कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

गण्डकी प्रदेश सभाको बैठक शुक्रबारका लागि आह्वान

गण्डकी — गण्डकी प्रदेशसभाको बैठक आह्वान भएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा प्रदेश प्रमुखले वैशाख ७ गते शुक्रबार दिनको ३ बजेदेखि आरम्भ हुने गरी प्रदेशसभाको बैठक आह्वान गरेका हुन् ।

गण्डकी प्रदेश सभाको बैठक शुक्रबारका लागि आह्वान

प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा वैशाख ७ गते शुक्रबार दिनको ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।


प्रकाशित : वैशाख ५, २०८१ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?