समाचारभूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकमाथि कार्यकक्षमै दुर्व्यवहारवैशाख १२, २०८१कान्तिपुर संवाददाताRead in englishकाठमाडौँ — बबरमहलस्थित भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनालमाथि उनको कार्यकक्षमै दुर्व्यवहार भएको छ । क्रान्तिकारी माओवादीका कार्यकर्ताहरूले दुर्व्यवहार गरेका हुन् ।महानिर्देशकलाई माेसो दलेर उनीहरू भागेका हुन् । प्रकाशित : वैशाख १२, २०८१ १५:५०प्रतिक्रियापठाउनुहोस्