सात बुँदे सहमति गर्दै डा. केसीले तोडे अनशन
सरकारी वार्ता टोलीसँग भएको छलफलमा सहमति भएपछि डा. केसीले आफ्नो अनशन अन्त्य गरेका हुन्।
ओली-दाहाल सहमतिमाथि आफ्नै पार्टीभित्र प्रश्न
एमाले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भन्छन्- विगतमा एकता र विभाजनको गम्भीर समीक्षा नगरी भएको सहमतिको आधार बलियो देखिँदैन । यो दुई नेताको स्वार्थ केन्द्रित सहकार्य हो ।
१० प्रश्नोत्तरमा बुझ्नुहोस् सुनसरीको देवानगञ्ज घटना
घटना कसरी भयो र किन झडपमा परिणत भयो ? यो घटनामा प्रहरी, प्रशासनको भूमिका कस्तो रह्यो ? हामीले १० प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।
नामिबियाको भन्दा नेपालको ३ रन कम
फिनिसिङमा चुक्दा नेपालले क्रिकेट विश्वकप लिग २ मा एउटा अर्को हार बेहोरेको छ । नेदरल्यान्ड्समा भइरहेको खेलमा नामिबियाले सोमबार नेपाललाई ३ रनले पराजित गर्यो ।
करण केसी १०० विकेट लिने नेपालका दोस्रो बलर
भाइरलको दौडमा छुट्दै छ नेपाली गीतको सुर
दोहोरो अर्थ लाग्ने गीतको बढ्दो प्रवृत्तिले सिर्जनात्मक स्वतन्त्रता, सामाजिक उत्तरदायित्व र नयाँ पुस्तामाथिको प्रभावबारे प्रश्न र बहस सुरु भएको छ ।
विचार
वीर अस्पतालको विरासत फर्काउने कसरी ?
विद्युत् भ्याटमा पुनर्विचार किन ?
रासायनिक मलको लतमा कृषिको भविष्य
विकास र विस्थापनबीच ‘डिस्पोजेबल’ नागरिक
हत्या आरोपमा ८ जना पक्राउ
आइतबार बिहान थाहा नगरपालिका–१० का ४१ वर्षीय आसमान गोपालीको शव राजमार्ग किनारमा फेला परेको थियो ।
लक्ष्मी मृत्यु प्रकरण : छानबिनको माग गर्दै वीरगन्जमा प्रदर्शन
३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै उनका माइती पक्षले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सोमबार वीरगन्जमा प्रदर्शन गरेका छन् ।
चार वर्षमा बन्नुपर्ने शारदा पुलको काम पाँच वर्षसम्म ७० प्रतिशत
ठेक्काको पहिलो म्याद २०८२ असारमा सकिएपछि दुई पटक थप गरिसकेको छ ।

सुनसरीका थप केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमा (महेन्द्र राजमार्गअन्तर्गतको घोपाली टोल), पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।
कुटपिट भएको भन्दै अशोक दर्जीले दिए प्रहरीमा जाहेरी
अशोक दर्जीले निवेदनमा अंकित प्रधान र शनिश्चरेका शुक्रे भन्ने व्यक्तिले आफूलाई ‘चोर-चोर’ भन्दै कुटपिट गरेको, भिडियो बनाएर सामाजिक सञ्जालमा राखेको र हटाइदिन आग्रह गर्दा पनि धम्क्याउँदै आएको उल्लेख गरेका छन्।
इलाममा देखियो संकटापन्न हिमाली कालो भालु
चरा तथा वन्यजन्तुको खोज, अध्ययन र अभिलेखिकरण गरिरहँदा आइतबार बिहान संकटापन्न हिमाली कालो भालु देखेपछि फोटो खिचेको संरक्षणकर्मी तथा फोटोग्राफर खरेलले बताए ।
पहिरोले चार परिवार विस्थापित, सिङ्गो गाउँ जोखिममा
पहिरोले घरमा क्षति पुर्याउँदा स्थानीय गणेशप्रसाद लिम्बू, विक्रम साम्बा, विष्णु साम्बा र चन्द्रप्रसाद साम्बासहितका चार घर–परिवार विस्थापित भएका हुन् ।

सुनसरीका थप केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमा (महेन्द्र राजमार्गअन्तर्गतको घोपाली टोल), पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।
वीरगञ्ज नाकाबाट डीएपीको दोस्रो र्याक भित्रियो, युरिया दुई/तीन दिनमै आउँदै
लगातार दोस्रो खेप भित्रिएसँगै धानबालीको सिजनमा मल आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
नारायणी अस्पताल घटनाको विरोधमा दोस्रो दिन पनि चिकित्सकको प्रदर्शन
आइतबारदेखि आकस्मिकसहित सम्पूर्ण उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले सोमबार घण्टाघर चोकमा भेला भएर नाराबाजीसहित प्रदर्शन गरेका छन्
गण्डक नहरको पानी रौतहटको १३ नम्बर ब्लकपछि आपूर्ति असम्भव
धान रोपाइँ सिजनमा गण्डक नहरको पानी रौतहटको १३ नम्बर ब्लकसम्म पुगे पनि त्यसपछिका किसानले यस वर्ष पनि सिँचाइ सुविधा पाउने संभावना छैन।

लक्ष्मी मृत्यु प्रकरण : छानबिनको माग गर्दै वीरगन्जमा प्रदर्शन
३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै उनका माइती पक्षले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सोमबार वीरगन्जमा प्रदर्शन गरेका छन् ।
रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता
रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीका अनुसार सवारीसाधनसँगै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सविन तामाङ रहेका छन् ।
ट्यांकीमा डुबेर २७ बाँदरको मृत्यु
त्रिपुरासुन्दरी गाउँपालिका-६ का अध्यक्ष रमेश बोहराअनुसार टेकान्पुर-६ भन्ज्याङस्थित सिंचाइ ट्यांकीमा हामफालेका बाँदरहरुको मृत्यु भएको हो ।
शिलान्यासको ६ वर्षसम्म पनि अधुरै रामेछापका आधारभूत अस्पताल
०७७ मंसिरमा रामेछापका उमाकुण्ड, सुनापति, लिखुतामाकोशी र दोरम्बा शैलुङ गाउँपालिकामा पनि अस्पताल निर्माणको घोषणा गरिएको थियो ।

हत्या आरोपमा ८ जना पक्राउ
आइतबार बिहान थाहा नगरपालिका–१० का ४१ वर्षीय आसमान गोपालीको शव राजमार्ग किनारमा फेला परेको थियो ।
गैंडाकोटमा अचेत अवस्थामा फेला परेका दुई महिलाको मृत्यु
प्रहरीका अनुसार अचेत अवस्थामा फेला परेका महिलाको उपचारको क्रममा गैंडाकोट नगर अस्पतालमा मृत्यु भएको हो ।
मर्स्याङ्दी नदी किनारमा महिलाकाे शव फेला
आइतबार दिउँसाे नदी किनारमा महिलाको शव भेटिएकाे प्रहरीले जनाएकाे छ ।
गोरखामा गैरीछाप-देउराली-पन्द्रुङ सडक पहिरोले अवरुद्ध
पोल ढलेपछि ६ सय घरधुरी चार दिनदेखि विद्युत् सेवाबाट वन्चित

पहिरामा परी म्याग्दीमा वृद्धको मृत्यु, एकको उद्धार
गएरातिको वर्षाका कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सडक अवरुद्ध भएका छन् ।
एमालेमा वैचारिक पुनर्गठन अनिवार्य : महासचिव पोखरेल
युवा र जनतामुखी बन्न नसक्दा असफल भएको महासचिव पोखरेलको स्वीकारोक्ति
लुम्बिनीमा कांग्रेसका मन्त्रीले दिए राजीनामा
कांग्रेसबाट मन्त्री बनेका धनेन्द्र कार्की, सरोज थापा (रोज), जन्मजय तिमिल्सिना, प्रचण्डविक्रम न्यौपाने र देवकरणप्रसाद कलवारले कांगेस संसदीय दललाई राजीनामा बुझाएका हुन् ।
बर्दियामा संरक्षित वन्यजन्तु उदबिलावको आखेटोपहारसहित एक पक्राउ
संरक्षित वन्यजन्तु उदबिलाव (ओत)को आखेटोपहारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धानबालीमा खपटे किराको प्रकोप, पालिकाले बाँड्यो किटनाशक औषधि
पाल्पाको पूर्वखोला गाउँपालिकाका विभिन्न वडामा फैलिएको खपटे किराको महामारी नियन्त्रण गर्न किटनाशक औषधि, स्प्रे मेसिन र प्राविधिक टोली परिचालन गरिएको छ ।
तीन दिनपछि खुल्यो रिजिगार्ड खोलाको अवरोध
वर्षायाम जारी रहेकाले नदी तथा खोलामा जलस्तर बढेर बढ्ने हुँदा सतर्कता अपनाएर यात्रा गर्न आयोजना कार्यालयले आग्रह गरेको छ।
कर्णालीमा नेपाली सेनाको पहिलो पेट्रोल स्टेशन सञ्चालनमा
स्टेशनबाट कर्णालीका उपभोक्तालाई गुणस्तरीय पेट्रोलियम पदार्थ सर्वसुलभ रूपमा उपलब्ध गराइने नेपाली सेनाले बताएको छ ।
कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो
प्रदेश प्रमुखको कार्यालयले मंगलबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न भनेको छ ।

चार वर्षमा बन्नुपर्ने शारदा पुलको काम पाँच वर्षसम्म ७० प्रतिशत
ठेक्काको पहिलो म्याद २०८२ असारमा सकिएपछि दुई पटक थप गरिसकेको छ ।
डडेल्धुरा सदरमुकाम बजारको सडक सीमा १५/१५ मिटर कायम गर्न माग
सर्वपक्षीय बैठकले मुख्य बजार क्षेत्रमा ३२/३२ मिटरको सट्टा १५/१५ मिटर सडक सीमा कायम गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।
शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा मोबाइल नेटवर्क नहुँदा उद्धार र सुरक्षामा चुनौती
दैनिक सयाैं यात्रु आवतजावत गर्ने शुक्लाफाँटा निकुञ्जभित्रको सडकमा मोबाइल नेटवर्क नहुँदा दुर्घटना, बिरामी या अन्य आपतकालीन अवस्थामा सहायता माग्न कठिन हुने गरेको छ ।
अनशनस्थलमै पुगेर गोविन्द केसीविरुद्ध नाराबाजी
अनशन स्थलमै पुगेर स्थानीयले तत्काल अनशन तोड्नुपर्ने दबाब दिँदै नाराबाजी गरेका हुन् ।

बैतडीमा मलामी नपाउँदा शव व्यवस्थापनमा समस्या
खोलाले बगाएर ल्याएको लालमतीको शवलाई मलामीको अभावमा पुनः गाडिएको मृतकका आफन्तले बताए ।
Featured Stories
पालिकाहरूलाई भूमि बैंक सञ्चालन गर्न बाटो खुल्यो
पालिकाले भूमि बैंक स्थापना तथा सञ्चालनका लागि संघीय सरकारसँग स्वीकृति लिनुपर्छ तर अहिलेसम्म स्वीकृति लिन कुनै पालिका आएनन् ।
सानोमा हुलाक टिकट र पत्रिका बेच्थे विश्वका पाँचौं धनी माइकल डेल
होस्टलको कोठाबाट सुरु भएको डेलको उद्यम यात्रा आज प्रविधि क्षेत्रकै अग्रणी कम्पनीका रूपमा गतिशील छ, विश्वका धेरै उद्यमी तथा नवउद्यमीले माइकलको जीवनीबाट प्रेरणा लिने गरेका छन्
जसले छोरीहरूका लागि उद्यम रोजिन्
साइनीको दृष्टि नेपाली बजारमा मात्रै सीमित छैन, पाँच वर्षपछि कति कारोबार हुन्छ, कति नाफा हुन्छ वा कम्पनी कति ठूलो हुन्छ भन्नेभन्दा एउटा लक्ष्यले उनलाई बढी उत्साहित बनाउँछ, उनी चाहन्छिन्— पाँच वर्षपछि आफ्नो कम्पनी ‘ट्रिनिटी एग्रो’ बाट कम्तीमा पाँच प्रकारका च्याउ विदेश निर्यात भइरहेका होऊन्, नेपालमा उत्पादित कृषि वस्तुले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरिरहेको होस्
सरकारले निजी क्षेत्रलाई साक्षी होइन, साझेदार बनाउनुपर्छ : पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठ
पुँजीले जहिले पनि अवसर मात्र खोज्दैन, अनुमान योग्यता र पारदर्शिता पनि खोज्छ, सरकारले निजी क्षेत्रका समस्या समाधान गर्ने र उठाएका विषय छिटो सम्बोधन गर्ने गरी वातावरण बनाउनुपर्छ ।
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पहिलो चरणका केन्द्रीय सदस्य र पदाधिकारीको मनोनयन हुने
रास्वपा महामन्त्री विपिन आचार्यले भने- 'पहिलो चरणको मनोनयन हुन्छ । कति जना केन्द्रीय सदस्य र पदाधिकारी भन्ने कुरा ठ्याक्कै स्पष्ट भइसकेको छैन । केन्द्रीय सदस्य र पदाधिकारी पनि मनोनयन हुन्छ ।'
नामिबियाको भन्दा नेपालको ३ रन कम
करण केसीले ५ विकेट लिएपछि टस हारेर ब्याटिङ गर्न आएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ११ रन बनाएको थियो । तर जवाफमा आएको नेपालले ६ विकेट गुमाई २ सय ८ रनमात्र बनाउन सक्यो ।
भाइरलको दौडमा छुट्दै छ नेपाली गीतको सुर
दोहोरो अर्थ लाग्ने गीतको बढ्दो प्रवृत्तिले सिर्जनात्मक स्वतन्त्रता, सामाजिक उत्तरदायित्व र नयाँ पुस्तामाथिको प्रभावबारे प्रश्न र बहस सुरु भएको छ ।
कान्तिपुरकर्मी किलम्बु पुरस्कृत
नेवाः पत्रकार राष्ट्रिय दबूको पाँचौँ वार्षिकोत्सव तथा १२ औँ साधारणसभाका अवसरमा कान्तिपुरकर्मी किलम्बु पुरस्कृत भएका हुन् ।
आन्दोलनमा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न सीजेपीको माग
'पक्राउ परेकालाई रिहा नगर्नु वा उनीहरूमाथि लगाइएका आपराधिक मुद्दा फिर्ता नलिनु जनविश्वासको उल्लङ्घन हुने सीजेपीको ठहर
बजारमा नयाँ स्कोडा कुशाक
युरोपेली इन्जिनियरिङको विरासत बोकेको यो अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभीको मूल्य ५७ लाख ९० हजारदेखि उपलब्ध छ,
बजारमा एलईभी एक्स सवारी सार्वजनिक
एसयूभी स्कोडा कायलाक अब नेपालमा
राइड सेयरिङ कम्पनी इन्ड्राइभले चालकलाई सुरक्षा तालिम दियो
तालिमको सहजीकरण ट्राफिक प्रहरीका प्रतिनिधिहरूले गरेका थिए ।


































![Banking sector is problematic, not crisis-ridden: Santosh Koirala [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/money-finance/santosh-koirala-ceo-of-machhapuchchhre-bank-5-2862026060318-1000x0.jpg&w=151&h=0)














































![[Archive] When the Maoists Announced the Establishment of a Base Area...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/-1922026060026-1000x0.jpg&w=501&h=0)











![Cooperative Victims Again on the Streets [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/sahakari-pidit-2-2772026112924-1000x0.jpg&w=501&h=0)