२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कोका–कोला युथ डायलगको तेस्रो संस्करण

काठमाडौँ — एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कोका–कोला युथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा १३६ विद्यार्थीले ‘एक्स्प्लोरिङ सोलुसन्स फर अ सस्टेनेबल फ्युचर’ विषयमा छलफल गरेका छन् ।

कोका–कोला युथ डायलगको तेस्रो संस्करण

ग्लोकल प्राइभेट लिमिटेडसँगको सहकार्यमा आयोजित कार्यक्रममा मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठको पनि उपस्थिति थियो । सहभागीहरूले पृथ्वीको हरियालीको संरक्षणका लागि अपनाउन सकिने नवीन रणनीतिहरूबारे छलफल गरेका थिए ।


प्रकाशित : वैशाख २६, २०८१ ०६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?