काठमाडौ, पुस १९ -
हुलाक सेवा विभागले आ-आफ्नो क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका ११ व्यक्तिका साथै लुम्बिनी भ्रमण वर्ष २०१२ को अवसरमा लुम्बीनीको समेत संस्मरणात्मक हुलाक टिकट -हुटी) प्रकाशन गरेको छ । नयाँ हुटीमा विभाग महानिर्देशक लोकप्रसाद आचार्यले सोमबार प्रथम दिवसीय टाँचा लगाएका छन् । विभागले कलाकार राजमान सिंह, साहित्यकारहरू अलि मियाँ, वासुदेव लुइँटेल, भुवनेश्वर पाथेय, रामनिवास पाण्डे, भिक्षु सुदर्शन, यातायात व्यवसायी करुणारत्न तुलाधर आदिको नाममा टिकट प्रकाशन गरेको हो ।
प्रकाशित मिति: २०७० जेष्ठ १२ ०५:३०
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !