दीपाश्री : साथी, सबैभन्दा माथि
विसं २०५० को आसपासतिर दीपाश्री निरौलासँग मेरो भेट जुराइदियो– रेडियो नेपालले । उहाँ नाटकका लागि रेडियो नेपाल आउनुहुन्थ्यो, म पनि नाटककै लागि त्यहाँ पुगिरहन्थें । हाम्रो पहिलो पटक त्यहीँ देखादेख भयो ।
विसं २०५० को आसपासतिर दीपाश्री निरौलासँग मेरो भेट जुराइदियो– रेडियो नेपालले । उहाँ नाटकका लागि रेडियो नेपाल आउनुहुन्थ्यो, म पनि नाटककै लागि त्यहाँ पुगिरहन्थें । हाम्रो पहिलो पटक त्यहीँ देखादेख भयो ।
रोशनीको घर नेपालको सीमावर्ती सहरमा थियो । परिवार सम्पन्नै थियो । बुबा इन्जिनियर, आफ्नै निर्माण कम्पनी थियो । उनी एक मात्रै सन्तान थिइन्, सबैको आँखाकी नानी । महँगो स्कुलमा बायोलोजी पढ्दै थिइन् । डाक्टर बन्ने सपना थियो, क्यान्सर स्पेसलिस्ट बन्न चाहन्थिन् । बाआमा खुसी नै थिए । बाल्यकाल लाडप्यारमै बित्यो । किशोरवय पनि सुखदै गयो ।
देशभर बिहीबार इन्टरनेट अवरुद्ध भएकामा नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई इन्टरनेट सेवा निरन्तर राख्न निर्देशन दिँदै अवरुद्ध भए कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार करिब ६ घण्टा अवरुद्ध भएको इन्टरनेट सेवा पूर्ववत् अवस्थामा आइसकेको छ ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
चितवनबाट नजिक रहेको पर्सा ठोरीको छोटी भन्सार कार्यालयबाट बुधबारदेखि अस्थायी पैठारी अनुमति दिन सुरु भएको छ । यस्तो अनुमति पाएका भारतीय नम्बर प्लेटका गाडी निश्चित राजस्व रकम तिरेपछि वर्षमा ३० दिनसम्म नेपालभर चल्न पाउने नियम छ ।
२७ सेकेन्ड ! ‘त्यो लामै समय हो ।’ ‘सिक्स्टी मिनेट्स’ मा पत्रकार एन्डरसन कुपर र सलमान रुस्दीको वार्तालाप चलिरहन्छ । तर, अचानक दुवै मौन बस्छन् । रुस्दीलाई अगस्ट १२, २०२२ को २७ सेकेन्ड अनुभूत गराउँछन् कुपर । ‘त्यो लामै समय हो । यो आत्मीयताको अद्वितीय आधा मिनेट हो, जहाँ जीवन र मरणको भेट हुन्छ,’ रुस्दी भन्छन् ।
दशकअघि ‘लाटो पहाड’ कथासंग्रहको विमोचनमा एउटै साहित्यिक आन्दोलन हाँकिरहेका अर्का लेखक राजन मुकारुङले उपेन्द्र सुब्बालाई धेरै फ्यान पाइने लोभमा सिनेमातिर जाँदा कथा लेख्न छाडिने खतरातर्फ संकेत गरेका थिए । मुकारुङले आकलन गरेजस्तै सुब्बाले नयाँ कविता र कथा नलेखेको धेरै भयो ।
सन् २०२४ मार्चमा प्रकाशित ‘अन्टिल अगस्ट’ लेखक गाब्रिएल गार्सिया मार्खेजको मरणोपरान्त उपन्यास हो । सन् १९८२ मा साहित्यका लागि नोबेल पुरस्कार पाएका मार्खेजको सन् २००५ मा छापिएको ‘मेमोरिज अफ माई मेलनकोली होर्स’ उनकै जीवनकालमा प्रकाशित अन्तिम उपन्यास थियो ।
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको ट्वान्टी–२० शृङ्खलाको अन्तिम खेल आज मध्याह्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीपमूलक तालिममा मागभन्दा चार गुणा बढी आवेदन परेको छ । महानगरपालिकाले टुँडिखेलमा बुधबारदेखि सञ्चालन गरिरहेको सीप मेला–२०८१ मा २ हजार ८१ जनालाई नि:शुल्क सीपमूलक तालिम दिने र तालिम लिएकाहरूलाई ‘रोजगारी’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य राखेको थियो ।