२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट खारेज

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति गैरकानुनी भएको दाबीसहित दायर रिट खारेज गरेको छ । पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट दायर रिट न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले सोमबार खारेज गरेको हो ।

भण्डारीको विजय : सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई लाभ

बझाङ प्रदेशसभा-१ मा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । २०७९ को चुनावमा कांग्रेसले जितेको स्थानमा विजय हासिल गर्दा सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई एक सिट लाभ भएको छ । सुदूरपश्चिममा एमालेका अब ११ सांसद हुनेछन्

अदालतको अवहेलना मुद्दा : 'सिधाकुरा'का प्रकाशकलाई बयानका लागि बोलाउने आदेश

सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर अडियो उत्पादन तथा प्रसारण गरिएको विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा प्रतिवादी सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई बयानका लागि बोलाउने आदेश गरेको छ ।

काउन्सिलको निर्देशनपछि सिधाकुराले स्थगन गर्‍यो 'फेक' भिडियो सामग्री

सिधाकुरा डट कमले आफ्नो अनलाईन र यूट्यूव च्यालनमा प्रकाशन प्रसारण गरेको 'द डार्क फाइल' नाम श्रृंखलाबद्ध सामग्री स्थगन गरेको छ । प्रेस काउन्सिल सोमबार सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई कार्यालयमा बोलाएर उक्त सामग्रीबारे सोधपुछ गरेको थियो ।

बझाङ प्रदेशसभा-१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् ।

'फेक न्युज' सम्प्रेषण गर्ने 'सिधाकुरा'का प्रकाशक र सम्पादकलाई 'फौजदारी अवहेलना'मा मुद्दा चलाउन सर्वोच्चको आदेश

सर्वोच्च अदातलले 'सिधाकुरा डट कम'ले अदातलको न्याय सम्पादन कार्यमा अवरोध गर्ने दुराषयपूर्ण र नियोजित तरिकाले सामग्री उत्पादन र प्रकाशन गरेको ठहर गर्दै घटनाको प्रकृति र गम्भीरतालाई दृष्टिगतगरी फौजदारी अवहेलनामा मुद्दा चलाउन आदेश गरेको छ ।

चार सय भोल्टको लाइनमा ३३ हजार भोल्ट प्रवाह हुँदा विद्युतीय दुर्घटना, ६० घरमा क्षति

अन्नपूर्ण गाउँपालिका-६ घारको ओडारे, भुवानीथान, लामोगरा, भुन्याय, इदारा र विरौटो टोलमा वितरित विद्युत लाइनमा आइतवार उच्च गतिको विधुत प्रवाह हुँदा एक घरपसलमा आगलागी हुनुको साथै ६० घरमा क्षति पुगेको छ ।

भ्रामक सामग्री सम्प्रेषण गर्ने 'सिधाकुरा'लाई कारबाही गर : अख्तियार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रामक सामग्री प्रसारण/प्रकाशन गर्ने सिधाकुरा डट कम अनलाईनमाथि छानबिन गरी कानुन बमोजिम कारबाही गर्न अनुरोध गरेको छ ।

इलाम-२ उपनिर्वाचन : लारुम्बाको भोट पहिचानवादीलाई, कसले कति पाए ?

किरात धर्मगुरु आत्मनन्द लिङ्देनले प्रभाव पार्ने भनिएको माङ्सेबुङ गाउँपालिकामा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू सबैभन्दा बढी मत ल्याएका छन् । माङ्सेबुङका ६ वटै वडाको मत गणना भइसकेको छ ।

म प्रधानमन्त्री बन्छु कि भनेर केहीलाई पोल्ने गरेको छ : अध्यक्ष नेपाल

सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन् ।  

नेप्से स्थिर, झण्डै ३ अर्बको सेयर कारोबार

सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार स्थिर रहेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको नेप्से सोमबार ०.०७ अंकले सकारात्मक अवस्थामा बन्द भएको हो । यो सँगै नेप्से १ हजार ९ सय ८०.३४ अंकमा बन्द भएको छ ।

हतियारसम्बन्धी समितिको प्रतिवेदनले औँल्याएका विषय कार्यान्वयन हुन्छ : गृहमन्त्री लामिछाने

हातहतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन समितिले सोमबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ ।

आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर : राष्ट्रिय मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले आगलागी तथा डढेलोको जोखिम न्यूनीकरण गर्नका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ ।

८३ लाख ठगी फरार विश्वकर्मा दुबईबाट पक्राउ

वैदेशिक रोजगारमा झन्डै ८३ लाख रुपैयाँ ठगी फरार बाँकेका कमल विश्वकर्मालाई संयुक्त अरव इमिरेट्स (युएई)को दुबईमा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीले दुबईमा पक्राउ गरी काठमाडौं ल्याएको हो । 

'माइतीघर' अभिनेता सिपी लोहनीको निधन

'माइतिघर' अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अलजाइमरको समस्याले ग्रसित लोहनीले माइतीघरको न्युरो अस्पतालमा अन्तिम सास फेरेको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । 

रुसियन दूतावास अगाडि प्रदर्शन गर्ने छ जना पक्राउ

रुसी सेनामा आवद्ध नेपाली नागरिकको जीवन रक्षा र स्वदेश फिर्ताको माग गर्दै काठमाडौंस्थित रसियन दूतावास अगाडि प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले गरेको छ । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
एक घरमा आगलागी हुँदा ७० लाखको क्षति

एक घरमा आगलागी हुँदा ७० लाखको क्षति

लक्ष्मी गौतम

पाँचथरको फिदिम नगरपालिका-१० मा सोमवार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ गम्भीर घाइते

भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ गम्भीर घाइते

डम्बरसिं राई

भोजपुरको आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार बिहान साढे ९ बजेतिर को १ ज २६१७ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य १२ जना गम्भीर घाइते भएका छन् ।

दिक्तेल रूपाकोट मझुवागढीमा स्थानीय पाठ्यक्रम परिमार्जन प्रक्रिया थालनी

दिक्तेल रूपाकोट मझुवागढीमा स्थानीय पाठ्यक्रम परिमार्जन प्रक्रिया थालनी

डम्बरसिं राई

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम परिमार्जनको प्रक्रिया थालेको छ । अघिल्लो स्थानीय तहले २०७८ सालबाट लागू गरेको स्थानीय विषय पाठ्यक्रम अपूरो रहेको भन्दै त्यसलाई परिमार्जन गर्न प्रक्रिया बढाइएको हो ।

धनकुटाका विभिन्न ठाउँमा आगलागी, लाखौं बराबरको धनमाल क्षति 

धनकुटाका विभिन्न ठाउँमा आगलागी, लाखौं बराबरको धनमाल क्षति 

रमेशचन्द्र अधिकारी

धनकुटामा तीन वटा आगलागीका घटनामा लाखौंको क्षति पुगेको छ । घटनामा एक घरमा आगो लाग्दा त्यहाँ सञ्चालन गरिएका होटल तथा पसलमा क्षति पुगको छ । यस्तै दुई वटा सामुदायिक वनमा डढेलो लाग्दा महत्वपूर्ण वनसम्पदा तथा खानेपानीको पाइपमा क्षति पुगेको छ । 

खोटेहाङ गाउँपालिकाले सातौं वार्षिक उत्सव मनायो

खोटेहाङ गाउँपालिकाले सातौं वार्षिक उत्सव मनायो

डम्बरसिं राई

खोटेहाङ गाउँपालिकाले शनिबार सातौं वार्षिक उत्सव मनाएको छ । यस अवसरमा विभिन्न विधामा विशेष योगदान पुर्‍याउनेलाई गाउँपालिकाले पुरस्कृत गरेको छ । 

दुई पत्रकार पुरस्कृत

दुई पत्रकार पुरस्कृत

डम्बरसिं राई

नेपाल पत्रकार महासंघ खोटाङ शाखाको सातौं जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाको अवसरमा जिल्लाका दुई पत्रकार पुरस्कृत भएका छन् ।

कोशी बाट थप
प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका बब्लु पासवान पक्राउ

प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका बब्लु पासवान पक्राउ

भूषण यादव

विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेका भारतीय नागरिक बब्लु पासवानलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । हत्या, अपहरण, हातहतियार र लागूऔषधको कारोबारमा संलग्न रहेका पासवानलाई प्रहरीले सर्वाधिक खोजीको सूचीमा खोजी गरिरहेको थियो । पासवानलाई प्रहरीले वीरगन्जमा पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । 

वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड

वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड

भूषण यादव

कक्षा १२ को जारी परीक्षामा पर्यवेक्षकहरुले अमर्यादित व्यवहार गरेको भन्दै परीक्षार्थीहरुले आइतबार वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । 

रौतहटमा गाँजासहित दम्पती पक्राउ

रौतहटमा गाँजासहित दम्पती पक्राउ

शिव पुरी

रौतहटको कटहरिया नगरपालिकाबाट प्रहरीले शनिबार लागूऔषध गाँजासहित दम्पतीलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दाका आरोपित मुख्यमन्त्री कार्यालयका उपसचिव साह फरार

जबरजस्ती करणी मुद्दाका आरोपित मुख्यमन्त्री कार्यालयका उपसचिव साह फरार

अजित तिवारी

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साह जबरजस्ती करणी मुद्दामा फरार भएका छन् ।जनकपुर–९ स्थित सरकारी निवासमा मुख्यमन्त्री कार्यालयमै कार्यरत एक कर्मचारीको श्रीमतीलाई रातको समयमा नशालु पदार्थ खुवाएर जर्बजस्ती करणी गरेको भन्दै उपसचिव साहबिरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

आगलागी पीडितलाई ५० थरि सामग्री राहत

आगलागी पीडितलाई ५० थरि सामग्री राहत

अजित तिवारी

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवा गाछीमा बुधबार भएको भीषण आगलागीमा घरबारविहीन भएका परिवारलाई आवश्यक ५० किसिमका सामग्री राहतमा उपलब्ध गराइएको छ । 

आमाले गरिन् पाँच वर्षीय छोराको हत्या

आमाले गरिन् पाँच वर्षीय छोराको हत्या

अवधेशकुमार झा

सिरहाको लहानमा एक महिलाले आफ्ना पाँच वर्षीय छोराको हत्या गरेकी छन् । सखुवा ननकारकटी गाउँपालिका-५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरताकुमारी साहले आफ्नो पाँच वर्षिय छोरा आयुष साहको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ । 

मधेस बाट थप
बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

कान्तिपुर संवाददाता

बागमती प्रदेशसभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ ।

बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ 

बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ 

कान्तिपुर संवाददाता

बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ याङ्लाकोटका वडाध्यक्ष रवि तामाङलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

२१७ क्युफिट काठसहित टिपर  र चालक नियन्त्रणमा 

२१७ क्युफिट काठसहित टिपर  र चालक नियन्त्रणमा 

प्रताप विष्ट

अवैध ढंगले कटान गरी चिरान गरेको सालको काठसहित टिपर र चालकलाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ ।

विद्यार्थीलाई पोसाक वितरण 

विद्यार्थीलाई पोसाक वितरण 

कान्तिपुर संवाददाता

जिल्लाको बनेपा नगरपालिका ६ मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । 

ढकाल वंशावली पुस्तक विमोचन

ढकाल वंशावली पुस्तक विमोचन

अनिश तिवारी

जिल्लाका बाह्रबिसे नगरपालिकाका ९ राम्चेका ढकाल समुदायले आफ्नो जाति र इतिहासको अध्ययनसम्बन्धी 'ढकाल वंशावली' पुस्तक बजारमा ल्याएका छन् । 

रामनगरमा सहिद लखन थापाको सालिक निर्माण

रामनगरमा सहिद लखन थापाको सालिक निर्माण

रमेशकुमार पौडेल

भरतपुर महानगरपालिका–१ रामनगरमा नेपालका पहिलो सहिद लखन थापाको शालिक निर्माण गरिएको छ । शनिबार आयोजित कार्यक्रममा भरतपुरकी मेयर रेनु दाहालले शालिक अनावरण गरेकी छन् । लखन पार्क व्यवस्थापन समितिका सक्रियतामा शालिक निर्माण भएको हो ।

वाग्मती बाट थप
गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट खारेज

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट खारेज

कान्तिपुर संवाददाता

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति गैरकानुनी भएको दाबीसहित दायर रिट खारेज गरेको छ । पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट दायर रिट न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले सोमबार खारेज गरेको हो ।

म्याग्दीमा पर्यटक जीप दुर्घटना, यात्रु सकुसल

म्याग्दीमा पर्यटक जीप दुर्घटना, यात्रु सकुसल

घनश्याम खडका

हिमालपारीको मुस्ताङ भ्रमण गरी फर्किदै गरेको ग १ य ११२१ नम्बरको हरियो नम्बर प्लेटको पर्यटक जीप आइतबार साँझ ५ बजे अन्नपूर्ण गाउँपालिका-३ दानाको लाटाखोलामा दुर्घटनाग्रस्त भएको छ ।

बाघको आक्रमणबाट एक जना  घाइते

बाघको आक्रमणबाट एक जना  घाइते

नवीन पौडेल

पुर्वी नवलपरासीमा बाघको आक्रमणमा परेर एक जना व्यक्ति घाइते भएका छन् । मध्यबिन्दु नगरपालिका -५ बाघखोर बस्ने ३० वर्षका यमनारायण महतो बाघको आक्रमणबाट घाइते भएका हुन् । 

चार सय भोल्टको लाइनमा ३३ हजार भोल्ट प्रवाह हुँदा विद्युतीय दुर्घटना, ६० घरमा क्षति

चार सय भोल्टको लाइनमा ३३ हजार भोल्ट प्रवाह हुँदा विद्युतीय दुर्घटना, ६० घरमा क्षति

घनश्याम खड्का

अन्नपूर्ण गाउँपालिका-६ घारको ओडारे, भुवानीथान, लामोगरा, भुन्याय, इदारा र विरौटो टोलमा वितरित विद्युत लाइनमा आइतवार उच्च गतिको विधुत प्रवाह हुँदा एक घरपसलमा आगलागी हुनुको साथै ६० घरमा क्षति पुगेको छ । 

स्याङ्जामा चक्कुले घाँटी रेटेर किशोरको हत्या

स्याङ्जामा चक्कुले घाँटी रेटेर किशोरको हत्या

प्रतीक्षा काफ्ले

स्याङ्जाको वालिङ नगरपालिका–१३ बायाँटारीमा चक्कुले घाँटी रेटेर किशोरको हत्या गरिएको छ । दाङको राप्ती गाउाँपालिका–३ घर भई हाल बायाँटारीस्थित स्थानीय मुक्ति सारुको घरमा डेरा गरी बस्दै आएका २० वर्षीय आयुष चौधरीको हत्या भएको हो ।

सुपर न्यादी जलविद्युत्‌ आयोजनामा कार्यरत कामदारको मृत्यु

सुपर न्यादी जलविद्युत्‌ आयोजनामा कार्यरत कामदारको मृत्यु

आश गुरुङ

मर्स्याङ्दी गाउँपालिका ६, डहरे क्षेत्रमा निर्माणाधीन ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको मृत्यु भएको छ ।

गण्डकी बाट थप
डढेलो नियन्त्रण गर्न नसक्दा जोखिममा बस्ती

डढेलो नियन्त्रण गर्न नसक्दा जोखिममा बस्ती

माधव अर्याल

रिब्दीकोट गाउँपालिकाको खस्यौली, ठिमुरे, कुसुमखोला लगायतका स्थानका जंगलमा लागेको भीषण डढेलो बस्ती नजिक आएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । यस क्षेत्रमा तीन दिनदेखि भीषण डढेलो लागेको छ । 

गर्भ खेर गएपछि रक्तश्राव नरोकिएकी महिलाको हेलिकप्टरबाट उद्धार

गर्भ खेर गएपछि रक्तश्राव नरोकिएकी महिलाको हेलिकप्टरबाट उद्धार

काशीराम डाँगी

गर्भ खेर गएपछि रक्तश्राव नरोकिएका कारण रोल्पा अस्तालमा भर्ना भएकी एक महिलालाई थप उपचारका लागि सोमबार रोल्पाबाट हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ । आइतबार राति अति रक्तश्रावका कारण बिरामी भएर भर्ना भएकी रोल्पा नगरपालिका–४ की ३० वर्षीया पद्‌मा सेनलाई राष्ट्रपति पहिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट उद्दार गरिएको हो । 

बर्दियामा दुई जना फरार अभियुक्त पक्राउ

बर्दियामा दुई जना फरार अभियुक्त पक्राउ

कमल पन्थी

लागूऔषध र चेक अनादर मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ परेका छन् । 

२५ सय हेक्टर वन क्षेत्रमा डढेलो, नियन्त्रणको प्रयास असफल 

२५ सय हेक्टर वन क्षेत्रमा डढेलो, नियन्त्रणको प्रयास असफल 

नवीन पौडेल

पुर्वी नवलपरासीको  २ हजार ६ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । जसको कारण वन क्षेत्र वरपरका बस्ती आगलागीको उच्च जोखिममा छन् भने यस क्षेत्रको वातावरण नै धुवाँले ढाकेर धुम्म बनेको छ । आँखा पोलेर चस्माविना हिँडडुल गर्न नसकिने अवस्था बनेको छ । 

नेपालगञ्ज उपमहानगरद्वारा संस्थागत विद्यालयलाई शुल्कसम्बन्धी मापदण्ड  पालना गर्न निर्देशन

नेपालगञ्ज उपमहानगरद्वारा संस्थागत विद्यालयलाई शुल्कसम्बन्धी मापदण्ड  पालना गर्न निर्देशन

रुपा गहतराज

नेपालगञ्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयलाई शुल्कसम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

आगलागीबाट दाङमा २३ घरगोठ जले

आगलागीबाट दाङमा २३ घरगोठ जले

दुर्गालाल केसी

आगलागीबाट दाङको राजपुरमा २३ घरगोठ जलेका छन् । राजपुर गाउँपालिका–७ हाडबासस्थित गाईघाट सामुदायिक वनमा आइतबार दिउँसो लागेको आगो बस्तीमा फैलँदा २३ घरगोठ जलेका जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनकबहादुर मल्लले बताए ।

लुम्बिनी बाट थप
विकास ओसार्दै दुर्गमका सडक

विकास ओसार्दै दुर्गमका सडक

डीबी बुढा

जुम्ला सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिका जोड्ने सडक सञ्चालन भएपछि पातारासी-६ भाङखोलाका सिंह कठायत निकै खुसी छन् । अहिले उनी दैनिक उपभोग्य सामानहरु घरमै मालबहाक गाडीको प्रयोग गरेर पुर्‍याउँछन् । घरमा उत्पादन भएको अर्ग्यानिक उत्पादनहरु सडक हुँदै सुर्खेत नेपालगञ्जका सहरहरुमा पुर्‍याइरहेका छन् । 

पुराना योजना जीर्ण, बस्तीमा पानीको हाहाकार

पुराना योजना जीर्ण, बस्तीमा पानीको हाहाकार

विप्लव महर्जन

बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको दुरुमखोलाको चौपारी, नेटाबजार, लामडाँडा बस्नेउरामा खानेपानीको हाहाकार भएको छ । 

डोल्पामा यार्सा संकलन जेठ १० देखि

डोल्पामा यार्सा संकलन जेठ १० देखि

राजबहादुर शाही

हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि बहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलन सुरु गर्ने निर्णय भएको छ । डिभिजन बन कार्यालयले ११ वैशाखमा गरेको सर्वपक्षीय बैठकले जेठ १० देखि यार्सागुम्बा संकलन गर्ने  निर्णय गरेको हो । 

जुम्लामा कृषि, व्यापार, पर्यटन महोत्सव

जुम्लामा कृषि, व्यापार, पर्यटन महोत्सव

डीबी बुढा

जुम्लामा कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । महोत्सव १० दिनसम्म चल्ने छ । 

कालीकोट उद्योग वाणिज्य संघको अध्यक्षमा शाही विजयी

कालीकोट उद्योग वाणिज्य संघको अध्यक्षमा शाही विजयी

तुलाराम पाण्डे

एक महिनाअघि उद्घाटन गरेर स्थगित भएको कालीकोट उद्योग वाणिज्य संघको चुनावबाट एकीकृत समाजवादीका रतनवहादुर शाही अध्यक्षमा निर्वाचित भएका छन् ।

पर्यटकको प्रतिक्षामा गिडीदह

पर्यटकको प्रतिक्षामा गिडीदह

डीबी बुढा

तातोपानी गाउँपालिका-४ स्थित गिडीदहलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न लागिएको छ । पहिलो पटक दहको लम्बाइ, चौडाइ गहिराइ मापन गरेर गिडीदह पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन लागिएको हो । 

कर्णाली बाट थप
भण्डारीको विजय : सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई लाभ

भण्डारीको विजय : सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई लाभ

वसन्तप्रताप सिंह

बझाङ प्रदेशसभा-१ मा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । २०७९ को चुनावमा कांग्रेसले जितेको स्थानमा विजय हासिल गर्दा सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई एक सिट लाभ भएको छ । सुदूरपश्चिममा एमालेका अब ११ सांसद हुनेछन्

सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता

सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता

मोहन शाही

सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् । शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ ।

बझाङ प्रदेशसभा–१  मा एमाले कांग्रेसभन्दा ९ मतले अगाडि

बझाङ प्रदेशसभा–१  मा एमाले कांग्रेसभन्दा ९ मतले अगाडि

वसन्तप्रताप सिंह

६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा पुन: एमाले अगाडि लागेको छ । सोमबार बिहानदेखि कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले बनाएको अग्रता केही बेरअघि एमाले उम्मेदवार दमनबहादुर भण्डारीले तोडेका हुन् । उनी ९ मतले अगाडि रहेका छन् । भण्डारीले ९ हजार ८ सय ८९ मत ल्याउँदा सिंहले ९ हजार ८ सय ८० मत प्राप्त गरेका छन् । 

बझाङ प्रदेशसभा-१ मा कांग्रेस र एमालेबीच कडा टक्कर

बझाङ प्रदेशसभा-१ मा कांग्रेस र एमालेबीच कडा टक्कर

वसन्तप्रताप सिंह

६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर हुने देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेस उम्मेदवार २ सय ८४ मतले अगाडि रहेका छन् । सोमबार बिहानदेखि सिंहले अग्रता लिएका हुन् । 

बझाङ प्रदेशसभा-१ कांग्रेस उम्मेदवार सिंह अगाडि लागे

बझाङ प्रदेशसभा-१ कांग्रेस उम्मेदवार सिंह अगाडि लागे

वसन्तप्रताप सिंह

६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनको मतगणनामा कांग्रेसले अग्रता लिएको छ । सोमबार बिहानदेखि कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता लिएका हुन् । सिंह एमाले उम्मेदवारभन्दा २ सय ६४ मतले अगाडि छन् ।

बझाङ (१) १ मा एमालेको अग्रता कायमै

बझाङ (१) १ मा एमालेको अग्रता कायमै

कान्तिपुर संवाददाता

बझाङ-१ (१) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) को उम्मेदवारको अग्रता कायमै छ । एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले २ हजार ६३८, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १ हजार ९ सय ६२ र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले १ हजार ७ सय १९ मत प्राप्त गरेका छन् । 

सुदूरपश्चिम बाट थप

लगानी सम्मेलन : उद्योग विभागमार्फत चार आयोजनाका लागि नौ अर्ब बराबरको लगानी स्वीकृत

तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ ।

आठौं पोखरा स्पोर्ट्स अवार्ड : ४ विधामा मनोनयन 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० का लागि सोमबार चार विधामा मनोनयन सार्वजनिक गरेको छ । वैशाख २८ मा पोखरामा हुने स्पोर्ट्स अवार्डबारे जानकारी दिँदै मञ्चले मनोनयन सार्वजनिक गरेको हो । 

अन्तिम समयमा अनियन्त्रित नेपाल 

प्रशिक्षक मोन्टी देसाईको भनाइलाई मान्ने हो भने नेपालले बलिङमा सुरुको १८ ओभर र ब्याटिङमा अन्तिम १७ ओभर आफ्नो पक्षमा राखेको थियो । यसबाहेकको ५ ओभरमा वेस्ट इन्डिज ‘ए’ ले आफ्नो अनुभव देखायो र नेपालविरुद्धको दोस्रो ट्वान्टी–२० क्रिकेटमा १० रनको विजय हात पार्‍यो । 

मोनाको हार्दा पीएसजीलाई लिग उपाधि

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार फ्रान्सेली लिग वान लगातार तेस्रो पल्ट जित्ने निश्चित भएको छ । दोस्रो स्थानमा रहेको मोनाको लियोनको हातबाट ३–२ ले पराजित भएपछि पीएसजीको भाग्य खुलेको हो ।

आर्सनलमाथि सिटीको चर्को दबाब

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार नटिङघम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधि होडमा आर्सनलमाथि चर्को दबाब कायम राखेको छ । डिफेन्डिङ च्याम्पियनको जितमा जोस्को ग्वारडिओल र इर्लिङ हालान्डले गोल गरे ।

हैदराबादमाथि चेन्नईको सहज जित

आईपीएल डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले आइतबार सनराइजर्स हैदराबादलाई सजिलै ७८ रनले पराजित गरेको छ । जितसँगै ९ खेलबाट १० अंकसहित चेन्नई तेस्रो स्थानमा उक्लिएको छ । हैदराबाद समान १० अंकसहित चौथो स्थानमा छ ।

हटडक्समा 'देवी'को वर्ल्ड प्रिमियर

सुविना श्रेष्ठद्वारा निर्देशित डकुमेन्ट्री 'देवी'को हटडक्स क्यानेडियन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको छ । ८० मिनेट लामो यो डकुमेन्ट्री उत्तर अमेरिकाको सबैभन्दा ठूलो फेस्टिभल हट डक्सअन्तर्गतको 'अन्तर्राष्ट्रिय स्पेक्ट्रम डकुमेन्ट्री प्रतिस्पर्धा'मा छनौट भएको हो । 

सन् २०११ मा आजकै दिन : बेलायती राजकुमारको विवाह 

सन् २०११ मा आजकै दिन (अप्रिल २९) मा बेलायती राजकुमार विलियमको विवाह भएको थियो । बेलायती राजगद्दीका उत्तराधिकारी विलियमले क्याथरिन मिडेल्टनसँग विवाह गरेका हुन् । 

कम्बोडियाको एक हतियार भण्डारस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु

कमबोडियाको कम्पोङ स्पेउ प्रान्तको चबरमोर्न सहरको सैन्य क्षेत्र ३ को हतियार भण्डारणस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ।

सन् १९७२ मा आजकै दिन : घानाका प्रथम राष्ट्रपतिको निधन

सन् १९७२ मा आजकै दिन (अप्रिल २७) मा घानाका प्रथम राष्ट्रपति क्वामे एन्क्रुमाहको निधन भएको थियो । उनको क्यान्सरको उपचारका क्रममा रोमानियाको बुखारेस्टमा निधन भएको थियो । 

सन् १९८६ आजकै दिन : विनाशकारी वातावरणीय प्रकोप 

सन् १९८६ मा आजकै दिन (अप्रिल २६) मा इतिहासकै विनाशकारी वातावरणीय प्रकोप उत्पन्न भएको थियो । युक्रेन (तत्कालीन सोभियत संघ) को चेर्नोबिल आणविक ऊर्जा केन्द्रमा भएको विस्फोट र आगलागीका कारण वातावरणमा विकिरण फैलिएको थियो ।

न्यून दृष्टि, तर दृढ इच्छाशक्तिले राष्ट्र बैंकमा अब्बल 

खास गरी अर्थशास्त्र र व्यवस्थापन विषय लिएर पढ्नेका लागि नेपाल राष्ट्र बैंकको जागिर ‘ड्रिम जब’ नै मानिन्छ । धेरैले कडा मिहिनेत र निरन्तरको प्रयासपछि मात्र यो अवसर प्राप्त गर्छन् । यस्तैमध्येका एक हुन्, रवि ढुंगेल । जीवनको गन्तव्य राष्ट्र बैंक बनाएका उनले त्यहाँसम्म पुग्न कडै मिहिनेत गर्नु पर्‍यो । पाँच वर्ष नेपाल बैंकको अधिकृत भएर काम गरे ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.