राज्यसँग ‘बुलेट’ र पार्टीसँग ‘ब्यालेट’ विद्रोह गरेर मन्त्री 

माओवादीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित खड्क बस्नेत अन्ततः मन्त्री बन्न सफल भएका छन् । नवलपरासीको सुनवल नगरपालिका–४ का ३७ वर्षीय बस्नेतलाई गत बिहीबार बिनाविभागीय मन्त्री बनाइएकामा बुधबार देउखुरीमा बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकेको हो ।

कतारको अल जावर पार्टनर्स कम्पनीमा १५ सय कामदार तलबविहीन

कतारको अल जावर पार्टनर्स कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब पाएका छैनन् । तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम रोकिएको छ ।

आमाले गरिन् पाँच वर्षीय छोराको हत्या

सिरहाको लहानमा एक महिलाले आफ्ना पाँच वर्षीय छोराको हत्या गरेकी छन् । सखुवा ननकारकटी गाउँपालिका-५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरताकुमारी साहले आफ्नो पाँच वर्षिय छोरा आयुष साहको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ ।

मौषम र अहिलेको राजनीति उस्तै-उस्तै भएको छ : माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।

डढेलोले सल्यानको त्रिवेणी र शारदामा ११ घरगोठ जले, अदुवा र बेसार बालीमा क्षति

वनमा लागेको डढेलोले त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकामा ११ घर गोठ जलेर नष्ट भएका छन् । एक महिला घाइते भएकी छन् । डढेलोले किसानका बारीमा लगाएका अदुवा र बेसारमा समेत क्षति पुर्‍याएको छ ।

सहारा सहकारीका पीडित बचतकर्ता सोध्छन् : जीबी राई अहिलेसम्म किन समातिएनन् ?

सहारा बहुउद्धेश्यीय सहकारी संस्थाका बचतकर्ताले फरार सञ्चालक जीबी राईलाई पक्राउ नगर्न सरकारले तदारुकता नदेखाएको बताएका छन् । शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ज्ञापनपत्र बुझाउँदै सहाराका बचतकर्ताले राई पक्राउ नपर्नुमा प्रश्न उठाएका हुन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर 

नेपाल र चीनबीच शुक्रबार दुईटा सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार अर्थमन्त्री वर्षमान पुनसहित आयोजित एक समारोहबीच अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे ।

आगामी निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस् : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियानमा लाग्न निर्देशन दिएका छन् । शुक्रबार काठमाडौंमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै उनले नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भुमिका रहेको बताए । 

डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको दाबी गरेका छन् । गृह मन्त्रालयमा शुक्रबार आयोजित ‘वन, डढेलो तथा आगलागी हालको अवस्था, जोखिम र तत्कालका प्राथमिकता’ विषयक छलफल कार्यक्रममा उनले राहतमा कुनै ढिलाइ नहोस् भन्ने नै सरकारको प्राथमिकता रहेको बताए । 

पर्सा–बारा औद्योगिक करिडोरमा ३ सय मेगावाट विद्युतको माग

विद्युत अभावमा देशकै ठूलो पर्सा–बारा औद्योगिक करिडोर संकटमा रहेको बेला भारतबाट जम्मा १ सय ५० मेगावाट विद्युत आयात भइरहेको छ । १ सय ३२ केभीए रक्सौल–परवानीपुर प्रशारण लाइनबाट हाल दैनिक १ सय २० देखि १ सय ५० मेगावाट मात्र बिद्युत प्राप्त भइरहेको विद्युत प्राधिकरण लोड डिस्प्याच सेन्टर कलंकी श्रोतले जनाएको छ ।

टर्कीका लागि नेपालका गैरआवासीय राजदूत अधिकारीले बुझाए ओहदाको प्रमाणपत्र

टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले आफ्नो ओहदाको प्रमाण पत्र बुझाएका छन् ।

एकीकृत समाजवादीले सुझाव दस्तावेजमा समावेश गर्ने

नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा बनाउन तल्लो तहको सुझाव समावेश गर्ने भएको छ । पार्टीले मातहतका सात प्रदेश सम्पर्क कमिटी र ७४ जिल्ला सम्पर्क मञ्चसँग राय तथा सुझाव मागेको छ । 

रानीमहल संरक्षणमा सहयोग गर्न सभामुख घिमिरेलाई  ध्यानाकर्षण

रानीमहल संरक्षणमा सहयोग गर्ने योजना बनाउन संघीय संसद्का सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराइएको छ । संघीय सांसद ठाकुर गैरे, तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठलगायतले रानीमहल क्षेत्रको कालीगण्डकी नदी कटान र यसले पारेको प्रभावका विषयमा अवलोकनका लागि पुगेका सभामुख घिमिरेलाई ध्यानाकर्षण गराएका हुन् । 

देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै

देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष  महाश्रम शर्माले जानकारी दिए । 

जीवनभरको कमाइ छिनभरमै सखाप

आँगनदेखि सडकसम्मै जलेका सामग्री छरपस्ट छन् । खाना पकाउने ग्यास, भाँडाबर्तन, लत्ताकपडा सबै जलेका छन् । ड्रमभरि राखेको चामल र भर्खर स्याहारेर बोरामा थन्काइएको गहुँ पनि जलेको छ ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
बराहपोखरीका अग्निपीडितलाई राहत

बराहपोखरीका अग्निपीडितलाई राहत

डम्बरसिं राई

बराहपोखरीका अग्निपीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । वैशाख १२ गते विभिन्न सामुदायिक वनबाट सल्किएको डढेलोले घर जलेर विस्थापित ९ परिवारलाई राहत वितरण गरेको हो ।

खोटाङको वराहपोखरीमा डढेलो गाउँ पस्दा १२ घर जले

खोटाङको वराहपोखरीमा डढेलो गाउँ पस्दा १२ घर जले

डम्बरसिं राई

वराहपोखरी गाउँपालिकामा डढेलो गाउँ पस्दा १२ घर जलेर नष्ट भएको छ । उक्त पालिकाको वडा नं १ स्थित ढुसेनी, डाँडाखर्क, रक्तमाला सामुदायिक वनमा लागेको गाउँ पस्दा १२ वटाघर जलेर नष्ट भएको हो ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

कान्तिपुर संवाददाता

खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक वृद्धको मृत्यु भएको छ ।

मौखिक आदेशमा छाडियो चिया

मौखिक आदेशमा छाडियो चिया

कान्तिपुर संवाददाता

भारतको वाणिज्य मन्त्रालयबाटै नेपाली चियालाई शतप्रतिशत जाँच्न परिपत्र गरेपछि पूर्वी नाका पार गरेर भारतको पानीट्यांकीमा रोकिएका करिब २० बढी चिया बोकेका गाडी भारतीय भन्सारले छाडेको छ ।

खोटेहाङमा किसानलाई राँगा वितरण

खोटेहाङमा किसानलाई राँगा वितरण

डम्बरसिं राई

खोटेहाङ गाउँपालिकाले किसानलाई राँगा वितरण गरेको छ । मासु प्रवर्द्धन गरी किसानको आयआर्जनका लागि गाउँपालिकाका किसानलाई मंगलबारसम्म ४९ वटा राँगा वितरण गरेको हो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

कान्तिपुर संवाददाता

भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् ।

कोशी बाट थप
आमाले गरिन् पाँच वर्षीय छोराको हत्या

आमाले गरिन् पाँच वर्षीय छोराको हत्या

अवधेशकुमार झा

सिरहाको लहानमा एक महिलाले आफ्ना पाँच वर्षीय छोराको हत्या गरेकी छन् । सखुवा ननकारकटी गाउँपालिका-५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरताकुमारी साहले आफ्नो पाँच वर्षिय छोरा आयुष साहको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ । 

पर्सा–बारा औद्योगिक करिडोरमा ३ सय मेगावाट विद्युतको माग

पर्सा–बारा औद्योगिक करिडोरमा ३ सय मेगावाट विद्युतको माग

शंकर आचार्य

विद्युत अभावमा देशकै ठूलो पर्सा–बारा औद्योगिक करिडोर संकटमा रहेको बेला भारतबाट जम्मा १ सय ५० मेगावाट विद्युत आयात भइरहेको छ । १ सय ३२ केभीए रक्सौल–परवानीपुर प्रशारण लाइनबाट हाल दैनिक १ सय २० देखि १ सय ५० मेगावाट मात्र बिद्युत प्राप्त भइरहेको विद्युत प्राधिकरण लोड डिस्प्याच सेन्टर कलंकी श्रोतले जनाएको छ । 

निर्माणाधीन रेल्वे ट्य्राकबाट मोटरसाइकल खस्दा चालकको मृत्यु 

निर्माणाधीन रेल्वे ट्य्राकबाट मोटरसाइकल खस्दा चालकको मृत्यु 

ओमप्रकाश ठाकुर

सर्लाहीको लालबन्दीस्थित निर्माणाधीन रेल्वे ट्रयाकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । 

दुर्घटनामा १ को मृत्यु, ३ जना गम्भीर घाइते 

दुर्घटनामा १ को मृत्यु, ३ जना गम्भीर घाइते 

शंकर आचार्य

वीरगन्जमा बिहीबार तीव्र गतिमा चलाइएको २ मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु र ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२५ का २५ वर्षीय अर्जुन पटेल छन् । घाइते ३ मध्ये २ नाबालक छन् । 

भन्सार छली ल्याएको लत्ताकपडासहित २ सवारी नियन्त्रणमा 

भन्सार छली ल्याएको लत्ताकपडासहित २ सवारी नियन्त्रणमा 

शंकर आचार्य

प्रहरीले वीरगन्जबाट भन्सार छली गरेर ल्याएको कपडा लत्ता बोकेको  भारतीय नम्बरका २ सवारी साधन नियन्त्रणमा लिएको छ ।

मधेशमा नेकपा एसकी लुङ्गेलीलाई श्रम तथा यातायात मन्त्रालय

मधेशमा नेकपा एसकी लुङ्गेलीलाई श्रम तथा यातायात मन्त्रालय

अजित तिवारी

मधेश सरकारकी मन्त्री वेची लुङ्गेलीले श्रम तथा यातायत मन्त्रालयको जिम्मेवारी पाएकी छन् । उनले बिहीबारै मन्त्रालय पुगेर कार्यभार समेत सम्हालेकी छन् ।

मधेस बाट थप
१०४ वर्षिया चेपाङ वृद्धालाई नागरिकता 

१०४ वर्षिया चेपाङ वृद्धालाई नागरिकता 

प्रताप विष्ट

कपाल सेतै फुलेको । दुवै आँखा नदेख्ने । कानै नजिक गएर कराएपछिमात्र सुन्ने । अर्काको सहारा विना भित्रबाहिरसम्म गर्न नसक्ने एक शताब्दी पार गरिसकेकी दुर्गम  गाउँकी एक वृद्धालाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका छन् ।

आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु

आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु

प्रताप विष्ट

मकवानपुरमा आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु भएको छ । मकवानपुरको कैलाश गाउँपालिका—१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइवाको वाग्मती प्रदेश ०३—००१ त ०४१९ नम्बरको ट्याक्टरले किचेर बुधबार राति मृत्यु भएको हो । 

सरकारी कामकाजमा नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने वाग्मती प्रदेश सरकारको निर्णय

सरकारी कामकाजमा नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने वाग्मती प्रदेश सरकारको निर्णय

सुवास विडारी

वाग्मती प्रदेश सरकारले सरकारी कामकाजमा अब नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ‘प्रदेश सरकारी कामकाजको भाषा’ सम्बन्धी ऐन उक्त दिनबाट पूर्णरुपमा लागू गर्ने र सोही अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

वाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

वाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

सुवास विडारी

वाग्मती प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ ।वाग्मती मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादब शर्माले बुधबार राति १२ बजेबाट प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । 

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते, ३ को अवस्था जटिल

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते, ३ को अवस्था जटिल

रासस

काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना भएको छ ।

राक्सिराङमा गाउँटोलमै एकीकृत सेवा

राक्सिराङमा गाउँटोलमै एकीकृत सेवा

प्रताप विष्ट

मकवानपुरको एक दुर्गम गाउँपालिकाले स्थानीयवासी घरदैलोमा पुगेर सेवा प्रदान गरेको छ । राक्सिराङ गाउँपालिकाले घरघरमै पुगेर बिरामी स्वास्थ्य परीक्षण, नि:शुल्क औषधि वितरण, कृषिलगायत एकीकृत सेवा सोमबार प्रदान गरेको हो ।

वाग्मती बाट थप
समाधीस्थलमा डा. हर्क गुरुङको सालिक

समाधीस्थलमा डा. हर्क गुरुङको सालिक

आश गुरुङ

लमजुङको मर्स्याङ्दी गाउँपालिका ७, ताङ्लीचोकमा भूगोलविद् डा. हर्क गुरुङको सालिक निर्माण गरिएको छ । डा. हर्क गुरुङ प्रतिष्ठानले उनको समाधीस्थलसँगै अर्धकदको सालिक निर्माण गरेको हो ।

बाहुनडाँडामा प्रहरी चौकीको भवन निर्माण

बाहुनडाँडामा प्रहरी चौकीको भवन निर्माण

आश गुरुङ

लमजुङको मर्स्याङ्दी गाउँपालिका-६, बाहुनडाँडामा प्रहरी चौकी भवन निर्माण गरिएको छ । ३ करोड १० लाख ४९ हजार ६ सय ७८ रुपैयाँ ३२ पैसामा प्रहरी चौकीको भवन निर्माण गरिएको लमजुङ प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेले बताए ।

अटोमेटिक पेस्तोलसहित लेकसाइडबाट एक व्यक्ति पक्राउ

अटोमेटिक पेस्तोलसहित लेकसाइडबाट एक व्यक्ति पक्राउ

प्रतीक्षा काफ्ले

कास्की प्रहरीले पोखराको लेकसाइडबाट अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीवार पोखरा महानगरपालिका–१८ सराङकोटका ३९ वर्षीय राजु नेकेट भन्ने नरबहादुर विकलाई पक्राउ गरेको हो ।

गोरखामा टिपर दुर्घटना : ४ जना घाइते

गोरखामा टिपर दुर्घटना : ४ जना घाइते

हरिराम उप्रेती

गोरखा–आरुघाट सडकखण्डअन्तर्गत भीमसेन थापा गाउँपालिका–३ डाडावेंसीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

झारले ढाकेको प्यारीभारानी ताल सफा गर्दै स्थानीय

झारले ढाकेको प्यारीभारानी ताल सफा गर्दै स्थानीय

घनश्याम खड्का

अन्नपूर्ण गाउँपालिका, ७ घराम्दीको शिरमा अवस्थित धार्मिक तथा पर्यटकीय महत्त्वको प्यारीभारानी (वराही) ताल झारले ढाकेपछि स्थानीय बासिन्दा सफाइमा जुटेका छन ।

कोरला नाकामा नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त गस्ती

कोरला नाकामा नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त गस्ती

घनश्याम खड्का

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो थलो लोमन्थाङ गाउँपालिकामा पर्ने कोरला नाकाको सीमा क्षेत्रमा हुने सीमा अपराध रोक्न नेपाल प्रहरी र चिनियाँ प्रहरीले संयुक्त गस्ती सुरु गरेका छन् ।

गण्डकी बाट थप
राज्यसँग ‘बुलेट’ र पार्टीसँग ‘ब्यालेट’ विद्रोह गरेर मन्त्री 

राज्यसँग ‘बुलेट’ र पार्टीसँग ‘ब्यालेट’ विद्रोह गरेर मन्त्री 

वीरेन्द्र केसी

माओवादीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित खड्क बस्नेत अन्ततः मन्त्री बन्न सफल भएका छन् । नवलपरासीको सुनवल नगरपालिका–४ का ३७ वर्षीय बस्नेतलाई गत बिहीबार बिनाविभागीय मन्त्री बनाइएकामा बुधबार देउखुरीमा बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकेको हो ।

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

गगनशिला खड्का

मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ । गौंडाकोटदेखि बिरबासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल रिडी–तम्घास सडकखण्डअन्तर्गत गुल्मीदरबार गाउँपालिका–३ म्यालपोखरीमा पल्टिँदा गुल्मीदरबार गाउँपालिका–३ राजाका अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले बताए । 

पाल्पाको तिनाउका जंगलमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएन

पाल्पाको तिनाउका जंगलमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएन

माधव अर्याल

पाल्पाको तिनाउ गाउँपालिका क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । भूतखोला सामुदायिक वन, सिद्धबाबा धार्मिक सामुदायिक वनलगायत दोभान, पैठेडाँडालगायतका जंगलमा दिनरा डढेलो लागेको स्थानीय राजेश श्रेष्ठले जानकारी दिए ।

संघ र प्रदेशका सभामुख, उपसभामुख र सचिव पाल्पामा

संघ र प्रदेशका सभामुख, उपसभामुख र सचिव पाल्पामा

माधव अर्याल

पाल्पाको तानसेनमा शुक्रबार हुने अन्तर व्यवस्थापिका अन्तरसंवाद भेलाको तयारी पूरा भएको छ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले बिहीबार पत्रकारसंग कुरा गर्दै सम्मेलनको तयारी पूरा भएको बताए । 

अपहरणमा संलग्न ६ जना पक्राउ

अपहरणमा संलग्न ६ जना पक्राउ

मनोज पौडेल

कपिलवस्तु नगरपालिका-४ मलपरवाका ३७ वर्षे विनित मिश्रालाई अपहरण गर्ने ६ जना अपहरणकारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बुधबार बिहान ११ बजेतिर तौलिहवास्थित बहादुरगंज चोकबाट मिश्र अपहरणमा परेका थिए ।

स्वास्थ्य स्वयम्‌सेविकाहरुको सम्मानसहित बिदाइ 

स्वास्थ्य स्वयम्‌सेविकाहरुको सम्मानसहित बिदाइ 

माधव अर्याल

स्वास्थ्य कार्यालय पाल्पाले ६० वर्ष उमेर पुगेका महिला सामुदायिक स्वास्थ्य स्वयम्‌सेविकालाई सम्मानसहित बिदाइ गरेको छ । लामो समयदेखि मातृशिशु स्याहारमा क्रियाशिल जिल्लाका ११ जना स्वास्थ्य स्वयम्‌सेविकालाई सम्मानसहित बिदाइ गरिएको हो । 

लुम्बिनी बाट थप
कालीकोट उद्योग वाणिज्य संघको अध्यक्षमा शाही विजयी

कालीकोट उद्योग वाणिज्य संघको अध्यक्षमा शाही विजयी

तुलाराम पाण्डे

एक महिनाअघि उद्घाटन गरेर स्थगित भएको कालीकोट उद्योग वाणिज्य संघको चुनावबाट एकीकृत समाजवादीका रतनवहादुर शाही अध्यक्षमा निर्वाचित भएका छन् ।

पर्यटकको प्रतिक्षामा गिडीदह

पर्यटकको प्रतिक्षामा गिडीदह

डीबी बुढा

तातोपानी गाउँपालिका-४ स्थित गिडीदहलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न लागिएको छ । पहिलो पटक दहको लम्बाइ, चौडाइ गहिराइ मापन गरेर गिडीदह पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन लागिएको हो । 

डढेलोले सल्यानको त्रिवेणी र शारदामा ११ घरगोठ जले, अदुवा र बेसार बालीमा क्षति

डढेलोले सल्यानको त्रिवेणी र शारदामा ११ घरगोठ जले, अदुवा र बेसार बालीमा क्षति

विप्लव महर्जन

वनमा लागेको डढेलोले त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकामा ११ घर गोठ जलेर नष्ट भएका छन् । एक महिला घाइते भएकी छन् । डढेलोले किसानका बारीमा लगाएका अदुवा र बेसारमा समेत क्षति पुर्‍याएको छ ।

विकास ओलीको हत्या आरोपमा ११ जना पक्राउ

विकास ओलीको हत्या आरोपमा ११ जना पक्राउ

विप्लव महर्जन

विकास ओलीको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । गएको मंगलबार राति कुमाख गाउँपालिका-५ काल्चेमा विवाहको भोज खाएर फर्किने क्रममा वडा नं ६ बडागाउँका २१ वर्षीय बिकास ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा  प्रहरीले वडा नं. ५ का ११ जना युवाहरुलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

ज्योति कटुवाल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

कृष्णप्रसाद गौतम

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफू नियुक्त भएको १६ दिनपछि एक जना मन्त्री थप गरेका छन् । उनी गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका हुन् । सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकसीपछि मुख्यमन्त्री कँडेलले बुधबार माओवादी केन्द्रका रणसिंह परियारलाई बिनाविभागीय मन्त्री नियुक्त गरेर बिहीबार विश्वासको मत लिन लागेका हुन् । 

कर्णाली बाट थप
निजीबाट छोराछोरी सामुदायिकमा भर्ना गर्दै तुर्माखाँदका जनप्रतिनिधि

निजीबाट छोराछोरी सामुदायिकमा भर्ना गर्दै तुर्माखाँदका जनप्रतिनिधि

मेनुका ढुंगाना

अछामको तुर्माखाँद गाउँपालिकाका जनप्रतिनिधिले निजी विद्यालयमा पढिरहेका आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन थालेका छन् ।

सरसफाइ गरिदै रानी ताल 

सरसफाइ गरिदै रानी ताल 

भवानी भट्ट

चारैतिर नरकट, जलकुम्भी लगायत मिचाहा प्रजातिका वनस्पतिले भरिएको । ताल हो कि मैदान चिन्नै गाह्रो । कहीँ कतै मात्रै पानी देखिने । यो अवस्था शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रानी तालको हो । तर अहिले भने रानीतालको अवस्था केही परिवर्तन भएको छ ।

सुदूरपश्चिमका राँगाभैँसी काठमाडौंसम्म

सुदूरपश्चिमका राँगाभैँसी काठमाडौंसम्म

चित्रांग थापा

बैतडीको सुर्नया गाउँपालिका–८ का भोजबहादुर कुँवर ८ वटा राँगा र भैंसी मिनिट्रकमा ढुवानी गरी मंगलबार बिहानै यहाँको हाटबजार आइपुगे । उनले डडेलधुराको अजयमेरु गाउँपालिकाका विभिन्न ग्रामीण बस्तीबाट स्थानीय संकलकहरुमार्फत् किनेर ती राँगाभैँसी  हाटबजार पुर्‍याएका हुन् । ती राँगाभैँसी कटाइ गरेर मासुका लागि काठमाडौंसम्म पुर्‍याउने गरिएको छ ।

नैनीताल दुर्घटना : मृतकका परिवारलाई ज्याला न राहात

नैनीताल दुर्घटना : मृतकका परिवारलाई ज्याला न राहात

भवानी भट्ट

बाँकेको बैजनाथ गाउँपालिका–८ फत्तेपुरका उदयराम थारु मंसिर अन्तिम साता पहिलो पटक मजदुरीका लागि साथीभाईसँगै भारत पसे । निस्किने बेला उनलाई मेट (अगुवा)ले घर खर्च भन्दै ५ हजार नेपाली रुपैयाँ दिएका थिए । त्यसपछि १७ जनासँगै उनी पनि भारत उत्तराखण्डको नैनीताल जिल्लामा पर्ने बेतालघाट क्षेत्रको उच्चाकोट पुगे ।

शुक्लाफाँटामा बाघ बढे

शुक्लाफाँटामा बाघ बढे

रासस

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ ।

ग्रामीण सडकमा बढ्दै सवारी दुर्घटना

ग्रामीण सडकमा बढ्दै सवारी दुर्घटना

मेनुका ढुंगाना

चैत १२ गते मेल्लेख गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भयो । वडा ७ नन्देगडाको सुयडीमा अर्को ट्याक्टर दुर्घटनामा दुई जना घाइते भए । चैत २९ गते बिनायक बजारबाट तोली जाने क्रममा तोली–बिनायक सडक खण्डको ठाँटीमा ट्याक्टर दुर्घटनामा २ जना गम्भीर घाइते भए ।

सुदूरपश्चिम बाट थप

कर्णालीका ठूला आयोजनालाई बजेटमा प्राथमिकता दिन मुख्यमन्त्री कँडेलको माग

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनसँग आगामी वर्षको बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकता दिएर पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।

‘ट्रायथलनमा प्राविधिक सहयोग थप्छौं’

विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कासाडोले नेपालमा ट्रायथलनको विकास र विस्तारले आफू प्रभावित रहेको बताउँदै थप विकासलाई अझ बढी सहयोग गर्ने बताएकी छन् ।

ब्राइटनलाई हराएर सिटी दोस्रोमा

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बिहीबार ब्राइटनलाई सजिलै ४–० ले हराएर लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । उसको ३३ खेलबाट ७६ अंक भएको छ र यो शीर्षमा रहेका आर्सनलसँग एक अंकको दूरी हो ।

दोस्रो जितपछि पनि बेंगलुरु पुछारमै

रोयल च्यालेन्जर्स बेंगलुरुले बिहीबार दोस्रो जित हात पारेको छ । उसले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित गर्‍यो । यस जितका बाबजुद पनि बेंगलुरु चार अंकमा दस टिममध्ये पुछारमै छ ।

नारीका कथा उठाउने सुलक्षण

आठ वर्षकी बालिका । आमाको काखबाट छुटाएर २४ वर्ष जेठो युवकसँग बिहे । घर व्यवहार सिकाउन १७ वर्ष नपुगुञ्जेलका लागि फेरि माइतीमै फिर्ता । यही दौरान उनका पतिको भने नदी तर्ने क्रममा निधन हुन्छ । अनि सुरु हुन्छ, नाबालिग विधवाको दुर्दशा । घरभित्रै ससुराद्वारा बारम्बार बलात्कृत हुन्छिन् उनी ।

सन् १९८६ आजकै दिन : विनाशकारी वातावरणीय प्रकोप 

सन् १९८६ मा आजकै दिन (अप्रिल २६) मा इतिहासकै विनाशकारी वातावरणीय प्रकोप उत्पन्न भएको थियो । युक्रेन (तत्कालीन सोभियत संघ) को चेर्नोबिल आणविक ऊर्जा केन्द्रमा भएको विस्फोट र आगलागीका कारण वातावरणमा विकिरण फैलिएको थियो ।

अमेरिकी राष्ट्रपतिले गरे टिकटक प्रतिबन्ध गर्नसक्ने कानुनमा हस्ताक्षर

लामो समयदेखि अमेरिकी सरकार र चिनियाँ स्ट्रिमिङ एप टिकटकबीच चल्दै आएको सवाल-जवाफ र माथापच्चीका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार एक कानुनमा हस्ताक्षर गरेका छन् जसले कालान्तरमा सो एप अमेरिकामा प्रतिबन्धित हुनसक्छ ।

भारतको लोकसभा चुनाव : पहिलो चरणमा देखिएन मतदातामा उत्साह

भारतको लोकसभा चुनावको पहिलो चरणमा अनपेक्षित कम मतदाता देखिएका छन् । पहिलो चरणमा शुक्रबार २१ राज्यका १ सय २ लोकसभा क्षेत्रमा मतदान भएको थियो । अघिल्लो चुनावको तुलनामा ८ प्रतिशतले कम मतदान भएको तथ्यांकले देखाएको छ । निर्वाचन आयोगका अनुसार कुल ६२.३७ प्रतिशत मतदान भएको छ । जबकि २०१९ मा यी निर्वाचन क्षेत्रमा ७० प्रतिशत मत खसेको थियो ।

भारतीय बाँधले ३० वर्षदेखि सास्ती

चैत अन्तिम साताको राष्ट्रिय सभाको बैठकमा रौतहटकी सांसद पूजा चौधरीले बर्खाका बेला रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधमुनिको सुलिस गेट (पानी निकास हुने ढोका) बन्द गरेपछि ठूलो विपत्तिको सामना गर्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सन् २००७ आजकै दिन : रुसी पूर्वराष्ट्रपति यल्तसिनको निधन 

सन् २००७ मा आजकै दिन (अप्रिल २३) मा रुसी राष्ट्रपति बोरिस यल्तसिनको निधन भएको थियो । सन् १९३१ फेब्रुअरी १ मा जन्मिएका यल्तसिन रुसको प्रथम राष्ट्रपति हुन् । 

अब एआई चिकित्सक !

अब अस्पतालको कोठामा रोग निदानका लागि जँचाउन पुग्दा त्यहाँ चिकित्सकको साटो आर्टिफिसियल इन्टिलिजेन्स (एआई) द्वारा सञ्चालित रोबोट बसेको पाउनुभयो भने आश्चर्य नमाने हुन्छ । एआई चिकित्सकले प्रारम्भिक सम्पूर्ण जाँच र रोगको निदान गरेपछि मात्रै त्यो सही भए/नभएको ठहर गर्न वास्तविक चिकित्सकले तपाईंको रिपोर्ट हेर्न सघाउने छन् ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.