इरानको एक अदालतले हिजाबबिना गीत गाएको भन्दै गायिका परस्तु अहमदी र कारवान्सराय ‘कन्सर्ट’का आठ अन्य सदस्यलाई ७४ कोर्रा हान्ने सजाय दिएको छ ।
असार ४, २०८३
ट्रम्पले जी ७ सम्मेलनका दौरान फ्रान्सको भर्साइल्स दरबारमा आयोजित रात्रिभोजमा सम्झौतामा हस्ताक्षर गरे
दुवै पक्षबीच भएको सम्झौतामा इरान हर्मुज स्ट्रेट हुँदै जाने कुनै जहाजमा शुल्क नलिने उल्लेख छ ।
इरानको ‘पुनर्निर्माण तथा आर्थिक विकास’ का लागि ३०० अर्ब अमेरिकी डलरको कोष स्थापना गरिने
असार ३, २०८३
सन् २०२६ को सुरुमा अन्तर्राष्ट्रिय मुद्रा कोषले आर्थिक रूपमा कमजोर श्रेणीमा राखेको पाकिस्तान अचानक विश्वकै भू-राजनीतिक संकट सुल्झाउने मुलुक बन्न पुगेको छ, जसले १५ वर्षदेखि गुमेको अमेरिकी विश्वास पुनः स्थापित गरिदिएको छ ।
अमेरिकी सामाचार संस्था सीएनएनको रिपोर्टअनुसार अमेरिका र इजरायलविरुद्धको युद्धपछि इरान झन् पहिलेभन्दा शक्तिशाली भएको छ ।
इरानसँगको सहमतिपछि ट्रम्पले नेतान्याहूको लगातार विरोध गर्न थालेका छन् । अमेरिकाको साथबिना इजरायलको अस्तित्व नै नरहने चेतावनी दिँदै ट्रम्पले नेतान्याहूलाई जिम्मेवार बन्न आग्रहसमेत गरेका छन् ।
असार २, २०८३
फ्रान्सेली कूटनीतिक स्रोतका अनुसार नेताहरूले ग्यास र तेल क्षेत्रमा थप प्रतिबन्धमार्फत रूसमाथि दबाब बढाउने निर्णय गरेका छन् ।
तीन महिनापछि ब्रेन्ट तेलको मूल्य पहिलो पटक ८० डलरभन्दा तल झरेको हो ।
ट्रम्पले यसअघिको अभिव्यक्ति सच्याउँदै समुद्रमा बिछ्याइएको बारुदी सुरुङ हटाउनुपर्ने भएकाले शुक्रबार औपचारिक सम्झौतापछि हर्मुज खुल्ने दाबी गरेका छन् ।
असार १, २०८३
यस सम्झौतालगत्तै सबै मोर्चामा युद्ध अन्त्य हुने र ६० दिनको अवधिभित्र महत्वपूर्ण विषय समेटेर अन्तिम सम्झौता हुने दुबै पक्षले जनाएका छन् ।
संसद्बाट पारित भएमा यो नियम सन् २०२७ देखि कार्यान्वयनमा आउने स्टार्मरले बताए ।
ब्रेन्ट क्रुडको मूल्य ३.९ प्रतिशतले घटेर प्रतिब्यारेल ८४ डलर आसपास कारोबार भएको छ ।
स्विचरल्यान्डको जेनेभामा आगामी शुक्रबार औपचारिक रुपमा शान्ति सम्झौता गर्न इरान र अमेरिका सहमत भएका छन् । यसले पश्चिम एसियायामा शान्ति स्थापना गर्ने, हर्मज जलमार्ग पुन: सुचारु गर्ने र विश्वव्यापी आर्थिक दबाबलाई कम गर्ने अपेक्षा गरिएको छ ।
इरानले पनि अमेरिकासँग भएको नयाँ सम्झौताले दुई देशबीचको युद्ध तत्काल अन्त्य भएको जनाएको छ।
जेष्ठ ३१, २०८३
सम्झौतामा इरानले आणविक हतियार प्राप्त नगर्ने प्रतिबद्धता उल्लेख रहेको अमेरिकी कूटनीतिज्ञले सीएनएनलाई बताएका छन् ।
इरानको समृद्ध युरेनियम भण्डारतर्फ संकेत गर्दै ट्रम्पले उपयुक्त समयमा, स्थिति शान्त भएपछि, अमेरिकाले नष्ट गर्ने प्रक्रिया अघि बढाउने बताए।
जेष्ठ ३०, २०८३
सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर गर्न तयारी भइरहेको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बताएका छन् ।
आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने भौतिक संरचनामा ठूलो क्षति पुगेको छ ।
पहिलो चरणमा युद्ध रोक्ने र दोस्रो चरणमा विभिन्न विषयमा सहमति हुँदै जाने इरानका विदेशमन्त्री अब्बास अराग्चीले बताए ।
जेष्ठ २९, २०८३
यसअघि मार्सल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो ।
जेष्ठ २८, २०८३
सरकारले लामो समयदेखि प्रतिक्षा गरिएको अर्को दशकका लागि कोष निर्धारण गर्ने रक्षा लगानी योजनालाई अघि बढाउन ढिलाइ गरेको छ ।
‘इरानको परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणले युद्धविरामलाई अर्थहीन बनाएको बताएको छ । तर, युद्धविराम पूर्ण रुपमा समाप्त भएको घोषणा भने गरिसकेको छैन । ’
झन्डै १ करोड ४७ लाख शरणार्थी र आन्तरिक रूपमा विस्थापित मानिसहरू सन् २०२५ मा आफ्नो घर फर्किएको यूएनएचसीआरले जनाएको छ
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले बुधबार जारी वक्तव्यमा इरानको ‘अनुचित र निरन्तर आक्रामक गतिविधि’ को जवाफस्वरूप ‘आत्मरक्षात्मक आक्रमण’ सुरु गरिएको जनाएको छ।
जेष्ठ २७, २०८३
इरान युद्धमा अहिलेसम्म ७ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले तीन सातामै युद्ध सकिने दाबी गरेका थिए । त्यसविपरीत युद्ध सुरु भएको साढे तीन महिना बितेको छ ।
मंगलबार प्रदर्शनकारमा उत्रिएकामध्ये धेरैजनाले मुख छोपेका थिए । उनीहरुले शहरको एउटा स्थानमा भेला भएर बस तथा केही कारमा आगो लगाए ।
अमेरिकाले पछिल्ला विकासक्रमबारे तत्कालै कुनै टिप्पणी गरेको छैन
तालिबान सरकारका मुख्य प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानले अफगानिस्तानको हवाई क्षेत्रको उल्लंघन गरेको बताएका छन् ।
अमेरिकी केन्द्रीय कमान्डले इरानभित्र सैन्य आक्रमण गरिएको पुष्टि गर्दै त्यसलाई ‘इरानी आक्रामकताको समानुपातिक प्रतिक्रिया’ भनेको छ।