एमाले नेता,कार्यकर्तालाई वामदेवको अनुरोध : 'मलाई छिटो एमालेमा ल्याउन ओलीलाई भन्नुहोस्'
नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् । गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दबाब दिन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे ।