अिाईर्एमईद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत २० लाख रुपैयाँको कल्याणकारी कोष स्थापना ।
दिूतावासमा कामको चाप बढेपछि चन्दा उठाएर कर्मचारी राख्ने अभियान सुरु ।
कितार न्युज एजेन्सीमा ३८ वर्ष प्रधानसम्पादक तथा निर्देशक भई काम गरेका अहमद जासिम अल हमर नेपालका लागि प्रथम कतारी राजदूतका लागि कतारको विदेश मन्त्रालयले एमिग्रो पठायो ।
सिाउदी अरबमा मृत्यु भएका ७ सय ४० जना नेपाली कामदारको क्षतिपूर्ति र तलब गरी ६८ करोड रुपैयाँ सम्बन्धित परिवारलाई पठाएको जानकारी ।
मार्च
पि्रतिब्यक्ति आयका दृष्टिले कतार विश्वकै धनी देश भएको अमेरिकी पत्रिका फोब्सको दाबी । फोब्सका अनुसार कतारको प्रतिब्यक्ति आय ८८ हजार अमेरिकी डलर ।
मिहिला पठाउने दलाललाई पक्राउ गर्नेलाई साउदी एनआरएनद्वारा १० हजार रुपैया पुरस्कार प्रदान ।
गिुल्मी सेवा समाजद्वारा मानका-टीकाराम बहुमुखी क्याम्पसलाई तीन लाख रुपैयाँ सहयोग
सिपत्नी बर्लिन उडेका तत्कालीन पर्यटन तथा नागरिक उड्ययनमन्त्री लोकेन्द्र विष्ट भिसाको अभावमा युएईमा पक्राऊ ।
कितारी साहित्यको उल्लेख्य कृति, समयामयिक साहित्यिक संगालो 'रेगिस्तान र सपनाहृरू' विमोचित ।
कितारमा आयोजित व्यापार तथा विकाससम्बन्धी संयुक्त राष्ट्रसंघीय १३ औं सम्मेलनमा भाग लिन नेपालबाट वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको टोली आगमन ।
मे
निेपाली राजदूत डा. मायाकुमारी शर्मा आफ्नो कार्यभार सम्हाल्न कतार आगमन ।
निेपाली जैविक चियाको बिक्री वितरण कतारमा सुरु ।
निेपाल टेलिकम र क्युटेलबीच मल्टी सर्भिस प्वाइन्ट अफ पि्रन्जेन्स -पीओपी) सेवा सुचारु ।
व्ियक्तिगत रूपमा कतार आउन चाहने नेपाली कामदारको करारनामा प्रमाणित गर्न नातेदार दूतावासमा उपस्थित हुनुपर्ने नयाँ नियम लागू ।
नियाँ संविधानमा मुस्लिम समुदायको मागको विषयमा आयोजित कार्यक्रममा एनआरएनका सचिव टीबी कार्कीद्वारा माइक फाले, दुई दिनपछि लिखित माफी ।
सिाउदीमा दस कम्पनीलाई मात्रै कामदार भित्र्याउन दिने सरकारी तयारी सार्वजनिक ।
मिृत्युदण्डको सजाय सुनाइएका अमरबहादुर बमलाई बचाउन नेपाली संघसंस्था सक्रिय ।
किास्की बाढीपीडितहरूका लागि कतारमा १६ हजार रियाल सहयोग संकलन । नेपाली समाज युएईद्वारा पनि ६४ हजार रुपैयाँभन्दा बढी सहयोग प्रदान ।
किुलतबाट जोगाउन २१ सदस्यीय जनचेतना अभियान समूह गठन ।
कितारको भिलाजियो मलमा आगलागीमा १३ स्कुले बालबालिकासहित १९ जनाको मृत्यु ।
जुन
निेपाल राष्ट्र बैंकद्वारा वैदेशिक रोजगार बचतपत्र निष्कासन ।
एिमाले नेता केपी शर्मा ओली राजनीतिक तथा व्यक्तिगत भेटघाटमा कतार आए ।
कितारमा ६ महिनाको अवधि -जनवरी १ देखि जुन १०) मा ७४ जना नेपालीको मृत्यु ।
जिापानी युवतीको बलात्कारपछि हत्या गरेको आरोपमा १५ वर्ष जेल बसेका इलामका गोविन्दप्रसाद मैनाली निर्दोष प्रमाणित भई स्वदेश फिर्ता ।
अिफगानिस्तान जान लागेका २ सयजना नेपालीसँग करिब १० करोड उठाएर झापाका दुर्गा निरौला, उनका छोरा सोेमनाथ र बुहारी फरार ।
ििवश्वव्यापी शान्ति सूचकांकमा कतार मध्यपूर्वमै शान्त राष्ट्र भएको प्रमाणित ।
निेपाली महिला समाज नेपाली दूताबासमा दर्ता
जुलाई
अिर्काको पार्सल ल्याएको पोकोभित्र भाङ् ल्याएका कारण ग्वालीचौर ६, बागलुङका ४८ वषर्ीय लोकबहादुर जीसी कतार विमानस्थलमा पक्राउ । दुई लाख पचास हजार रियाल जरिवानासहित ३ वर्षको जेल ।
निेपाल र कतारका श्रम सचिवबीच श्रम वार्ता कतारमा ।
भिोडाफोनबाट नेपाल कल गर्ने थप ५ जना नेपालीहृरूले पाए २५-२५ हजार रियाल पुरस्कार ।
गिैरकानुनी हैसियतमा रहेका ४६ जना नेपालीको बिचल्ली ।
कितारमा ज्यान गुमाएका र अंगभंग भएका १७ जना कामदारको परिवारले पाए ८ करोड ५१ हजार रुपैयाँ क्षतिपूर्ति ।
अगष्ट
मिुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादान सुरु । नेपाली मुस्लिमलगायत अन्यको पनि गहिरो समर्थन र सहभागिता । नेपाली संघसंस्थाद्वारा इफ्तार ।
तिनहुँ सेवा समाजल कतार सरकारसँग नयाँ श्रम सम्झौता गर्न माग गर्दै ज्ञापनपत्र ।
गिर्पन-५, सुर्खेतका आगलागी पीडितलाई युएइको सुर्खेत समाजले ९० हजार रुपैयाँ सहयोग । यसअघि पनि संस्थाले युएइमा मृत्यु भएका भीमबहादुर छन्तेलको परिवारलाई २ लाख ५३ हजार रुपैयाँ संकलन गरी हस्तान्तरण ।
ब्ियक्तिगत श्रम स्वीकृतिमा आउन हाडनाताको ब्यक्तिलाई मात्रै प्रमाणीकरण गर्ने निर्णय ।
कितार र साउदी अरबमा सजाय भोगिरहेका नेपालीलाई आममाफी दिन नेपाली सरकारद्वारा अनुरोध ।
मिृगौला पीडित कवि तीर्थ गुरुङको मृगौला प्रत्यारोपणका लागि कतारबाट अन्तराष्ट्रिय नेपाली साहित्य समाज, नवोदित साहित्यिक मोबाइल पुस्तकालय, तमु समाज र एनआरएनको साहित्य विभागको पहलमा १ लाख २६ हजार ५ रुपैयाँ सहयोग प्रदान ।
निेपाली दूतावास कतारद्वारा कामदारको न्यूनतम तलबमान १२ सय रियाल कायम गर्न सिफारिस
तिलव नदिने ब्यवसायी सरोज पुडासैनीलाई दूतावासमा हाजिर हुन सार्वजनिक सूचना ।
सिनैया ४१ अवैध लंगुरबुर्जा खेलाउनेलाई सम्झाउन गएका नारायण श्रेष्ठ र बलबहादुर दवाडीलाई हुल्याहा समूहले तरबार प्रहार, त्यसै बेलादेखि जनचेतना जगाउने अभियान अप्रभाबकारी ।
लिेबनानमा असुरक्षा बढेकाले कतार, साउदी र युएइले आफ्ना कामदारलाई फिर्ता बोलाए ।
निेपाल आदिवासी जनजाति महासंघले कतार आएका एमाले अध्यक्ष झलनाथ खनाललाई भेट्न नदिएकोमा लोकतान्त्रिक मञ्चसँग आपत्ति ।
सेप्टेम्बर
ब्ियक्तिगत श्रम स्वीकृतिमा आउन तयार पारेर पठाएको निर्देशिका सरकारद्वारा पारित । खाडी आउन हाडनाताभित्र पर्ने, पहिले काम गरेको कम्पनी र इन्टरनेट वा अनलाइन माध्यमबाट छनोट भएकाको ब्यक्तिगत श्रम स्वीक ृति दिने चलन प्रारम्भ ।
निेपाल एयरलाइन्सद्वारा दोहा-काठमाडौं सीधा उडान सुरु ।
लिेबनानमा सोलुखुम्बुकी २४ वषर्प्य शान्ति राईले घर जान नदिएको भन्दै मालिकको पसलमा झुन्डिएर आत्महत्या, त्यसको बिरोधमा नेपाली समुदायले घटनाको पुनः अनुसन्धानको माग गर्दै मालिकको घरमा धर्ना ।
सिाउदीमा साढे दुई वर्षअघि मृत्यु भएका दैलेखका बखतबहादुर थापाको शव स्वदेश नपठाई मालिकले गाडे ।
एिनआरएन कतारद्वारा सामूहिक लगानी गर्न आह्वान ।
अिनेसास कतार र नसामोपुद्वारा जुनेली कवि बद्रीप्रसाद पराजुलीको एकल बाचन, त्यसमा एक लाख ५१ हजार रुपैयाँ सहयोग संकलन ।
पिूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एकदिने कतार भ्रमणमा ।
कितारका राजगद्दी उत्तराधिकारीसमक्ष कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र पेस ।
अक्टोबर
अिोमानमा दूतावास खोल्न एनआरएन ओमानले दोस्रोपटक सरकारसमक्ष मागपत्र प्रस्तुत ।
कितारस्थित नेपाली दूतावासलाई सक्रिय हुन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठद्वारा निर्देशन ।
एिनआरएनलाई कतारको साझा संस्था मान्न कतारका अन्य संस्थाहरू तयार, ४१ सामाजिक संस्थाले सामूहिक रूपमा एनआरएनलाई अभिभावक स्वीकार ।
ब्ियवसायी सरोज पुडासैनीलाई 'डिपोट' गर्न दूतावासको पत्राचार ।
नोभेम्बर
निेपथ्यको कन्सर्ट भएन । २५ सयले टिकट काटिसकेका थिए ।
दिोहामा दुईहप्ते जलवायु परिवर्तनसम्बन्धी सम्मेलन सम्पन्न त्यसमा एक सय ९४ देशका १७ हजार सहभागी ।
निवोदित साहित्यिक वाचनालयद्वारा आयोजित कवि सरुभक्तको एकलवाचन सम्पन्न ।
मिृगौलापीडित सुजेन्द्र थापाको उपचारका लागि कतारबाट ५ लाख रुपैयाँ सहयोग ।
अिनेसास कतार र नसामोपुले २०औँ डबली नेपालमा ।
पिहिलोपटक खुला लोक दोहोरी प्रतियोगिताको उपाधि नेपाली सांगीतिक परिवार 'ए' लाई । त्यसमा स्याङ्जा सहयोग परिवारको नवप्रतिभा दोस्रो र फेवा सांस्कृतिक परिवारले तेस्रो उपाधि हासिल गरे ।
कितारका श्रममन्त्रीले कम्पनीबाट कामदारमाथि अन्याय भएमा आफूले तत्काल श्रम निरिक्षक पठाउने अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघका महासचिव सारण बरासमक्ष प्रतिबद्धता ।
श्रिमिक नेताहृरू कतारमा । आईएलओका कार्यकारी सदस्य बिन्दा पाण्डे, नेपाल ट्रेड युनियन स्वतन्त्र कांग्रेसमा अध्यक्ष लक्ष्मण बस्नेत, जिफन्टका सचिव रमेश बडालले कामदारको अवस्थाप्रति अध्ययन ।
कितारको राष्ट्रिय दिवसमा नेपाली समुदायको छुट्टै प्रस्तुति ।
एिनआरएनको दोस्रो राष्ट्रिय भेला सम्पन्न । पैसा बोलेर नदिनेहरूले फेरि समय दिइयो ।