२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

कालीकोटमा जिप दुर्घटना : १२ जना घाइते

कालीकोट — कर्णाली करिडोरअन्तर्गत पचाझरना–८ सिजाबगरमा गए राति जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सान्नीत्रिवेणी–३ मानेगडाबाट पलाता गाउपालिकाको घाटचौरतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको जिप बिहीबार राति १० बजे दुर्घटना हुँदा पतालाका स्थानीय घाइते भएका हुन् ।

कालीकोटमा जिप दुर्घटना : १२ जना घाइते


घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि कालीकोट जिल्ला अस्पताल मान्मले शुक्रबार बिहान सुर्खेत रिफर गरेको छ । जिप सडकबाट ५० मिटर तल भीरमा अडकिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : वैशाख २८, २०८१ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?