सम्भव होला हेलिकोप्टरबाट डढेलो नियन्त्रण ?
गत चैत १ यता डढेलो र आगलागीमा परी विभिन्न जिल्लामा ५० जनाको मृत्यु भएको छ । त्यस्तै १४९ जना घाइते भएका छन् । अर्बौं रुपैयाँबराबरको भौतिक संरचना नष्ट भएको छ । डढेलोले हजारौं हेक्टर वन क्षेत्र मात्र नभई बस्ती नै सखाप भएको छ ।