कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

उद्यमी माग्दै छन् उद्योग विकास बैंक

सरकारले कृषि क्षेत्रको विकासका लागि डेडिकेटेड रूपमा कृषि विकास बैंक स्थापना गरेर यस क्षेत्रमा काम गरे जसरी उद्योग क्षेत्रको विकासका लागि पनि सोही किसिमको उद्योग विकास बैंक स्थापना गरेर अघि बढ्नुपर्नेमा उद्यमीले जोड दिएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) ले तीन वर्षदेखि ‘मेक इन नेपाल : स्वदेशी’ अभियान सञ्चालन गर्दै आएको छ ।

स्याटलाइट टेलिकमबारे छलफल गर्न १० देशका २१ विज्ञ काठमाडौंमा

केही समयअघि क्यानडाको अल्बेर्टा सहरको यात्रापछि दुई महिला राजमार्ग बन्दका कारण वैकल्पिक बाटो प्रयोग गरी होम्स फरेस्ट सर्भिस रोड हुँदै घर फर्किरहेका थिए । करिब २० किमि पर पुगेपछि बाटो सकियो । जहाँबाट आएको उतै फर्किन खोज्दा उनीहरू थप अलपत्र परे, हिँउमा फसेर हराए नै । दुवैको मोबाइलमा कुनै नेटवर्क उपलब्ध थिएन ।

सुनकोशी-मरिण डाइभर्सन 'ब्रेक थ्रु' आज

सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत सुरुङ खन्ने काम सकिएपछि बुधबार ब्रेक थ्रु हुने भएको छ । ब्रेक थ्रुका लागि केही सेन्टिमिटर राखेर सुरुङ निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा बाँकी रहेको केही सेन्टिमिटरबाट ब्रेक थ्रु गरी सुरुङ खन्ने टीबीएम मेसिन बाहिर निकाल्ने कार्यक्रम रहेको आयोजना प्रमुख मित्र बरालले बताए । 

सहकारी छानबिन समिति : कांग्रेसलाई अपरिहार्य, रास्वपालाई अस्वीकार्य

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा मुछिएपछि संसदीय छानबिन समिति बनाउने विषयमा मध्यमार्गी बाटो लिने प्रधानमन्त्रीको पहलमा सत्तारूढ रास्वपाले नै अवरोध गरेको छ । रास्वपा संसदीय दलको बैठकले सहकारीबारे बन्ने समिति अस्वीकार्य हुने स्पष्ट पारेको छ भने प्रतिपक्षी कांग्रेस आफ्नो मागमा अझ कठोर बनेको छ । १५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताबीच वैशाख २८ (शुक्रबार) देखि संसद् अधिवेशन चल्दै छ । 

मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन : त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा गरिने 

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा आगामी जेठमा मात्र जारी हुने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, ०७३ संशोधनमार्फत त्रैमासिक समीक्षा अवधि १५ दिन बढाएर ४५ दिन पुर्‍याएको हो । यसअघि त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गरिने व्यवस्था थियो । 

गण्डकीमा विश्वासको मतविरुद्ध कांग्रेसको रिट

गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको भन्दै कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मुख्यमन्त्री अधिकारीले गत आइतबार प्रदेशसभामा विश्वासको मत लिएका थिए । गण्डकी प्रदेशसभामा ६० सदस्य छन् । सभामुखबाहेक ५९ सदस्य रहेको र त्यसअनुसार अधिकारीले पाएको ३० मत बहुमत रहेको घोषणा सभामुख कृष्णप्रसाद धितालले गरेका थिए ।  

कास्कीमा अनुसन्धान जारी, रूपन्देहीको अभियोजनपत्रमा नाम 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत हिनामिनामा आफू संलग्न नरहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयबाट पत्र लिए पनि रूपन्देही जिल्ला अदालतमा प्रस्तुत प्रहरी प्रतिवेदनमा भने उनले ‘बिनाधितो, बिनाप्रक्रिया ऋण लिएको’ उल्लेख छ । अनुसन्धान प्रतिवेदनका विभिन्न सात पृष्ठमा नौ ठाउँमा नाम भए पनि उनलाई अभियुक्त बनाइएको छैन ।

नारीवादी विदेश नीतिको चर्चा

नेपालमा मंगलबार नारीवादी विदेश नीतिको बारेमा चर्चा भएको छ । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) ले आयोजना गरेको नारीवादी विदेश नीतिको सम्बन्धमा चर्चा भएको हो ।

प्रधानमन्त्री दाहाल मुल्कोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल सुनकोसी मरिण डाइभर्सन सुरुङ 'ब्रेक थ्रु' गर्ने कार्यक्रमका लागि सिन्धुलीको मुलकोट आइपुगेका छन् । 

विद्यार्थी नेताहरूलाई कानुनमन्त्रीको सुझाव : सत्ताको ताबेदारी होइन हामीलाई खबरदारी गर्नुस्

कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सत्ताको ताबेदारी नगरी नेतृत्व विकास गर्न विद्यार्थीहरुलाई अनुरोध गरेका छन् । अनेरास्ववियुको केन्द्रीय कानुन तथा संघीय मामिला विभागले मंगलबार नेपाल ल क्याम्पसमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री गिरीले यस्तो बताएका हुन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
रेडियो कान्तिपुर अन ह्विल्स म्युजिक रोड शो धरानबाट सुरु

रेडियो कान्तिपुर अन ह्विल्स म्युजिक रोड शो धरानबाट सुरु

कान्तिपुर संवाददाता

यो वर्षको रेडियो कान्तिपुर अन व्हिल्स म्युजिक रोड शो कार्यक्रम सुनसरीको धरानबाट सुरु भएको छ ।

चट्याङ लागेर मृत्यु 

चट्याङ लागेर मृत्यु 

कान्तिपुर संवाददाता

चट्याङ लागेर झापामा मंगलबार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार अपराह्न पौने ५ बजेतिर वर्षासँगै परेको चट्याङ लागेर अर्जुनधारा नगरपालिका २ चौरासेका ५४ वर्षीय मोहनकुमार दुलालको मृत्यु भएको हो । 

संखुवासभामा बलात्कारका घटनामा कमी

संखुवासभामा बलात्कारका घटनामा कमी

दीपेन्द्र शाक्य

जिल्ला प्रहरी कार्यालय संखुवासभाले पछिल्लो ३ वर्षमा बलात्कारको घटना कम हुँदै गएको जनाएको छ । प्रहरीले खाँदबारीमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर बलात्कारका घटनामा कमी हुँदै गएको तथ्यांक सार्वजनिक गरेको हो ।

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी सर्वसम्मत

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी सर्वसम्मत

विनोद भण्डारी

मोरङ उद्योग व्यापार संघको ६७ औं साधारण सभाले सोमबार अनुपम राठीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 

आगोले जलेर आमाछोराको मृत्यु

आगोले जलेर आमाछोराको मृत्यु

कान्तिपुर संवाददाता

आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ । सोमबार मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गएको हो । 

कान्तिपुरकर्मी अधिकारीलाई प्रादेशिक पत्रकारिता पुरस्कार

कान्तिपुरकर्मी अधिकारीलाई प्रादेशिक पत्रकारिता पुरस्कार

कान्तिपुर संवाददाता

कोशी प्रदेशले दिने यस वर्षको प्रादेशिक पत्रकारिता पुरस्कारबाट धनकुटास्थित कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारीसहितका पत्रकारहरु पुरस्कृत भएका छन् । 

कोशी बाट थप
हुण्डी कारोबारी युवक १३ लाख नगदसहित पक्राउ 

हुण्डी कारोबारी युवक १३ लाख नगदसहित पक्राउ 

शंकर आचार्य

हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले नगद १३ लाख १५ हजार रुपैयाँसहित वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज–२२ जगरनाथपुरका २८ वर्षीय रविकुमार पटेल रहेका छन् । 

एमाले पर्साको अध्यक्षमा शर्मा सर्वसम्मत

एमाले पर्साको अध्यक्षमा शर्मा सर्वसम्मत

भूषण यादव

नेकपा एमाले पर्साको ९ औँ जिल्ला अधिवेशनबाट विश्वम्भर शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

मधेशमा जनमतसँग संवाद गर्ने जसपा संसदीय दलको निर्णय

मधेशमा जनमतसँग संवाद गर्ने जसपा संसदीय दलको निर्णय

सन्तोष सिंह

मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ ।

गाँजासहित २ महिला पक्राउ 

गाँजासहित २ महिला पक्राउ 

शंकर आचार्य

प्रहरीले २ महिलालाई लागूऔषध गाँजासहित वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–२ की ४२ वर्षीया इन्द्रकुमारी चेपाङ र ४२ वर्षीया फुलमाया स्याङ्बो छन् । 

मधेशमा जसपा नेपाल संसदीय दलको बैठक सुरु

मधेशमा जसपा नेपाल संसदीय दलको बैठक सुरु

सन्तोष सिंह

मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठक सुरु भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले बोलाएको संसदीय दलको बैठक मधेश भवन मुख्यमन्त्री निवासमा सुरु भएको जसपा नेपालका प्रदेश सांसद राम अशिष यादवले बताए ।

चाँदीका गरगहनासहित युवक पक्राउ 

चाँदीका गरगहनासहित युवक पक्राउ 

शंकर आचार्य

भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याएका एक युवकलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा फेटा गाउँपालिका–३ का २० वर्षीय रोशन सोनार छन् ।

मधेस बाट थप
नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, २ जना घाइते  

नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, २ जना घाइते  

कान्तिपुर संवाददाता

जिल्लाको बेलकोटगढी नगरपालिका ८ शिरखालीमा मंगलबार स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।  

हेलम्बुमा डढेलो लगाउनेबारे सूचना दिनेलाई ५० हजार

हेलम्बुमा डढेलो लगाउनेबारे सूचना दिनेलाई ५० हजार

अनिश तिवारी

हेलम्बु गाउँपालिकाले डढेलो लगाउने व्यक्ति या समूहबारे सूचना दिनेलाई ५० हजार पुरस्कार दिने जनाएको छ । जथाभावी वनमा डढेलो लाग्दा स्वास्थ्य तथा सिंगो वातावरणमा नकारात्मक प्रभाव परेको भन्दै गाउँपालिकाले सूचना जारी गरी पुरस्कारबारे जानकारी दिएको हो ।

चितवन निकुञ्जमा बाघ र गैंडा मृत फेला

चितवन निकुञ्जमा बाघ र गैंडा मृत फेला

रमेशकुमार पौडेल

चितवन निकुञ्ज क्षेत्रमा एकै दिन बाघ र गैंडा मृत भेटिएका छन् । मंगलबार निकुञ्जकाे मध्यवर्ती क्षेत्रमा रहेकाे नवलपरासी कावासाेती-१५ काे गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वनमा एउटा भाले गैंडा मृत भेटिएकाे छ । गैंडाकाे खाग र खुर सुरक्षित छ ।

३६ केजी गाँजासहित तीन युवक पक्राउ 

३६ केजी गाँजासहित तीन युवक पक्राउ 

प्रताप विष्ट

पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले ३६ केजी गाँजासहित तीन युवकलाई सोमबार राति नियन्त्रणमा लिएको छ । 

रसुवा एमाले अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत

रसुवा एमाले अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत

कान्तिपुर संवाददाता

नेकपा (एमाले) जिल्ला कमिटी रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । सदरमुकाम धुञ्चेमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो । 

बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन

बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन

कान्तिपुर संवाददाता

बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छन् । समितिमा सभापति चयन हुन नसक्दा महत्व मानिएको ती समितिहरुको कामकाज प्रभावित हुँदै आएको छ । 

वाग्मती बाट थप
मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

सम्झना रसाइली

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक चार लेन विस्तारको क्रममा छ । विस्तारमा रहेको राजमार्ग वर्षासँगै हिलाम्य हुँदा यात्रुहरुले सकस झेल्नुपरेको छ । 

कावासोतीमा गैंडा मृत फेला 

कावासोतीमा गैंडा मृत फेला 

नवीन पौडेल

पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१५ स्थित गुन्द्रही ढकाहा मध्यवर्ती वनमा गैंडा मृत फेला परेको छ ।

गण्डकीमा एमालेबाट थपिए दुई मन्त्री

गण्डकीमा एमालेबाट थपिए दुई मन्त्री

प्रतीक्षा काफ्ले

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अधिकारीले सोमबार एमालेबाट सीताकुमारी सुन्दास र वेदबहादुर गुरूङ (श्याम) लाई मन्त्री नियुक्त गरेका हुन् ।

आगलागीले २४ दिनमा १२ सय हेक्टर वन सखाप

आगलागीले २४ दिनमा १२ सय हेक्टर वन सखाप

प्रकाश बराल

वैशाख महिनाभर बागलुङका २७ वटा सामुदायिक वनमा लागेको आगोले १ हजार २ सय हेक्टर जमिनको वन क्षेत्र सखाप भएको प्रहरीले जनाएको छ । वनमा लागेको डढेलो बस्तीमा सल्किएर ठूलो जनधनको क्षति भएको छ ।

विरोधबीच गण्डकीमा अधिकारीलाई विश्वासको मत

विरोधबीच गण्डकीमा अधिकारीलाई विश्वासको मत

दीपक परियार, प्रतीक्षा काफ्ले

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई प्रदेशसभाको ३० मतको आधारमै विश्वासको मत प्राप्त भएको घोषणा गरिएको छ । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुख कृष्णप्रसाद धितालले आइतबार सरकारले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन् । प्रदेशसभाको निर्णयको प्रमुख प्रतिपक्ष कांग्रेसले विरोध गरेको छ ।

बन्द भयो बेनीको समता स्कुल 

बन्द भयो बेनीको समता स्कुल 

घनश्याम खड्का

सस्तो शिक्षा दिने भनी खुलेको उत्तम सन्जेल नेतृत्वको ‘समता शिक्षा निकेतन’ले शिक्षकहरुको तलब र जग्गाको भाडा समेत तिर्न नसकेपछि बेनीमा संञ्चालित समता विद्यालय बन्द भएको छ । बेनी नगरपालिका, ८ अस्पतालमार्गमा स्थानीय अमित श्रेष्ठको जग्गा भाडामा लिएर चलेको विद्यालय चालु शैक्षिक सत्रदेखि बन्द भएको हो ।

गण्डकी बाट थप
नौ बुँदे घोषणापत्र जारी गर्दै गुठीपीडित किसानको सम्मेलन सकियो

नौ बुँदे घोषणापत्र जारी गर्दै गुठीपीडित किसानको सम्मेलन सकियो

दुर्गालाल केसी

गुठीपिडित किसानहरुको दुई दिने राष्ट्रिय सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार घोराहीमा सम्पन्न भएको छ । 

गोदाममा लागेको आगलागीबाट १ करोड ९६ लाख बढीको सामान जलेर नष्ट

गोदाममा लागेको आगलागीबाट १ करोड ९६ लाख बढीको सामान जलेर नष्ट

सन्जु पौडेल

रुपन्देहीको बुटवलमा आगलागी भएको छ । आगलागीबाट बुटवल उपमहानगरपालिका-११ नारायणपथस्थित मोटर पार्ट्सको गोदाम जलेको छ । व्यवसायी  प्रिजम श्रेष्ठको ओम प्राप्ति एण्ड प्रिजा सप्लायर्सको गोदाममा भएको आगलागीबाट १ करोड ९६ लाख बढीको नोक्सानी भएको उनले बताए ।

बर्दिया र कैलाली जोड्ने पुल निर्माण सुरु

बर्दिया र कैलाली जोड्ने पुल निर्माण सुरु

कमल पन्थी

बर्दियाको सनकट्टी घाट र कैलालीको टीकापुर जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण सुरु भएको छ । उक्त पुल ०८४ साल पुस मसान्तसम्म निर्माण सम्पन्न हुने रसुवा कन्स्ट्रक्सन प्रालि काठमाडौंले जनाएको छ ।

सहकारी ठगी र अपचलनका घटनाप्रति सजग हुन पाल्पा कांग्रेसको ध्यानाकर्षण 

सहकारी ठगी र अपचलनका घटनाप्रति सजग हुन पाल्पा कांग्रेसको ध्यानाकर्षण 

माधव अर्याल

कांग्रेस पाल्पाले आमजनताले आफ्नो पसिना बगाएर कमाएको रकम जम्मा गरेको बचत कुनै पनि अवस्थामा डुब्न नदिन पाल्पाका प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारको ध्यानाकर्षण गराएको छ ।

बुटवलमा अनलाईन सट्टेबाजी खेलाउने कार्यमा संलग्न १३ भारतीय पक्राउ

बुटवलमा अनलाईन सट्टेबाजी खेलाउने कार्यमा संलग्न १३ भारतीय पक्राउ

घनश्याम गौतम

बुटवलमा फ्ल्याट भाडामा लिएर अनलाईन सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलले १३ जना भारतीयलाई सोमबार पक्राउ गरेको छ । 

घूस रकमसहित कपिलवस्तु मालपोतका नासु पक्राउ

घूस रकमसहित कपिलवस्तु मालपोतका नासु पक्राउ

मनोज पौडेल

भूमि सुधार तथा मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान बुटवल कार्यालयको टोलीले घूस रकमसहित पक्राउ गरेको छ ।

लुम्बिनी बाट थप
बगालमा भालु पस्दा तर्सिएर भिरबाट हाम फालेका ७० भेडा मरे

बगालमा भालु पस्दा तर्सिएर भिरबाट हाम फालेका ७० भेडा मरे

डीबी बुढा

जुम्लामा भालु भेडाको बगालमा पस्दा तर्सिएर भिरबाट हामफालेका ७० भेडा मरेका छन् । तातोपानी गाउँपालिका ७ बारागाउँको थुमलचौर पाटनमा राखिएका भेडीखोरमा सोमबार राति २ बजेतिर भालु पसेको थियो । 

अनुमतिबिना यार्सा टिप्ने ७४ जनालाई जरिवाना 

अनुमतिबिना यार्सा टिप्ने ७४ जनालाई जरिवाना 

राजबहादुर शाही

डोल्पाको पाटन क्षेत्रमा अनुमतिबिना यार्सा टिप्न जाने ७४ जनालाई जरिवाना गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । जेठ १० गतेबाट यार्सा संकलन कार्य सुरु गर्ने निर्णय भए पनि लुकिछिपी यार्सा टिप्न पाटन जाँदै गरेका ७४ जनालाई सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीले भेटिएपछि पक्राउ गरेर जनही २ हजारका दरले  जरिवाना गरेर फिर्ता पठाएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय वरिष्ठ संरक्षण अधिकृत बिश्वबाबु श्रेष्ठले जानकारी गराए ।

ग्यारेजमा आगलागी हुँदा करोडौंको क्षति 

ग्यारेजमा आगलागी हुँदा करोडौंको क्षति 

ज्योति कटुवाल

दैलेखको नयाँबजारमा रहेको ग्यारेजमा आगलागी हुँदा तीन वटा पसल जलेर नष्ट भएका छन् । वडा नम्बर १ स्थित साजनमोटर पार्ट्समा आगलागी हुँदा इलेक्ट्रोनिक्स पसल र कपडा पसलमा समेत सल्किएको थियो ।

रजबहादुर मल्ल हत्या प्रकरण : अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाउने निर्णय

रजबहादुर मल्ल हत्या प्रकरण : अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाउने निर्णय

कृष्णप्रसाद गौतम

कालीकोटका रजबहादुर मल्लको हत्या प्रकरणमा मुछिएकी अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालयले निर्णय गरेको छ । जिल्ला प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा उनलाई मुद्दा नचलाउने निर्णय भएको हो ।  

वनमा लागेको डढेलोका कारण ५ घरगोठ जलेर नष्ट 

वनमा लागेको डढेलोका कारण ५ घरगोठ जलेर नष्ट 

विप्लव महर्जन

वनमा लागेको भीषण डढेलोका कारण सल्यानमा पाँच घरगोठ जलेर नष्ट भएका छन् । वनमा लागेको डढेलोका कारण कुमाख गाउँपालिका-५ झ्यामबारीका स्थानीय नरबहादुर बोहरा, पदम घर्ती, कोपिला गुरुङ र बिरबहादुर बुढाको घरगोठ जलेर नष्ट भएका हुन् । 

कर्णालीको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त

कर्णालीको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त

ज्योति कटुवाल

कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कृष्णबहादुर हमाल नियुक्त भएका छन् ।

कर्णाली बाट थप
बझाङमा चट्याङ लागेर ४ जना घाइते

बझाङमा चट्याङ लागेर ४ जना घाइते

वसन्तप्रताप सिंह

खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । मंगलबार साँझ ७:१५ बजे आइते रावतको घरमा चट्याङ पर्दा नजिकै रहेका चार जना घाइते भएका हुन् ।

गृह सचिव नेतृत्वको टोली दार्चुलाको ब्यासमा

गृह सचिव नेतृत्वको टोली दार्चुलाको ब्यासमा

मनोज बडू

गृह मन्त्रालयका सचिवसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू भ्रमणको सिलसिलामा दार्चुला पुगेका छन् । मंगलबार बिहानै हेलिकप्टरबाट गृह सचिवसहित सुरक्षा प्रमुखको टोली दार्चुला पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

हेल्थ डेस्कका कर्मचारी ९ महिनादेखि तलबविहीन

हेल्थ डेस्कका कर्मचारी ९ महिनादेखि तलबविहीन

भवानी भट्ट

कोरोना संक्रमणका बेला सुदूरपश्चिमका नाकाहरुमा धमाधम हेल्थ डेस्क स्थापना भए । कर्मचारी पनि भर्ना गरिए । जोखिम मोलेर स्वास्थ्यकर्मीहरुले परीक्षण पनि गरे । अहिले पनि नाकामा कोरोना संक्रमणदेखि, मलेरिया, क्षयरोग र एचआईभीलगायतको परीक्षण भइरहेको छ । तर नाकामा जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु भने ९ महिनादेखि तलबविहीन भएर काम गरिरहेका छन् ।

सरकारको प्राथामिकतामा छैन सेती लोकमार्ग

सरकारको प्राथामिकतामा छैन सेती लोकमार्ग

मेनुका ढुंगाना

उत्तर–दक्षिण जोड्ने सुदूरपश्चिमको गौरवको आयोजनाको रुपमा रहेको सेती लोकमार्गको काम अघि बढ्न सकेको छैन । आयोजनाले कैलालीको टीकापुर नाकाबाट भारत र ताक्लाकोट बझाङले चीनलाई छोएको छ ।

लेक लागेर घाइते भएका एकको उद्धार 

लेक लागेर घाइते भएका एकको उद्धार 

वसन्तप्रताप सिंह

लेक लागेर विरामी भएका एक जनाको नेपाली सेनाले उद्धार गरेको छ । खप्तड घुम्न गएका बेला लेक लागेर विरामी भएका धनगढी उपमहानगर पालिकाका ५४ वर्षिय ओम प्रकाश पनेरुको उद्धार गरिएको हो । 

राजनीतिक स्थिरताका लागि ठूला दलहरूबीच सहमति आवश्यक : लेखक

राजनीतिक स्थिरताका लागि ठूला दलहरूबीच सहमति आवश्यक : लेखक

भवानी भट्ट

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक स्थिरताका लागि प्रमुख दलहरूबीच सहमति र सहकार्य हुनुपर्ने बताएका छन् । उनले अहिलेको सत्ता समीकरणमा भएका दलहरूभित्रै असन्तुष्टि देखिएकाले पनि गम्भीर रुपमा छलफल हुनु आवश्यक भएको बताए । 

सुदूरपश्चिम बाट थप

बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछ : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन् ।

पीएसजीलाई स्तब्ध पार्दै डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा

म्याट हमल्सले हेडबाट गरेको एक मात्र गोलमा बोरुसिया डर्टमन्डले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले तय गर्दै फाइनल यात्रा तय गरेको छ । दोस्रो लेगको यो जितपछि डर्टमुन्ड समग्रमा २–० ले अगाडि रह्यो ।

दिल्लीको प्ले–अफ सम्भावना कायमै

कप्तान सन्जु साम्सन अर्धशतकलाई ओझेलमा पार्दै दिल्ली क्यापिटल्सले मंगलबार राजस्थान रोयल्सलाई २० रनले हराएको छ । यो जितपछि दिल्लीको प्ले–अफ सम्भावना कायमै रहेको छ ।

प्रकाश स्मृति भलिबलको फाइनल बुधबार

प्रकाश दाहाल स्मृति पहिलो वाग्मती अन्तरपालिका भलिबल प्रतियोगितामा महांकाल गाउँपालिका र थाहा नगरपालिकाबीचको सेमिफाइनल खेल वर्षाको रोकिएको छ ।

कर्पोरेट सुपर सिक्सेस : माछापुच्छ्रे च्याम्पियन

माछापुच्छ्रे बैंकले सातौं कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोतिगाको ट्रफी उचालेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार फाइनलमा आईसीएफसी फाइनान्सलाई ३ विकेटले हराएर माछापुच्छ्रेले उपाधि उचालेको हो ।

एरिका, पलेशा र कविराजलाई सम्मान

नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको महिला विभाग कमिटीले करातेकी एरिका गुरुङ, पारा तेक्वान्दोकी पलेशा गोवर्धन र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई मंगलबार नगदसहित सम्मान गरेको छ ।

बुबाहरूमा समर्पित 'गाउँ आएको बाटो'

गायक राजेश पायल राई फिल्म 'गाउँ आएको बाटो'लाई निर्देशक नवीन सुब्बाको कमब्याक भन्न चाहँदैनन् । 'गुडबाई काठमाडौं'पछि तुरन्तै फिल्म निर्देशनमा नफर्किए पनि सुब्बा निरन्तर फिल्म क्षेत्रमै काम गरिरहेकाले 'गाउँ आएको बाटो'लाई निर्देशकको कमब्याक ठान्दैनन् उनी । 

भारतीय लोकसभा निर्वाचन : तेस्रो चरणअन्तर्गत ९२ सिटमा मतदान हुँदै

भारतमा लोकसभाको तेस्रो चरणको निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । तेस्रो चरणअन्तर्गत विपिन्न ११ राज्य र केन्द्र शासित प्रदेशका ९२ सिटमा चुनाव भइरहेको छ ।

सन् २००० मा आजकै दिन : रुसको राष्ट्रपतिमा पुटिन 

सन् २००० मा आजकै दिन (मे ७) मा भ्लादिमिर पुटिनले रुसी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । रुसमा २००० मार्च २६ मा भएको चुनावमा पुटिन ५३.४४ प्रतिशत मतसहित विजयी भएका थिए । पुटिनका निकटतम प्रतिद्वन्द्वी गेनाडी ज्युगानोभले २९.४९ प्रतिशत मत ल्याएका थिए । 

इजरायलमा अलजजिरालाई प्रतिबन्ध

इजरायलको सरकारले समाचार संस्था अलजजिरालाई प्रतिबन्ध लगाएको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार कतारद्वारा सञ्चालित अलजजिरालाई बन्द गर्ने निर्णय गरेको बताएका हुन् । ‘इजरायलमा अलजजिरालाई बन्द गरिने सर्वसम्मतिले निर्णय गरिएको छ,’ उनले सामाजिक एक्समा उल्लेख गरेका छन् ।

सन् १९९४ मा आजकै दिन : बेलायत–फ्रान्स सुरुङ मार्ग 

सन् १९९४ मा आजकै दिन (मे ६) मा बेलायत र फ्रान्स जोड्ने सुरुङ मार्ग खुला गरिएको थियो । ‘च्यानल टनेल’ नाम दिइएको सुरुङ मार्ग बेलायती महारानी एलिजाबेथ द्वितीय र फ्रान्सका राष्ट्रपति फ्राँस्वा मितेराँले उद्घाटन गरेका थिए । 

बिहार चुनावमा ‘जातीय फ्याक्टर’ निर्णायक

बिहारमा पटनापछिको प्रमुख सहर हो– मुजफ्फरपुर । नेपालसँग सीमा जोडिएका बिहारका जिल्लाको केन्द्र र उत्तर बिहारको अघोषित राजधानी मुजफ्फरपुरलाई मानिन्छ । नेपालको सीमाबाट ८० किलोमिटरभित्र रहेको यस सहरको चुनावी राजनीति अन्यत्रको भन्दा फरक छ । चुनावको मुखमा कांग्रेस वा अन्य पार्टीबाट भाजपामा जानेको संख्या ठूलो देखिँदा यहाँ भने भाजपाबाट लगातार दुई पटक विजयी सांसद कांग्रेस प्रवेश गरेर चुनाव लडिरहेका छन् ।

रिलमा पनि छोरीको दुःख देख्न नसक्ने आमा

शिरैमा सिन्दूर आहा, गलामा पोते आहाधोती र चोली आहा, घुम्टो र डोली आहाछमछम हातैका चुराले, रमझम रातैका कुरालेम बाँधिएकी हुँ या सजिएकी हुँ ?बुझिनँ मैले, बुझाइदेऊ कसैले !समीक्षा अधिकारीको स्वर, प्रकाश सपुतको शब्द–संगीतमा तबलाको ताल, रातो फरिया–चोली, निधारमा ठूलो रातो टीका, शिरमा सिन्दूरसहित दियो वरपर मस्त नाचिरहेकी देखिन्छिन्– केकी अधिकारी । उनलाई शंका छ, चुरा–पोते–धोती–डोलीमाथि । र, उनको प्रश्न छ, यी सबै शृंगारले म सजिएकी हुँ कि बाँधिएकी हुँ ?

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको सोमबार मृत्यु भएको छ । 

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.