१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

सीपीसी विदेश विभाग प्रमुख लिउ र माओवादी महासचिव गुरुङबीच भेटवार्ता

बेइजिङ — चीन भ्रमणमा रहेका माओवादी केन्द्रका महासचिव देव गुरुङले बिहीबार बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभागका प्रमुख लिउ चियानछाओसँग भेटवार्ता गरेका छन् । 

सीपीसी विदेश विभाग प्रमुख लिउ र माओवादी महासचिव गुरुङबीच भेटवार्ता

गुरुङ पार्टीको प्रतिनिधिमण्डललाई नेतृत्व गर्दै चीन भ्रमणमा गएका हुन् । उक्त अवसरमा लिउले नेपालमा एमाले र माओवादी मिलेर सरकार बनेकोमा सन्तुष्टि व्यक्त गरेका थिए । साथै, दुई देशका हितका विषयमा पनि कुराकानी भएको थियो ।

प्रकाशित : वैशाख ६, २०८१ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?