कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

लुम्बिनी बौद्ध विश्वविद्यालयमा मौलाउँदो बेथिति

रुपन्देहीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीले आफू अनुकूल निर्णयका लागि ऐन/नियमावली परिमार्जन र संशोधन गरेको पाइएको छ ।

पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथारोहण [तस्बिरहरु]

अन्न र वृष्टिको देवता मानिने रातो मत्स्येन्द्रनाथको बिहीबार साँझ पुल्चोकमा रथारोहण गरिएको छ । रथारोहणको लागि बुधबार मातातीर्थ औँशीको दिन मत्स्येन्द्रनाथका पुजारीहरू ललितपुरको देवीचौरस्थित कटुवाल दहमा मत्स्येन्द्रनाथ देवता ल्याउन रात बस्न गएका थिए । बिहीबार बिहान पूजा गरेर कटुवाल दहबाट देवता ल्याउने चलन छ ।

दलहरूले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनको परिचालन रोक्नुपर्छ : उपकुलपति बराल

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक दलहरूले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनलाई परिचालन गर्न रोक्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपकुलपति बरालले शैक्षिक क्षेत्रमा राजनीतिक दलका भ्रातृ संगठनहरूलाई परिचालन गर्न रोक्नुपर्ने बताएका हुन् । 

कोशीमा मुख्यमन्त्री कार्कीले लिए शपथ, रानामगर र उप्रेती बिनाविभागीय मन्त्री

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अपराह्न शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

सरकारले नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ कालागि वार्षिक नीति तथा कार्यक्रम जेठ १ गते अर्थात् आगामी मंगलबार प्रस्तुत गर्ने भएको छ । 

‘धरापमा’ मधेश सरकार : एमाले र माओवादी सरकारबाट बाहिरिने तयारीमा

पार्टी विभाजनपछि जसपा नेपाल नेतृत्वको मधेश सरकार धरापमा परेको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट एमाले र माओवादीले बाहिरिने तयारी गरेका हुन् । शीर्ष नेताको निर्देशन पर्खिरहेका दुवै दलका नेताहरू प्रदेश सरकारबाट समर्थन फिर्ता र नयाँ सरकार गठनको गृहकार्यमा लागेका छन् ।

कोसी बगरमा खरबुजा फलाएर जीवन धान्छन् भारतीय

रोजगारी नपाएर नेपालीहरु भारतको पंजाव र हरियाणासम्म मजदुरी गर्न गइरहेका बेला भारतीय नागरिकहरु भने नेपालमा आएर खेतीपाती गरिरहेका छन् । उनीहरुले खेतीपातीबाटै लाखाैँ रुपैयाँ कमाइरहेका छन् । भारतका विभिन्न राज्यबाट आएका उनीहरुले सप्तकोशी नदी किनारमा खरबुजा खेती लगाएका छन् ।

४२ जना खेलाडी र प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले ४२ जना खेलाडी र प्रशिक्षकहरुलाई दुई करोड ९७ लाखभन्दा बढी रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडी र प्रशिक्षकहरुलाई दुई करोड ९७ लाख १० हजार रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिन मन्त्रिपरिषद्को निर्देशन

सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई मोबाइल सेवाको नयाँ अनुमतिपत्र (लाइसेन्स) जारी गर्न बिहीबारको मन्त्रिपरिषद् बैठकले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । दूरसञ्चार ऐनको दफा २० बमोजिम सरकारले प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ ।

रक क्लाइम्बिङबाट लडेर युवाको मृत्यु

रक क्लाइम्बिङ गर्ने क्रममा लडेर एक युवाको ज्यान गएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा बिहीबार बेलुकी रक क्लाइम्बिङ गर्ने क्रममा दिक्तेल हाटडाँडा बस्ने ३५ वर्षीय सुचन राईको मृत्यु भएको हो ।

एमसीए नेपालद्वारा ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

मिलेनियम च्यालेन्स एकाउन्ट (एमसिए) नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिंकसन इन्डिया प्रालिलाई प्रदान गरेको छ । एमसिए–नेपाल र उक्त कम्पनी बीच बिहीबार सम्झौता भएको हो ।

मधेस प्रदेशमा पनि हाम्रै बहुमत हुन्छ : महासचिव राई

अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले मधेस प्रदेशमा आफू नेतृत्वकै पार्टीका सांसदहरूको बहुमत हुने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जसपाले यस्तो दाबी गरेको हो । 

सभामुखसँग प्रमुख सचेतकहरूको बैठक : संसद् अवरोधबारे कांग्रेसको अडान कायमै

सभामुख देवराज घिमिरेसँग राष्ट्रिय दलको मान्यता प्राप्त दलका प्रमुख सचेतक र सचेतकहरूको छलफल बिना निष्कर्ष टुंगिएको छ । कांग्रसले संघीय संसद्को बजेट अधिवेशनका बैठक उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म अवरोध गर्ने जानकारी गराएको छ । 

मन्त्रिपरिषद् बैठक : जोशी र ढकाल एआईजीमा बढुवा

सरकारले प्रहरी नायव महानिरीक्षक(डीआईजी)हरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ ।

नेपाल सरकार र स्वीजरल्यान्ड सरकारबीच पदमार्गमा आधारित पर्यटन विकास परियोजना सुरु गर्ने सम्झौता

नेपाल सरकार र स्वीजरल्यान्ड सरकारबीच पदर्मागमा आधारित पर्यटन विकास परियोजना सुरु गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबार स्थित अर्थ मन्त्रालयमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र  नेपालका लागि स्वीजरल्यान्डका तर्फबाट राजदूत डेनियल मेउलीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच समझदारी

दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच समझदारी

डम्बरसिं राई

दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी एकअर्कामा आदान-प्रदान गर्ने समझदारी भएको छ ।

रक क्लाइम्बिङबाट लडेर युवाको मृत्यु

रक क्लाइम्बिङबाट लडेर युवाको मृत्यु

डम्बरसिं राई

रक क्लाइम्बिङ गर्ने क्रममा लडेर एक युवाको ज्यान गएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा बिहीबार बेलुकी रक क्लाइम्बिङ गर्ने क्रममा दिक्तेल हाटडाँडा बस्ने ३५ वर्षीय सुचन राईको मृत्यु भएको हो ।

कांग्रेस कार्यकर्ताद्वारा कोशी प्रदेश प्रमुखको पुतला दहन

कांग्रेस कार्यकर्ताद्वारा कोशी प्रदेश प्रमुखको पुतला दहन

पर्वत पोर्तेल

असंवैधानिक तबरबाट नयाँ सरकार गठन गरेको भन्दै कांग्रेस कार्यकर्ताले बिहीबार कोशी प्रदेश प्रमुख परशुराम खापुङको पुतला दहन गरेका छन् । 

कोशीमा मुख्यमन्त्री कार्कीले लिए शपथ, रानामगर र उप्रेती बिनाविभागीय मन्त्री

कोशीमा मुख्यमन्त्री कार्कीले लिए शपथ, रानामगर र उप्रेती बिनाविभागीय मन्त्री

पर्वत पोर्तेल

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अपराह्न शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा फुड फेस्टिभल धनकुटामा

प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा फुड फेस्टिभल धनकुटामा

रमेशचन्द्र अधिकारी

घरेलु, कृषि तथा साना उद्योगको प्रवर्द्धनका लागि धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् फुड फेस्टिभल हुने भएको छ । धनकुटा ६ अमलेटारस्थित औद्योगिक ग्राममा आगामी जेठ ९ देखि १३ गतेसम्म मेला तथा फेस्टिभल आयोजना गरिएको बिहीबार पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएको हो ।

१० बोरा गाँजासहित युवक पक्राउ

१० बोरा गाँजासहित युवक पक्राउ

विनोद भण्डारी

मोरङ प्रहरीले १० बोरा गाँजासहित सीमावर्ती जहदा गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । भारत निकासी गर्ने तयारीका लागि जहदा ३ स्थित हाथीबन्दाको मकैखेतमा गहुँको भुसमा लुकाई राखेको अवस्थामा स्थानीय २४ वर्षीय भगवान किस्कुलाई १० बोरा गाँजा (२ सय १८ किलो) सहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

कोशी बाट थप
कोसी बगरमा खरबुजा फलाएर जीवन धान्छन् भारतीय

कोसी बगरमा खरबुजा फलाएर जीवन धान्छन् भारतीय

अवधेशकुमार झा

रोजगारी नपाएर नेपालीहरु भारतको पंजाव र हरियाणासम्म मजदुरी गर्न गइरहेका बेला भारतीय नागरिकहरु भने नेपालमा आएर खेतीपाती गरिरहेका छन् । उनीहरुले खेतीपातीबाटै लाखाैँ रुपैयाँ कमाइरहेका छन् । भारतका विभिन्न राज्यबाट आएका उनीहरुले सप्तकोशी नदी किनारमा खरबुजा खेती लगाएका छन् ।

करेन्ट लागेर धनुषामा एकको मृत्यु

करेन्ट लागेर धनुषामा एकको मृत्यु

कान्तिपुर संवाददाता

धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ । बिहीबार बिहान ६ बजे बटेश्वर गाउँपालिका–२ रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जमुनी सिंचाई योजनाको काम चार वर्षदेखि ठप्प

जमुनी सिंचाई योजनाको काम चार वर्षदेखि ठप्प

शंकर आचार्य

मुआब्जा वितरण प्रक्रिया र व्यारेजमा विद्युतीय ढोका निर्माणमा भइरहेको ढिलाइका कारण करिब चार वर्ष देखि जमुनी सिंचाई योजनाको काम ठप्प रहेको छ । ३५ करोड रुपैयाँ खर्च भइसकेको यो आयोजना अब सम्पन्न हुने/नहुने अन्योल पनि बढ्दो छ । ६ वर्षअघि बाराको पूर्वी र रौतहटको पश्चिमी भेगका किसानलाई वर्षैभरि सिंचाई सुविधा उपलब्ध गराउने महात्वाकांक्षी योजनाको रुपमा अघि बढाइएको जमुनी सिंचाई योजनाको काम अहिले ठप्प छ । 

बैंकमा डयुटीमा रहेका गार्ड मृत भेटिए

बैंकमा डयुटीमा रहेका गार्ड मृत भेटिए

अबधेशकुमार झा

सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड मृत फेला परेका छन्।

लाइसेन्स नभएका चालकलाई कारबाही

लाइसेन्स नभएका चालकलाई कारबाही

शिव पुरी

विभिन्न बजारहरुमा सवारी चालक अनुमति पत्र नलिई चलाएका ई–रिक्सा र टेम्पो चालकहरु माथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगापुर अन्तर्गतको गौरबाट खटिएको संयुक्त चेकिङ टोलीले चालक अनुमति पत्रबिना नै सवारी चलाउनेलाई कारबाही गरेको हो । 

नारायणी अस्पतालमा एमआरआई सेवा अवरुद्ध

नारायणी अस्पतालमा एमआरआई सेवा अवरुद्ध

भूषण यादव

नारायणी अस्पतालमा सञ्चालनमा आएको ६ महिना बित्न नपाउँदै ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई सेवा अवरुद्ध बनेको छ । दुई सातादेखि सरकारी अस्पतालमा एमआरआई नहुँदा विपन्न परिवारका बिरामी निजीमा महँगो शुल्क तिर्न बाध्य छन् । नारायणी अस्पतालमा ८ हजार रुपैयाँमा हुने एमआरआई सेवाका लागि निजीले करिब दोब्बर मूल्य लिने गरका छन् ।   

मधेस बाट थप
सिन्धुलीमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

सिन्धुलीमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

राजकुमार कार्की

जिल्ला लिग प्रतियोगिताअन्तर्गत सिन्धुलीमाडीको लोकतान्त्रिक चौरमा बिहीबार भएको पहिलो खेलमा जनहितैषी युवा क्लब मरिणले सिद्धस्थली युवा क्लब कमलामाई रातमाटालाई ५–० गोलले पराजित गरेको छ । 

बागमतीमा प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिस

बागमतीमा प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिस

कान्तिपुर संवाददाता

बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ । 

नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

रासस

नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् ।

नगर प्रहरीलाई कुट्पिट गरेको अभियोगमा ४ जना पक्राउ

नगर प्रहरीलाई कुट्पिट गरेको अभियोगमा ४ जना पक्राउ

ज्योती श्रेष्ठ

नगर प्रहरीलाई कुटपिट गरेको अभियोगमा इलाका प्रहरी कार्यालय बनेपाले ४ जनालाई पक्राउ गरेको छ ।

चेपाङ बस्तीमा बाँसले बारेर कक्षा-८ पढाउने सुरसार

चेपाङ बस्तीमा बाँसले बारेर कक्षा-८ पढाउने सुरसार

रमेशकुमार पौडेल

आदिवासी चेपाङ समुदायका बालबालिका मात्रै पढ्ने पहाडी गाउँ लोथरको कालिटारमा कक्षा-८ को पढाइ सञ्चालन गर्न विद्यालयले अनुमति पाएको छ । तर विद्यार्थी राखेर पढाउने कक्षाकोठा छैन । बाँसको कप्टेराले बारेको सानो छाप्रोमा कक्षा चलाउनु परेपछि स्थानीय खिन्न छन् ।

नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, २ जना घाइते  

नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, २ जना घाइते  

कान्तिपुर संवाददाता

जिल्लाको बेलकोटगढी नगरपालिका ८ शिरखालीमा मंगलबार स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।  

वाग्मती बाट थप
मनास्लु हिमाल आरोहण दिवसमा पर्यटकलाई सम्मान

मनास्लु हिमाल आरोहण दिवसमा पर्यटकलाई सम्मान

हरिराम उप्रेती

६८ औँ मनास्लु हिमाल आरोहण दिवसको अवसरमा पर्यटकलाई सम्मान गरिएको छ । बिहीबार मनास्लु क्षेत्र भ्रमणका लागि आएका ३५ जना विदेशी पर्यटकलाई  स्वागत र सम्मान गरिएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

आश गुरुङ

लमजुङको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी साधन सञ्चालनमा स्थानीयवासिन्दाले रोक लगाएको छ । मर्स्याङ्दी गाउँपालिकामा निर्माण गरिएको आयोजनाको प्रवर्द्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आफ्ना मागहरु सुनुवाइ नगरेको भन्दै स्थानीयवासिन्दाले आयोजनाले सञ्चालन गर्दै आएको सवारी गुड्न रोक लगाएका हुन् ।

झुत्रा नक्साले सेवाग्राही र कर्मचारी हैरान

झुत्रा नक्साले सेवाग्राही र कर्मचारी हैरान

प्रकाश बराल

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले दुई वर्षदेखि आफ्नो पालिकाभित्रका केही स्थानमा नयाँ नापी गरिदिन माग गरिरहेका छन् । तर उनको मागको सुनुवाइ भएको छैन ।

मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

सम्झना रसाइली

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक चार लेन विस्तारको क्रममा छ । विस्तारमा रहेको राजमार्ग वर्षासँगै हिलाम्य हुँदा यात्रुहरुले सकस झेल्नुपरेको छ । 

कावासोतीमा गैंडा मृत फेला 

कावासोतीमा गैंडा मृत फेला 

नवीन पौडेल

पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१५ स्थित गुन्द्रही ढकाहा मध्यवर्ती वनमा गैंडा मृत फेला परेको छ ।

गण्डकीमा एमालेबाट थपिए दुई मन्त्री

गण्डकीमा एमालेबाट थपिए दुई मन्त्री

प्रतीक्षा काफ्ले

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अधिकारीले सोमबार एमालेबाट सीताकुमारी सुन्दास र वेदबहादुर गुरूङ (श्याम) लाई मन्त्री नियुक्त गरेका हुन् ।

गण्डकी बाट थप
लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार 

लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार 

रूपा गहतराज

बाँकेमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । 

प्रतिबन्धित औषधि बिक्री गर्ने फार्मेसी सञ्चालक पक्राउ

प्रतिबन्धित औषधि बिक्री गर्ने फार्मेसी सञ्चालक पक्राउ

सन्जु पौडेल

बुटवलमा एकजना पक्राउ परेका छन् । बुधबार बिहान बुटवलको कालिकानगरस्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक अछाम जिल्लाको तुर्माखान गाउँपालिका ८ का कमल विकलाई प्रहरीले पक्राउ गरेको हो ।

तस्करीका गोरुसहित दुई ट्रक नियन्त्रणमा लिइ भन्सार पठाइयो

तस्करीका गोरुसहित दुई ट्रक नियन्त्रणमा लिइ भन्सार पठाइयो

माधव अर्याल

पाल्पाको रामपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालय रामपुरले तस्करीको गोरुसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । रुपन्देहीको बुटवलदेखि पाल्पा हुँदै कालीगण्डकी करिडोर सडक (सिद्धार्थ राजमार्गको पिपलडाँडा–रामपुर–गैडाकोट) भएर तस्करी गरिएका गोरु इलाका प्रहरी कार्यालय रामपुरको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

रैनादेवीछहरा गाउँपालिकामा मोबाइल एप्सबाटै सेवा

रैनादेवीछहरा गाउँपालिकामा मोबाइल एप्सबाटै सेवा

माधव अर्याल

सुशासन, पारदर्शिता र छिटोछरितो सेवा प्रवाहका लागि पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले मोबाइल एप्सबाट सेवा प्रदान सुरु गरेको छ । गाउँपालिकाले प्रदान गर्ने सबै सेवा सुविधाहरुलाई अनलाइनमार्फत सेवाग्राहीले घर–घरमै पाउन मोबाइल एप्स सुरु गरेको अध्यक्ष रुक्मांगत भट्टराईले जानकारी दिए ।

हरेक आइतबार लुम्बिनी मन्त्रिपरिषद् बैठक

हरेक आइतबार लुम्बिनी मन्त्रिपरिषद् बैठक

वीरेन्द्र केसी

लुम्बिनी प्रदेश सरकारले कामको समीक्षा गर्दै आगामी योजना बनाउन हरेक साता आइतबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने निर्णय गरेको छ । चैत २४ गते मुख्यमन्त्रीमा नियुक्त भएर २५ गते पदभार ग्रहण गरेका मुख्यमन्त्री जोखबहादुर महराले पाँच पटक मन्त्रिपरिषद् बैठक सञ्चालन गरे ।

लुम्बिनीका जिल्लामा एमाले अधिवेशनको चहलपहल

लुम्बिनीका जिल्लामा एमाले अधिवेशनको चहलपहल

घनश्याम गौतम

एमालेको पार्टी संरचनामा प्रभावशाली नेताहरू धेरै भएको लुम्बिनी प्रदेशका जिल्लाहरूमा अहिले अधिवेशनको क्रम चलिरहेको छ । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये ४ जिल्लाको अधिवेशन भईसकेको छ । कपिलबस्तुमा बुधबार जारी छ । अन्य ७ जिल्लामा अधिवेशनको तयारी भईरहेको छ । 

लुम्बिनी बाट थप
१४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

१४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

विप्लव महर्जन

१४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ परेको छ । प्रहरीले कुपिण्डे नगरपालिका-९ जयतपानीका वर्ष २८ का बीरबहादुर डाँगीलाई पक्राउ गरेको हो । 

यार्सा टिप्न जाँदा लेक लागेर मृत्यु 

यार्सा टिप्न जाँदा लेक लागेर मृत्यु 

राजबहादुर शाही

मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न जाँदा लेक लागेर युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जुम्ला पातारासी गाउँपालिका-३ का अन्दाजी २६ वर्षका सुर्ज रावतको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

डढेलोले विद्यालय भवन जलेपछि पठनपाठन प्रभावित

डढेलोले विद्यालय भवन जलेपछि पठनपाठन प्रभावित

विप्लव महर्जन

वनमा लागेको डढेलो सल्किएर शारदा नगरपालिका-१० मधनामा रहेको सिद्ध प्राथमिक विद्यालयको भवन जलेपछि पठनपाठन  प्रभावित भएको छ । केही दिनअघि यहाँको राष्ट्रिय वनमा लागेको डढेलोले विद्यालयमा क्षति गरेको थियो । कक्षाकोठामा रहेका सबै सामग्रीसहित विद्यालयका भवन बस्नै नमिल्ने गरी जलेर नष्ट हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको हो । 

यारी भन्सारमा ६ महिनादेखि लागेको ताला अझै खुलेन

यारी भन्सारमा ६ महिनादेखि लागेको ताला अझै खुलेन

जनकबहादुर शाही

यारी नाका भन्सार कार्यालय हिल्सामा नियमित कर्मचारी नबस्दा राजस्व संकलन प्रभावित भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका यारी भन्सार कार्यालय हिल्सामा ६ महिनादेखि नहुँदा मासिक लाखौं रुपैयाँ राजस्व गुम्दै आएको हो ।

विद्यालयमा चट्याङ पर्दा २ शिक्षक र ३ विद्यार्थी घाइते 

विद्यालयमा चट्याङ पर्दा २ शिक्षक र ३ विद्यार्थी घाइते 

ज्योति कटुवाल

दैलेखको नौमुले गाउँपालिका ६ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा बुधबार दिउँसो २ बजेतिर चट्याङमा परी दुई शिक्षकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा कक्षा ५ मा अध्ययनरत छात्र ९ वर्षीय विश्व बिकास रावत, कक्षा ९ का यामबहादुर चन्द, कक्षा ७ का छात्रा १३ वर्षीयालक्ष्मी गुरुङ, शिक्षक रमेश सिंह ठकुरी, प्रेमबहादुर चन्द रहेका छन् ।

डढेलो निभाउन स्याउलाको भर

डढेलो निभाउन स्याउलाको भर

विप्लव महर्जन

कुमाख गाउँपालिका–५ स्थित काफलगेडी सामुदायिक वनमा गत आइतबार डढेलो लाग्दा एक सय हेक्टर वनमा क्षति पुर्‍यायो भने छेउको बस्तीमा पाँच घरगोठ जलेर नष्ट भए । डढेलोले नजिकको बस्ती जोखिममा पर्दा न गाउँमा पर्याप्त पानीको श्रोत थियो न त दमकल नै ।

कर्णाली बाट थप
नवनिर्वाचित प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

नवनिर्वाचित प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

अर्जुन शाह

बझाङ निर्वाचन क्षेत्र नम्बर १ को (१) मा भएको उपनिर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

महाकालीमा फसेका कामदार १० घण्टा पछि वारी आए

महाकालीमा फसेका कामदार १० घण्टा पछि वारी आए

भवानी भट्ट

महाकाली नदीमा पानीको बहाब बढेपछि १० घण्टादेखि नदी बिचमै फसेका कामदार बिहीबार बिहान मात्रै नदी वारी आउन सकेका छन् ।  पानीको बहाब घटेपछि बिहीबार उनीहरु नेपाल तर्फ आउन सकेका हुन् ।

खाद्यको जग्गामा बनेका घरटहरा भत्काइयो

खाद्यको जग्गामा बनेका घरटहरा भत्काइयो

भवानी भट्ट

महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गामा निर्माण भएका घरटहरा भत्काइएको छ । बुधबार डोजर लगाएर खाद्यको जग्गा खाली गरिएको हो । 

महेन्द्रनगर विकास समितको जग्गा बिक्री प्रकरण : चार अध्यक्ष र कर्मचारी दोषी ठहर

महेन्द्रनगर विकास समितको जग्गा बिक्री प्रकरण : चार अध्यक्ष र कर्मचारी दोषी ठहर

भवानी भट्ट

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जमिन बिक्री प्रकरणमा विशेष अदालतले तत्कालीन अध्यक्ष र कर्मचारीसहित ८ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतको सोमबारको फैसलाले ४ जना अध्यक्ष र ४ कर्मचारीलाई दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको हो । विशेष अदालतले सोमबार अख्तियारले दर्ता गरेका मुद्दाकै आधारमा फैसला गर्दै अध्यक्षसहित नगर विकासका कर्मचारीहरुलाई दोषी ठहर गरेको छ ।

बझाङमा चट्याङ लागेर ४ जना घाइते

बझाङमा चट्याङ लागेर ४ जना घाइते

वसन्तप्रताप सिंह

खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । मंगलबार साँझ ७:१५ बजे आइते रावतको घरमा चट्याङ पर्दा नजिकै रहेका चार जना घाइते भएका हुन् ।

गृह सचिव नेतृत्वको टोली दार्चुलाको ब्यासमा

गृह सचिव नेतृत्वको टोली दार्चुलाको ब्यासमा

मनोज बडू

गृह मन्त्रालयका सचिवसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू भ्रमणको सिलसिलामा दार्चुला पुगेका छन् । मंगलबार बिहानै हेलिकप्टरबाट गृह सचिवसहित सुरक्षा प्रमुखको टोली दार्चुला पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

सुदूरपश्चिम बाट थप

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताएका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का देशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग बिहीबार भएको भेटमा उनले यस्तो बताएका हुन् ।

एपीएफ भीमनारायण गोल्ड कपको फाइनलमा

विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) सहिद भीमनारायण गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको १६ औं संस्करणअन्तर्गत बिहीबार भएको खेलमा एपीएफले राष्ट्रिय जागृति क्लब इटहरीलाई ट्राइब्रेकरमा २–३ गोलअन्तरले पराजति गर्दै जित निकालेको हो । 

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ : मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयका लागि विनियोजन हुँदै आएको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहीबार मन्त्री श्रेष्ठले मन्त्रालयमा बजेट न्यून भएको बताएका हुन् । 

उपाधि विजेता बास्केटबल टोली सम्मानित

नेपाल बास्केटबल संघले बोर्डर सिङ्फु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री एक्स थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई नगदसहित सम्मानित गरेको छ ।

खेलकुदका क्षेत्रमा पूर्वाधार विकास गर्न बजेट पुगेन : मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदका क्षेत्रमा पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहनका लागि पर्याप्त बजेट नभएको बताएका छन् ।

सन् १९८६ मा आजकै दिन : सगरमाथा आरोही नोर्गेको निधन

सन् १९८६ मा आजकै दिन (मे ९) मा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेको निधन भएको थियो । नेपालको सोलुखुम्बुमा सन् १९१४ मे २९ मा जन्मिएका नोर्गेको ७१ वर्षको उमेरमा दार्जिलिङमा निधन भएको थियो । 

अशान्त अमेरिकी विश्वविद्यालय

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेको आठ महिना पुगिसकेको छ । इजरायलले व्यहोरेको अप्रत्याशित आक्रमणमा करिब १ हजार २ सय इजरायली तत्काल मारिए । घाइते भएका सय जनाभन्दा बढीले आक्रमणको केही दिनमा ज्यान गुमाएका थिए । त्यसका साथै २ सय ५० जनाभन्दा बढीलाई इजरायली क्षेत्रबाट बन्धक बनाएर लैजान हमास सफल भएको थियो । 

सन् २०१६ मा आजकै दिन : लन्डनमा पहिलो मुस्लिम मेयर 

सन् २०१६ मा आजकै दिन (मे ८) मा बेलायती राजधानी लन्डनको मेयरमा सदिक खान निर्वाचित भएका थिए । लेबर पार्टीबाट उम्मेदवार बनेका खानले कन्जरभेटिभका ज्याक गोल्डस्मिथलाई पराजित गरेका थिए । 

भारतीय लोकसभा निर्वाचन : तेस्रो चरणअन्तर्गत ९२ सिटमा मतदान हुँदै

भारतमा लोकसभाको तेस्रो चरणको निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । तेस्रो चरणअन्तर्गत विपिन्न ११ राज्य र केन्द्र शासित प्रदेशका ९२ सिटमा चुनाव भइरहेको छ ।

सन् २००० मा आजकै दिन : रुसको राष्ट्रपतिमा पुटिन 

सन् २००० मा आजकै दिन (मे ७) मा भ्लादिमिर पुटिनले रुसी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । रुसमा २००० मार्च २६ मा भएको चुनावमा पुटिन ५३.४४ प्रतिशत मतसहित विजयी भएका थिए । पुटिनका निकटतम प्रतिद्वन्द्वी गेनाडी ज्युगानोभले २९.४९ प्रतिशत मत ल्याएका थिए । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.