२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

फोनपेमा आबद्ध भयो मोरु डिजिटल वालेट 

काठमाडौँ — फोनपेले पे नेप प्राइभेट लिमिटेड (मोरु डिजिटल वालेट) लाई आफ्नो सञ्जालमा समावेश गरेको छ । मोरु डिजिटल वालेट फोनपे नेटवर्कमा अन्तरआबद्ध भएपछि मोरु डिजिटल वालेटबाट सजिलै क्यूआर भुक्तानी कारोबार गर्न सकिने जनाइएको छ ।

फोनपेमा आबद्ध भयो मोरु डिजिटल वालेट 

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

अब मोरु डिजिटल वालेट प्रयोगकर्ताले फोनपे नेटवर्कमा रहेका नेपालभरका झन्डै १४ लाख व्यवसायी स्टोरमा सहज रूपमा किफायती, सुविधाजनक र सुरक्षित क्यूआर भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित : वैशाख २६, २०८१ ०६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?