१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

आनन्द साहको परिवारलाई पाँच लाख सहयोग

धनुषा — इजरायलमा हमास समूहको आक्रमणमा परी  मृत्यु भएको धनुषाका आनन्द साहको परिवारलाई मधेश सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ । 

आनन्द साहको परिवारलाई पाँच लाख सहयोग

मधेश सरकारबाट घोषणा भए अनुरुप मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रबार मृतक साहका बुवा सोमन साहलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

गत असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समुहले गरेको आक्रमणमा परि धनुषाको लक्ष्मिनिया- ४ का आनन्द साहसहित अध्ययन भ्रमणमा रहेको १० जना विद्यार्थीको निधन भएको थियो ।

प्रकाशित : वैशाख ७, २०८१ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?