनि उपस्थित रहेको थियो ।

पाकिस्तानले मनायो ८४ औं ‘नेशनल डे’

पाकिस्तानी राजदूत अब्रार एच. हसमीले पाकिस्तानले विश्व शान्ति, सहयात्री र शान्ति पूर्वक बस्नको लागि योगदान गरेको बताए ।

उनले नेपाल र पाकिस्तान बीच सन् १९६० मा कुटनीति सम्बन्ध स्थापना भएको उल्लेख गर्दै दुई देश बीचको सम्बन्ध सुमधुर र थप बलियो बन्दै गइरहेको बताए ।

प्रकाशित : वैशाख ३, २०८१ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?