Kantipur

Kantipur

मिति | २०७१ वैशाख ८, सोमबार     Login | Register
देश»

दुर्घटनामा १ को मृत्यु

प्यूठान, पुस ११ -
 लिवाङ ७ टिमुरचौरमा बुधबार ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । लिवाङका दुजमान विकको मृत्यु भएको हो । भारतबाट घर र्फकंदै गरेका विक ट्याक्टर चढेर आउँदै गरेको प्रहरीले जनाएको छ । रा१त ११६३ नम्बरको ट्याक्टर पल्टँदा स्थानीय ७ नम्बर वडाका धनबहादुर बस्नेत, सहचालक कमल खड्का, मजदुर मुमबहादुर कुमाल घाइते भएका छन् । व्यापारिक स्थल बाग्दुलाबाट स्थानीय व्यापारी रोमबहादुर बस्नेतको सामान लोड गरिएको थियो ।

प्रकाशित मिति: २०६९ पुस १२ ०८:३५

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-20
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication