काठमाडौँ — रुसी सेनामा आवद्ध नेपाली नागरिकको जीवन रक्षा र स्वदेश फिर्ताको माग गर्दै काठमाडौंस्थित रसियन दूतावास अगाडि प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले गरेको छ ।
सोमबार रसियन दूतावासअगाडि प्रदर्शनमा उत्रिएका कृतु भण्डारी, सिरानी घर्ती मगर, उषा खत्री, रोजी पुन, देवेन्द्र भट्ट र मोहन भट्ट रहेका छन् ।
प्रहरीले रसियन दूतावास परिसरबाट उनीहरुलाई पक्राउ गरेको हो ।