कम क्षमताका व्यक्ति र समूहलाई सरकारमा अस्वाभाविक अवसर दिँदा समस्या : ओली
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम क्षमता भएका व्यक्ति र समूहलाई अस्वाभाविक अवसर दिएर सरकारमा ल्याउनु पर्ने बाध्यताले समस्या सिर्जना भएको बताएका छन् ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम क्षमता भएका व्यक्ति र समूहलाई अस्वाभाविक अवसर दिएर सरकारमा ल्याउनु पर्ने बाध्यताले समस्या सिर्जना भएको बताएका छन् ।
आमा हरेकका लागि सबैभन्दा प्रिय हुन्छन् । हरेक सन्तान आमाको ममता र प्रेममा बाँधिएर हुर्केका हुन्छन् । कुनै व्यक्तिको सफलताकोपछि मातृत्वको प्रभाव परेको हुन्छ ।
एमालेको पार्टी संरचनामा प्रभावशाली नेताहरू धेरै भएको लुम्बिनी प्रदेशका जिल्लाहरूमा अहिले अधिवेशनको क्रम चलिरहेको छ । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये ४ जिल्लाको अधिवेशन भईसकेको छ । कपिलबस्तुमा बुधबार जारी छ । अन्य ७ जिल्लामा अधिवेशनको तयारी भईरहेको छ ।
डेढ वर्षअघि च्याटजीपीटी सार्वजनिक गरेर चर्चामा आएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी काम गर्ने संस्था ओपेनएआईले अब गुगल सर्च इन्जिनको विकल्पका रूपमा च्याटजीपीटी सर्च इन्जिन विकास गरिरहेको छ । पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा ओपेनएआईले आगामी दिनमा सार्वजिक गर्ने सर्च इन्जिनबारे अनेक सामाग्री प्रकाशन भइरहेका छन्।
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ ।
सरकारमा रहेका प्रमुख दलहरू एमाले र माओवादी केन्द्रबीच विवाद हुँदा संवैधानिक परिषद् सम्बन्धी विधेयक संसदीय समितिमा नै अड्किएको छ । संवैधानिक परिषद्मा गणपूरक संख्या र निर्णय गर्दा अपनाउने प्रक्रियामा कस्तो व्यवस्था राख्ने भन्नेमा एमाले र माओवादीबीच एकमत नहुँदा विधेयक लामो समयदेखि संसदीय समितिमै अड्किएको हो ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हल्लाका आधारमा पार्टी फुटाइएको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधान एवं स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भ्रममा पारिएको बताएका हुन् ।
विमानस्थल वरपरको डाँडामा थुप्रिएको तुवाँलो हटेपछि हिमाली जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थलमा २ सातापछि बुधबार उडान भएको छ । वैशाख १० पछि तुम्लिङटारको भिजिबिलिटी १ किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो ।
कोशी प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न माग गरेका छन् ।
लमजुङको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी साधन सञ्चालनमा स्थानीयवासिन्दाले रोक लगाएको छ । मर्स्याङ्दी गाउँपालिकामा निर्माण गरिएको आयोजनाको प्रवर्द्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आफ्ना मागहरु सुनुवाइ नगरेको भन्दै स्थानीयवासिन्दाले आयोजनाले सञ्चालन गर्दै आएको सवारी गुड्न रोक लगाएका हुन् ।
सत्ता साझेदार दलहरु एमाले र माओवादीले केदार कार्की नेतृत्वको सरकारबाट गत चैत २६ गते समर्थन फिर्ता लिए । सत्ता सहकार्यबाट हात झिकेको मंगलबार एक महिना नाघ्यो ।