कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा

काठमाडौँ — सुजल फुड्स प्रालिले नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा ल्याएको छ । कोकोआको स्वाद र मिठासले भरिपूर्ण चोकोफन स्वादिष्ट रहेको कम्पनीले दाबी छ ।

सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा

गुलाबी र बैजनी रङमा प्याकेजिङ गरिएको चोकोफन जोयको डिजाइन अत्यन्तै आकर्षक र प्रिमियम छ । चोकोफन जोय जार र बक्स दुवैमा उपलब्ध छ । जारमा ७० पिस र बक्समा ४५ पिस हुनेछ । कार्टुन बस्क पनि चम्किलो बैजनी रङमा उपलब्ध छ । चोकोफन जोय १० रुपैयाँमा पाइनेछ । सुजल फुड्सको चोकोफन, क्रेभ, रसिलो, फ्रेसो, क्यान्डिम्यान र फ्रेसडेन्टलगायत उत्पादनमा बजारमा पाइन्छ ।


प्रकाशित : वैशाख ४, २०८१ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?