'नेकपा एसको निष्कर्ष : सरकारमा निरन्तरता कायम रहन्छ’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :
नत्र त फुट्ने पालो आउन बेर थिएन नि ।
– मनमणि काफ्ले
धेरै चुलबुल चुलबुल नगर्दा हुन्छ, भएको १० सिट पनि फुट्ला । देशका बारेमा सोच्नु छैन खालि मन्त्री खान मात्रै चिन्ता ।
– अर्पणजंग क्षेत्री
आखिर प्रधानमन्त्री बन्ने सपना पनि चकनाचुर भयो ।
– बुद्धिराम खनाल
त्यसो हो भने ठीक छ, अहिलेलाई नफुटाउला ।
– उद्धव कार्की
नभए चिसै पानीले नुहाउँछु ।
– कृष्ण भण्डारी
बिहान अबेरसम्म सुत्ने बानीले माधव नेपालजीले धेरै सपना देख्नुभो ।
– दिनेश साउद
कहाँ जाने बाटो बन्द भएपछि ।
– सीबी ओली
अरू त उपाय हुनुपर्यो नि ।
– रमण बस्नेत
प्रतिक्रिया