हावाहुरीले काठमाडौंमा अवतरण हुन नसकेर डाइभर्ट भए ६ वटा आन्तरिक उडान
सोमबार साँझ ७ बजेपछि सिमरा हुँदै काठमाडौं पस्ने इन–रूट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावाहुरीको गति बृद्धि भएपछि कम्तिमा ६ वटा आन्तरिक उडान अन्यत्रै विमानस्थलमा डाइभर्ट भएका छन् ।