२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

ल्याक्मेको नयाँ सनस्क्रिन बजारमा

काठमाडौँ —  नेपालमा ‘स्टन इन द सन’ ट्यागलाइनसहित ल्याक्मेको नयाँ सनस्क्रिन बजारमा आएको छ । युनिलिभरले ल्याक्मे सन् एक्सपर्ट अल्ट्राम्याट लोसनको दुई नयाँ प्रकार एसपीएफ–५० र एसपीएफ–३० बजारमा ल्याएको हो । नेपालमै बनेका यी उत्पादनहरू सबै स्टोरमा उपलब्ध छ ।

ल्याक्मेको नयाँ सनस्क्रिन बजारमा

यी उत्पादनले यूभीएविरुद्ध सुरक्षा दिनेछ । कम्पनीका अनुसार यूभीबी किरणहरूलाई ९७ प्रतिशतसम्म रोक्नेछ । जुनसुकै किसिमका छालाका लागि उपयुक्त ल्याक्मे सन् एक्सपर्ट अल्ट्राम्याट लोसन छालासम्बन्धी परीक्षण गरिसकेको कम्पनीले जनाएको छ ।

प्रकाशित : वैशाख १३, २०८१ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?