Kantipur

Kantipur

मिति | २०७१ वैशाख ७, आईतवार     Login | Register
समाचार»

२०७० को सरकारी बिदा निर्धारण

काठमाडौ, माघ २८ -
सरकारले २०७० सालमा सरकारी कार्यालयलाई दिने विभिन्न बिदा निर्धारण गरेको छ । गृह मन्त्रालयद्वारा आइतबार जारी सूचनाअनुसार कुल ५२ दिनको शनिबार बिदाबाहेक विभिन्न २० वटा पर्वका लागि बिदा निर्धारण गरिएको छ । लोकतन्त्र दिवस, गणतन्त्र दिवससहित आठ दिवसका लागि पनि बिदा छ । महिला कर्मचारीले मात्र पाउने बिदा, काठमाडौं उपत्यकामा मात्र दिइने बिदा र दसैं-तिहार पनि यथावत् छन् ।

प्रकाशित मिति: २०६९ माघ २९ ०९:०६

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-20
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication