२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ को विशाल योगफल

एन्ड्रयु फ्लेचर र जोहनसन चार्ल्सको अर्धशतकमा वेस्ट इन्डिज ‘ए’ ले बिहीबार ट्वान्टी २० क्रिकेट शृंखलाको चौथो खेलमा नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ । लगातार चौथो खेलमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय रन ९ बनाएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले पालिकाको बजेट पारित नहुने र कार्यपालिकाको बैठक सञ्चालन गर्नसमेत कठिनाइ हुनेजस्ता समस्या देखिएपछि स्थानीय सरकार सञ्चालन ऐन संशोधन गर्न लागिएको हो ।

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन 

अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् । मन्त्री पुनले बुधबार साँझ पूर्वअर्थसचिवहरू, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरूसँग सुझाव लिएका हुन् । छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुन सक्ने बजेट ल्याउन सुझाए ।

क्यानडास्थित नेपाली दूतावासले भन्यो : पढ्न आउनूअघि धेरै कुरा बुझ्नू

क्यानडास्थित नेपाली राजदूतावासले क्यानडा आउनुअघि धेरै कुरा बुझ्न विद्यार्थीहरूलाई आग्रह गरेको छ । राजदूतावासले अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीहरूको सचेतनाका लागि एक सूचना जारी गरेको छ । राजदूतवासले विद्यार्थीहरूलाई  आफू पढ्ने कलेज/विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध  र स्वास्थ्य बिमा आदिका बारेमा पूर्ण अध्ययन गर्न अनुरोध गरेको छ ।

फुलेको जाकारान्डा [फोटोफिचर]

हरेक वर्ष यसै समयमा फुल्ने जाकारान्डा काठमाडौंका सडक, फुटपाथ र पार्कहरू रंग्याएका छन् । नीलो तथा बैजनी रंगका ज्याकारान्डालाई धेरैले शिरीषको फूल पनि भन्ने गर्थे । तर विज्ञहरूले यसको वैज्ञानिक नाम 'जाकारान्डा माइमोसिफोलिया' भएको बताएपछि आम मानिसहरू यसलाई 'जाकारान्डा' भन्ने गर्छन्

डढेलो बस्तीमा पसेपछि पाल्पाको हेक्लाङ र रामपुरमा ३७ घरगोठ जलेर नष्ट  

पाल्पाको रामपुर नगरपालिका ४ र ५ का साथै पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ३७ घरगोठ जल्दा लाखौंको धनमान नष्ट भएको छ । 

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा दम्पतीको मृत्यु भएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा ७० वर्षीया पत्नी ठूली लामा र तेजको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताए । घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ । 

अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिनका लागि बन्द

अत्यधिक गर्मी बढेपछि बिहीबारदेखि बुटवलका विद्यालय दुई दिनका लागि गरिएको छ । बुटवल उपमहानगरपालिकाले सूचना जारी गर्दै गर्मी बढेको, तातो हावा चल्न थालेको र विद्यार्थी बिरामी पर्न सक्ने भन्दै दुई दिनका लागि विद्यालय बन्द गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको हो । 

राजदूत पौड्यालले बुझाए ओहदाको प्रमाणपत्र

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले ओहदाको प्रमाणपत्र बुझाएका छन् । ओटावामा आयोजित कार्यक्रममा उनले गभर्नर जनरल तथा क्यानडाका कमान्डर–इन–चिफ म्यारी जे. मे सिमोनलाई ओहदाको प्रमाणपत्र बुझाएका हुन् । 

मौसममा सुधार आएपछि झन्डै एक सातापछि पोखरामा उडान नियमित

मौसममा सुधार आएसँगै पोखरा विमानस्थलबाट उडान नियमित हुन थालेको छ । डढेलोको धुवाँ, धूलो मिसिएको तुँवालो (हेज र मिस्ट) का कारण शुक्रबारदेखि पोखरा विमानस्थल प्रभावित भएको थियो । 

शिक्षामा परोपकारी हात

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की रचना सुनार बालविवाहले जरो गाडेको समुदायमा हुर्किइन् । ६ बहिनी र भाइमध्येकी जेठी हुन् उनी । मध्यम वर्गीय परिवारमा जन्मेहुर्केकी उनलाई पनि अभिभावकले कलिलैमा विवाह गरेर पठाइदिने तयारीमा थिए । १० कक्षामा पढ्दै गरेकी उनी भने विवाहका लागि राजी भइनन् ।

चुनाव सकिएपछि यार्चा टिप्न हिमालतिर

सुर्मा गाउँपालिकाकी अन्जना बोहरा वैशाख २ मा यार्चा टिप्न लेकतर्फ लागेकी थिइन् । विद्यार्थी राजनीतिमा समेत सक्रिय भएकी उनलाई यार्चाको कमाइभन्दा निर्वाचनको रौनकले तान्यो । बोकेर लगेको सामल डेरामै छाडेर केही दिनमै औल झरिन् ।

अन्धकारमा सडक पूर्वाधार

६ वर्ष भयो, नारायणगढ–बुटवल खण्डमा सडक भत्काएर अस्तव्यस्त बनाइएको । १ सय १३ किमि लामो यो सडकको दाउन्ने खण्ड (१४ किमि) को हालत यस्तो छ कि, धूलो उडेर आसपासमै पनि केही देखिँदैन । दुर्घटना नभएको दिन हुँदैन । अव्यवस्थित रूपमा भइरहेको सडक निर्माणले यात्रु सास्ती खेप्न बाध्य छन् । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
पत्रकार चिसाङ शेर्पा पुरस्कृत

पत्रकार चिसाङ शेर्पा पुरस्कृत

डम्बरसिं राई

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङले पत्रकार चिसाङ शेर्पालाई पुरस्कृत गरेको छ । महासंघको चौथो जिल्ला अधिवेशनको अवसरमा बुधबार शेर्पालाई पुरस्कृत गरिएको हो ।

थुलुङ दुधकोशीमा १० घर जलेर नष्ट

थुलुङ दुधकोशीमा १० घर जलेर नष्ट

कान्तिपुर संवाददाता

थुलुङ दुधकोशी गाउँपालिकामा आगलागीबाट १० घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो २ बजे गाउँपालिकाको वडा नम्बर ३ पन्चनमा हावाले उडाएर ल्याएको आगो गाउँमा पस्दा २ घण्टाको अवधिमा १० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  

पहिचान पक्षधरले संगठनले भने : जनमतलाई सामाजिक राजनीतिक पुँजीमा रूपान्तरण गर्छौं  

पहिचान पक्षधरले संगठनले भने : जनमतलाई सामाजिक राजनीतिक पुँजीमा रूपान्तरण गर्छौं  

लक्ष्मी गौतम

पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन ।

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते 

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते 

लक्ष्मी गौतम

मेची राजमार्गको चारआली-इलाम सडक खण्ड अन्तर्गत रोङ गाउँपालिका-४ बाघखोरमा मारुती भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

करिब ३८ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद

करिब ३८ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद

कान्तिपुर संवाददाता

भारतबाट तस्करी गरेर भित्र्याइएको करिब ३८ लाख मूल्यको तयारी कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

कान्तिपुरकर्मी अधिकारी पुरस्कृत

कान्तिपुरकर्मी अधिकारी पुरस्कृत

कान्तिपुर संवाददाता

नेपाल पत्रकार महासंघ धनकुटा शाखाले प्रदान गर्ने टेकमुना क्रियाशील पत्रकारिता पुरस्कारबाट धनकुटास्थित कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारी सम्मानित भएका छन् ।

कोशी बाट थप
अवैध रूपमा भित्र्याइएका भारतीय कुखुरा नष्ट

अवैध रूपमा भित्र्याइएका भारतीय कुखुरा नष्ट

शिव पुरी

रौतहटको बौधिमाई नगरपालिका-७ मा बिहीबार भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको भारतीय कुखुरा जिल्ला प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ ।

महोत्तरीका आगलागीपीडितलाई बास उठ्ने चिन्ता, बस्तीमै घर बनाइदिन माग

महोत्तरीका आगलागीपीडितलाई बास उठ्ने चिन्ता, बस्तीमै घर बनाइदिन माग

सुनिता बराल

महोत्तरीको मटिहानी-६ जरलहवा गाछीका ८० वर्षका वृद्ध इलिहास अन्सारीले आगलागीपछि बस्ती छोड्न मानेनन् । चर्को गर्मी,असहज परिस्थिति र बस्तीमा बतासले बत्याउने धुलोको भूमरीमै परेर पनि उनले सबै ठिक छ, झैं गरिरहे ।

वीरगञ्जमा नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ

वीरगञ्जमा नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ

भूषण यादव

प्रहरीले नक्कली नेपाली रुपैयाँसहित एकजना भारतीयसहित दुईजनालाई वीरगञ्जमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार साँझ विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताको टोलीले वीरगञ्ज महानगरपालिका– ९ घन्टाघर अगाडिको सडकमा पैदल हिँडिरहेका दुईजनालाई जाँच गर्दा एक लाख २३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको हो । 

महादेवाको आगो निभाउन सेना र सशस्त्र प्रहरी खटाइयो

महादेवाको आगो निभाउन सेना र सशस्त्र प्रहरी खटाइयो

अवधेशकुमार झा

सप्तरीको महादेवा गाउँपालिका-१ को बस्तीमा लागेको भीषण आगो निभाउन नेपाली सेना र सशस्त्र प्रहरीसमेत खटाइएको छ । 

नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी

नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी

भूषण यादव

नबिल बैंकको वीरगन्जको बाइपास रोडमा रहेको शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ । बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ ।

प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका बब्लु पासवान पक्राउ

प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका बब्लु पासवान पक्राउ

भूषण यादव

विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेका भारतीय नागरिक बब्लु पासवानलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । हत्या, अपहरण, हातहतियार र लागूऔषधको कारोबारमा संलग्न रहेका पासवानलाई प्रहरीले सर्वाधिक खोजीको सूचीमा खोजी गरिरहेको थियो । पासवानलाई प्रहरीले वीरगन्जमा पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । 

मधेस बाट थप
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

रासस

धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा दम्पतीको मृत्यु भएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा ७० वर्षीया पत्नी ठूली लामा र तेजको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताए । घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ । 

घरको भित्तामा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

घरको भित्तामा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

रमेशकुमार पौडेल

मोटरसाइकल अनियन्त्रित भएर घरको भित्तामा ठोक्किँदा चितवन रत्ननगरमा दुई जनाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक र पछाडि बसेका व्यक्ति रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वाग्मती प्रदेशको भाषा ऐन वैशाख २४ गतेदेखि कार्यान्वयनमा

वाग्मती प्रदेशको भाषा ऐन वैशाख २४ गतेदेखि कार्यान्वयनमा

रासस

आगामी वैशाख २४ गतेदेखि वाग्मती प्रदेशको भाषा ऐन कार्यान्वयनमा आउने भएको छ । प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० पारित भएको एक सय ८० दिन पूरा भई कार्यान्वयनमा आउन लागेको हो । उक्त ऐन विसं २०८० कात्तिक २३ गते वाग्मती प्रदेशसभाबाट पारित भएको थियो ।

ठोरी भन्सारसँग फेरि जोडिदै चितवन

ठोरी भन्सारसँग फेरि जोडिदै चितवन

रमेशकुमार पौडेल

पर्सा जिल्लामा पर्ने ठोरी चितवनबाट सबैभन्दा नजिकमा रहेको नाका हो । ठोरीमा चितवन आसपासका पहाडी भुभागका बासिन्दा नुन तेल लिन जाने गर्दथे । पछिल्ला वर्षहरुमा यो क्रम टुटेको थियो । बुधबारदेखि फेरि चितवन र ठोरीलाई जोड्ने कामको सुरुवात भएको छ ।

नगर अस्पताल डाक्टरविहीन, रित्तै फर्कन्छन् बिरामी

नगर अस्पताल डाक्टरविहीन, रित्तै फर्कन्छन् बिरामी

अनिश तिवारी

बाह्रबिसे नगरपालिका–९ राम्चेस्थित बाह्रबिसे नगर अस्पताल डाक्टरविहीन बनेपछि उपचारर्थ पुगेका बिरामी रित्तै फर्कन थालेका छन् । १३ दिनदेखि अस्पतालमा डाक्टर नभएपछि उपचारको लागि मेडिकलकै भर पर्नुपर्दा स्थानीय निराश छन् । 

आगलागीमा १५ घर जल्यो, २ करोड रुपैयाँभन्दा बढीको क्षति 

आगलागीमा १५ घर जल्यो, २ करोड रुपैयाँभन्दा बढीको क्षति 

ज्योती श्रेष्ठ

जिल्लाको रोशी गाउँपालिका-४ स्थित महादेव सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा १५ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

वाग्मती बाट थप
पोखरा-मुग्लिन सडक खण्ड : सदरमुकामका बासिन्दाले मुआब्जा लिए, संरचना हटाएनन् 

पोखरा-मुग्लिन सडक खण्ड : सदरमुकामका बासिन्दाले मुआब्जा लिए, संरचना हटाएनन् 

सम्झना रसाइली

साविक दुई लेनमा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । निर्माण पक्षले सडक विस्तारका लागि नाला बनाउने, सडक कालोपत्रे गर्ने, बजार क्षेत्रका भौतिक संरचनाहरु हटाउने, विद्युतका पोल स्थानान्तरण तथा पुल निर्माणका कार्यलाई तीव्रता दिएको छ ।

मनाङमा लेक लागेर बिरामी भएका २ जनाको उद्धार

मनाङमा लेक लागेर बिरामी भएका २ जनाको उद्धार

आश गुरुङ

हिमाली जिल्ला मनाङमा लेक लागेर बिरामी भएका २ जनालाई मनाङ प्रहरीले उद्धार गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका १, गैरीगाउँ घर भएका अन्दाजी १९ वर्षका कोप्रसाद गुरुङ र झापाको बिर्तामोड नगरपालिका ५ घर भएका अन्दाजी ३३ वर्षीय ईन्जिनियर पदम अधिकारीलाई उद्धार गरिएको हो ।

मैयुम गाउँका दैलोमै खानेपानी

मैयुम गाउँका दैलोमै खानेपानी

आश गुरुङ

नजिकै पुमाखोलाबाट बग्ने पानीको साहराले बाँचेका बेंसीसहर नगरपालिका-७ मैयुम गाउँमा ३ दशकअघि सामूहिक खानेपानी योजना बन्यो ।

छिपछिपे सहकारीको अनुसन्धान अन्तिम चरणमा  

छिपछिपे सहकारीको अनुसन्धान अन्तिम चरणमा  

नारायण शर्मा

संचालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको ११ करोड भन्दा बढी रकम हिनामिना भएको छिपछिपे उपभोक्ता सहकारी संस्थाका पीडितको उजुरीको आधारमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले हिनामिना गर्ने बिरुद्ध मुद्दा चलाउने भएको छ ।

लमजुङमा बन्दुकको गोली लागेर एकजना घाइते

लमजुङमा बन्दुकको गोली लागेर एकजना घाइते

आश गुरुङ

बन्दुकको गोली लागेर लमजुङको मर्स्याङ्दी गाउँपालिका-३, जिम्दोका ५३ वर्षीय आइतमान तामाङ घाइते भएका छन् । गाउँ माथिको लेकमा छोडेको भैंसीलाई नुनपानी दिन जाने क्रममा सिजे जंगलमा अचानक गोली लागेर घाइते भएको तामाङलाई उद्दृत गर्दै प्रहरीले बताएको छ ।

चौपाया हत्याको आरोपमा तीन जना पक्राउ

चौपाया हत्याको आरोपमा तीन जना पक्राउ

आश गुरुङ

चौपाया हत्याको आरोपमा मनाङमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका-६, माथिल्लो मनाङ गाउँबाट उनीहरुलाई पक्राउ गरिएको मनाङ प्रहरीले जनाएको छ । 

गण्डकी बाट थप
डढेलो बस्तीमा पसेपछि पाल्पाको हेक्लाङ र रामपुरमा ३७ घरगोठ जलेर नष्ट  

डढेलो बस्तीमा पसेपछि पाल्पाको हेक्लाङ र रामपुरमा ३७ घरगोठ जलेर नष्ट  

माधव अर्याल

पाल्पाको रामपुर नगरपालिका ४ र ५ का साथै पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ३७ घरगोठ जल्दा लाखौंको धनमान नष्ट भएको छ । 

अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिनका लागि बन्द

अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिनका लागि बन्द

घनश्याम गौतम

अत्यधिक गर्मी बढेपछि बिहीबारदेखि बुटवलका विद्यालय दुई दिनका लागि गरिएको छ । बुटवल उपमहानगरपालिकाले सूचना जारी गर्दै गर्मी बढेको, तातो हावा चल्न थालेको र विद्यार्थी बिरामी पर्न सक्ने भन्दै दुई दिनका लागि विद्यालय बन्द गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको हो । 

पाल्पाको हेक्लाङ र रामपुरमा डढेलो बस्ती पस्दा २४ बढी घरगोठ नष्ट 

पाल्पाको हेक्लाङ र रामपुरमा डढेलो बस्ती पस्दा २४ बढी घरगोठ नष्ट 

माधव अर्याल

पाल्पाको रामपुर नगरपालिका ४ र ५ का साथै पूर्वखोला गाउँपालिकाको हेक्लाङमा जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि २४ बढी घरगोठ जलेर लाखौंको धनमान नष्ट भएको छ । पूर्वखोलाको हेक्लाङमा १६ र रामपुर नगरपालिकाको ४ र ५ मा ८ आठ घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राति अबेर भएको र हावाहुरीका कारण तथ्यांक संकलनमा समस्या भएको प्रहरीले जनाएको छ । 

डढेलो बस्तीमा फैलिएर रामपुरमा ८ घरगोठ जले

डढेलो बस्तीमा फैलिएर रामपुरमा ८ घरगोठ जले

माधव अर्याल

पाल्पाको रामपुर नगरपालिकामा जंगलमा लागेको भीषण डढेलो बस्तीमा फैलिएर ८ घरगोठ जलेका छन् । बुधबार दिउँसोदेखि राम्चे सामुदायिक वनलगायत यस क्षेत्रमा लागेको डढेलो हावाहुरीपछि बस्तीमा फैलिँदा रामपुर–४ को समानसिङ ३ वटा, रेवती पोखरा साथै रामपुर–५ को गैरागाउँ क्षेत्रका ५ घर, गोठ पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । 

श्रमिकका ब्यथा : समान कामको असमान ज्याला

श्रमिकका ब्यथा : समान कामको असमान ज्याला

माधव अर्याल

बगनासकाली गाउँपालिका–९, चापपानीकी दिलकुमारी गाहाको अनुहार बुधबार मलिन थियो । मई १ अर्थात् मजदुर दिवस हो भन्ने थाहा थिएन । अझ गाउँपालिकामा बोलाएकाले किन ? के का लागि ? भन्ने मनमा रह्यो । ‘मलाई त पालिकामा बोलाएर आएको हो,’ उनले भनिन्, ‘यो दिवसको विषय भन्दा पनि हाम्रो समस्या राख्न आएको हो ।’

कपिलवस्तुको वाणगंगामा श्रीमान्-श्रीमती मृत फेला 

कपिलवस्तुको वाणगंगामा श्रीमान्-श्रीमती मृत फेला 

मनोज पौडेल

वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन् । बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेका थिए ।  ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

लुम्बिनी बाट थप
एमाले जुम्लाको अध्यक्षमा महतको प्यानल निर्वाचित

एमाले जुम्लाको अध्यक्षमा महतको प्यानल निर्वाचित

डीबी बुढा

नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । नवौं जिल्ला अधिवेशनले अध्यक्षमा महतलाई निर्वाचित गरेको हो । अध्यक्ष महतसहित उनको प्यानल पुरै बिजयी बनेको छ । उनले अध्यक्षका अर्का प्रत्यासी धीरेन्द्रराज गिरीलाई ५९ मतान्तरले पराजित गरे ।

डढेलो बस्तीमा सल्किएपछि ११ घरगोठ जलेर नष्ट

डढेलो बस्तीमा सल्किएपछि ११ घरगोठ जलेर नष्ट

विप्लव महर्जन

जिल्लाको छत्रेस्वरी गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाको विभिन्न सामुदायिक वनमा लागेको भिषण डढेलो बस्तीमा सल्किएपछि बुधबार ११ घरगोठ जलेर नष्ट भएको छ । डढेलोबाट छत्रेस्वरीमा ७ र बन्गाड कुपिण्डेमा ४ घरगोठ जलेका हुन् । 

जीविकोपार्जनका लागि बालुवाको भर

जीविकोपार्जनका लागि बालुवाको भर

विप्लव महर्जन

शारदा नगरपालिका-१ शान्तिनगरका दिर्घ वादी उमेरले ४९ वसन्त पार गरिसकेका छन् । उनको शारीरिक अवस्था कमजोर छ । तर पनि उनी बिहानैदेखि बेलुकीसम्म घर नजिकैको शारदा नदीको किनारमा बालुवा चाल्न पुग्छन् ।

मुख्यमन्त्री नियुक्तिको ३ सातापछि कर्णालीमा मन्त्रिमण्डल विस्तार

मुख्यमन्त्री नियुक्तिको ३ सातापछि कर्णालीमा मन्त्रिमण्डल विस्तार

कृष्णप्रसाद गौतम

एमालेका यामलाल कँडेल मुख्यमन्त्री नियुक्त भएको २२ दिनपछि कर्णालीमा मन्त्रिपरिषद् विस्तार भएको छ । मंगलबार उनले एमालेबाट २ मन्त्री र एक राज्यमन्त्री तथा माओवादीका ४ मन्त्री नियुक्त गरेका हुन् । गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका उनले गत बिहीबार विश्वासको मत लिएका थिए ।

कर्णाली मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए सपथ

कर्णाली मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए सपथ

तृप्ति शाही

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएका छन् ।

मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 

मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 

महेश केसी

त्रिवेणी गाउँपालिका-२ सिम्रुत बजारमा ट्रकले ठक्कर दिदाँ मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान भएको यो दुर्घटनामा परी त्रिवेणी-४ खाराका जयबहादुर गिरीको ज्यान भएको हो । 

कर्णाली बाट थप
लागूऔषध कारोबारीविरुद्ध नेपाल–भारत सीमा सुरक्षाको संयुक्त अपरेसन

लागूऔषध कारोबारीविरुद्ध नेपाल–भारत सीमा सुरक्षाको संयुक्त अपरेसन

अर्जुन शाह

मौलाउँदो लागूऔषध कारोबारविरुद्ध नेपाल–भारत सीमा क्षेत्रका सुरक्षाकर्मीहरूले संयुक्त अपरेसन सुरु गरेका छन् । गत चैत्र अन्तिम साता भारतको पलियामा भएको सुरक्षाअधिकारीको समकक्षी बैठकमा कैलालीको तर्फबाट लागूऔषधको कारोबारमा संलग्नहरूविरुद्ध अपरेसन गर्ने सहमति भएको थियो ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

कान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।

मेलाका भरमा टिकेको बजार

मेलाका भरमा टिकेको बजार

भवानी भट्ट

प्रायः सुनसान रहने ब्रम्हदेव बजारमा यतिबेला चहलपहल छ । पूर्णागिरी मेलाका कारण महाकाली नदी किनारको यो एकान्त बजारमा एक महिनादेखि चहलपहल बढेको हो । मेला अवधिकै तीन/चार महिनाको व्यापार व्यवसायले यो बजार टिकेको छ ।

सात लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद

सात लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद

भवानी भट्ट

कञ्चनपुरको महेन्द्रनगर र दोधारा चाँदनी क्षेत्रबाट ७ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद भएको छ । 

५ सय ६३ बिघाको अतिक्रमित \'पुरैना ताल\' पुरानै अवस्थामा फर्काइँदै 

५ सय ६३ बिघाको अतिक्रमित 'पुरैना ताल' पुरानै अवस्थामा फर्काइँदै 

अर्जुन शाह

जिल्ला प्रशासन कार्यालय कैलालीले भजनी नगरपालिका-७ लालबोझीमा रहेको पुरैना ताललाई अतिक्रमणमूक्त गर्दै पहिलाकै स्वरुपमा फर्काउने कार्य सुरु गरेको छ । अतिक्रमण हटाउन आठ वटा एक्स्काभेटर र जेसिभी प्रयोग गरिएको छ । 

रञ्जिता श्रेष्ठ पक्षधर सांसद थापा मन्त्री नियुक्त  

रञ्जिता श्रेष्ठ पक्षधर सांसद थापा मन्त्री नियुक्त  

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापालाई मन्त्री नियुक्त गरेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी थापालाई प्रदेश प्रमुख नजिर मियाले मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् । 

सुदूरपश्चिम बाट थप

सूचना तथा सञ्चार क्षेत्रको वृद्धि प्रक्षेपण ४.९१ प्रतिशत

चालु आर्थिक वर्षमा सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर ४.९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक लेखा तथ्यांक प्रतिवेदनले उक्त अनुमान गरेको हो । कम्प्युटर प्रोगामिङ एवं इन्फर्मेसन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार र ताररहित सञ्चार सेवामा भएको वृद्धिका कारण यस क्षेत्रमा सुधार हुने कार्यालयको अनुमान छ ।  

वेस्ट इन्डिजको फेरि पहिला ब्याटिङ, नेपाली टोलीमा ८ खेलाडी परिवर्तन

वेस्ट इन्डिज ‘ए’ ले ट्वान्टी २० क्रिकेट शृंखलाको चौथो खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्डिजले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । वेस्ट इन्डिजले यसअघिका तीन खेलमा पनि टस जितेर ब्याटिङ गरेको थियो ।

विश्वकपलाई छानिए क्रिकेटर

साताअघि (बिहीबार) नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’ विरुद्ध पाँच ट्वान्टी–२० खेलको शृंखला खेल्ने १६ सदस्यीय टोली घोषणा गरेको थियो । यहींबाट उत्कृष्ट १५ खेलाडीले अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने निश्चित जस्तै थियो ।

चार्ल्सको शतक

विश्वकपका लागि टोली घोषणा गर्ने चटारोबीच नेपालले पहिलो रोजाइका ७ खेलाडीलाई खेलाएको थिएन । त्यसको फाइदा वेस्ट इन्डिज ‘ए’ ले उठायो । टोलीले जोहन्सन चार्ल्सको शतकमा ट्वान्टी–२० क्रिकेट शृंखलाको तेस्रो खेलमा नेपाललाई ७६ रनले हरायो । 

रुपेशले जिते गणेशमान स्मृति बुद्धिचाल

नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवालले बुधबार नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।

फेन्सिङ संघको महासचिवबाहेक सबै पदमा निर्विरोध

नेपाल फेन्सिङ संघको पाँचौं चुनावी साधारणसभाले सुनिलकुमार श्रेष्ठलाई अध्यक्षमा पुनः निर्वाचित गरेको छ । राजधानीमा बुधबार सम्पन्न सभामा महासचिवबाहेक अन्य पदमा सर्वसम्मत चयन भएको थियो । महासचिवमा सुजनलाल श्रेष्ठ निर्वाचित भए । उनले अभिषेक कार्कीलाई हराएका थिए ।

सन् १९९७ मा आजकै दिन : ब्लेयर बेलायतको प्रधानमन्त्री 

सन् १९९७ मा आजकै दिन (मे २) मा बेलायतको प्रधानमन्त्रीमा टोनी ब्लेयर निर्वाचित भएका थिए । उनी कन्जरभेटिभ पार्टीको १८ वर्ष लामो शासन अन्त्य गर्दै प्रधानमन्त्री निर्वाचित भएका थिए । त्योसँगै ब्लेयर १८१२ पछि बेलायतको प्रधानमन्त्री हुने सबैभन्दा कान्छा राजनीतिज्ञसमेत बनेका थिए । 

चीनमा सडक भत्किँदा २४ जनाको मृत्यु 

चीनमा सडक भत्किँदा २४ जनाको मृत्यु भएको छ । बुधबार बिहान गुआङ्दोङ प्रान्तमा 'एक्सप्रेस वे' भत्किँदा २० वटा गाडी खसेका थिए । पहिरोमा परी ३० जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

सन् १८८९ मा आजकै दिन श्रमिक दिवस सुरु 

सन् १८८९ मा आजकै दिन (मे १) बाट अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन सुरु गरिएको हो । इन्टरनेसनल फेडरेसन अफ सोसलिस्ट ग्रुप र ट्रेड युनियनहरूले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेका थिए ।

सन् १९४५ मा आजकै दिन : हिटलरद्वारा आत्महत्या 

सन् १९४५ मा आजकै दिन (अप्रिल ३०) मा जर्मन तानाशाह एडोल्फ हिटलरले आत्महत्या गरेका थिए । दोस्रो विश्वयुद्धका दौरान रेड आर्मीले बर्लिन सहर कब्जामा लिएपछि हिटलरले पत्नी एभा ब्राउनसहित आत्महत्या गरेका थिए ।

अत्यधिक गर्मीले बंगलादेशमा विद्यालय बन्द

बंगलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश दिएको हो । 

‘देवी’ को साक्षी टोरन्टो

मुट्ठी उचाल्नु वा वादविवाद गर्नुका अतिरिक्त चित्त नबुझेका मामिलामा विरोध जनाउने अनेकन् तरिका छन् । र, यस्ता तरिकाका पनि अनेकन् शैली छन् । पत्रकार सुविना श्रेष्ठलाई नेपालको दसवर्षे सशस्त्र संघर्षमा बलात्कृत महिलालाई पीडितको पहिचान पनि दिन इन्कार गर्ने राज्य संयन्त्रको व्यवहार पटक्कै चित्त बुझेको थिएन ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.