२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५१

सहकारीको बचत रिसोर्टमा लगानी, सञ्चालक सांसदविरुद्ध अदालतको पक्राउ पुर्जी

सर्वसाधारणको बचत हिनामिनामा सहकारी सञ्चालक मात्र होइन, निजी कम्पनीमा लगानी गर्ने सांसदलाई पनि अनुसन्धानको दायरामा ल्याउन अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । चितवनको सनराइज, पूर्वी नवलपरासी (नवलपुर) को छिपछिपे र बर्दिर्याको नमस्ते सहकारीबाट १६ करोड ५८ लाख लिएर आफ्नो समूहको रिसोर्टमा लगानी गर्ने राप्रपाकी संघीय सांसद गीता बस्नेतलाई पक्राउ गर्न पुर्जी जारी भएको हो । 

उद्योग—निर्माण ऋणात्मक र व्यापार नबढ्दा खुम्चियो आर्थिक वृद्धिदर

उद्योग र निर्माण क्षेत्रमा ऋणात्मक वृद्धि हुनुका साथै थोक तथा खुद्रा व्यापार क्षेत्रको विस्तार सीमान्त हुँदा चालु आर्थिक वर्ष पनि नेपालको आर्थिक वृद्धिदर लक्ष्यभन्दा निकै कम हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमान प्रतिवेदनले आर्थिक वर्ष ०८०/८१ मा आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धिदर ३.५४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ ।

आगलागीमा १५ घर जल्यो, २ करोड रुपैयाँभन्दा बढीको क्षति 

जिल्लाको रोशी गाउँपालिका-४ स्थित महादेव सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा १५ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सन् १८८९ मा आजकै दिन श्रमिक दिवस सुरु 

सन् १८८९ मा आजकै दिन (मे १) बाट अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन सुरु गरिएको हो । इन्टरनेसनल फेडरेसन अफ सोसलिस्ट ग्रुप र ट्रेड युनियनहरूले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेका थिए ।

मजदुर जसले २७ करोड ९० लाख करछलीको अभियोगबाट सफाइ पाए

मजदुरी गरेर दैनिक गुजारा चलाउँदै आएका उमाशंकर रायभरमाथि २०७७ फागुनको दोस्रो साता एकाएक बज्रपात भयो । २७ करोड ९० लाख राजस्व छलीको आरोपमा पाटन उच्च अदालतमा मुद्दा परेको थाहा पाएपछि उनी बिलखबन्दमा परेका थिए । 

श्रमिकका परिश्रम [तस्बिरहरू]

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् ।

‘खामोसी’की मनीषा २८ वर्षपछि ‘हिरामन्डी’मा

यतिबेला अभिनेत्री मनीषा कोइराला साह्रै खुसी छन् । उत्तिकै उत्साहित पनि छिन् । उनी अभिनीत सिरिज ‘हिरामन्डी : द डाइमन्ड बजार’ आज (मे १) देखि रिलिज भएको छ । यसलाई नेटफ्लिक्समा हेर्न सकिन्छ ।

उद्धार गरिएका बाघलाई राख्न र खुवाउनै मुस्किल

बर्दियालगायत तराईका राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रमा समस्याग्रस्त बाघ थपिने क्रम बर्सेनि बढ्दो छ । विभिन्न कारणले जंगलमा अस्तित्व रक्षा गर्न नसकेर विस्थापित भएका बाघद्वारा बस्ती पसेर बस्तुभाउ तथा मानिसको सिकार गर्नेक्रम बढेको छ । यसरी बस्तीमा आउने बाघलाई निकुञ्ज कार्यालयले उद्धार गरेर व्यवस्थापन केन्द्रमा राख्ने गरेको छ ।

लुम्बिनी, मधेस र कोशी प्रदेशमा हुरीबतासको चेतावनी

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् ।

गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह

इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

हुरीसँगै फैलिएको आगोले बस्ती सखाप

सप्तरीको महादेवा गाउँपालिका–१ चिमटीका चन्दर यादवले सोमबारमात्रै बुहारी भित्र्याएका थिए । मंगलबार दिउँसो छोराको बिहेभोजको माहोल थियो । पाहुनाले घर भरिभराउ थियो । अचानक छिमेकीको घरबाट आगो सल्केपछि सबै ज्यान जोगाउँदै भागे । घरसहित सरसामान जलिइरहँदा हेर्नुबाहेक केही गर्न सकेनन् । 

इलाम : एमालेको विरासत

इलाम–२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङ २७ हजार ७ सय ७२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत मात्र पाए । २०७९ को निर्वाचनमा खड्का एमालेकै सुवास नेम्वाङसँग १ सय १४ को झिनो मतान्तरमा पराजित भएका थिए ।

तुवाँलोले छेक्यो पोखरा

दैनिक ४५ सय हाराहारी यात्रुको ओहोरदोहोर हुने पोखरा क्षेत्रीय विमानस्थलमा सोमबार र मंगलबार एउटै उडान भएन । शुक्रबारयता डढेलो मिसिएको तुवाँलोका कारण उडान प्रभावित हुँदै आएको छ । तुवाँलोकै कारण काठमाडौंबाट पश्चिम तराईका भैरहवा, नेपालगन्ज, धनगढीतर्फ उड्दै गरेका जहाज जब मनकामना कटेर बन्दीपुर आकाशमा पस्छन्, न राम्ररी पोखरा देखिन्छ न फेवा र बेगनास ताल नै । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते 

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते 

लक्ष्मी गौतम

मेची राजमार्गको चारआली-इलाम सडक खण्ड अन्तर्गत रोङ गाउँपालिका-४ बाघखोरमा मारुती भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

करिब ३८ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद

करिब ३८ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद

कान्तिपुर संवाददाता

भारतबाट तस्करी गरेर भित्र्याइएको करिब ३८ लाख मूल्यको तयारी कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

कान्तिपुरकर्मी अधिकारी पुरस्कृत

कान्तिपुरकर्मी अधिकारी पुरस्कृत

कान्तिपुर संवाददाता

नेपाल पत्रकार महासंघ धनकुटा शाखाले प्रदान गर्ने टेकमुना क्रियाशील पत्रकारिता पुरस्कारबाट धनकुटास्थित कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारी सम्मानित भएका छन् ।

सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र

सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र

लक्ष्मी गौतम, पर्वत पोर्तेल

मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सुहाङ नेम्वाङलाई प्रमाण दिएको छ ।

 मिलनले दिए सुहाङलाई बधाई 

 मिलनले दिए सुहाङलाई बधाई 

लक्ष्मी गौतम, पर्वत पोर्तेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इलाम-२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका उम्मेदवार मिलन योङहाङ लिम्बुले निर्वाचित सांसद सुहाङ नेम्बाङलाई भेटेर बधाईसँगै शुभकामना दिएका छन् ।

धनकुटाको चौबीसेमा एक जना मृत फेला

धनकुटाको चौबीसेमा एक जना मृत फेला

रमेशचन्द्र अधिकारी

धनकुटाको चौबीसे गाउँपालिका–७ माथिल्लो गिद्धेमा एक जना मृत फेला परेका छन् । स्थानीय सार्वजनिक पाटीमा मृत फेला परेका व्यक्ति चौबीसे–८, चाइनेटारका ४७ वर्षीय अर्जुन चेम्जोङ रहेको प्रहरीले जनाएको छ । 

कोशी बाट थप
वीरगञ्जमा नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ

वीरगञ्जमा नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ

भूषण यादव

प्रहरीले नक्कली नेपाली रुपैयाँसहित एकजना भारतीयसहित दुईजनालाई वीरगञ्जमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार साँझ विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताको टोलीले वीरगञ्ज महानगरपालिका– ९ घन्टाघर अगाडिको सडकमा पैदल हिँडिरहेका दुईजनालाई जाँच गर्दा एक लाख २३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको हो । 

महादेवाको आगो निभाउन सेना र सशस्त्र प्रहरी खटाइयो

महादेवाको आगो निभाउन सेना र सशस्त्र प्रहरी खटाइयो

अवधेशकुमार झा

सप्तरीको महादेवा गाउँपालिका-१ को बस्तीमा लागेको भीषण आगो निभाउन नेपाली सेना र सशस्त्र प्रहरीसमेत खटाइएको छ । 

नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी

नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी

भूषण यादव

नबिल बैंकको वीरगन्जको बाइपास रोडमा रहेको शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ । बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ ।

प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका बब्लु पासवान पक्राउ

प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका बब्लु पासवान पक्राउ

भूषण यादव

विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेका भारतीय नागरिक बब्लु पासवानलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । हत्या, अपहरण, हातहतियार र लागूऔषधको कारोबारमा संलग्न रहेका पासवानलाई प्रहरीले सर्वाधिक खोजीको सूचीमा खोजी गरिरहेको थियो । पासवानलाई प्रहरीले वीरगन्जमा पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । 

वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड

वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड

भूषण यादव

कक्षा १२ को जारी परीक्षामा पर्यवेक्षकहरुले अमर्यादित व्यवहार गरेको भन्दै परीक्षार्थीहरुले आइतबार वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । 

रौतहटमा गाँजासहित दम्पती पक्राउ

रौतहटमा गाँजासहित दम्पती पक्राउ

शिव पुरी

रौतहटको कटहरिया नगरपालिकाबाट प्रहरीले शनिबार लागूऔषध गाँजासहित दम्पतीलाई पक्राउ गरेको छ ।

मधेस बाट थप
आगलागीमा १५ घर जल्यो, २ करोड रुपैयाँभन्दा बढीको क्षति 

आगलागीमा १५ घर जल्यो, २ करोड रुपैयाँभन्दा बढीको क्षति 

ज्योती श्रेष्ठ

जिल्लाको रोशी गाउँपालिका-४ स्थित महादेव सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा १५ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

कान्तिपुर संवाददाता

बागमती प्रदेशसभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ ।

बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ 

बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ 

कान्तिपुर संवाददाता

बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ याङ्लाकोटका वडाध्यक्ष रवि तामाङलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

२१७ क्युफिट काठसहित टिपर  र चालक नियन्त्रणमा 

२१७ क्युफिट काठसहित टिपर  र चालक नियन्त्रणमा 

प्रताप विष्ट

अवैध ढंगले कटान गरी चिरान गरेको सालको काठसहित टिपर र चालकलाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ ।

विद्यार्थीलाई पोसाक वितरण 

विद्यार्थीलाई पोसाक वितरण 

कान्तिपुर संवाददाता

जिल्लाको बनेपा नगरपालिका ६ मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । 

ढकाल वंशावली पुस्तक विमोचन

ढकाल वंशावली पुस्तक विमोचन

अनिश तिवारी

जिल्लाका बाह्रबिसे नगरपालिकाका ९ राम्चेका ढकाल समुदायले आफ्नो जाति र इतिहासको अध्ययनसम्बन्धी 'ढकाल वंशावली' पुस्तक बजारमा ल्याएका छन् । 

वाग्मती बाट थप
मनाङमा लेक लागेर बिरामी भएका २ जनाको उद्धार

मनाङमा लेक लागेर बिरामी भएका २ जनाको उद्धार

आश गुरुङ

हिमाली जिल्ला मनाङमा लेक लागेर बिरामी भएका २ जनालाई मनाङ प्रहरीले उद्धार गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका १, गैरीगाउँ घर भएका अन्दाजी १९ वर्षका कोप्रसाद गुरुङ र झापाको बिर्तामोड नगरपालिका ५ घर भएका अन्दाजी ३३ वर्षीय ईन्जिनियर पदम अधिकारीलाई उद्धार गरिएको हो ।

मैयुम गाउँका दैलोमै खानेपानी

मैयुम गाउँका दैलोमै खानेपानी

आश गुरुङ

नजिकै पुमाखोलाबाट बग्ने पानीको साहराले बाँचेका बेंसीसहर नगरपालिका-७ मैयुम गाउँमा ३ दशकअघि सामूहिक खानेपानी योजना बन्यो ।

छिपछिपे सहकारीको अनुसन्धान अन्तिम चरणमा  

छिपछिपे सहकारीको अनुसन्धान अन्तिम चरणमा  

नारायण शर्मा

संचालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको ११ करोड भन्दा बढी रकम हिनामिना भएको छिपछिपे उपभोक्ता सहकारी संस्थाका पीडितको उजुरीको आधारमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले हिनामिना गर्ने बिरुद्ध मुद्दा चलाउने भएको छ ।

लमजुङमा बन्दुकको गोली लागेर एकजना घाइते

लमजुङमा बन्दुकको गोली लागेर एकजना घाइते

आश गुरुङ

बन्दुकको गोली लागेर लमजुङको मर्स्याङ्दी गाउँपालिका-३, जिम्दोका ५३ वर्षीय आइतमान तामाङ घाइते भएका छन् । गाउँ माथिको लेकमा छोडेको भैंसीलाई नुनपानी दिन जाने क्रममा सिजे जंगलमा अचानक गोली लागेर घाइते भएको तामाङलाई उद्दृत गर्दै प्रहरीले बताएको छ ।

चौपाया हत्याको आरोपमा तीन जना पक्राउ

चौपाया हत्याको आरोपमा तीन जना पक्राउ

आश गुरुङ

चौपाया हत्याको आरोपमा मनाङमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका-६, माथिल्लो मनाङ गाउँबाट उनीहरुलाई पक्राउ गरिएको मनाङ प्रहरीले जनाएको छ । 

कक्षा-१२ को प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ 

कक्षा-१२ को प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ 

प्रतीक्षा काफ्ले

कक्षा-१२ को परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

गण्डकी बाट थप
नवनिर्मित भवन हस्तान्तरण नहुँदा भीम अस्पतालको उपचार सेवा प्रभावित 

नवनिर्मित भवन हस्तान्तरण नहुँदा भीम अस्पतालको उपचार सेवा प्रभावित 

माधव ढुंगाना

बिरामीको चापलाई व्यवस्थित गर्दै उपचार सेवा विस्तार गर्न भैरहवास्थित भीम अस्पतालमा निर्माण गरिएको आधुनिक प्रसूति गृह भवन अस्पताललाई हस्तान्तरण नहुँदा उपचार सेवा प्रभावित हुन थालेको छ । 

नक्कली लाइसेन्स प्रकरणमा बुटवलका दुई कर्मचारीमाथि अनुसन्धान सुरु

नक्कली लाइसेन्स प्रकरणमा बुटवलका दुई कर्मचारीमाथि अनुसन्धान सुरु

घनश्याम गौतम

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा पक्राउ परेका बुटवलका दुई कर्मचारी माथि अनुसन्धान सुरु भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली लाइसेन्स प्रकरणमा अहिलेसम्म तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

बर्दियामा बाघको आक्रमणबाट एक जना घाइते

बर्दियामा बाघको आक्रमणबाट एक जना घाइते

कमल पन्थी

बारबर्दिया नगरपालिका–१ स्थित बूढीखोलामा राँगालाई आहालमा लगेका बेला बाघले आक्रमण गर्दा एक जना घाइते भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भएको बाघको आक्रमणमा सोही ठाउँका ३८ वर्षीय राजकुमार थारु घाइते भएका हुन् ।

डढेलोका कारण पाल्पामा तीन घर जलेर नष्ट

डढेलोका कारण पाल्पामा तीन घर जलेर नष्ट

माधव अर्याल

पाल्पाको रैनादेवी छहरा–४, छहराको सल्लीधारा, तिन्धारे, नाङ्गे र सुकादह क्षेत्रको जंगलमा लागेको भीषण डढेलोले बस्तीलाई घेरेपछि तीन घर र तीन गोठ जलेको छ । सल्लाको जंगलमा डढेलो सोमबार दिउँसो आगलागी भएको थियो ।

घरमा आगलागी हुँदा चार वर्षीया बालिकाको मृत्यु

घरमा आगलागी हुँदा चार वर्षीया बालिकाको मृत्यु

वीरेन्द्र केसी

भुमिकास्थान नगरपालिका-५ असुरकाेटकाे कुडेपानी गाउँकाे घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया बालिका अप्सरा विककाे जलेर मृत्यु भएको छ। 

डढेलो नियन्त्रण गर्न नसक्दा जोखिममा बस्ती

डढेलो नियन्त्रण गर्न नसक्दा जोखिममा बस्ती

माधव अर्याल

रिब्दीकोट गाउँपालिकाको खस्यौली, ठिमुरे, कुसुमखोला लगायतका स्थानका जंगलमा लागेको भीषण डढेलो बस्ती नजिक आएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । यस क्षेत्रमा तीन दिनदेखि भीषण डढेलो लागेको छ । 

लुम्बिनी बाट थप
कर्णाली मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए सपथ

कर्णाली मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए सपथ

तृप्ति शाही

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएका छन् ।

मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 

मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 

महेश केसी

त्रिवेणी गाउँपालिका-२ सिम्रुत बजारमा ट्रकले ठक्कर दिदाँ मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान भएको यो दुर्घटनामा परी त्रिवेणी-४ खाराका जयबहादुर गिरीको ज्यान भएको हो । 

सातुसामल बोकेर यार्सा टिप्न पाटनतिर

सातुसामल बोकेर यार्सा टिप्न पाटनतिर

डीबी बुढा

बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि युवाहरु पाटनतिर हिँडेपछि जुम्लाका अधिकांश बस्ती सुनसान बनेका छन् । जिल्लाको पातारासी, गुठिचौर, कनकासुन्दरी, सिंजा र तिला गाउँपालिका क्षेत्रका युवा मुगु र डोल्पाका पाटनतिर जान सुरु गरेका छन् । झण्डै दुई महिनाका लागि आढ्नेओछ्याउने, दालचामल, नूनतेलसहित सातुसामल बोकेर स्थानीय पाटन उक्लिरहेका हुन् ।

गमगढी-नाग्मा सडक : ट्र्याक खोलेकै १२ वर्ष बित्यो, सरकारले दिएन कालोपत्रे गर्ने बजेट

गमगढी-नाग्मा सडक : ट्र्याक खोलेकै १२ वर्ष बित्यो, सरकारले दिएन कालोपत्रे गर्ने बजेट

राजबहादुर शाही

सदरमुकाम जोड्ने कर्णाली राजमार्ग अन्तर्गत गमगढी-नाग्मा सडकको ट्र्याक ओपन कार्य पूरा भएको करिब १२ वर्ष बितिसकेको छ । तर यो सडक कहिले कालोपत्रे हुने भन्ने अझै टुंगो छैन । सो सडकको साढे ६ किमि सडक कालोपत्रे गर्ने काम ठेक्का लागेपनि बाँकी ८७ किमि सडक भने स्तरोन्नति र कालोपत्रे भइहाल्ने संकेत छैन ।

विकास ओसार्दै दुर्गमका सडक

विकास ओसार्दै दुर्गमका सडक

डीबी बुढा

जुम्ला सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिका जोड्ने सडक सञ्चालन भएपछि पातारासी-६ भाङखोलाका सिंह कठायत निकै खुसी छन् । अहिले उनी दैनिक उपभोग्य सामानहरु घरमै मालबहाक गाडीको प्रयोग गरेर पुर्‍याउँछन् । घरमा उत्पादन भएको अर्ग्यानिक उत्पादनहरु सडक हुँदै सुर्खेत नेपालगञ्जका सहरहरुमा पुर्‍याइरहेका छन् । 

पुराना योजना जीर्ण, बस्तीमा पानीको हाहाकार

पुराना योजना जीर्ण, बस्तीमा पानीको हाहाकार

विप्लव महर्जन

बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको दुरुमखोलाको चौपारी, नेटाबजार, लामडाँडा बस्नेउरामा खानेपानीको हाहाकार भएको छ । 

कर्णाली बाट थप
सात लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद

सात लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद

भवानी भट्ट

कञ्चनपुरको महेन्द्रनगर र दोधारा चाँदनी क्षेत्रबाट ७ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद भएको छ । 

५ सय ६३ बिघाको अतिक्रमित \'पुरैना ताल\' पुरानै अवस्थामा फर्काइँदै 

५ सय ६३ बिघाको अतिक्रमित 'पुरैना ताल' पुरानै अवस्थामा फर्काइँदै 

अर्जुन शाह

जिल्ला प्रशासन कार्यालय कैलालीले भजनी नगरपालिका-७ लालबोझीमा रहेको पुरैना ताललाई अतिक्रमणमूक्त गर्दै पहिलाकै स्वरुपमा फर्काउने कार्य सुरु गरेको छ । अतिक्रमण हटाउन आठ वटा एक्स्काभेटर र जेसिभी प्रयोग गरिएको छ । 

रञ्जिता श्रेष्ठ पक्षधर सांसद थापा मन्त्री नियुक्त  

रञ्जिता श्रेष्ठ पक्षधर सांसद थापा मन्त्री नियुक्त  

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापालाई मन्त्री नियुक्त गरेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी थापालाई प्रदेश प्रमुख नजिर मियाले मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् । 

सुदूरपश्चिममा सरकार बनाउने कांग्रेसको प्रयासमा धक्का

सुदूरपश्चिममा सरकार बनाउने कांग्रेसको प्रयासमा धक्का

कान्तिपुर संवाददाता

बझाङ–१ (१) को उपनिर्वाचनमा एमालेका दमनबहादुर भण्डारी शनिबार निर्वाचित भएसँगै सुदूरपश्चिम प्रदेश सरकार गठनको गणितीय खेल झनै रोचक मोडमा पुगेको छ । २०७९ को निर्वाचनपछि यस प्रदेशसभामा कांग्रेस सांसदको संख्या १९ थियो । कांग्रेसकै सांसद पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएपछिको उपनिर्वाचनमा कांग्रेसले उक्त सिट गुमायो भने एमालेले जित निकाल्दै एक सिट थप्यो । 

भारतबाट फर्किरहेका दम्पती बेहोस बनाइ लुटिए

भारतबाट फर्किरहेका दम्पती बेहोस बनाइ लुटिए

भवानी भट्ट

भारतबाट मजदुरी गरेर घर फर्किन लागेका एक दम्पती बाटोमै लुटिएका छन् । पञ्जाबबाट घर फर्किरहेका दम्पतीलाई सोमबार बिहान भारतको बनबासादेखि गड्डाचौकी आउने क्रममा नशालु पदार्थ खुवाएर बेहोर बनाई लुटिएका हुन् ।

भण्डारीको विजय : सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई लाभ

भण्डारीको विजय : सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई लाभ

वसन्तप्रताप सिंह

बझाङ प्रदेशसभा-१ मा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । २०७९ को चुनावमा कांग्रेसले जितेको स्थानमा विजय हासिल गर्दा सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई एक सिट लाभ भएको छ । सुदूरपश्चिममा एमालेका अब ११ सांसद हुनेछन्

सुदूरपश्चिम बाट थप

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने बताएका छन् ।

विश्वकप टोलीमा फर्किए ऋषभ

१६ महिनाअघि डरलाग्दो कार दुर्घटनामा परेका ऋषभ पन्तलाई समेट्दै भारतले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि अन्तिम टोली घोषणा गरेको छ । पन्तसहित १५ सदस्यीय खेलाडीले जुन १ बाट अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा भारतीय टोलीमा स्थान बनाएका छन् । 

नोकिएलाई दक्षिण अफ्रिकाको समर्थन

एनरिच नोकिएलाई समेट्दै दक्षिण अफ्रिकाले ट्वान्टी–२० विश्वकप टोली घोषणा गरेको छ । सेप्टेम्बरमा अस्ट्रेलियासँगको शृंखलाका क्रममा ढाडमा चोट बोकेयता नोकिएले अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् र अहिले आईपीएलमा पनि राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । 

आर्चर इंग्ल्यान्ड टोलीमा

इंग्ल्यान्डले ट्वान्टी–२० विश्वकप उपाधि रक्षा अभियानका लागि तीव्र गतिका बलर जोफ्रा आर्चरलाई आफ्नो टोलीमा समावेश गरेको छ । सन् २०१९ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका उनले विभिन्न चोटका कारण नियमित खेल्न सकिरहेका छैनन् ।

युरोपेली च्याम्पियन्स लिग : बायर्नसँग रियलको बराबरी

भिनिसियस जुनियरले गरेको दुई गोलको मद्दतले रियल म्याड्रिडले मंगलबार युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा बायर्न म्युनिकलाई २–२ को बराबरीमा रोकेको छ ।

आईपीएल २०२४ : मुम्बईलाई हराएर लखनउ तेस्रोमा

लखनउ सुपर जायन्ट्सले आईपीएल २०२४ मा मंगलबार मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ । दसौं खेलमा लखनउको १२ अंक भएको छ । हारले मुम्बईको स्थिति अझ खराब भएको छ र छ अंकमा नवौं स्थानमा रह्यो ।

‘ननस्टप’ रजनीकान्त

तमिल सुपरस्टार रजनीकान्त जति चर्चित छन्, त्यति नै सरल र उदार । संसारभर करोडौं फ्यान छन् । उनी उमेरले सात दशक नाघिसके । तर फिल्मी क्षेत्रमा अझै पनि निकै सक्रिय । नायक मात्र होइन, चरित्र अभिनेता होस् वा खलनायकको भूमिकामा निकै जम्छन् उनी । पर्दामा भयंकर एक्सन गरिरहेका उनी वास्तवमा भने निकै सरल रजनीकान्तको कुरै बेग्लै । उनको पछिल्लो पिःम याद छ ? त्यसमा उनी जेलर थिए । 

सन् १९४५ मा आजकै दिन : हिटलरद्वारा आत्महत्या 

सन् १९४५ मा आजकै दिन (अप्रिल ३०) मा जर्मन तानाशाह एडोल्फ हिटलरले आत्महत्या गरेका थिए । दोस्रो विश्वयुद्धका दौरान रेड आर्मीले बर्लिन सहर कब्जामा लिएपछि हिटलरले पत्नी एभा ब्राउनसहित आत्महत्या गरेका थिए ।

अत्यधिक गर्मीले बंगलादेशमा विद्यालय बन्द

बंगलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश दिएको हो । 

भाजपामा मोदी कसरी बने निर्विकल्प ?

भारतीय जनता पार्टीमा अटल बिहारी वाजपेयीपछिको स्वाभाविक उत्तराधिकारी पार्टीका दोस्रो संस्थापक नेता लालकृष्ण आडवाणी थिए । सन् २०१४ को लोकसभा चुनाव पार्टीले जितेको खण्डमा उनी प्रधानमन्त्री हुने अड्कल थियो । भाजपाले चुनाव पनि जित्यो । तर, आडवाणीलाई उछिन्दै उनका अनुयायी नरेन्द्र मोदी प्रधानमन्त्री बने । 

सन् २०११ मा आजकै दिन : बेलायती राजकुमारको विवाह 

सन् २०११ मा आजकै दिन (अप्रिल २९) मा बेलायती राजकुमार विलियमको विवाह भएको थियो । बेलायती राजगद्दीका उत्तराधिकारी विलियमले क्याथरिन मिडेल्टनसँग विवाह गरेका हुन् । 

कम्बोडियाको एक हतियार भण्डारस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु

कमबोडियाको कम्पोङ स्पेउ प्रान्तको चबरमोर्न सहरको सैन्य क्षेत्र ३ को हतियार भण्डारणस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ।

आन्दोलनकारी आमा

जिन्दगीमै स्थायी बसोबास भएन, नोना कोइरालाको । आन्दोलनको बाटो हिँडेकी उनको थातबास भन्नु नै जेल, प्रवास र कोइराला निवास– विराटनगर । आन्दोलन र क्रान्तिको बाटो अनेकौँपटक हिँडे– शेखर कोइराला पनि । सम्भवतः त्यही बाटोको सबैभन्दा बढी साक्षी भए उनी । किनभने शेखरकी आमा नोनाले आन्दोलनकै नाममा जीवन उत्सर्ग गरिन् । त्यही गोरेटो हिँडिन्– निःस्वार्थी भावले, आत्मविश्वासले भरिएर । त्यसैले आन्दोलन शेखर हिँडेको सर्वाधिक स्मरणीय बाटो हो । 

ललितपुर डढेलो : अर्का घाइतेको पनि मृत्यु

गोदावरी नगरपालिका–४  बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.