१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

त्रिविका पूर्व रेक्टरहरूको सुझाव : ‘नियुक्तिमा भागबन्डा नगर्नु’

त्रिभुवन विश्वविद्यालयका पूर्व रेक्टर (शिक्षाध्यक्ष) हरुले नवनियुक्त रेक्टर खड्ग केसीलाई नियुक्तिमा भागबन्डा नगर्न सुझाव दिएका छन् ।विगतमा उपकुलपति, रेक्टर, रजिष्ट्रार, डिन, क्याम्पस/विभागिय प्रमुख, सहायक डिन, सहायक क्याम्पस प्रमुख नियुक्तिमा राजनीतिक भागबन्डा गर्दा विश्वविद्यालय खस्केको उनीहरुले अनुभव सुनाए ।

वर्षौं पुरानो घरलाई मर्मत–सम्भार गरेर शीतल सत्कार दिन होमस्टे

वैशाख लागेसँगै यहाँको तापमान दिनप्रतिदिन बढिरहेको छ । गर्मी बढेर खपिनसक्नु भइरहेका बेला पनि चितवनमै च्यादर ओढेर सुत्नु पर्ने शीतल गाउँ पनि छन् । जिल्लाको पहाडी क्षेत्रमा उखरमाउलो गर्मी खासै हुँदैन । यहाँका युवा टीका गुरुङले इच्छाकामना गाउँपालिका–२ को मायाटारमा सय वर्ष पुरानो घरलाई मर्मत गरेर होमस्टे सञ्चालनमा ल्याएका छन् ।

इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही गर्ने प्राधिकरणको चेतावनी

भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी उपभोक्तालाई निर्वाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । अत्यावश्यक सेवाअन्तर्गत पर्ने इन्टरनेट सेवा अवरुद्ध गरे कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने पनि प्राधिकरणले विज्ञप्तीमार्फत सेवा प्रदायकहरूलाई जानकारी गराएको उल्लेख छ ।

भारतका प्रधानन्यायाधीश चन्द्रचुड नेपालमा

भारतका प्रधानन्यायाधीश धनञ्जय यशवन्त चन्द्रचुड शुक्रबार नेपाल भ्रमणमा आएका छन् । नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायशीश चन्द्रचुड नेपाल आएका हुन् ।

'टिकट टु हलिउड'मा सुगन्ध खोज्दै हिँड्ने कस्तूरीहरु 

नाटक 'टिकट टु हलिउड'ले कुनै भारी मुद्दा उठाउने भार बोकेको छैन । मण्डलाको स्टुडियो थिएटरमा मञ्चित यो नाटकले गम्भीर मुद्दाको भारलाई पर राखेर एउटा रोचक र मनोरञ्जनात्मक यात्रामा दर्शकलाई डोर्‍याउँछ । मञ्चमा छन्, थोरै कलाकार र सानो सेट । अनि छ, सुपरस्टार मोन्टी र उनको हलिउड यात्रा !

पाँच वर्षदेखि टोखा–छहरे सुरुङमार्गको थप अध्ययन अघि बढेन

सरकारले चालु आर्थिक वर्षको बजेटमा काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग निर्माण गर्ने उल्लेख गरेको भए पनि अहिलेसम्म केही काम अघि बढ्न सकेको छैन । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी निर्माण अगाडि बढाउने भन्दै चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

गुल्मीमा तीन सातामा १ सय ३८ घरगोठ जले

जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा गुल्मीमा तीन सातामा १ सय ३८ घरगोठ जलेका छन् । वैशाख सुरु भएपछि जिल्लाका विभिन्न गाउँमा लागेको डढेलो अनियन्त्रित हुँदा ५४ घर, ४९ गोठ र ३५ बंगालो जलेका हुन् ।

वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति सक्रिय : ‌ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागीपरेको बताएका छन् । वर्तमान गठबन्धन भत्काउन प्रधानमन्त्रीको पद किस्तीमा राखेर प्रतिक्रियावादी तत्वहरु लागीपरेको ओलीको आरोप थियो ।

दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किइरहेकी विद्यार्थीमाथि गोली प्रहार

झापाको दमकमा गोली प्रहारबाट एक विद्यार्थी घाइते भएकी छिन्। शुक्रबार दिउँसो साढे १२ बजेतिर सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले एक छात्रामाथि गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मन्त्रिपरिषद् बैठक : ६ सचिवहरूको सरूवा

मन्त्रिपरिषद्ले ६ सचिवहरूको सरूवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सरूवा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव  गणेशप्रसाद पाण्डेयलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय,कृषि मन्त्रालयका गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालय,  वन तथा वातावरण मन्त्रालयका दीपककुमार खराललाई कृषि मन्त्रालयमा सरूवा गरिएको छ ।

वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकताबद्ध हुनुपर्छ : पर्यटनमन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबैले एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

‘इयू र विश्वमा स्पेनको निर्णायक भूमिकाको प्रशंसा गर्छौं’

स्पेनमा एसिया प्रशान्त क्षेत्रका १८ राजदूतहरु सम्मिलित समूहको भेला शुक्रबार सम्पन्न भएको छ । उक्त अवसरमा राजदूतहरुको साथै स्पेनका विदेश, यूरोपेली संघ तथा सहयोगसम्बन्धी मन्त्री जोस म्यानुअल अब्बारेजको पनि उपस्थित रहेको थियो ।  

अमेरिकाबाट २४ कलाकृतिहरु नेपाललाई फिर्ता

अमेरिकाबाट २४ वटा कलाकृतिहरु नेपाललाई फिर्ता गरिएको छ । अमेरिकाको हवाई राज्य निवासी सुसन ब्राडफोर्डले नेपालको पुरातत्व विभागलाई फिर्ता गरेकी हुन् । उनले कलाकृतिहरु वासिङटन डीसीस्थित नेपाली दूतावासका द्वितीय सचिव उत्तम घिमिरेलाई हस्तान्तरण गरेकी हुन् ।

राजदूत पौड्याल र सीधुबीच भेटवार्ता

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्याल र क्यानडा–नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष सोनिया सीधुबीच भेटवार्ता भएको छ । 

इजरायल-प्यालेस्टाइन युद्धको रिपोर्टिङ गर्ने ३ कान्तिपुरकर्मी सम्मानित

इजरायल-प्यालेस्टाइन युद्धको स्थलगत रिपोर्टिङ गर्ने तीन जना कान्तिपुरकर्मीलाई सम्मान गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार नेपाल पत्रकार महासंघले इजरायलमा गई युद्धको साहसिक स्थलगत रिपोर्टिङ गरेका कान्तिपुरकर्मी होम कार्की, प्रकाशचन्द्र तिमिल्सेना र श्याम श्रेष्ठलाई सम्मान गरेको हो ।  

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
डढेलो बस्तीमा सल्कँदा घरमा क्षति, थलथले बजार जोखिममा

डढेलो बस्तीमा सल्कँदा घरमा क्षति, थलथले बजार जोखिममा

रमेशचन्द्र अधिकारी

धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ स्थित भन्ज्याङ सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्कँदा एक घरमा क्षति पुगेको छ । 

नि:शुल्क उपचारका लागि १० प्रतिशत शय्या छुट्याउन अस्पताललाई विराटनगर महानगरको निर्देशन

नि:शुल्क उपचारका लागि १० प्रतिशत शय्या छुट्याउन अस्पताललाई विराटनगर महानगरको निर्देशन

विनोद भण्डारी

विराटनगर महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि १० प्रतिशत बेड अनिवार्य  छुट्याउन निर्देशन दिएको छ ।

डढेलोपीडित परिवारलाई ५० हजार र जस्तापाता

डढेलोपीडित परिवारलाई ५० हजार र जस्तापाता

कान्तिपुर संवाददाता

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले डढेलोबाट घरबारविहीन बनेका परिवारलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तै डढेलोबाट अन्य भौतिक क्षति भएकाको हकमा प्रतिपरिवार २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको पालिका अध्यक्ष असीम राईले बताए ।

आगलागीबाट संखुवासभामा २ घर जल्यो

आगलागीबाट संखुवासभामा २ घर जल्यो

दीपेन्द्र शाक्य

आगलागीबाट धर्मदेवी नगरपालिका-३ मुढेबजारमा रहेको रूद्र जिमीको २ घर जलेको छ । बिहीबार राति विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । 

नेपाल आदिवासी जनजाति महासंघ खोटाङको अध्यक्षमा शेर्पा चयन

नेपाल आदिवासी जनजाति महासंघ खोटाङको अध्यक्षमा शेर्पा चयन

कान्तिपुर संवाददाता

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङको अध्यक्षमा पुनः फुर्वा शेर्पा चयन भएका छन् । दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा बिहीबार सम्पन्न चौथो जिल्ला अधिवशेनले शेर्पालाई दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

१२ दिनदेखि तुम्लिङटार विमानस्थलमा उडान ठप्प

१२ दिनदेखि तुम्लिङटार विमानस्थलमा उडान ठप्प

दीपेन्द्र शाक्य

खराब मौसमका कारण विमानस्थल तुवाँलोले ढाकेपछि संखुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प छ । 

कोशी बाट थप
सर्लाहीको विष्णु गाउँपालिकामा भीषण आगलागी, ७२ घर जलेर नष्ट

सर्लाहीको विष्णु गाउँपालिकामा भीषण आगलागी, ७२ घर जलेर नष्ट

ओमप्रकाश ठाकुर

भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिकाको एक बस्तीमा भीषण आगलागी भएको छ । आगलागीबाट ७२ घर जलेर नष्ट भएको छ ।

अवैध रूपमा भित्र्याइएका भारतीय कुखुरा नष्ट

अवैध रूपमा भित्र्याइएका भारतीय कुखुरा नष्ट

शिव पुरी

रौतहटको बौधिमाई नगरपालिका-७ मा बिहीबार भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको भारतीय कुखुरा जिल्ला प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ ।

महोत्तरीका आगलागीपीडितलाई बास उठ्ने चिन्ता, बस्तीमै घर बनाइदिन माग

महोत्तरीका आगलागीपीडितलाई बास उठ्ने चिन्ता, बस्तीमै घर बनाइदिन माग

सुनिता बराल

महोत्तरीको मटिहानी-६ जरलहवा गाछीका ८० वर्षका वृद्ध इलिहास अन्सारीले आगलागीपछि बस्ती छोड्न मानेनन् । चर्को गर्मी,असहज परिस्थिति र बस्तीमा बतासले बत्याउने धुलोको भूमरीमै परेर पनि उनले सबै ठिक छ, झैं गरिरहे ।

वीरगञ्जमा नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ

वीरगञ्जमा नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ

भूषण यादव

प्रहरीले नक्कली नेपाली रुपैयाँसहित एकजना भारतीयसहित दुईजनालाई वीरगञ्जमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार साँझ विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताको टोलीले वीरगञ्ज महानगरपालिका– ९ घन्टाघर अगाडिको सडकमा पैदल हिँडिरहेका दुईजनालाई जाँच गर्दा एक लाख २३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको हो । 

महादेवाको आगो निभाउन सेना र सशस्त्र प्रहरी खटाइयो

महादेवाको आगो निभाउन सेना र सशस्त्र प्रहरी खटाइयो

अवधेशकुमार झा

सप्तरीको महादेवा गाउँपालिका-१ को बस्तीमा लागेको भीषण आगो निभाउन नेपाली सेना र सशस्त्र प्रहरीसमेत खटाइएको छ । 

नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी

नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी

भूषण यादव

नबिल बैंकको वीरगन्जको बाइपास रोडमा रहेको शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ । बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ ।

मधेस बाट थप
वर्षौं पुरानो घरलाई मर्मत–सम्भार गरेर शीतल सत्कार दिन होमस्टे

वर्षौं पुरानो घरलाई मर्मत–सम्भार गरेर शीतल सत्कार दिन होमस्टे

रमेशकुमार पौडेल

वैशाख लागेसँगै यहाँको तापमान दिनप्रतिदिन बढिरहेको छ । गर्मी बढेर खपिनसक्नु भइरहेका बेला पनि चितवनमै च्यादर ओढेर सुत्नु पर्ने शीतल गाउँ पनि छन् । जिल्लाको पहाडी क्षेत्रमा उखरमाउलो गर्मी खासै हुँदैन । यहाँका युवा टीका गुरुङले इच्छाकामना गाउँपालिका–२ को मायाटारमा सय वर्ष पुरानो घरलाई मर्मत गरेर होमस्टे सञ्चालनमा ल्याएका छन् ।

कान्तिलोकपथ बन्द

कान्तिलोकपथ बन्द

कान्तिपुर संवाददाता

कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्तिलोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताए ।

रामेछापमा डढेलो बस्तीमा पस्दा १ जनाको मृत्यु

रामेछापमा डढेलो बस्तीमा पस्दा १ जनाको मृत्यु

केदार शिवाकोटी

रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ । बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका- ८ की  ३२ वर्षीया रमिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

रासस

धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा दम्पतीको मृत्यु भएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा ७० वर्षीया पत्नी ठूली लामा र तेजको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताए । घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ । 

घरको भित्तामा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

घरको भित्तामा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

रमेशकुमार पौडेल

मोटरसाइकल अनियन्त्रित भएर घरको भित्तामा ठोक्किँदा चितवन रत्ननगरमा दुई जनाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक र पछाडि बसेका व्यक्ति रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वाग्मती प्रदेशको भाषा ऐन वैशाख २४ गतेदेखि कार्यान्वयनमा

वाग्मती प्रदेशको भाषा ऐन वैशाख २४ गतेदेखि कार्यान्वयनमा

रासस

आगामी वैशाख २४ गतेदेखि वाग्मती प्रदेशको भाषा ऐन कार्यान्वयनमा आउने भएको छ । प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० पारित भएको एक सय ८० दिन पूरा भई कार्यान्वयनमा आउन लागेको हो । उक्त ऐन विसं २०८० कात्तिक २३ गते वाग्मती प्रदेशसभाबाट पारित भएको थियो ।

वाग्मती बाट थप
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रतीक्षा काफ्ले

लागूऔषध मुद्दामा एक वर्ष ११ महिना १९ दिन कैद सजाय र एक लाख दुई हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

गण्डकी प्रदेश सभाको बैठक आइतबार बस्दै, मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने  

गण्डकी प्रदेश सभाको बैठक आइतबार बस्दै, मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने  

प्रतीक्षा काफ्ले

गण्डकी प्रदेश सभाको बर्खे अधिवेशनको दोस्रो बैठक आइतबार बस्ने भएको छ । संसद सचिवालयका अनुसार आइतबार दिउँसो ३ बजे वैठक बस्ने छ । सोही दिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

पोखरा-मुग्लिन सडक खण्ड : सदरमुकामका बासिन्दाले मुआब्जा लिए, संरचना हटाएनन् 

पोखरा-मुग्लिन सडक खण्ड : सदरमुकामका बासिन्दाले मुआब्जा लिए, संरचना हटाएनन् 

सम्झना रसाइली

साविक दुई लेनमा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । निर्माण पक्षले सडक विस्तारका लागि नाला बनाउने, सडक कालोपत्रे गर्ने, बजार क्षेत्रका भौतिक संरचनाहरु हटाउने, विद्युतका पोल स्थानान्तरण तथा पुल निर्माणका कार्यलाई तीव्रता दिएको छ ।

मनाङमा लेक लागेर बिरामी भएका २ जनाको उद्धार

मनाङमा लेक लागेर बिरामी भएका २ जनाको उद्धार

आश गुरुङ

हिमाली जिल्ला मनाङमा लेक लागेर बिरामी भएका २ जनालाई मनाङ प्रहरीले उद्धार गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका १, गैरीगाउँ घर भएका अन्दाजी १९ वर्षका कोप्रसाद गुरुङ र झापाको बिर्तामोड नगरपालिका ५ घर भएका अन्दाजी ३३ वर्षीय ईन्जिनियर पदम अधिकारीलाई उद्धार गरिएको हो ।

मैयुम गाउँका दैलोमै खानेपानी

मैयुम गाउँका दैलोमै खानेपानी

आश गुरुङ

नजिकै पुमाखोलाबाट बग्ने पानीको साहराले बाँचेका बेंसीसहर नगरपालिका-७ मैयुम गाउँमा ३ दशकअघि सामूहिक खानेपानी योजना बन्यो ।

छिपछिपे सहकारीको अनुसन्धान अन्तिम चरणमा  

छिपछिपे सहकारीको अनुसन्धान अन्तिम चरणमा  

नारायण शर्मा

संचालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको ११ करोड भन्दा बढी रकम हिनामिना भएको छिपछिपे उपभोक्ता सहकारी संस्थाका पीडितको उजुरीको आधारमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले हिनामिना गर्ने बिरुद्ध मुद्दा चलाउने भएको छ ।

गण्डकी बाट थप
गुल्मीमा लडेर एक जनाको मृत्यु

गुल्मीमा लडेर एक जनाको मृत्यु

गगनशिला खड्का

गुल्मीमा एक जनाको लडेर मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका १ रातामाटाका ४६ वर्षीय लालबहादुर बिकको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी शंकर पोखरेलले बताए ।

गुल्मीमा तीन सातामा १ सय ३८ घरगोठ जले

गुल्मीमा तीन सातामा १ सय ३८ घरगोठ जले

गगनशिला खड्का

जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा गुल्मीमा तीन सातामा १ सय ३८ घरगोठ जलेका छन् । वैशाख सुरु भएपछि जिल्लाका विभिन्न गाउँमा लागेको डढेलो अनियन्त्रित हुँदा ५४ घर, ४९ गोठ र ३५ बंगालो जलेका हुन् ।

पाल्पाको पूर्वखोलामा औलो संक्रमण रोक्न २५ सय झुल वितरण 

पाल्पाको पूर्वखोलामा औलो संक्रमण रोक्न २५ सय झुल वितरण 

माधव अर्याल

पाल्पाको पूर्वखोला गाउँपालिकाले औलो अर्थात् मलेरिया संक्रमण रोक्न २ हजार ५ सय थान झुन वितरण गरको छ । पूर्वखोला–३, रिङ्नेरहमा गएको असोजमा औलोको बिरामी भेटिएकाले संक्रमण रोक्नका लागि झुल वितरण गरेको हो । 

‘प्रहरी हूँ’ भन्दै रकम असुल्ने पक्राउ

‘प्रहरी हूँ’ भन्दै रकम असुल्ने पक्राउ

कमल पन्थी

आफूलाई सादा पोसाकका प्रहरी भन्दै ट्रकका कामदारसँग पैसा असुल्दै आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–५ लक्ष्मी ट्रेडर्सका ट्रकका कामदार ३६ वर्षीय इलियस शेषलाई धम्काई ५ हजार रुपैयाँ घुस माग्दै गर्दा प्रहरीले पक्राउ गरेको छ । 

शक्ति र पहुँचका आधारमा कसैलाई कैद माफी मिनाहा हुन्न : गृहमन्त्री

शक्ति र पहुँचका आधारमा कसैलाई कैद माफी मिनाहा हुन्न : गृहमन्त्री

रुपा गहतराज

गृहमन्त्री रवि लामिछानेले  शक्ति र पहुँचका आधारमा कसैको कैद माफी मिनाहा नहुने बताएका छन् । बाँकेको नौबस्तास्थित क्षेत्रीय कारागार भवनको उद्घाटन गर्दै राम्रो आचरण हुने कैदीबन्दीहरुलाई भने कानुनबमोजिम माफी मिनाहा हुने सुनाए ।

डढेलो बस्तीमा पसेपछि पाल्पाको हेक्लाङ र रामपुरमा ३७ घरगोठ जलेर नष्ट  

डढेलो बस्तीमा पसेपछि पाल्पाको हेक्लाङ र रामपुरमा ३७ घरगोठ जलेर नष्ट  

माधव अर्याल

पाल्पाको रामपुर नगरपालिका ४ र ५ का साथै पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ३७ घरगोठ जल्दा लाखौंको धनमान नष्ट भएको छ । 

लुम्बिनी बाट थप
अटो वर्कसप तथा मोटरसाइकल सोरुममा आगलागी हुँदा ६ लाख बराबरको क्षति 

अटो वर्कसप तथा मोटरसाइकल सोरुममा आगलागी हुँदा ६ लाख बराबरको क्षति 

विप्लव महर्जन

जिल्लाको शारदा नगरपालिका १ श्रीनगर बजारमा सञ्चालनमा रहेको खैराबाङ भगवती अटो वर्कसप तथा बजाज सोरुममा शुक्रबार बिहान ११ बजे भएको आगलागीबाट ६ लाख बराबरको क्षति भएको छ । 

लागुऔषध मुद्दामा दोषी ठहर भएका २ जना २२ वर्षपछि पक्राउ 

लागुऔषध मुद्दामा दोषी ठहर भएका २ जना २२ वर्षपछि पक्राउ 

विप्लव महर्जन

लागुऔषध मुद्दामा दोषी ठहर भएपछि फरार रहेका दुई जनालाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ । बन्गाड कुपिण्डे नगरपालिका-४ का वर्ष ७० का मनबहादुर पुन भन्ने मनवीर पुन मगर र वर्ष ६७ का प्रेमबहादुर पुन भन्ने गोबर्द्धन पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

एमाले जुम्लाको अध्यक्षमा महतको प्यानल निर्वाचित

एमाले जुम्लाको अध्यक्षमा महतको प्यानल निर्वाचित

डीबी बुढा

नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । नवौं जिल्ला अधिवेशनले अध्यक्षमा महतलाई निर्वाचित गरेको हो । अध्यक्ष महतसहित उनको प्यानल पुरै बिजयी बनेको छ । उनले अध्यक्षका अर्का प्रत्यासी धीरेन्द्रराज गिरीलाई ५९ मतान्तरले पराजित गरे ।

डढेलो बस्तीमा सल्किएपछि ११ घरगोठ जलेर नष्ट

डढेलो बस्तीमा सल्किएपछि ११ घरगोठ जलेर नष्ट

विप्लव महर्जन

जिल्लाको छत्रेस्वरी गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाको विभिन्न सामुदायिक वनमा लागेको भिषण डढेलो बस्तीमा सल्किएपछि बुधबार ११ घरगोठ जलेर नष्ट भएको छ । डढेलोबाट छत्रेस्वरीमा ७ र बन्गाड कुपिण्डेमा ४ घरगोठ जलेका हुन् । 

जीविकोपार्जनका लागि बालुवाको भर

जीविकोपार्जनका लागि बालुवाको भर

विप्लव महर्जन

शारदा नगरपालिका-१ शान्तिनगरका दिर्घ वादी उमेरले ४९ वसन्त पार गरिसकेका छन् । उनको शारीरिक अवस्था कमजोर छ । तर पनि उनी बिहानैदेखि बेलुकीसम्म घर नजिकैको शारदा नदीको किनारमा बालुवा चाल्न पुग्छन् ।

मुख्यमन्त्री नियुक्तिको ३ सातापछि कर्णालीमा मन्त्रिमण्डल विस्तार

मुख्यमन्त्री नियुक्तिको ३ सातापछि कर्णालीमा मन्त्रिमण्डल विस्तार

कृष्णप्रसाद गौतम

एमालेका यामलाल कँडेल मुख्यमन्त्री नियुक्त भएको २२ दिनपछि कर्णालीमा मन्त्रिपरिषद् विस्तार भएको छ । मंगलबार उनले एमालेबाट २ मन्त्री र एक राज्यमन्त्री तथा माओवादीका ४ मन्त्री नियुक्त गरेका हुन् । गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका उनले गत बिहीबार विश्वासको मत लिएका थिए ।

कर्णाली बाट थप
एमाले अडानपछि विश्वासको मत लिन बोलाइएको बैठक स्थगित

एमाले अडानपछि विश्वासको मत लिन बोलाइएको बैठक स्थगित

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन आह्वान गरिएको बैठक स्थगित भएको छ । एमालेले शुक्रबारको तालिकामा विश्वासको मत नदिने बताएपछि पूर्वनिर्धारित प्रदेश सभा बैठक स्थगित भएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेपनि बहुमत प्राप्तिको आधार अझै अनिश्चित

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेपनि बहुमत प्राप्तिको आधार अझै अनिश्चित

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिन गरेको तयारी अनिश्चित बनेको छ । प्रदेश सभा सचिवालयले मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार अपरान्ह्र ५ बजेका लागि बैठक आह्वान गरेको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा पन्त

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा पन्त

कान्तिपुर संवाददाता

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा प्राडा हेमराज पन्त नियुक्त भएका छन् । 

लागूऔषध कारोबारीविरुद्ध नेपाल–भारत सीमा सुरक्षाको संयुक्त अपरेसन

लागूऔषध कारोबारीविरुद्ध नेपाल–भारत सीमा सुरक्षाको संयुक्त अपरेसन

अर्जुन शाह

मौलाउँदो लागूऔषध कारोबारविरुद्ध नेपाल–भारत सीमा क्षेत्रका सुरक्षाकर्मीहरूले संयुक्त अपरेसन सुरु गरेका छन् । गत चैत्र अन्तिम साता भारतको पलियामा भएको सुरक्षाअधिकारीको समकक्षी बैठकमा कैलालीको तर्फबाट लागूऔषधको कारोबारमा संलग्नहरूविरुद्ध अपरेसन गर्ने सहमति भएको थियो ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

कान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।

मेलाका भरमा टिकेको बजार

मेलाका भरमा टिकेको बजार

भवानी भट्ट

प्रायः सुनसान रहने ब्रम्हदेव बजारमा यतिबेला चहलपहल छ । पूर्णागिरी मेलाका कारण महाकाली नदी किनारको यो एकान्त बजारमा एक महिनादेखि चहलपहल बढेको हो । मेला अवधिकै तीन/चार महिनाको व्यापार व्यवसायले यो बजार टिकेको छ ।

सुदूरपश्चिम बाट थप

मूल्यको उतारचढावले सुन कारोबार ठप्प

बिहेको लगन चलिरहँदा सुनको भाउले नयाँ–नयाँ कीर्तिमान बनायो । यही क्रममा सुनको मूल्य वैशाख ८ र ९ मा प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुग्यो । सुनको भाउले कीर्तिमान कायम गरेपछि गहना बजार सुस्त बन्यो । अब बिहेको लगन असार २० मा मात्रै छ । अर्थात् अबको दुई महिना बिहेको सिजन छैन । 

कर्पोरेट सुपर सिक्सेस क्रिकेट हुँदै, ट्रफी र जर्सी सार्वजनिक

सातौं संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन आइतबारदेखि हुने भएको छ । एसएस एभेन्ट्स प्रालि र नेपाल खेलकुद महासंघ (नेकोस) को संयुक्त आयोजनामा हुने प्रतियोगिता तीन दिन हुँदै छ ।

एआईपीएस एसिया कंग्रेस नेपालमा

एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) को २५ औं कंग्रेस भदौ अन्तिम साता नेपालमा हुने भएको छ । स्पेनको सान्ता सुसानामा भएको एआईपीएस एसियाको बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले उक्त कंग्रेस आयोजनाको जिम्मा पाएको हो ।

चौथो मारवाडी क्रिकेट लिग हुने

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा वैशाख २२ देखि विभिन्न सहरमा चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । 

इंग्ल्यान्डसँग ऐतिहासिक फुटबल खेल्न नेपाली राष्ट्रिय टोली लन्डनमा

इंग्ल्यान्ड र नेपालबीच हुन लागेको पहिलो ऐतिहासिक फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली लन्डन उत्रिएको छ ।

रोहितको इनिङ्सलाई पन्छाउँदै वेस्ट इन्डिज ‘ए’ लाई शृंखला

कप्तान रोहित पौडेलले अर्को उत्कृष्ट इनिङ्स खेले पनि नेपाल बिहीबार ट्वान्टी २० क्रिकेट शृंखलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग २८ रनले पराजित भएको छ । रोहितले ४७ बलमा ८४ रन बनाए पनि २ सय १० रनको लक्ष्य लिएर आएको नेपाल पूरा २० ओभर खेली १ सय ८१ रनमा अलआउट भयो ।

भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन

भारतीय कम्युनिस्ट पार्टी(सीपीआई) का राष्ट्रिय सचिव अतुलकुमार अन्जानको निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार बिहान लखनऊमा अन्जानको निधन भएको हो । उनी ६९ वर्षका थिए ।

कांग्रेस नेता राहुल गान्धी उत्तर प्रदेशको रायबरेलीबाट पनि उम्मेदवार बन्दै

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी उत्तर प्रदेशको रायबरेली लोकसभा सिटबाट समेत उम्मेदवार बन्ने भएका छन् । राहुलले यसअघि केरलको वायनाड लोकसभा क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् । 

सन् १९९७ मा आजकै दिन : ब्लेयर बेलायतको प्रधानमन्त्री 

सन् १९९७ मा आजकै दिन (मे २) मा बेलायतको प्रधानमन्त्रीमा टोनी ब्लेयर निर्वाचित भएका थिए । उनी कन्जरभेटिभ पार्टीको १८ वर्ष लामो शासन अन्त्य गर्दै प्रधानमन्त्री निर्वाचित भएका थिए । त्योसँगै ब्लेयर १८१२ पछि बेलायतको प्रधानमन्त्री हुने सबैभन्दा कान्छा राजनीतिज्ञसमेत बनेका थिए । 

चीनमा सडक भत्किँदा २४ जनाको मृत्यु 

चीनमा सडक भत्किँदा २४ जनाको मृत्यु भएको छ । बुधबार बिहान गुआङ्दोङ प्रान्तमा 'एक्सप्रेस वे' भत्किँदा २० वटा गाडी खसेका थिए । पहिरोमा परी ३० जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

सन् १८८९ मा आजकै दिन श्रमिक दिवस सुरु 

सन् १८८९ मा आजकै दिन (मे १) बाट अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन सुरु गरिएको हो । इन्टरनेसनल फेडरेसन अफ सोसलिस्ट ग्रुप र ट्रेड युनियनहरूले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेका थिए ।

‘स्टार्ट’ हुन खोजिरहेको ‘स्टार्टअप’

चार वर्षदेखि काठमाडौंको नागार्जुनमा स्युचाटार दुना–टपरी हाउस सञ्चालनमा छ । यस उद्योगले तराईबाट ल्याइने सालका पातबाट पूजापाठ, विवाह, व्रतबन्धलगायतमा प्रयोग गरिने दुना–टपरी बनाउँछ । कम्पनीमा १० जनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा तराईका गाउँमा धेरै कामदार रहेको सञ्चालक सुशीला आचार्य बताउँछिन् । 

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.