वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति सक्रिय : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागीपरेको बताएका छन् । वर्तमान गठबन्धन भत्काउन प्रधानमन्त्रीको पद किस्तीमा राखेर प्रतिक्रियावादी तत्वहरु लागीपरेको ओलीको आरोप थियो ।