कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

एमाले-माओवादी विवाद : संसदीय समितिमै अड्कियो संवैधानिक परिषद् विधेयक

सरकारमा रहेका प्रमुख दलहरू एमाले र माओवादी केन्द्रबीच विवाद हुँदा संवैधानिक परिषद् सम्बन्धी विधेयक संसदीय समितिमा नै अड्किएको छ । संवैधानिक परिषद्मा गणपूरक संख्या र निर्णय गर्दा अपनाउने प्रक्रियामा कस्तो व्यवस्था राख्ने भन्नेमा एमाले र माओवादीबीच एकमत नहुँदा विधेयक लामो समयदेखि संसदीय समितिमै अड्किएको हो ।

सरकार परिवर्तन गरेर अस्थिरता सिर्जना गर्ने षड्यन्त्र सफल हुन्न : एमाले उपाध्यक्ष पौडेल

एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकार फेरेर अस्थिरता सिर्जना गर्ने कुनै षड्यन्त्र सफल हुन नदिने बताएका छन् । एमाले रामेछाप जिल्लाको नवौं अधिवेशनको बुधबार उद्घाटन गर्दै उनले आउँदो निर्वाचनसम्म यही सत्ता समीकरण कामय रहने ठोकुवा गरे ।

एमालेसँग मिलेर सरकार बनाउने विषयमा कुनै संवाद भएको छैन : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग मिलेर सरकार बनाउने विषयमा कुनै पनि संवाद नभएको बताएका छन् । बुधबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँगको छलफलमा प्रमुख सचेतक लेखकले कांग्रेसले सरकार ढाल्न खोज्यो भन्ने आरोपमात्रै भएको र त्यसमा कुनै सत्यता नभएको बताए । 

२० आमाका कथा

आमा हरेकका लागि सबैभन्दा प्रिय हुन्छन् । हरेक सन्तान आमाको ममता र प्रेममा बाँधिएर हुर्केका हुन्छन् । कुनै  व्यक्तिको सफलताकोपछि मातृत्वको प्रभाव परेको हुन्छ ।

लुम्बिनीका जिल्लामा एमाले अधिवेशनको चहलपहल

एमालेको पार्टी संरचनामा प्रभावशाली नेताहरू धेरै भएको लुम्बिनी प्रदेशका जिल्लाहरूमा अहिले अधिवेशनको क्रम चलिरहेको छ । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये ४ जिल्लाको अधिवेशन भईसकेको छ । कपिलबस्तुमा बुधबार जारी छ । अन्य ७ जिल्लामा अधिवेशनको तयारी भईरहेको छ । 

सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’ [तस्बिरहरू]

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।

सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित 

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ ।

कोशीमा सत्ता किचलो

कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रक्रिया थाल्न बुधवार अपरान्ह प्रदेश प्रमुख पर्शुराम खापुङलाई ध्यानाकर्षण पत्र बुझाए । दलहरुको पत्र बुझेपछि हतारिदै प्रदेश प्रमुखले भने, ‘म कानुनी परामर्शमा छु । संविधान र कानुनी अभ्यासलाई मध्यनजर गर्दै अध्ययन गरेर चाँडै निर्णय लिने छु ।’

कम क्षमताका व्यक्ति र समूहलाई सरकारमा अस्वाभाविक अवसर दिँदा समस्या : ओली

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम क्षमता भएका व्यक्ति र समूहलाई अस्वाभाविक अवसर दिएर सरकारमा ल्याउनु पर्ने बाध्यताले समस्या सिर्जना भएको बताएका छन् ।

तुम्लिङटारमा दुई सातापछि उडान

विमानस्थल वरपरको डाँडामा थुप्रिएको तुवाँलो हटेपछि हिमाली जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थलमा २ सातापछि बुधबार उडान भएको छ । वैशाख १० पछि तुम्लिङटारको भिजिबिलिटी १ किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो ।

कोशीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन सत्ता गठबन्धनको माग

कोशी प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न माग गरेका छन् ।

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

लमजुङको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी साधन सञ्चालनमा स्थानीयवासिन्दाले रोक लगाएको छ । मर्स्याङ्दी गाउँपालिकामा निर्माण गरिएको आयोजनाको प्रवर्द्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आफ्ना मागहरु सुनुवाइ नगरेको भन्दै स्थानीयवासिन्दाले आयोजनाले सञ्चालन गर्दै आएको सवारी गुड्न रोक लगाएका हुन् ।

कोशीमा सत्ता किचलो : होला त नयाँ सरकार गठन ?

सत्ता साझेदार दलहरु एमाले र माओवादीले केदार कार्की नेतृत्वको सरकारबाट गत चैत २६ गते समर्थन फिर्ता लिए ।  सत्ता सहकार्यबाट हात झिकेको मंगलबार एक महिना नाघ्यो ।

समग्र सहकारी ठगी र त्यसमा गृहमन्त्रीको संलग्नताबारे संसदीय छानविन हुनुपर्छ : लेखक

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन हुनैपर्ने बताएका छन् । 

राष्ट्रपतिका सल्लाहकार नेपाललाई हटाउन माग

एक सयको नेपाली नोटमा नेपालको नक्सा छाप्ने सरकारको निर्णयप्रति असहमति राखेको भन्दै केही नागरिक अगुवाहरूले राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

अब अतिरिक्त हुलाक रहँदैनन् : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक क्रमशः खारेज गरिने बताएकी छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा मन्त्री शर्माले चालु आर्थिक वर्षमा अतिरिक्त हुलाक खारेज गर्ने भनिए पनि त्यहाँ रहेका कामदार क्रमशः अवकाश हुँदै जाने र त्यो पद स्वतः खारेज हुने नीति लिइएको बताइन् । 

नेपाल-कोरिया सम्बन्धको ५० औँ वर्षगाँठको उपलक्ष्यमा उच्चस्तरीय भ्रमणको तयारी

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले दक्षिण कोरिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्ष पूरा भएको उपलक्ष्यमा उच्चस्तरीय भ्रमणको तयारीमा रहेको बताएका छन् । दक्षिण कोरियाली दूतावासले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा राजदूत पार्कले भने, ‘दक्षिण कोरिया र नेपाल बीचको कुटनीतिक सम्बन्धको ५० वर्षगाँठको उपलक्ष्यमा उच्चस्तरी भ्रमणको तयारी भइरहेको छ ।’

संवैधानिक परिषद्ले सर्वसम्मत निर्णय गर्ने व्यवस्था गर्नुपर्छ : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
कोशीमा सत्ता किचलो

कोशीमा सत्ता किचलो

पर्वत पोर्तेल

कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रक्रिया थाल्न बुधवार अपरान्ह प्रदेश प्रमुख पर्शुराम खापुङलाई ध्यानाकर्षण पत्र बुझाए । दलहरुको पत्र बुझेपछि हतारिदै प्रदेश प्रमुखले भने, ‘म कानुनी परामर्शमा छु । संविधान र कानुनी अभ्यासलाई मध्यनजर गर्दै अध्ययन गरेर चाँडै निर्णय लिने छु ।’ 

तुम्लिङटारमा दुई सातापछि उडान

तुम्लिङटारमा दुई सातापछि उडान

दीपेन्द्र शाक्य

विमानस्थल वरपरको डाँडामा थुप्रिएको तुवाँलो हटेपछि हिमाली जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थलमा २ सातापछि बुधबार उडान भएको छ । वैशाख १० पछि तुम्लिङटारको भिजिबिलिटी १ किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो ।

कोशीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन सत्ता गठबन्धनको माग

कोशीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन सत्ता गठबन्धनको माग

पर्वत पोर्तेल

कोशी प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न माग गरेका छन् । 

कोशीमा एमाले र माओवादीले मागे प्रदेशसभाको निर्णय कार्यान्वयनको अवस्थाबारे जानकारी

कोशीमा एमाले र माओवादीले मागे प्रदेशसभाको निर्णय कार्यान्वयनको अवस्थाबारे जानकारी

पर्वत पोर्तेल

कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरुले प्रदेश सभाको विशेष अधिवेशनको निर्णय कार्यान्वयनको अवस्थाबारे जानकारी दिन माग गरेका छन् । सत्तारुढ एमाले र माओवादी केन्द्रका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्तावमाथि छलफलपछि प्रदेशसभाको वैशाख ६ र ७ गते बसेको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई प्रदेशसभाबाट विश्वासको मत लिन निर्देशन दिने निर्णय गरेको थियो ।

ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, आठ जना घाइते

ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, आठ जना घाइते

कान्तिपुर संवाददाता

ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन् । 

एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्वाहाम्फे विजयी

एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्वाहाम्फे विजयी

आनन्द गौतम

नेकपा एमाले ताप्लेजुङको १२औं जिल्ला अधिवेशनले डम्बरध्वज तुम्वाहाम्फेको नेतृत्वमा जिल्ला कमिटी चयन गरेको छ । पूर्वअध्यक्ष बलबहादुर साम्सोहाङसँग प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रीएका उनी प्यानलसहित विजयी भएका हुन । 

कोशी बाट थप
नारायणी अस्पतालमा एमआरआई सेवा अवरुद्ध

नारायणी अस्पतालमा एमआरआई सेवा अवरुद्ध

भूषण यादव

नारायणी अस्पतालमा सञ्चालनमा आएको ६ महिना बित्न नपाउँदै ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई सेवा अवरुद्ध बनेको छ । दुई सातादेखि सरकारी अस्पतालमा एमआरआई नहुँदा विपन्न परिवारका बिरामी निजीमा महँगो शुल्क तिर्न बाध्य छन् । नारायणी अस्पतालमा ८ हजार रुपैयाँमा हुने एमआरआई सेवाका लागि निजीले करिब दोब्बर मूल्य लिने गरका छन् ।   

साउदीमा मृत्यु भएका साहको शव कुर्दै परिवार  

साउदीमा मृत्यु भएका साहको शव कुर्दै परिवार  

ओमप्रकाश ठाकुर

वैदेशिक रोजगारीमै रहेका बेला सर्लाही मानपुरका २८ वर्षीय अरबिन्द साहको मृत्यु भएपछि परिवार दुई सातादेखि शव कुरेर बसेको छ । गत १२ गते सउदी अरबस्थित एक कम्पनीमा काम गर्ने क्रममा उनको दुर्घटना परी मृत्यु भएको खबर आएपछि परिवार गहिरो शोकमा डुबेका छन् ।

पेस्तोलसहित नेपाली युवा रक्सौलमा पक्राउ

पेस्तोलसहित नेपाली युवा रक्सौलमा पक्राउ

भूषण यादव

वीरगन्ज–रक्सौल स्थित सीमामा रहेको मितेरी पुलबाट भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले एक नेपाली युवकलाई हतियारसहित पक्राउ गरेको छ ।

हुण्डी कारोबारी युवक १३ लाख नगदसहित पक्राउ 

हुण्डी कारोबारी युवक १३ लाख नगदसहित पक्राउ 

शंकर आचार्य

हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले नगद १३ लाख १५ हजार रुपैयाँसहित वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज–२२ जगरनाथपुरका २८ वर्षीय रविकुमार पटेल रहेका छन् । 

एमाले पर्साको अध्यक्षमा शर्मा सर्वसम्मत

एमाले पर्साको अध्यक्षमा शर्मा सर्वसम्मत

भूषण यादव

नेकपा एमाले पर्साको ९ औँ जिल्ला अधिवेशनबाट विश्वम्भर शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

मधेशमा जनमतसँग संवाद गर्ने जसपा संसदीय दलको निर्णय

मधेशमा जनमतसँग संवाद गर्ने जसपा संसदीय दलको निर्णय

सन्तोष सिंह

मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ ।

मधेस बाट थप
नगर प्रहरीलाई कुट्पिट गरेको अभियोगमा ४ जना पक्राउ

नगर प्रहरीलाई कुट्पिट गरेको अभियोगमा ४ जना पक्राउ

ज्योती श्रेष्ठ

नगर प्रहरीलाई कुटपिट गरेको अभियोगमा इलाका प्रहरी कार्यालय बनेपाले ४ जनालाई पक्राउ गरेको छ ।

चेपाङ बस्तीमा बाँसले बारेर कक्षा-८ पढाउने सुरसार

चेपाङ बस्तीमा बाँसले बारेर कक्षा-८ पढाउने सुरसार

रमेशकुमार पौडेल

आदिवासी चेपाङ समुदायका बालबालिका मात्रै पढ्ने पहाडी गाउँ लोथरको कालिटारमा कक्षा-८ को पढाइ सञ्चालन गर्न विद्यालयले अनुमति पाएको छ । तर विद्यार्थी राखेर पढाउने कक्षाकोठा छैन । बाँसको कप्टेराले बारेको सानो छाप्रोमा कक्षा चलाउनु परेपछि स्थानीय खिन्न छन् ।

नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, २ जना घाइते  

नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, २ जना घाइते  

कान्तिपुर संवाददाता

जिल्लाको बेलकोटगढी नगरपालिका ८ शिरखालीमा मंगलबार स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।  

हेलम्बुमा डढेलो लगाउनेबारे सूचना दिनेलाई ५० हजार

हेलम्बुमा डढेलो लगाउनेबारे सूचना दिनेलाई ५० हजार

अनिश तिवारी

हेलम्बु गाउँपालिकाले डढेलो लगाउने व्यक्ति या समूहबारे सूचना दिनेलाई ५० हजार पुरस्कार दिने जनाएको छ । जथाभावी वनमा डढेलो लाग्दा स्वास्थ्य तथा सिंगो वातावरणमा नकारात्मक प्रभाव परेको भन्दै गाउँपालिकाले सूचना जारी गरी पुरस्कारबारे जानकारी दिएको हो ।

चितवन निकुञ्जमा बाघ र गैंडा मृत फेला

चितवन निकुञ्जमा बाघ र गैंडा मृत फेला

रमेशकुमार पौडेल

चितवन निकुञ्ज क्षेत्रमा एकै दिन बाघ र गैंडा मृत भेटिएका छन् । मंगलबार निकुञ्जकाे मध्यवर्ती क्षेत्रमा रहेकाे नवलपरासी कावासाेती-१५ काे गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वनमा एउटा भाले गैंडा मृत भेटिएकाे छ । गैंडाकाे खाग र खुर सुरक्षित छ ।

३६ केजी गाँजासहित तीन युवक पक्राउ 

३६ केजी गाँजासहित तीन युवक पक्राउ 

प्रताप विष्ट

पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले ३६ केजी गाँजासहित तीन युवकलाई सोमबार राति नियन्त्रणमा लिएको छ । 

वाग्मती बाट थप
माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

आश गुरुङ

लमजुङको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी साधन सञ्चालनमा स्थानीयवासिन्दाले रोक लगाएको छ । मर्स्याङ्दी गाउँपालिकामा निर्माण गरिएको आयोजनाको प्रवर्द्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आफ्ना मागहरु सुनुवाइ नगरेको भन्दै स्थानीयवासिन्दाले आयोजनाले सञ्चालन गर्दै आएको सवारी गुड्न रोक लगाएका हुन् ।

झुत्रा नक्साले सेवाग्राही र कर्मचारी हैरान

झुत्रा नक्साले सेवाग्राही र कर्मचारी हैरान

प्रकाश बराल

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले दुई वर्षदेखि आफ्नो पालिकाभित्रका केही स्थानमा नयाँ नापी गरिदिन माग गरिरहेका छन् । तर उनको मागको सुनुवाइ भएको छैन ।

मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

सम्झना रसाइली

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक चार लेन विस्तारको क्रममा छ । विस्तारमा रहेको राजमार्ग वर्षासँगै हिलाम्य हुँदा यात्रुहरुले सकस झेल्नुपरेको छ । 

कावासोतीमा गैंडा मृत फेला 

कावासोतीमा गैंडा मृत फेला 

नवीन पौडेल

पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१५ स्थित गुन्द्रही ढकाहा मध्यवर्ती वनमा गैंडा मृत फेला परेको छ ।

गण्डकीमा एमालेबाट थपिए दुई मन्त्री

गण्डकीमा एमालेबाट थपिए दुई मन्त्री

प्रतीक्षा काफ्ले

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अधिकारीले सोमबार एमालेबाट सीताकुमारी सुन्दास र वेदबहादुर गुरूङ (श्याम) लाई मन्त्री नियुक्त गरेका हुन् ।

आगलागीले २४ दिनमा १२ सय हेक्टर वन सखाप

आगलागीले २४ दिनमा १२ सय हेक्टर वन सखाप

प्रकाश बराल

वैशाख महिनाभर बागलुङका २७ वटा सामुदायिक वनमा लागेको आगोले १ हजार २ सय हेक्टर जमिनको वन क्षेत्र सखाप भएको प्रहरीले जनाएको छ । वनमा लागेको डढेलो बस्तीमा सल्किएर ठूलो जनधनको क्षति भएको छ ।

गण्डकी बाट थप
हरेक आइतबार लुम्बिनी मन्त्रिपरिषद् बैठक

हरेक आइतबार लुम्बिनी मन्त्रिपरिषद् बैठक

वीरेन्द्र केसी

लुम्बिनी प्रदेश सरकारले कामको समीक्षा गर्दै आगामी योजना बनाउन हरेक साता आइतबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने निर्णय गरेको छ । चैत २४ गते मुख्यमन्त्रीमा नियुक्त भएर २५ गते पदभार ग्रहण गरेका मुख्यमन्त्री जोखबहादुर महराले पाँच पटक मन्त्रिपरिषद् बैठक सञ्चालन गरे ।

लुम्बिनीका जिल्लामा एमाले अधिवेशनको चहलपहल

लुम्बिनीका जिल्लामा एमाले अधिवेशनको चहलपहल

घनश्याम गौतम

एमालेको पार्टी संरचनामा प्रभावशाली नेताहरू धेरै भएको लुम्बिनी प्रदेशका जिल्लाहरूमा अहिले अधिवेशनको क्रम चलिरहेको छ । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये ४ जिल्लाको अधिवेशन भईसकेको छ । कपिलबस्तुमा बुधबार जारी छ । अन्य ७ जिल्लामा अधिवेशनको तयारी भईरहेको छ । 

भन्सार छलीको कपडासहित मिनी ट्रक नियन्त्रणमा

भन्सार छलीको कपडासहित मिनी ट्रक नियन्त्रणमा

माधव ढुंगाना

भैरहवा भन्सार कार्यालयको गस्ती टोलीले भन्सार छली गरिएको कपडासहित ढुवानीमा प्रयोग गरिएको एउटा मिनी ट्रक नियन्त्रणमा लिएको छ ।

उपक्षेत्रीयकै संरचनाका भरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

उपक्षेत्रीयकै संरचनाका भरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

दुर्गालाल केसी

बजेट अभावले आवश्यक संरचना बनाउन नसक्दा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका योजना अन्योलमा परेका छन् । स्थापनाका सुरुआती वर्ष विवादैविवादमा फसेको प्रतिष्ठानले अहिले उपचारमा गुणात्मक सुधार गर्नुका साथै शैक्षिक कार्यक्रमसमेत सुरु गरेको छ । तर आवश्यक संरचना निर्माणका लागि बजेट नहुँदा योजना अन्योलमा परेका छन् ।

लुम्बिनीमा ४ सय २१ स्थानमा आगलागीका घटना, ५ जनाको मृत्यु  

लुम्बिनीमा ४ सय २१ स्थानमा आगलागीका घटना, ५ जनाको मृत्यु  

वीरेन्द्र केसी

वैशाख महिनामा आगलागी र डढेलोबाट ५ जनाको मृत्यु र १७ जना घाइते भए । ४ सय २१ स्थानमा आगलागी र वन डढेलोका घटना भए । आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशका अनुसार वैशाख २५ गतेसम्म पहाडी र तराइका जिल्लामा गरी आगलागीबाट ३ सय ६४ घरमा पूर्ण क्षति, ४१ घर आंशिक क्षति भएको र ३ सय ६० वटा गोठ जलेर नष्ट भएका छन् । ४ सय ५८ पशु चौपाया मरेका छन्  । 

नौ बुँदे घोषणापत्र जारी गर्दै गुठीपीडित किसानको सम्मेलन सकियो

नौ बुँदे घोषणापत्र जारी गर्दै गुठीपीडित किसानको सम्मेलन सकियो

दुर्गालाल केसी

गुठीपिडित किसानहरुको दुई दिने राष्ट्रिय सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार घोराहीमा सम्पन्न भएको छ । 

लुम्बिनी बाट थप
विद्यालयमा चट्याङ पर्दा २ शिक्षक र ३ विद्यार्थी घाइते 

विद्यालयमा चट्याङ पर्दा २ शिक्षक र ३ विद्यार्थी घाइते 

ज्योति कटुवाल

दैलेखको नौमुले गाउँपालिका ६ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा बुधबार दिउँसो २ बजेतिर चट्याङमा परी दुई शिक्षकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा कक्षा ५ मा अध्ययनरत छात्र ९ वर्षीय विश्व बिकास रावत, कक्षा ९ का यामबहादुर चन्द, कक्षा ७ का छात्रा १३ वर्षीयालक्ष्मी गुरुङ, शिक्षक रमेश सिंह ठकुरी, प्रेमबहादुर चन्द रहेका छन् ।

डढेलो निभाउन स्याउलाको भर

डढेलो निभाउन स्याउलाको भर

विप्लव महर्जन

कुमाख गाउँपालिका–५ स्थित काफलगेडी सामुदायिक वनमा गत आइतबार डढेलो लाग्दा एक सय हेक्टर वनमा क्षति पुर्‍यायो भने छेउको बस्तीमा पाँच घरगोठ जलेर नष्ट भए । डढेलोले नजिकको बस्ती जोखिममा पर्दा न गाउँमा पर्याप्त पानीको श्रोत थियो न त दमकल नै ।

गोठमा चट्याङ पर्दा ८ चौपाया मरे 

गोठमा चट्याङ पर्दा ८ चौपाया मरे 

विप्लव महर्जन

गएराति गोठमा चट्याङ पर्दा सल्यानमा आठ चौपाया मरेका छन् । राति करिब १० बजे बन्गाड कुपिण्डे नगरपालिका-५ मैनेनीका लालबीर पुनको गोठमा चट्याङ पर्दा बाँधेर राखेका आठ पशु चौपाया मरेका हुन् । 

बगालमा भालु पस्दा तर्सिएर भिरबाट हाम फालेका ७० भेडा मरे

बगालमा भालु पस्दा तर्सिएर भिरबाट हाम फालेका ७० भेडा मरे

डीबी बुढा

जुम्लामा भालु भेडाको बगालमा पस्दा तर्सिएर भिरबाट हामफालेका ७० भेडा मरेका छन् । तातोपानी गाउँपालिका ७ बारागाउँको थुमलचौर पाटनमा राखिएका भेडीखोरमा सोमबार राति २ बजेतिर भालु पसेको थियो । 

अनुमतिबिना यार्सा टिप्ने ७४ जनालाई जरिवाना 

अनुमतिबिना यार्सा टिप्ने ७४ जनालाई जरिवाना 

राजबहादुर शाही

डोल्पाको पाटन क्षेत्रमा अनुमतिबिना यार्सा टिप्न जाने ७४ जनालाई जरिवाना गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । जेठ १० गतेबाट यार्सा संकलन कार्य सुरु गर्ने निर्णय भए पनि लुकिछिपी यार्सा टिप्न पाटन जाँदै गरेका ७४ जनालाई सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीले भेटिएपछि पक्राउ गरेर जनही २ हजारका दरले  जरिवाना गरेर फिर्ता पठाएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय वरिष्ठ संरक्षण अधिकृत बिश्वबाबु श्रेष्ठले जानकारी गराए ।

ग्यारेजमा आगलागी हुँदा करोडौंको क्षति 

ग्यारेजमा आगलागी हुँदा करोडौंको क्षति 

ज्योति कटुवाल

दैलेखको नयाँबजारमा रहेको ग्यारेजमा आगलागी हुँदा तीन वटा पसल जलेर नष्ट भएका छन् । वडा नम्बर १ स्थित साजनमोटर पार्ट्समा आगलागी हुँदा इलेक्ट्रोनिक्स पसल र कपडा पसलमा समेत सल्किएको थियो ।

कर्णाली बाट थप
महेन्द्रनगर विकास समितको जग्गा बिक्री प्रकरण : चार अध्यक्ष र कर्मचारी दोषी ठहर

महेन्द्रनगर विकास समितको जग्गा बिक्री प्रकरण : चार अध्यक्ष र कर्मचारी दोषी ठहर

भवानी भट्ट

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जमिन बिक्री प्रकरणमा विशेष अदालतले तत्कालीन अध्यक्ष र कर्मचारीसहित ८ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतको सोमबारको फैसलाले ४ जना अध्यक्ष र ४ कर्मचारीलाई दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको हो । विशेष अदालतले सोमबार अख्तियारले दर्ता गरेका मुद्दाकै आधारमा फैसला गर्दै अध्यक्षसहित नगर विकासका कर्मचारीहरुलाई दोषी ठहर गरेको छ ।

बझाङमा चट्याङ लागेर ४ जना घाइते

बझाङमा चट्याङ लागेर ४ जना घाइते

वसन्तप्रताप सिंह

खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । मंगलबार साँझ ७:१५ बजे आइते रावतको घरमा चट्याङ पर्दा नजिकै रहेका चार जना घाइते भएका हुन् ।

गृह सचिव नेतृत्वको टोली दार्चुलाको ब्यासमा

गृह सचिव नेतृत्वको टोली दार्चुलाको ब्यासमा

मनोज बडू

गृह मन्त्रालयका सचिवसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू भ्रमणको सिलसिलामा दार्चुला पुगेका छन् । मंगलबार बिहानै हेलिकप्टरबाट गृह सचिवसहित सुरक्षा प्रमुखको टोली दार्चुला पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

हेल्थ डेस्कका कर्मचारी ९ महिनादेखि तलबविहीन

हेल्थ डेस्कका कर्मचारी ९ महिनादेखि तलबविहीन

भवानी भट्ट

कोरोना संक्रमणका बेला सुदूरपश्चिमका नाकाहरुमा धमाधम हेल्थ डेस्क स्थापना भए । कर्मचारी पनि भर्ना गरिए । जोखिम मोलेर स्वास्थ्यकर्मीहरुले परीक्षण पनि गरे । अहिले पनि नाकामा कोरोना संक्रमणदेखि, मलेरिया, क्षयरोग र एचआईभीलगायतको परीक्षण भइरहेको छ । तर नाकामा जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु भने ९ महिनादेखि तलबविहीन भएर काम गरिरहेका छन् ।

सरकारको प्राथामिकतामा छैन सेती लोकमार्ग

सरकारको प्राथामिकतामा छैन सेती लोकमार्ग

मेनुका ढुंगाना

उत्तर–दक्षिण जोड्ने सुदूरपश्चिमको गौरवको आयोजनाको रुपमा रहेको सेती लोकमार्गको काम अघि बढ्न सकेको छैन । आयोजनाले कैलालीको टीकापुर नाकाबाट भारत र ताक्लाकोट बझाङले चीनलाई छोएको छ ।

लेक लागेर घाइते भएका एकको उद्धार 

लेक लागेर घाइते भएका एकको उद्धार 

वसन्तप्रताप सिंह

लेक लागेर विरामी भएका एक जनाको नेपाली सेनाले उद्धार गरेको छ । खप्तड घुम्न गएका बेला लेक लागेर विरामी भएका धनगढी उपमहानगर पालिकाका ५४ वर्षिय ओम प्रकाश पनेरुको उद्धार गरिएको हो । 

सुदूरपश्चिम बाट थप

गुगल सर्च इन्जिनको विकल्पमा ओपेनएआईले बनाउँदै च्याटजीपीटी सर्च इन्जिन

डेढ वर्षअघि च्याटजीपीटी सार्वजनिक गरेर चर्चामा आएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी काम गर्ने संस्था ओपेनएआईले अब गुगल सर्च इन्जिनको विकल्पका रूपमा च्याटजीपीटी सर्च इन्जिन विकास गरिरहेको छ । पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा ओपेनएआईले आगामी दिनमा सार्वजिक गर्ने सर्च इन्जिनबारे अनेक सामाग्री प्रकाशन भइरहेका छन्।

रारामा प्रदेशस्तरीय प्रथम कबड्डी खेल सुरु 

मुगु जिल्लाको पर्यटकीय गन्तव्य रारामा प्रदेशस्तरीय प्रथम कबड्डी खेल सुरु भएको छ । प्रतियोगिता उद्घाटन कर्णाली प्रदेशसभाका सार्वजनिक लेखा समिति सभापति तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका निवर्तमान मन्त्री जीतबहादुर मल्लले गरेका छन् ।

नवितासामु ‘स्वप्निल’ अवसर

एउटा जुगमा यस्तो अवसर एकैपल्ट मात्र आउँछ । नेपालमा पहिलो पटक टेबलटेनिसको दक्षिण एसियाली ओलम्पिक छनोट हुन लागेको छ । यसबाट एक–एक पुरुष र महिला खेलाडीले सिधै पेरिस ओलम्पिक २०२४ मा प्रवेश पाउनेछ । यस्तोमा टेबलटेनिसको निर्णायक ओलम्पिक छनोट प्रतिस्पर्धा हुन लागेकै यो नेपालमा पहिलो पटक हो । अझ रमाइलो त के भने नेपाली टेबलटेनिस खेलाडीले ओलम्पिक छनोटमा खेल्न लागेको पनि पहिलो पटक नै हो । 

पीएसजीलाई स्तब्ध पार्दै डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा

म्याट हमल्सले हेडबाट गरेको एक मात्र गोलमा बोरुसिया डर्टमन्डले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले तय गर्दै फाइनल यात्रा तय गरेको छ । दोस्रो लेगको यो जितपछि डर्टमुन्ड समग्रमा २–० ले अगाडि रह्यो ।

दिल्लीको प्ले–अफ सम्भावना कायमै

कप्तान सन्जु साम्सन अर्धशतकलाई ओझेलमा पार्दै दिल्ली क्यापिटल्सले मंगलबार राजस्थान रोयल्सलाई २० रनले हराएको छ । यो जितपछि दिल्लीको प्ले–अफ सम्भावना कायमै रहेको छ ।

प्रकाश स्मृति भलिबलको फाइनल बुधबार

प्रकाश दाहाल स्मृति पहिलो वाग्मती अन्तरपालिका भलिबल प्रतियोगितामा महांकाल गाउँपालिका र थाहा नगरपालिकाबीचको सेमिफाइनल खेल वर्षाको रोकिएको छ ।

'सतीदेवी' साउन ४ बाट प्रदर्शनमा आउने

चलचित्र ‘सतीदेवी’को प्रदर्शन मिति तय भएको छ । चलचित्र ०४ साउनबाट देशभर प्रदर्शन हुनेछ । प्रदर्शन मिति सार्वजनिक गर्दै निर्देशक,निर्माता लक्ष्मण सुवेदीले अन्य चलचित्र नजुधाउन अनुरोध गरेका छन् ।

अशान्त अमेरिकी विश्वविद्यालय

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेको आठ महिना पुगिसकेको छ । इजरायलले व्यहोरेको अप्रत्याशित आक्रमणमा करिब १ हजार २ सय इजरायली तत्काल मारिए । घाइते भएका सय जनाभन्दा बढीले आक्रमणको केही दिनमा ज्यान गुमाएका थिए । त्यसका साथै २ सय ५० जनाभन्दा बढीलाई इजरायली क्षेत्रबाट बन्धक बनाएर लैजान हमास सफल भएको थियो । 

सन् २०१६ मा आजकै दिन : लन्डनमा पहिलो मुस्लिम मेयर 

सन् २०१६ मा आजकै दिन (मे ८) मा बेलायती राजधानी लन्डनको मेयरमा सदिक खान निर्वाचित भएका थिए । लेबर पार्टीबाट उम्मेदवार बनेका खानले कन्जरभेटिभका ज्याक गोल्डस्मिथलाई पराजित गरेका थिए । 

भारतीय लोकसभा निर्वाचन : तेस्रो चरणअन्तर्गत ९२ सिटमा मतदान हुँदै

भारतमा लोकसभाको तेस्रो चरणको निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । तेस्रो चरणअन्तर्गत विपिन्न ११ राज्य र केन्द्र शासित प्रदेशका ९२ सिटमा चुनाव भइरहेको छ ।

सन् २००० मा आजकै दिन : रुसको राष्ट्रपतिमा पुटिन 

सन् २००० मा आजकै दिन (मे ७) मा भ्लादिमिर पुटिनले रुसी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । रुसमा २००० मार्च २६ मा भएको चुनावमा पुटिन ५३.४४ प्रतिशत मतसहित विजयी भएका थिए । पुटिनका निकटतम प्रतिद्वन्द्वी गेनाडी ज्युगानोभले २९.४९ प्रतिशत मत ल्याएका थिए । 

इजरायलमा अलजजिरालाई प्रतिबन्ध

इजरायलको सरकारले समाचार संस्था अलजजिरालाई प्रतिबन्ध लगाएको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार कतारद्वारा सञ्चालित अलजजिरालाई बन्द गर्ने निर्णय गरेको बताएका हुन् । ‘इजरायलमा अलजजिरालाई बन्द गरिने सर्वसम्मतिले निर्णय गरिएको छ,’ उनले सामाजिक एक्समा उल्लेख गरेका छन् ।

रिलमा पनि छोरीको दुःख देख्न नसक्ने आमा

शिरैमा सिन्दूर आहा, गलामा पोते आहाधोती र चोली आहा, घुम्टो र डोली आहाछमछम हातैका चुराले, रमझम रातैका कुरालेम बाँधिएकी हुँ या सजिएकी हुँ ?बुझिनँ मैले, बुझाइदेऊ कसैले !समीक्षा अधिकारीको स्वर, प्रकाश सपुतको शब्द–संगीतमा तबलाको ताल, रातो फरिया–चोली, निधारमा ठूलो रातो टीका, शिरमा सिन्दूरसहित दियो वरपर मस्त नाचिरहेकी देखिन्छिन्– केकी अधिकारी । उनलाई शंका छ, चुरा–पोते–धोती–डोलीमाथि । र, उनको प्रश्न छ, यी सबै शृंगारले म सजिएकी हुँ कि बाँधिएकी हुँ ?

भृकुटीमण्डप बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बुधबार भृकुटीमण्ड बजार क्षेत्रको निरीक्षण गरेकी छन् । उनले निरीक्षणपछि बजार व्यवस्थित गर्न निर्देशन दिएकी छन् । 

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.