२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

कान्तिपुर हाफ म्याराथन १२ औं संस्करण | LIVE

विकेश र कृपालाई कान्तिपुर हाफ म्याराथनको कर्पोरेट उपाधि

विकेश घिमिरे र कृपा अधिकारीले कान्तिपुर हाफ म्याराथनको कर्पोरेट रन जितेका छन् । कान्तिपुर पब्लिकेशन लिमिटेडको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको कर्पोरेटमा विकेश र कृपा क्रमशः पुरुष र महिलातर्फ विजेता बनेका हुन् ।

रमेश र ऐश्वर्य कान्तिपुर हाफ म्याराथनमा ह्विलचेयरतर्फ च्याम्पियन

रमेश खत्री र ऐश्वर्य कुमाल यस वर्ष पनि कान्तिपुर हाफ म्याराथनको ह्विलचेयरतर्फ विजेता भएका छन् । कान्तिपुर पब्लिकेशनद्वारा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका रमेश पुरुषतर्फ र मकलबारीकी ऐश्वर्य महिला तर्फ विजेता बनेका हुन् । गत वर्ष पनि ह्विलचेयरतर्फ रमेश र ऐश्वर्य नै विजेता बनेका थिए ।

रवि लामिछाने संसदीय छानबिन समिति बनाउन तयार हुनुहुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी छानबिनका लागि संसदीय समिति बनाउन तयार रहेको बताएका छन् । उनले अब अहिलेको गतिरोध अन्त्यका लागि छानबिन समिति नै समाधानको बाटो हुने पनि बताए ।

२५ सय वर्षदेखि म्याराथन दौडिरहेको विश्व

म्याराथन भन्नेबित्तिकै कुरा आउँछ, अपार मिहिनेत, अदम्य साहस र बहादुरी । अनि त्यसलाई आयोजना गर्ने सहर भन्नेबित्तिकै कुरा आउँछ, त्यसको सभ्यता, रहनसहन र संस्कृति । कुनै खेल सहरको आम मान्छे र प्रत्येक गल्ली तथा कुनासँग जोडिन्छ भने त्यो म्याराथन नै हो ।

सहकारी ठगी मुद्दामा एकमत विपक्षी दल

सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा विपक्षी दलहरू एकमत भएका छन् । सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको विषयलाई लिएर शुक्रबार छलफलमा जुटेका कांग्रेस, जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादीले तत्काल छानबिन समिति बनाउनुपर्ने अडान लिएका हुन् ।

सर्वोच्चद्वारा सरकारलाई दोहोर्‍याएर आदेश

सर्वोच्च अदालतले काठमाडौं महानगरका सडक व्यवसायीको व्यवस्थापन र रोजगारीका वैकल्पिक उपायसहितको कार्ययोजना लिएर अदालतमा उपस्थित हुन सरकारलाई दोहोर्‍याएर आदेश दिएको छ । एक वर्षअघि दिएको आदेशलाई प्रत्यर्थीहरूले बेवास्ता गरेको भन्दै बुधबार पुनः आदेश गरेको हो ।

कान्तिपुर हाफ म्याराथनमा दीपक विजेता, राजपुराको ह्याट्रिक

त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र नेपाल पुलिस क्लबकी राजपुरा पछाइले कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । दीपक कान्तिपुर हाफ म्याराथनमा पहिलो पटक विजेता बनेका हुन् भने राजपुराले आफ्नो उपाधि जोगाएकी हुन् । 

‘डंकी रुट’ बाट अमेरिका जान लाखौं डुबाउँदै युवा

पुर्ख्यौली थातथलो मुसीकोट–१३ को साधनचौर छोडेर अमेरिका जाने रहर पलाएदेखिका १२ वर्षमा सुवास (परिवर्तित नाम) ले तीन पटकको प्रयासमा झन्डै ८६ लाख दलाललाई बुझाइसकेका छन् । तर अझै पनि उनी अमेरिका पुग्ने टुंगो छैन ।

मुसा लखेटिरहेको न्युयोर्क सहर

जलवायु परिवर्तनको विमर्शमा आउने विषय हुन्– हिमालमा हिउँ पग्लिनु, समुद्री सतह बढ्नु, तातो हावा, खडेरी, बाढी, जंगलमा लाग्ने आगो वा चक्रवातहरू । तर, जलवायु परिवर्तनले मानिसको दैनिक जीवनका ससाना विषयमा पनि उत्तिकै असर गरिरहेको हुन्छ ।

कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेकै थियो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको पाइएको बताएका छन् । सहकारीको विषय उठेको अवस्थामा पनि कांग्रेसले लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको पाइएको दाहालले दाबी गरेका छन् ।

‘नाम त मेरो दिलबहादुर हो’

नेपाल र इजरायलबीच सन् १९६० को जुन १ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई मुलुकबीचको सम्बन्ध सुमधुर रहँदै आएको छ । नेपालीहरू इजरायलमा काम गर्न र पढ्न जान थालेका छन् भने इजरायलबाट भूकम्प र कोभिड महामारीका बेला नेपाललाई सहयोग पनि प्राप्त भएको छ ।

टिप्ताला पुगे गाडी

कोशी प्रदेशबाट ताप्लेजुङ हुँदै सवारीसाधन पहिलोपटक ५१ सय मिटर उचाइमा रहेको चीनको सिमाना टिप्ताला पुगेका छन् । दुई एक्स्काभेटर र एक जना ट्र्याक्टर चालक शुक्रबार दिउँसो द्विदेशीय सिमानामा पुगेका हुन् । ४४ करोडमा सडक निर्माणको जिम्मा पाएको एसबीए एलाइट कम्पनीले २०७४ फागुनदेखि काम थालेको थियो ।

मिङमार र सुशनलाई कान्तिपुर हाफ म्याराथनको कलेज रनको उपाधि

मिङमार सिन्जी तामाङ र सुशन कार्कीले कान्तिपुर हाफ म्याराथनको कलेज रन जितेका छन् । मिङमार पुरुष र सुशन महिलातर्फ विजेता बनेका हुन् ।

गर्मीसँगै तराईमा ‘लू’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका कतिपय स्टेसनमा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेसँगै तराईका जिल्लामा तातो हावाको लहर अर्थात ‘लू’ चल्न थालेको छ । सरकारसँग यसबाट बच्ने पूर्वतयारी तथा प्रतिकार्यको व्यवस्था भने केही छैन ।

सगरमाथामा हराइरहेका मंगोलियनको शव फेला

सगरमाथाको चौथो शिविर नजिकबाट ६ दिनदेखि हराइरहेका दुई मंगोलियन अल्पाइनिस्टमध्ये एक जनाको शव फेला परेको छ । ५३ वर्षीय युखजर्गल सिडेनडम्बाको शव शुक्रबार फेला परेको हो । खोज तथा उद्धारमा संलग्न शेर्पा टोलीले ७ हजार ७ सय २ मिटरको उचाइमा शव भेट्टाएको हो ।

विमान चार्टर गरेर नेपाल आएका २ सय १८ भियतनामी शनिबार फर्किँदै

नेपालका गुम्बा र चैत्यहरुको अवलोकन गर्न चार्टर विमानमा काठमाडौं ओर्लिएका २ सय १८ जना भियतनामी पर्यटक शनिबार स्वदेश फर्किँदै छन् ।  

‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’

सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिएका छन् । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्पार्क कारद्वारा शुक्रबार यहाँ आयोजित ‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रियामा सहभागीहरूले दिगो र पर्यटनमैत्री वातावरण निर्माणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा जोड दिएका हुन् ।

सगरमाथामा ६ दिनदेखि बेपत्ता मंगोलियन अल्पाइनिस्टमध्ये एकको शव फेला पर्‍यो  

झण्डै एक सातादेखि सगरमाथा चुचुरो नजिकबाट हराइरहेका दुई मंगोलियन अल्पाइनिस्टमध्ये एकको शव शुक्रबार फेला परेको छ ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
टिपतालामा पहिलो पटक नेपाली गाडी

टिपतालामा पहिलो पटक नेपाली गाडी

आनन्द गौतम

फक्ताङलुङ गाउँपालिका-५ तापेथोकबाट वडा नं. ७ ओलाङचुङगोलाको टिपताला भञ्ज्याङसम्म सडक पुर्‍याउने जिम्मा लिएको एसबीए एलाइट कम्पनीले निर्माण सुरु गरेको एक वर्षपछि सल्यान कपुरकोटका कुलबहादुर घर्तीलाई स्काइभेटर मेशिन चालकमा नियुक्त गर्‍यो ।

औराबनीका २० भूमिहिन परिवारलाई घर हस्तान्तरण

औराबनीका २० भूमिहिन परिवारलाई घर हस्तान्तरण

कान्तिपुर संवाददाता

सुनसरीको गढी गाउँपालिका-२ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शुक्रबार एक कार्यक्रमकाबीच उक्त बस्तीमा निर्माण भएका घर परिवारलाई हस्तान्तरण गरेकी हुन् ।

कोशीमा मन्त्रीमण्डल विस्तार : पाँच मन्त्री र दुई राज्यमन्त्री थपिए

कोशीमा मन्त्रीमण्डल विस्तार : पाँच मन्त्री र दुई राज्यमन्त्री थपिए

कान्तिपुर संवाददाता

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई समावेश गरेर मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

तेह्रथुममा ढाका महोत्सव सुरु

तेह्रथुममा ढाका महोत्सव सुरु

रासस

तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु भएको छ । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । 

राष्ट्रिय कविता प्रतियोगितामा सुनसरीका किरण सिवा प्रथम

राष्ट्रिय कविता प्रतियोगितामा सुनसरीका किरण सिवा प्रथम

डम्बरसिं राई

हलेसीमा आयोजित राष्ट्रिय कविताको प्रथम पुरस्कार सुनसरीका किरण सिवाले जितेका छन् । नेपाल खेलकुद प्रतिष्ठानको आयोजना तथा रावा–सावा प्राज्ञिक समाज र टेम्के तुवाचुङ प्रतिष्ठानको सहआयोजनामा हलेसीको जाम्बाला होटलमा बिहीबार आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगिताको उपाधि जितेका हुन् ।

बाढीले हेवा खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

बाढीले हेवा खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

लक्ष्मी गौतम

बुधबार राति परेको पानीसँगै आएको बाढीले पाँचथरको फालेलुङ ३ र ५ लाई जोड्ने लुमाङदिनको डाइभर्सनमा क्षति पुर्‍याएको छ । गत वर्ष असार २ गते आएको बाढीले पुल बगाएपछि स्थानीय सरकारले निर्माण गरेको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्‍याएपछि २ वटा वडामा यातायात सम्पर्क टुटेको फालेलुङका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए ।

कोशी बाट थप
मधेसका चार जिल्लाका सीमानाका तीन दिन बन्द हुने

मधेसका चार जिल्लाका सीमानाका तीन दिन बन्द हुने

कान्तिपुर संवाददाता

भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द रहने भएका छन् । 

मधेशमा मेरै नेतृत्वको सरकार रहन्छ : मुख्यमन्त्री यादव

मधेशमा मेरै नेतृत्वको सरकार रहन्छ : मुख्यमन्त्री यादव

अजित तिवारी

एमाले–माओवादीको समर्थन फिर्तापछि अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै नेतृत्वको सरकारले निरन्तरता पाउने दाबी गरेका छन् । उनले एमाले र माओवादीलाई बाहिर राखेर अरु सबै दल समेटेर आफूले छिट्टै विश्वासको मत लिने बताए । 

छोराको हत्या आरोपमा आमा पक्राउ 

छोराको हत्या आरोपमा आमा पक्राउ 

शंकर आचार्य

आफ्नै छोराको हत्या गरी फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२७ की २२ वर्षीया आरती कुमारी छिन् । 

मटिहानी नगरपालिका साक्षर नगर घोषणा

मटिहानी नगरपालिका साक्षर नगर घोषणा

सुनिता बराल

महोत्तरीको मटिहानी नगरपालिकालाई बिहीबार साक्षर नरगपालिका घोषणा गरिएको छ । नगरपालिकाले साक्षरता कक्षा सञ्चालन गरेसँगै पालिकाको साक्षर प्रतिशत बढेर ९५.१६% पुगेपछि पालिकालाई साक्षर नगर घोषणा गरिएको नगरपालिकाले जनएको छ ।

नापी कार्यालय सिरहामा हाकाहाकी घूस, कित्ताकाटकै लागि ४० हजार माग

नापी कार्यालय सिरहामा हाकाहाकी घूस, कित्ताकाटकै लागि ४० हजार माग

विनय आजाद

नापी कार्यालय, सिरहामा कर्मचारीले हाकाहाकी घूस लिने गरेको फेला परेको छ । घुसबिना कामै नहुने अड्डाको रूपमा बद्नाम रहँदै आएको नापीमा कर्मचारीले हाकाहाकी घूस मागेको फेला परेको हो ।

सिरहामा कोदालोले हानेर एक जनाको हत्या

सिरहामा कोदालोले हानेर एक जनाको हत्या

विनय आजाद

सिरहामा कोदालोले हानेर एक जनाको हत्या भएको छ । अर्नमा गाउँपालिका-२, ब्रह्मपुरीका ५० वर्षीय बुधराम महतोको हत्या भएको हो । 

मधेस बाट थप
कांग्रेसका छिरिङ र श्रीरामद्वारा उम्मेदवारी दर्ता

कांग्रेसका छिरिङ र श्रीरामद्वारा उम्मेदवारी दर्ता

सुवास विडारी

नेपाली कांग्रेसले वाग्मती प्रदेशसभामा दुई वटा समितिको सभापति मात्रै उम्मेदावरी दर्ता गराएको छ ।

भागबण्डा मिलाउन वाग्मती प्रदेशमा संसदीय समिति थप

भागबण्डा मिलाउन वाग्मती प्रदेशमा संसदीय समिति थप

सुवास विडारी

दलहरूबीच भागबण्डा मिलाउन वाग्मती प्रदेशमा संसदीय समिति थप गरिएको छ ।

हात्तीको आक्रमणबाट राईको मृत्यु

हात्तीको आक्रमणबाट राईको मृत्यु

प्रताप विष्ट

मकवानपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका –६ स्थित चितवन राष्ट्रिय निकुन्जको जंगलमा सोही वडाको प्रतापपुरका ५६ वर्षीय कालेबहादुर राईको मृत्यु भएको हो  । 

वाग्मती प्रदेशमा दश महिनामा ट्राफिक कारबाहीबाट  १४ करोड ३३ लाख राजस्व संकलन, दुई सय ६१ जनाको मृत्यु

वाग्मती प्रदेशमा दश महिनामा ट्राफिक कारबाहीबाट  १४ करोड ३३ लाख राजस्व संकलन, दुई सय ६१ जनाको मृत्यु

कान्तिपुर संवाददाता

सवारी दुर्घटना न्यूनीकरण गर्न वाग्मती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ । 

संसदीय समिति सभापतिका लागि उम्मेदवारी दर्ता गरिँदै

संसदीय समिति सभापतिका लागि उम्मेदवारी दर्ता गरिँदै

सुवास विडारी

वाग्मती प्रदेश सभाअन्तर्गतका पाँच वटा समितिको सभापति पदको निर्वाचनअन्तर्गत शुक्रबार आकांक्षीहरूले उम्मेदवारी दर्ता गर्दैछन् । प्रदेशसभा सचिवालयले निर्वाचनका लागि बिहीबार मतदाता नामावली सार्वजनिक गरेको छ । 

ज्यान कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

ज्यान कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

ज्योती श्रेष्ठ

ज्यान कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेथानचोक गाउँपालिका-४ का ४५ वर्षीय बुद्ध खत्री रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

वाग्मती बाट थप
पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु

पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु

हरिराम उप्रेती

पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ विरौटाका १६ वर्षीय मनिष भन्ने मेष तामाङको मुगेस्थित चेपेखोलामा बिहीबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरुवा बन्दुकसहित पक्राउ

भरुवा बन्दुकसहित पक्राउ

नवीन पौडेल

पूर्वी नवलपरासीमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बौदीकाली गाउँपालिका-६ का ५६ वर्षीय चन्द्रबहादुर सिंजालीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

चार किलो गाँजासहित एक जना पक्राउ

चार किलो गाँजासहित एक जना पक्राउ

आश गुरुङ

लमजुङ प्रहरीले ४ किलो ३०५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सुन्दरबजार नगरपालिका ७ का ४२ वर्षीय रामशरण सापकोटालाई प्रहरीले गाँजासहित पक्राउ गरेको जनाएको छ । 

माछा मार्ने क्रममा मर्स्याङ्दीमा डुबेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा मर्स्याङ्दीमा डुबेर एक जनाको मृत्यु

आश गुरुङ

माछा मार्ने क्रममा लमजुङको मर्स्याङ्दी गाउँपालिका ८, भुलभुले नन्देस्वाँराका ५५ वर्षीय राजेन्द्रकुमार गुरुङको मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको छ ।

सडकबाट जिप खस्दा चालकसहित १६ जना घाइते

सडकबाट जिप खस्दा चालकसहित १६ जना घाइते

प्रकाश बराल

बागलुङको ढोरपाटन नगरपालिका ५ को मस्ती भन्ने स्थानमा यात्रुबाहक जिप सडकदेखि खस्दा चालकसहित १६ जना घाइते भएका छन् । बुर्तिवाङदेखि चौर जाँदै गरेको ग २ च २३१४ नम्बरको पिकअप जिप ब्याक गर्ने क्रममा बुधबार साँझ ६ बजे सडकदेखि २० मिटर तल खसेको थियो ।

३० महिनामा सकिनुपर्ने पुल ७ वर्षसम्म अधुरै

३० महिनामा सकिनुपर्ने पुल ७ वर्षसम्म अधुरै

प्रकाश बराल

निर्धारित समयमा काम गरेको भए २०७६ असारमै पुल बनिसक्नु पर्ने थियो । २०७३ असोज ९ गतेको ठेक्का सम्झौतापछि विभिन्न बाहनामा काममा ढिलाइ हुँदा यहाँ निर्माण गर्न लागिएको पक्की पुल सात वर्षदेखि अलपत्र छ ।

गण्डकी बाट थप
रुखबाट लडेर मृत्यु 

रुखबाट लडेर मृत्यु 

माधव अर्याल

पाल्पाको रम्भा गाउँपालिका–५, ताहुँ ढाकरडाँडाकी ३१ वर्षीया मीनाकुमारी लामिछाने मगरको रुखबाट लडेर शुक्रबार मृत्यु भएको छ । 

दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते

दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते

दुर्गालाल केसी

तुलसीपुर उपमहानगरपालिका १८ बेलझुण्डीमा शुक्रबार बेलुका बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । 

भारतबाट सस्तोमा भेली ल्याएर गुल्मेली गुड भन्दै बिक्री

भारतबाट सस्तोमा भेली ल्याएर गुल्मेली गुड भन्दै बिक्री

गगनशिला खड्का

गुल्मेली खुदोबाट बनेको गुडले बजार पाइरहेका बेला यहाँका केही व्यापारीले भारतबाट भेली ल्याएर कमसल किसिमको गुड उत्पादन गरी बिक्री गर्न थालेको फेला परेको छ । छत्रकोट गाउँपालिका–४, अगाहमा दर्जन बढी व्यापारीले भारतबाट कम गुणस्तरको भेली ल्याएर गुड बनाइ आकर्षक प्याकेजिङ गरी बिक्री गरिरहेको फेला परेको हो । 

रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

कान्तिपुर संवाददाता

रुपन्देहीका ६९ हजारभन्दा धेरै बालबालिकालाई जेठको दोस्रो सातादेखि पोलियो विरुद्धको आइपीभी खोप लगाउने तयारी गरिएको छ ।

चितुवाको आक्रमणबाट तीन जना घाइते

चितुवाको आक्रमणबाट तीन जना घाइते

कमल पन्थी

चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । धान खेतबाट पैदल हिँडिरहेका उनीहरुलाई एक्कासी चितुवाले आक्रमण गरेको थियो । 

रोल्पामा सम्बन्ध विच्छेदका मुद्दा बढी

रोल्पामा सम्बन्ध विच्छेदका मुद्दा बढी

काशीराम डाँगी

रोल्पा जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका सबैभन्दा बढी छन् । अदालतमा दर्ता भएका करिब ६ सय मुद्दामध्ये ३ सय २६ वटा सम्बन्ध विच्छेदका छन् । तीमध्ये चालू आर्थिक वर्षमा २ सय ७५ वटा मुद्दाको फैसला भइसकेको छ भने अब ५१ वटा मात्रै मुद्दा बाँकी छन् ।

लुम्बिनी बाट थप
अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

डीबी बुढा

पातारासी–६ घोडासिनकी माया थापा तरकारी खेतीमा जमेकी छन् । उनी एकाबिहानै बारीमा गएर सिँचाइ गर्नेदेखि गोडमेलमा ब्यस्त हुने गरेकी छन् । यतिबेला उनको बारीमा साग, गाजर, मुला, काक्रो, काउली, बन्दा, आलु, फर्सी र सिमी हुर्किरहेका छन् । मायाले तरकारी बेचेर वार्षिक एक लाख रुपैयाॅ कमाउॅछिन् । उनले भनिन्,‘बजारको व्यवस्था नहुँदा सास्ती त छ नै तर तरकारीले नै खर्च चलिरहेको छ ।’

पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

तृप्ति शाही

कर्णाली प्रदेश योजना आयोग पदाधिकारीविहीन भएको छ । गत चैत्र २७ गतेबाट आयोग पदाधिकारीविहीन बनेको हो । कर्णालीको सरकार फेरबदलले आयोग पदाधिकारीविहीन बन्न पुगेको हो ।

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सकियो

नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सकियो

तुलाराम पाण्डे

नौ बुँदे घोषणापत्र जारी गर्दै जिल्लास्तरीय बाल सम्मेलन बुधबार सकिएको छ । बालबालिकामा लगानी, सुनौलो भविष्यको थालनी भन्ने नाराका साथ मंगलबार सुरु भएको सम्मेलनले बालविवाह अन्त्यको विशेष नीतिसहित बालबालिकामा माथि हुने हिंसा न्यूनीकरणको माग गर्दै ९ बुँदे कालीकोट घोषणापत्र जारी गरेको हो ।

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

तृप्ति शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । कँडेलले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । यसअघि उनकै दल एमालेबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका सांसद विनोदकुमार शाहले मन्त्रीको शपथ बहिष्कार गरेका थिए ।

लिफ्ट खानेपानी योजनाको काम सुस्त, स्थानीयलाई सास्ती

लिफ्ट खानेपानी योजनाको काम सुस्त, स्थानीयलाई सास्ती

विप्लव महर्जन

शारदा नगरपालिका–१४ र १५ माल्नेटामा विश्व बैंकको आर्थिक सहयोगमा संचालित बृहत लिफ्ट खानेपानी योजनाको काममा ढिलासुस्ती गर्दा खानेपानीको लागि स्थानीयलाई सास्ती भएको छ । विभिन्न कारण देखाउँदै सगरमाथा ड्रिलिङ निर्माण सेवाले काममा ढिलाई गर्दा माल्नेटाका स्थानीयलाई खानेपानीको लागि सास्ती भएको हो ।

कर्णाली बाट थप
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

कान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि विधेयक पारित नगरी आज राति १२ बजेदेखि अन्त्य गरिएको छ । 

चौथो प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत 

चौथो प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत 

कान्तिपुर संवाददाता

चौथो पटकको प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा बिहीबार भएको मतदानमा मुख्यमन्त्री सोडारीले २८ सांसदको समर्थन पाएका हुन् । पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक स्वतन्त्र सांसद गरी २८ जनाले मतदान गरे । विपक्षी दलले मतदान प्रक्रिया बहिष्कार गरेका थिए ।

हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा पठनपाठनमा समस्या 

हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा पठनपाठनमा समस्या 

मनोज बडू

बैतडीको सुर्नया गाउँपालिका–२ चिल्लेपानीमा रहेको सरस्वती आधारभूत विद्यालय भवनको छाना उडाएको छ । बुधबार साँझको हावाहुरीले ५ कोठे विद्यालय भवनको छाना उडाएको हो । 

पाँच वर्षपछि खुल्दै ताक्लाकोट नाका

पाँच वर्षपछि खुल्दै ताक्लाकोट नाका

वसन्तप्रताप सिंह

कोरोना संक्रमणको कारण देखाउँदै २०७६ सालमा चीनले बन्द गरेको नाका पाँच वर्षपछि खुल्ने भएको छ । नाका खुल्ने भए सँगै जिल्ला प्रशासन कार्यालय बझाङले अनुमति पत्र जारी गर्ने तयारी गरेको छ । 

विपक्षीविहीन प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत 

विपक्षीविहीन प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत 

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् ।

सुदूरपश्चिम प्रदेशसभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

सुदूरपश्चिम प्रदेशसभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेशसभाको बैठकको सुरुमै कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले विरोध गरेका छन् । बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

सुदूरपश्चिम बाट थप

मौद्रिक नीतिको तेस्रो समीक्षाले अटो र घरजग्गा क्षेत्रलाई राहत

घरजग्गा, अटो बजार र सेयर बजारलाई राहत हुने गरी नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक सार्वजनिक गरेको छ । यी क्षेत्रलाई चलायमान बनाउन यसअघि नै सरकारले घरजग्गाको कित्ताकाट गरेको, दोस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले नीतिगत सहजता गरेको थियो । ती व्यवस्थाले पनि यी क्षेत्र चलायमान हुन नसकिरहेका बेला राष्ट्र बैंकले तेस्रो त्रैमासिक व्यवस्थामार्फत थप सहन नीतिगत व्यवस्था गरेको हो । 

सिटीको नजर उपाधिमा, क्लोपको बिदाइमा

म्यानचेस्टर सिटीको नजर रहेको छ, इतिहास बनाउनेमा । योर्गन क्लोपको नजर भने बिदाइमा हुनेछ । इंग्लिस प्रिमियर लिगको यो सिजन आइतबार टुंगिँदै छ र यो नाटकीय तथा भावनात्मक दुवै हुनेछ । सिटी लगातार चौथोपल्ट उपाधि जित्ने दाउमा हुनेछ । 

कान्तिपुर हाफ म्याराथन आज

कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करण शनिबार हुनेछ । कान्तिपुर पब्लिकेशन्स् लिमिटेडको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनमा ३ हजार धावकले विभिन्न चार विधामा प्रतिस्पर्धा गर्नेछन् । 

सन्तोषीले पेरिस ओलम्पिक खेल्ने निश्चित

एथलेटिक्सकी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकमा सहभागिता जनाउने शुक्रबार निश्चित भएको छ । दक्षिण एसियाली खेलकुद इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत वुमेन्स म्याराथनमा सहभागिता जनाउने छिन् ।

सुदूरपश्चिमले एपीएफसँग फाइनल खेल्ने 

नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिताको फाइनलमा शनिबार भिड्ने भएका छन् । सुदूरपश्चिमले शुक्रबार राउन्ड रोबिनको अन्तिम खेलमा वाग्मती प्रदेशलाई १ सय ९ रनले पराजित गरी फाइनल यात्राको औपचारिकता पूरा गरेको थियो ।

एसियाली खेलकुदसम्बन्धी पुस्तक 'एसियाडमा नेपाल' विमोचन

नेपाली खेलकुदले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्ने अभियानमा राष्ट्रिय खेलकुद परिषदले अर्को पुस्तक एसियाडमा नेपाल प्रकाशन गरेको छ । 

रम्यता लिम्बू भन्छिन्- 'किम्फलाई नयाँ मोडमा लैजाउनुपर्नेछ'

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सँधै पुसको जाडो(डिसेम्बर ११)मा आयोजना हुने गर्थ्यो । २१ औं संस्करणदेखि भने किम्फले गर्मीयाम रोजेको छ। जाडोमा छोटो दिन, चिसो उस्तै । विहे, ब्रतबन्धदेखि अन्य पर्वले पुस व्यस्त महिना ! किम्फ फाउन्डेसनले रोजेको जेठ महिना; पर्यटक आउने महिना, पर्वतारोहण गर्ने समय पनि ! दिन पनि लामो, फिल्म पनि अबेरसम्म देखाउन पाइने ।

सन् १९७२ मा आजकै दिन : जर्मनीद्वारा वार्सा सन्धि अनुमोदन

सन् १९७२ मा आजकै दिन (मे १७) मा पश्चिम जर्मनीले वार्सा सन्धि अनुमोदन गरेको थियो । पोल्यान्डको वार्सामा १९५५ मे १४ मा सोभियत संघ र मध्य तथा पूर्वी युरोपका सात समाजवादी गणराज्यहरूले गरेको सामूहिक रक्षा सन्धि वार्सा प्याक्ट हो ।

सिंगापुरमा २० वर्षपछि नयाँ प्रधामन्त्री

सिंगापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पाएको छ । लरेन्स वोङले बुधबार एसियाली व्यापार तथा आर्थिक केन्द्रका रूपमा रहेको सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । 

रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

युक्रेनसँगको द्वन्द्व चर्किइरहेका बेला रुसी राष्ट्रपति चीन पुगेका छन् । पुटिनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङकै उपस्थितिमा ग्रेट हल अफ पिपुल परिसरमा भव्य स्वागत गरिएको छ ।

जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत

अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत भएका छन् । बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुई वटा बहस हुने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । 

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । बुधबार दिउँसो  ब्रातिस्लावाबाट उत्तर-पूर्वमा रहेको सानो सहर ह्यान्डलोवामा प्रधानमन्त्री फिकोमाथि गोली हानिएको हो ।

जमाना डिजिटल सिग्नेचरको

कीर्तिपुर नगरपालिकाले इलेक्ट्रोनिक बिल्डिङ (ई–बीपीएस) प्रणालीमार्फत अनलाइनबाटै भवन निर्माण अनुमति वा नक्सा पास सेवा दिन थालेको झन्डै एक दशक भयो । २०७७ सालमा नगरपालिकाले डिजिटल हस्ताक्षर लागू गरेयता नक्सा पास गर्न कीर्तिपुरवासीले कार्यालय धाइरहनुपरेको छैन ।

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्‍याएको योगदान नेपाल र नेपालीका लागि सदैव स्मरणीय रहने बताएका छन् । 

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.