२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

राष्ट्रपति पौडेलले गरे कतारका अमिरलाई स्वागत

काठमाडौँ — कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनको विमान ३ :४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा उत्रेको थियो।

राष्ट्रपति पौडेलले गरे कतारका अमिरलाई स्वागत

राजकीय भ्रमणमा आएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । उनको सम्मानमा नेपाली सेनाले सलामी दिएको छ ।

प्रकाशित : वैशाख ११, २०८१ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?