कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गण्डकी सरकारलाई दीर्घकालीन असर पर्ने गरी कुनै काम नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई प्रदेशमा दीर्घकालीन असर पर्ने गरी कुनै पनि काम नगर्न आदेश गरेको छ । शुक्रबार बसेको सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले गण्डकी प्रदेश सभा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेशमा दीर्घकालीन असर पर्ने गरी कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको हो ।

नेपाल टेलिकमले पायो ५ वर्षलाई नयाँ लाइसेन्स

नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स पुन: प्राप्त गरेको छ । अनुमतिपत्र खारेज हुने अन्तिम दिन शुक्रबार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई पत्र पठाइ ५ वर्षका लागि नयाँ अनुमतिपत्र जारी भएको उल्लेख गरेको छ ।

कोशीमा मुख्यमन्त्री नियुक्ति विवाद : सर्वोच्चले दिएन अन्तरिम आदेश

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सहकारी ठगीमा गृहमन्त्रीमाथि छानबिन समिति नबनेसम्म दुवै सदन चल्न सक्दैन : सिटौला

राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताएका छन् ।

एक सयको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिको जवाफ

एमाले अध्यक्ष केपी शर्मा ओलीले एक सयको नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णयकोविरुद्ध विज्ञ सल्लाहकारले अभिव्यक्ति दिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलसँग जवाफ मागेका छन् ।

गृहमन्त्री लामिछानेकै सामुन्ने कांग्रेसको नाराबाजी : 'सहकारी ठगलाई कारबाही गर'

सहकारीको बचत हिनामिनामा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने शुक्रबारको बैठकमा आफूमाथि उठेका प्रश्नबारे जवाफ दिने ठाँटबाँटकासाथ उपस्थित भएका थिए । तर प्रमुख प्रतिपक्षी कांग्रेसले लामिछानेविरुद्ध नै प्रतिनिधिसभाको बैठकमा नाराबाजी गर्‍यो- सहकारी ठगलाई कार्बाही गर ।

प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि अवरोध, जेठ १ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । बैठकमा नेपाली कांग्रेस सांसदहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित उठेर नाराबाजी गर्दै अवरुद्ध पारेका हुन् । बैठकमा कांग्रेसका सांसदहरुले सहकारीपीडितलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

यी हुन् बिहीबार बसेको मन्त्रिपरिषद्‌का २५ निर्णय

सरकारले इजरायल घटनामा निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानामा पुर्‍याउँदाको खर्च भुक्तानी गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभामा थापाको प्रश्‍न : 'गृहमन्त्री आफैँले फारम भरेर एक अर्ब ऋण लिएको प्रमाण छ, अभियोजन किन भएन?'

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफैँले फारम भरेर एक अर्ब रुपैयाँ ऋण लिएको प्रमाण प्रहरीले नै संकलन गरेको भन्दै त्यतिका प्रमाणहरु हुँदा समेत अभियोजन नभएकोबारे प्रश्न गरेका छन् ।

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जुन १ सम्मका लागि रिहा गर्न सर्वोच्चको आदेश

भारतीय सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिएको छ । मदिरा भ्रष्टाचार प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले जुन १ सम्मका लागि रिहा गर्न आदेश दिएको हो ।

बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर संघीयता सबल बनाउँछौं : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर संघीयता सबल बनाउन लागिएको बताएका छन् । सल्यानको दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन शुक्रबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघीयतालाई सबल बनाउन संघ सरकारले साना योजना सिधै प्रदेश तथा स्थानीय सरकारलाई कार्यान्वयनका लागि हस्तान्तरण गर्ने बताएका हुन् ।

गगनलाई रविको चुनौती : प्रमाण देखाउनुस् राजनीति छोड्दिन्छु

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट ऋण मागेको प्रमाण देखाउन कांग्रेस महामन्त्री गगन थापालाई चुनौती दिएका छन् । यदी त्यस्तो प्रमाण भेटिए आफू संसदीय छानबिन नभइ राजनीतिबाटै सन्यास लिने उनले बताए ।

'विभेद र हिंसाबाट दलितलाई संरक्षण गर्न राज्य विफल, विभेद अन्त्य गर्ने प्रयास अपर्याप्त'

एम्नेस्टी इन्टरनेसनलको एक अध्ययनले प्रहरी र न्याय संयन्त्रले दलित समुदायको विश्वास गुमाइरहेको र दलित विरूद्धको विभेद र हिंसामा दण्डहीनताको संस्कार मौलाइरहेको निष्कर्ष निकालेको छ । दलित समुदाय र खासगरी दलित महिला तथा बालिकाहरूलाई जातीय विभेद र हिंसाबाट उचित संरक्षण गर्न राज्य विफल भएको प्रतिवेदनको निष्कर्ष छ। 

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेपछि राष्ट्रिय सभाको शुक्रबारको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ ।

कांग्रेसको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बजेट अधिवेशनको प्रारम्भिक दिनमा नै नेपाली कांग्रेसले उठेर बैठक अवरुद्ध पारेको हो ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
एक तोला सुन चोरी गरेर निलेपछि...

एक तोला सुन चोरी गरेर निलेपछि...

लक्ष्मी गौतम

फिदिम नगरपालिका-२ की विष्णुमाया तामाङको दराजबाट हराएको एक तोला सुन चोरी भएको ३६ घण्टापछि फेला परेको छ । गत बुधबार राति फिदिम-१ का २८ वर्षीय सुरेन योङ्याले तामाङको घरबाट सुन र १५ हजार रुपैयाँ चोरी गरेका थिए । 

कोशी प्रदेश सभाको अधिवेशन आह्वान

कोशी प्रदेश सभाको अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

कोशी प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ३१ गते विहान ११ बजेका लागि वैठक आह्वान गरेका हुन् । 

दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच समझदारी

दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच समझदारी

डम्बरसिं राई

दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी एकअर्कामा आदान-प्रदान गर्ने समझदारी भएको छ ।

रक क्लाइम्बिङबाट लडेर युवाको मृत्यु

रक क्लाइम्बिङबाट लडेर युवाको मृत्यु

डम्बरसिं राई

रक क्लाइम्बिङ गर्ने क्रममा लडेर एक युवाको ज्यान गएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा बिहीबार बेलुकी रक क्लाइम्बिङ गर्ने क्रममा दिक्तेल हाटडाँडा बस्ने ३५ वर्षीय सुचन राईको मृत्यु भएको हो ।

कांग्रेस कार्यकर्ताद्वारा कोशी प्रदेश प्रमुखको पुतला दहन

कांग्रेस कार्यकर्ताद्वारा कोशी प्रदेश प्रमुखको पुतला दहन

पर्वत पोर्तेल

असंवैधानिक तबरबाट नयाँ सरकार गठन गरेको भन्दै कांग्रेस कार्यकर्ताले बिहीबार कोशी प्रदेश प्रमुख परशुराम खापुङको पुतला दहन गरेका छन् । 

कोशीमा मुख्यमन्त्री कार्कीले लिए शपथ, रानामगर र उप्रेती बिनाविभागीय मन्त्री

कोशीमा मुख्यमन्त्री कार्कीले लिए शपथ, रानामगर र उप्रेती बिनाविभागीय मन्त्री

पर्वत पोर्तेल

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अपराह्न शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

कोशी बाट थप
‘धरापमा’ मधेश सरकार

‘धरापमा’ मधेश सरकार

अजित तिवारी

पार्टी विभाजनपछि जसपा नेपाल नेतृत्वको मधेश सरकार धरापमा परेको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट एमाले र माओवादीले बाहिरिने तयारी गरेका हुन् । शीर्ष नेताको निर्देशन पर्खिरहेका दुवै दलका नेताहरू प्रदेश सरकारबाट समर्थन फिर्ता र नयाँ सरकार गठनको गृहकार्यमा लागेका छन् । 

कोसी बगरमा खरबुजा फलाएर जीवन धान्छन् भारतीय

कोसी बगरमा खरबुजा फलाएर जीवन धान्छन् भारतीय

अवधेशकुमार झा

रोजगारी नपाएर नेपालीहरु भारतको पंजाव र हरियाणासम्म मजदुरी गर्न गइरहेका बेला भारतीय नागरिकहरु भने नेपालमा आएर खेतीपाती गरिरहेका छन् । उनीहरुले खेतीपातीबाटै लाखाैँ रुपैयाँ कमाइरहेका छन् । भारतका विभिन्न राज्यबाट आएका उनीहरुले सप्तकोशी नदी किनारमा खरबुजा खेती लगाएका छन् ।

करेन्ट लागेर धनुषामा एकको मृत्यु

करेन्ट लागेर धनुषामा एकको मृत्यु

कान्तिपुर संवाददाता

धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ । बिहीबार बिहान ६ बजे बटेश्वर गाउँपालिका–२ रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जमुनी सिंचाई योजनाको काम चार वर्षदेखि ठप्प

जमुनी सिंचाई योजनाको काम चार वर्षदेखि ठप्प

शंकर आचार्य

मुआब्जा वितरण प्रक्रिया र व्यारेजमा विद्युतीय ढोका निर्माणमा भइरहेको ढिलाइका कारण करिब चार वर्ष देखि जमुनी सिंचाई योजनाको काम ठप्प रहेको छ । ३५ करोड रुपैयाँ खर्च भइसकेको यो आयोजना अब सम्पन्न हुने/नहुने अन्योल पनि बढ्दो छ । ६ वर्षअघि बाराको पूर्वी र रौतहटको पश्चिमी भेगका किसानलाई वर्षैभरि सिंचाई सुविधा उपलब्ध गराउने महात्वाकांक्षी योजनाको रुपमा अघि बढाइएको जमुनी सिंचाई योजनाको काम अहिले ठप्प छ । 

बैंकमा डयुटीमा रहेका गार्ड मृत भेटिए

बैंकमा डयुटीमा रहेका गार्ड मृत भेटिए

अबधेशकुमार झा

सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड मृत फेला परेका छन्।

लाइसेन्स नभएका चालकलाई कारबाही

लाइसेन्स नभएका चालकलाई कारबाही

शिव पुरी

विभिन्न बजारहरुमा सवारी चालक अनुमति पत्र नलिई चलाएका ई–रिक्सा र टेम्पो चालकहरु माथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगापुर अन्तर्गतको गौरबाट खटिएको संयुक्त चेकिङ टोलीले चालक अनुमति पत्रबिना नै सवारी चलाउनेलाई कारबाही गरेको हो । 

मधेस बाट थप
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

बागमती प्रदेशसभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । 

नक्कली नोटसहित ५ जना पक्राउ

नक्कली नोटसहित ५ जना पक्राउ

सुवास विडारी

मकवानपुर प्रहरीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी नामटारले बुधबार र बिहीबार गरी एक हजार दरका ५५ वटा नक्कली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

पाँचखालमा रुखमा झुन्ड्याइ जलाएको अवस्थामा एक पुरुषको शव फेला 

पाँचखालमा रुखमा झुन्ड्याइ जलाएको अवस्थामा एक पुरुषको शव फेला 

ज्योती श्रेष्ठ

जिल्लाको पाँचखाल नगरपालिका-४ स्थित जिरोकिलोमा एक पुरुषको शव फेला परेको छ ।

सिन्धुलीमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

सिन्धुलीमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

राजकुमार कार्की

जिल्ला लिग प्रतियोगिताअन्तर्गत सिन्धुलीमाडीको लोकतान्त्रिक चौरमा बिहीबार भएको पहिलो खेलमा जनहितैषी युवा क्लब मरिणले सिद्धस्थली युवा क्लब कमलामाई रातमाटालाई ५–० गोलले पराजित गरेको छ । 

बागमतीमा प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिस

बागमतीमा प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिस

कान्तिपुर संवाददाता

बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ । 

नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

रासस

नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् ।

वाग्मती बाट थप
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

आश गुरुङ

१४ वर्षीया बालिकालाईलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मध्यनेपाल नगरपालिका-७ का ४६ वर्षीय नवराज घिमिरेलाई पक्राउ गरेको छ ।

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

रासस

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्त्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो । 

मनास्लु हिमाल आरोहण दिवसमा पर्यटकलाई सम्मान

मनास्लु हिमाल आरोहण दिवसमा पर्यटकलाई सम्मान

हरिराम उप्रेती

६८ औँ मनास्लु हिमाल आरोहण दिवसको अवसरमा पर्यटकलाई सम्मान गरिएको छ । बिहीबार मनास्लु क्षेत्र भ्रमणका लागि आएका ३५ जना विदेशी पर्यटकलाई  स्वागत र सम्मान गरिएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

आश गुरुङ

लमजुङको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी साधन सञ्चालनमा स्थानीयवासिन्दाले रोक लगाएको छ । मर्स्याङ्दी गाउँपालिकामा निर्माण गरिएको आयोजनाको प्रवर्द्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आफ्ना मागहरु सुनुवाइ नगरेको भन्दै स्थानीयवासिन्दाले आयोजनाले सञ्चालन गर्दै आएको सवारी गुड्न रोक लगाएका हुन् ।

झुत्रा नक्साले सेवाग्राही र कर्मचारी हैरान

झुत्रा नक्साले सेवाग्राही र कर्मचारी हैरान

प्रकाश बराल

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले दुई वर्षदेखि आफ्नो पालिकाभित्रका केही स्थानमा नयाँ नापी गरिदिन माग गरिरहेका छन् । तर उनको मागको सुनुवाइ भएको छैन ।

मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

सम्झना रसाइली

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक चार लेन विस्तारको क्रममा छ । विस्तारमा रहेको राजमार्ग वर्षासँगै हिलाम्य हुँदा यात्रुहरुले सकस झेल्नुपरेको छ । 

गण्डकी बाट थप
सुस्तामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु 

सुस्तामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु 

नवीन पौडेल

पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

ब्राउन सुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित एक जना पक्राउ

कमल पन्थी

प्रहरीले मधुवन नगरपालिका–७ गाउँ नम्बर–५ बाट एक जना ब्राउन सुगरसहित पक्राउ परेका छन् । 

अवैध उत्खनन् गर्नेलाई ३ लाख रुपैयाँ जरिवाना

अवैध उत्खनन् गर्नेलाई ३ लाख रुपैयाँ जरिवाना

नवीन पौडेल

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले एक व्यक्तिलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । 

भन्सार छलेर भित्र्याइएका सामान बरामद

भन्सार छलेर भित्र्याइएका सामान बरामद

दीपेन्द्र बडुवाल

प्रहरीले रुपन्देहीका विभिन्न नाकाबाट भन्सार छलेर भित्र्याइएका खाद्यान्न र घरायसी उपयोगमा सामान बरामद गरेको छ । खुला सिमानाबाट भन्सार छलेर सामान भित्र्याउने परम्परा निरुत्साहित गर्न जिल्लाका ग्रामीण नाकामा समेत प्रहरी परिचालन गरिएको छ । यसक्रममा भन्सार छलेर चोरी पैठारी गरिएका सामान दैनिक बरामद भइरहेका छन् । 

पाँच दिनदेखि बेपत्ता थापाको शव कालीगण्डकीमा भेटियो 

पाँच दिनदेखि बेपत्ता थापाको शव कालीगण्डकीमा भेटियो 

माधव अर्याल

पाँच दिनदेखि बेपत्ता एक युवकको शव रामपुर नगरपालिका–८ भुजातस्थित कालीगण्डकी नदी किनार फेला परेको छ ।

लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार 

लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार 

रूपा गहतराज

बाँकेमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । 

लुम्बिनी बाट थप
भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु

कान्तिपुर संवाददाता

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ छेपारे नजिकै भेरी नदीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएका छन् । 

एक घर, एक भैंसी

एक घर, एक भैंसी

मेनुका ढुंगाना

गाउँ सुनसान छ । कुनै घर खाली देखिन्छन्, कुनै घरमा वृद्धवृद्धा महिलाहरु मात्रै देखिन्छन् । अछामको ढकारी गाउँपालिका–८ पल्सातो गाउँमा भने प्रत्येक घरमा भैंसी पालिएका छन् । उमेर उत्तरार्धमा पुगेका बुढेशकालका बुवाआमालाई शितनको लागि नै भैंसी पाल्नेको संख्या नै धेरै छ ।

यार्सा टिप्न अवैध बाटो, ७४ जनालाई जरिवाना

यार्सा टिप्न अवैध बाटो, ७४ जनालाई जरिवाना

राजबहादुर शाही

मुगु र डोल्पाको पाटन क्षेत्रमा अवैध बाटो प्रयोग गरेर यार्सा टिप्न जान थालेका छन् । डोल्पामा जेठ १० गते र मुगुमा जेठ १५ गतेबाट पाटन क्षेत्रको यार्सा संकलन गर्न जाने स्थानीयलाई अनुमति दिने निर्णय गरिएको छ । तर अनुमति लिएर जानेभन्दा अनुमति नलिइ अवैध र जोखिमपूर्ण बाटो प्रयोग गरेर जानेको संख्या समेत बढ्दो छ ।

यार्सागुम्बा खोज्न गएका एक युवकको लेक लागेर मृत्यु

यार्सागुम्बा खोज्न गएका एक युवकको लेक लागेर मृत्यु

ज्योति कटुवाल

डोल्पामा यार्सागुम्बा खोज्न गएका एक युवकको लेक लागेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका १-का १९ वर्षीय देवेन्द्र गुरुङको लेक लागेर मृत्यु भएको हो ।

कालीकोटमा जिप दुर्घटना : १२ जना घाइते

कालीकोटमा जिप दुर्घटना : १२ जना घाइते

तुलाराम पाण्डे

कर्णाली करिडोरअन्तर्गत पचाझरना–८ सिजाबगरमा गए राति जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सान्नीत्रिवेणी–३ मानेगडाबाट पलाता गाउपालिकाको घाटचौरतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको जिप बिहीबार राति १० बजे दुर्घटना हुँदा पतालाका स्थानीय घाइते भएका हुन् ।

वीरेन्द्रनगरमा हाफ म्याराथन प्रतियोगिता हुँदै

वीरेन्द्रनगरमा हाफ म्याराथन प्रतियोगिता हुँदै

तृप्ति शाही

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । शनिबार हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । ‘अब कर्णाली दौडने छ’ भन्ने मूल नारासहित हुन लागेको प्रतियोगितामा देशभरबाट करिब ९०० खेलाडीहरू सहभागी हुने जनाइएको छ ।

कर्णाली बाट थप
जलाधार व्यवस्थापन अधिकृत पालविरुद्ध भ्रष्टाचार मुद्दा

जलाधार व्यवस्थापन अधिकृत पालविरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

भारतको निर्वाचनका कारण सीमानाका बन्द हुने

भारतको निर्वाचनका कारण सीमानाका बन्द हुने

चित्रांग थापा

कैलालीसँग सीमा जोडिएको भारतको उत्तरप्रदेश  राज्यको खिरी जिल्लामा यही वैशाख ३१ गते तद्नुसार मे १३ मा हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै शुक्रबार साँझ ६ बजे देखि मतदान कार्य सम्पन्न नहुँदासम्म नेपाल भारत अन्तर्राष्ट्रिय नाका बन्द रहने भएको छ । 

नवनिर्वाचित प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

नवनिर्वाचित प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

अर्जुन शाह

बझाङ निर्वाचन क्षेत्र नम्बर १ को (१) मा भएको उपनिर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

महाकालीमा फसेका कामदार १० घण्टा पछि वारी आए

महाकालीमा फसेका कामदार १० घण्टा पछि वारी आए

भवानी भट्ट

महाकाली नदीमा पानीको बहाब बढेपछि १० घण्टादेखि नदी बिचमै फसेका कामदार बिहीबार बिहान मात्रै नदी वारी आउन सकेका छन् ।  पानीको बहाब घटेपछि बिहीबार उनीहरु नेपाल तर्फ आउन सकेका हुन् ।

खाद्यको जग्गामा बनेका घरटहरा भत्काइयो

खाद्यको जग्गामा बनेका घरटहरा भत्काइयो

भवानी भट्ट

महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गामा निर्माण भएका घरटहरा भत्काइएको छ । बुधबार डोजर लगाएर खाद्यको जग्गा खाली गरिएको हो । 

महेन्द्रनगर विकास समितको जग्गा बिक्री प्रकरण : चार अध्यक्ष र कर्मचारी दोषी ठहर

महेन्द्रनगर विकास समितको जग्गा बिक्री प्रकरण : चार अध्यक्ष र कर्मचारी दोषी ठहर

भवानी भट्ट

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जमिन बिक्री प्रकरणमा विशेष अदालतले तत्कालीन अध्यक्ष र कर्मचारीसहित ८ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतको सोमबारको फैसलाले ४ जना अध्यक्ष र ४ कर्मचारीलाई दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको हो । विशेष अदालतले सोमबार अख्तियारले दर्ता गरेका मुद्दाकै आधारमा फैसला गर्दै अध्यक्षसहित नगर विकासका कर्मचारीहरुलाई दोषी ठहर गरेको छ ।

सुदूरपश्चिम बाट थप

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा

चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेसन निर्माण सम्पन्न गरी बिहीबार चार्ज गरिएको हो ।

युरोपा लिग : फाइनलमा लेभरकुजनको प्रतिद्वन्द्वी एटलान्टा

बायर लेभरकुजनले ४९ खेलको कीर्तिमान अपराजित यात्रा कायम राख्दै बिहीबार युरोपा लिगको फाइनल यात्रा तय गरेको छ । उसले एएस रोमालाई सेमिफाइनल दोस्रो लेगमा २–२ को बराबरीमा रोक्यो र समग्रमा ४–२ को अग्रता लियो ।

आईपीएल : बेंगलुरुको सम्भावना कायम पञ्जाव बाहिरियो

विराट कोहलीको ९२ रनको मदतले रोयल च्यालेन्जर्स बेंगलुरुले बिहीबार आईपीएल २०२४ मा पञ्जाव किंग्सलाई ६० रनले पराजित गरेको छ । यससँगै बेंगलुरुको झिनो प्ले–अफ सम्भावना कायम रह्यो । पञ्जाव भने प्रतियोगिताबाट बाहिरिएको छ ।

एसियाड पदकधारी र क्रिकेटरको पुरस्कार निकासा

एसियाली खेलकुदमा रजत पदक जितेकी एरिका गुरुङसहित नेपाललाई विश्वकपमा पुर्‍याउने राष्ट्रिय क्रिकेट टोलीले सरकारबाट घोषित पुरस्कार रकम पाउने भएको छ । लामो समयदेखि रोकिएको उक्त रकम मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निकासा गर्ने निर्णय गरेको हो । 

सन् १९९४ मा आजकै दिन : मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति 

सन् १९९४ मा आजकै दिन (मे १०) नेल्सन मण्डेलाले दक्षिण अफ्रिकाको राष्ट्रपतिको कार्यकाल सुरु गरेका थिए । उनी दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति हुन् । 

सन् १९८६ मा आजकै दिन : सगरमाथा आरोही नोर्गेको निधन

सन् १९८६ मा आजकै दिन (मे ९) मा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेको निधन भएको थियो । नेपालको सोलुखुम्बुमा सन् १९१४ मे २९ मा जन्मिएका नोर्गेको ७१ वर्षको उमेरमा दार्जिलिङमा निधन भएको थियो । 

अशान्त अमेरिकी विश्वविद्यालय

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेको आठ महिना पुगिसकेको छ । इजरायलले व्यहोरेको अप्रत्याशित आक्रमणमा करिब १ हजार २ सय इजरायली तत्काल मारिए । घाइते भएका सय जनाभन्दा बढीले आक्रमणको केही दिनमा ज्यान गुमाएका थिए । त्यसका साथै २ सय ५० जनाभन्दा बढीलाई इजरायली क्षेत्रबाट बन्धक बनाएर लैजान हमास सफल भएको थियो । 

सन् २०१६ मा आजकै दिन : लन्डनमा पहिलो मुस्लिम मेयर 

सन् २०१६ मा आजकै दिन (मे ८) मा बेलायती राजधानी लन्डनको मेयरमा सदिक खान निर्वाचित भएका थिए । लेबर पार्टीबाट उम्मेदवार बनेका खानले कन्जरभेटिभका ज्याक गोल्डस्मिथलाई पराजित गरेका थिए । 

भारतीय लोकसभा निर्वाचन : तेस्रो चरणअन्तर्गत ९२ सिटमा मतदान हुँदै

भारतमा लोकसभाको तेस्रो चरणको निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । तेस्रो चरणअन्तर्गत विपिन्न ११ राज्य र केन्द्र शासित प्रदेशका ९२ सिटमा चुनाव भइरहेको छ ।

बाघ पछ्याउँदै नागरिक वैज्ञानिक

स्वभाव नै निक्कै जिज्ञासु । बाघहरूको आवतजावत हुने ठाउँ पहिचान उस्तै सिपालु । क्यामरा ट्र्यापको प्राविधिक कामका अनुभव उनी नदी र खोला किनार, डाँडाको बाटो, भन्ज्याङ, दोबाटो र नुनपानीको स्रोत भएको ठाउँ पहिचान गर्छन् ।

विदेश पठाइदिने बहानामा साढे पाँच करोड ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.