सरकार छोड्ने तयारीमा उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । संघीय परिषद् अध्यक्ष अशोककुमार राईले बहुमत सांसदसहित पार्टी विभाजन गरेर बाहिरिएपछि वर्तमान सरकारमा उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अफ्ठ्यारोमा परेका छन् ।

सरकार र दलहरूको सहयोग बिना अतिक्रमित जग्गा फिर्ता लिन सकिँदैन : त्रिवि उपकुलपति बराल

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले सरकार र राजनीतिक दलहरूको सहयोग बिना विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता लिन नसकिने बताएका छन् ।

सरकारले संसद् अवरुद्धको स्थिति निर्माण गरेर प्रतिपक्ष माथि अन्याय गर्‍यो : लेखक 

प्रमुख प्रतिपक्ष कांग्रेसले संसद् अवरोधको वातावरण सरकारले बनाएको आरोप लगाएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा जनसरोकारका विषय राख्नबाट सरकारले अवरोध गरिरहेको बताए ।

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कुरामा सौदाबाजी गर्न मिल्दैन : कानुनमन्त्री गिरी

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयलाई अन्य विषयसँग सौदाबाजी गर्न नहुने बताएका छन् ।

सुरक्षण मुद्रण उपकरण खरिद : विकल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुरक्षण मुद्रणका उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ सहित ६ जना र कम्पनी उपर भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पाटनमै ज्यान गुमाउँदै यार्सा संकलक

यार्सा टिप्न पाटनतर्फ जाँदै गरेका पातारासी गाउँपालिका–३ का २६ वर्षीय सुर्ज रावतको गत बिहीबार लेक लागेर मृत्यु भयो । यार्सा टिपेर पैसा कमाउने लोभले केही दिनअघि मुगुम कार्मारोङ गाउँपालिकाको पाटनतर्फ जाँदै गरेका उनको लेक लागेर बाटोमै ज्यान गएको हो ।

अर्थतन्त्र सुधारका लागि सात दलका नेताको सामूहिक प्रतिबद्धता

अर्थतन्त्रको अवस्था सुधारका लागि संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने सात दलका नेताहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । 

एउटा अर्थमन्त्रीको सनककै भरमा वर्षौं वर्षसम्म लगानी डुब्ने वातावरण बन्नु हुँदैन : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित गर्ने खालको कर र अन्य नीति बनाइने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'कान्तिपुर इकोनमिक समिट-२०२४' अन्तर्गत दोस्रो सत्र प्रि-बजेट वक्तव्यमा अर्थमन्त्री पुनले हचुवाका भरमा कर नीति परिवर्तन नहुने बताएका हुन् ।

अर्थतन्त्र शिथिल हुनुमा राष्ट्र बैंकको भूमिका शून्य : गर्भनर अधिकारीे

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्र शिथिल हुनुमा राष्ट्र बैंकको भूमिका शून्य रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘इकोनोमिक समिट २०२४’ को तेस्रो सत्र ‘गर्भनरलाई प्रश्नैप्रश्न’ मा बोल्दै उनले सो कुरा बताएका हुन् ।

गैरआवासीय नेपाली रेमिट्यान्स पठाउन मात्रै होइन, नेपालमा लगानी गर्न चाहन्छन् : उपेन्द्र महतो

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले निजी क्षेत्र र विदेशी लगानीकर्ताबीच सेतुका रूपमा रहेका ६० लाख गैरआवासीय नेपालीलाई सरकारले एउटा संस्थाका रूपमा मानेर कम महत्त्व दिएको गुनासो गरेका छन् ।

जायज परियोजनाले ऋण नपाएको अवस्था छैन : गभर्नर अधिकारी 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै पक्षबाट राम्रा र वास्तविक आयोजनाहरू (ऋणी)ले ऋण पाउन समस्या नभएको  बताएका छन् ।

मधेशमा एमाले र माओवादी केन्द्रले सरकार छोडे, मुख्यमन्त्री यादव अल्पमतमा

मधेश सरकारबाट नेकपा एमाले पनि बाहिरिएको छ । एमालेबाट प्रदेश सरकारमा सहभागी चार मन्त्री र दुई राज्यमन्त्रीले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।

जीबी राईलाई अघिल्लो सरकारले भगायो भन्नु बेतुकको कुरा हो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई अघिल्लाे सरकारले भगायाे भन्नु बेतुककाे कुरा भएकाे बताएका छन् ।

मधेस सरकारबाट बाहिरिने तयारीमा एमाले-माओवादी

जनता समाजवादी पार्टी, नेपाल नेतृत्वको मधेस प्रदेश सरकारबाट एमाले र माओवादी केन्द्र बाहिरिने तयारीमा रहेका छन् । सरोज यादव नेतृत्वको सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी केन्द्रले गरिरहेको बताइएको छ । 

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन् । संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपहिले राष्ट्रपतिसँग प्रधानमन्त्रीले भेटवार्ता गरेका हुन् । 

प्रत्येक प्रदेशमा त्रिविका परीक्षा र उत्तरपुस्तिका जाँच गर्ने संरचना बन्दै छ : उपकूलपति बराल

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले शैक्षिक पात्रो सुधार गरी त्यसलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री, पूर्णसमानुपातिक संसद् आवश्यक छ : भट्टराई

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताएका छन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
संखुवासभामा पेस्तोलसहित एकव्यक्ति पक्राउ

संखुवासभामा पेस्तोलसहित एकव्यक्ति पक्राउ

कान्तिपुर संवाददाता

संखुवासभामा प्रहरीले कटुवा पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । 

स्थापना दिवसमा शिक्षक संघद्वारा ताप्लेजुङ अस्पतालका बिरामीलाई नगदै सहयोग

स्थापना दिवसमा शिक्षक संघद्वारा ताप्लेजुङ अस्पतालका बिरामीलाई नगदै सहयोग

आनन्द गौतम

स्थापना दिवसमा संघसंस्था लगायतले अस्पतालका बिरामीलाई फलफुल वितरण लगायतका गतिविधि गर्छन् । तर नेपाल शिक्षक संघले भने आइतबार आफ्नो स्थापना दिवसमा ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीहरुलाई नगदै सहयोग गरेको छ । 

कञ्चनजंघा आरोहणका लागि ७८ सय मिटर उचाइमा पुगेको टोली फर्कियो 

कञ्चनजंघा आरोहणका लागि ७८ सय मिटर उचाइमा पुगेको टोली फर्कियो 

आनन्द गौतम

८ हजार ५ सय ८६ मिटर उचाइको विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका लागि चौँथो क्याम्पसम्म पुगेको टोली बेसक्याम्पमै फर्किएको छ । खराब मौषम र हिमपहिरोका कारण अगाडि बढ्न नसकेपछि फर्किएको टोली अनुकुल मौषमको पर्खाइमा छ । 

अग्निपीडित पूर्वप्रहरीलाई राहत

अग्निपीडित पूर्वप्रहरीलाई राहत

डम्बरसिं राई

हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका पूर्वसहायक निरीक्षक गोपालबहादुर थापामगरको घर जलेर नष्ट भएपछि प्रहरी परिवारले राहत दिएको छ । 

४१ जनाको आँखाको नि:शुल्क शल्यक्रिया

४१ जनाको आँखाको नि:शुल्क शल्यक्रिया

डम्बरसिं राई

निःशुल्क आँखा शल्यक्रिया शिविरको पहिलो दिन शनिवार ४१ जनाको आँखाको शल्यक्रिया भएको छ । नेपाल नेत्रज्योति संघ र दिक्तेल रूफाकोट मभुवागढी नगरपालिकाले दिक्तेलमा गरेको तीन दिने शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोग छ ।

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

कान्तिपुर संवाददाता

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।

कोशी बाट थप
मधेशमा एमाले र माओवादी केन्द्रले सरकार छोडे, मुख्यमन्त्री यादव अल्पमतमा

मधेशमा एमाले र माओवादी केन्द्रले सरकार छोडे, मुख्यमन्त्री यादव अल्पमतमा

कान्तिपुर संवाददाता

मधेश सरकारबाट नेकपा एमाले पनि बाहिरिएको छ । एमालेबाट प्रदेश सरकारमा सहभागी चार मन्त्री र दुई राज्यमन्त्रीले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।

मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र 

मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र 

अजित तिवारी

नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका विना विभागीय मन्त्री भरतप्रसाद शाह र उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले आइतबार अपरान्ह मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामुहिक राजीनामा बुझाएका हुन् ।

बैंक लुट्ने उद्देश्यले गार्डको हत्या 

बैंक लुट्ने उद्देश्यले गार्डको हत्या 

अवधेशकुमार झा

लुटपाट गर्ने उद्देश्यले सप्तरीको सप्तकोशी नगरपालिका-१ स्थित नेपाल बैंक लिमिटेडमा कार्यरत सुरक्षा गार्डको हत्या भएको खुलेको छ । 

मन्दिरको जग्गा कब्जा गरि बनाइएका व्यापारिक सटर वीरगञ्ज महानगरले भत्कायो

मन्दिरको जग्गा कब्जा गरि बनाइएका व्यापारिक सटर वीरगञ्ज महानगरले भत्कायो

भूषण यादव

वीरगञ्ज महानगरपालिका –१० स्थित गीता मन्दिर अगाडिको जग्गामा बनाइएका व्यापारिक सटरहरु महानगरपालिकाले शनिबार भत्काएको छ । विगत लामो समयदेखि मन्दिर अगाडिको जग्गामा दशवटा सटर निर्माण गरि भाडामा लगाइएको थियो । वीरगञ्जका मेयर राजेशमान सिंहको निर्देशनमा महानगरपालिकाको डोजरले सटरहरु भत्काएको हो । 

श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो

श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो

रासस

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन् । 

भन्सार छलीका सामान बरामद

भन्सार छलीका सामान बरामद

सुनिता बराल

महोत्तरी गाउँपालिका ३ बाट भन्सार छलीका सामानसहित सवारी प्रहरीले बरामद गरेको छ । 

मधेस बाट थप
चितवनमा विद्यार्थी लिन हिँडेकाे स्कुलबसमा आगजनी

चितवनमा विद्यार्थी लिन हिँडेकाे स्कुलबसमा आगजनी

रमेशकुमार पौडेल

भरतपुरकाे मंगलपुर नजिक कल्याणपुरकाे स्मलहेभन स्कुलकाे बसमा आइतबार बिहान आगजनी भएकाे छ । भरतपुरकाे पश्चिम क्षेत्रका विद्यार्थी लिन जाँदै गरेकाे बसलाई ६ जनाले राेकेर चालक सहचालकलाई बााहिर निकालेर आगजनी गरेकाे चितवन प्रहरीले जनाएकाे छ । घटना हुँदा बसमा विद्यार्थी थिएनन् ।

अग्नीपीडितलाई तरुण दलले पठायो राहत

अग्नीपीडितलाई तरुण दलले पठायो राहत

कान्तिपुर संवाददाता

नेपाली कांग्रेसको युवा भ्रातृ संस्था नेपाल तरुण दलले काभ्रेका अग्नीपीडितलाई राहत सामाग्री पठाएको छ ।

भन्सार छलीको आशंकामा तीन ट्रक लत्ता कपडा बरामद 

भन्सार छलीको आशंकामा तीन ट्रक लत्ता कपडा बरामद 

रमेशकुमार पौडेल

बिल बिजकभन्दा बढीको लत्ता कपडा लिएर आएको देखिएपछि चितवन प्रहरीले तीनवटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

बागमती प्रदेशसभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । 

नक्कली नोटसहित ५ जना पक्राउ

नक्कली नोटसहित ५ जना पक्राउ

सुवास विडारी

मकवानपुर प्रहरीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी नामटारले बुधबार र बिहीबार गरी एक हजार दरका ५५ वटा नक्कली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

पाँचखालमा रुखमा झुन्ड्याइ जलाएको अवस्थामा एक पुरुषको शव फेला 

पाँचखालमा रुखमा झुन्ड्याइ जलाएको अवस्थामा एक पुरुषको शव फेला 

ज्योती श्रेष्ठ

जिल्लाको पाँचखाल नगरपालिका-४ स्थित जिरोकिलोमा एक पुरुषको शव फेला परेको छ ।

वाग्मती बाट थप
फेवातालको जलकुम्भी निकाल्ने अभियान सुरु 

फेवातालको जलकुम्भी निकाल्ने अभियान सुरु 

प्रतीक्षा काफ्ले

आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्ने पोखराको फेवाताल वर्षा सुरु भएपछि जलकुम्भीले ढकमक्क हुन्छ । जसका कारण फेवातालको स्वरुप नै बिग्रिन्छ । आगन्तुकले फेवातालको आकर्षण देख्न पाउँदैनन् । वर्षेनि आउने यो समस्या समाधानका लागि दीर्घकालीन विकल्प खोजिएको छैन ।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

प्रकाश बराल

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन् । 

नारायणी नदीमा नयाँ पुल : सोमबार प्रधानमन्त्रीले शिलान्यास गर्ने

नारायणी नदीमा नयाँ पुल : सोमबार प्रधानमन्त्रीले शिलान्यास गर्ने

नारायण शर्मा

महेन्द्र राजमार्ग अन्तर्गत गैंडाकोट र नारायणगढको बीचमा रहेको नारायणी नदीमा नयाँ मोटरेवल पुल निर्माण हुने भएको छ । पुल महाशाखाका प्रमुख ललिजन खनालका अनुसार हाल नारायणी नदीमा रहेको पुलदेखि उत्तरतर्फ निर्माण हुने पुलको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

चुमनुव्री क्षेत्रमा १३ हिउँ चितुवा

चुमनुव्री क्षेत्रमा १३ हिउँ चितुवा

कान्तिपुर संवाददाता

चुमनुव्री क्षेत्रमा १३ वटा हिउँ चितुवाको गणना गरिएको छ । ग्लोवल चेन्ज रिसर्च इन्ष्टिच्यूट एकेडेमी अफ साइन्सले मनास्लु संरक्षण क्षेत्र अन्तर्गतको चुम र नुव्री क्षेत्रमा गरेको अध्ययनको क्रममा १३ हिउँ चितुवा र दुई वटा हिउँ चितुवाको बच्चाको पहिचान भएको हो ।

बँदेलको आक्रमणबाट दुई घाइते

बँदेलको आक्रमणबाट दुई घाइते

नारायण शर्मा

यहाँको मैनाघाटमा बँदेलको आक्रमणमा परी २ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मध्यविन्दु नगरपालिका १३ मैनाघाट निवासी ५७ वर्षीय चन्द्रबहादुर खाँडले आफ्नै खेतमा मकैमा विषादी छर्दैगर्दा शनिबार साँझ ५ बजेतिर बँदेलले आक्रमण गरेको हो ।

राजतन्त्र फर्काउनु भनेको विष खानुसरह : उपमहासचिव गुरुङ

राजतन्त्र फर्काउनु भनेको विष खानुसरह : उपमहासचिव गुरुङ

आश गुरुङ

नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राजतन्त्र फर्काउनु भनेको ‘विष खानुसरह’ हुने टिप्पणी गरेका छन् । 

गण्डकी बाट थप
कुष्ठरोग निवारणमा चुनौती : एउटै घरका ३ बालबालिकामा भेटियो संक्रमण

कुष्ठरोग निवारणमा चुनौती : एउटै घरका ३ बालबालिकामा भेटियो संक्रमण

मनोज पौडेल

मायादेवी गाउँपालिका बडसुडवामा तीन वर्षीया बालिकाको दाहिने पाखुराका विभिन्न ठाउँमा रातो फ्रुस्रो दाग बसेको छ । उनका ५ वर्षीय दाजुको घाँटी र गालाका केही ठाउँका छालामा पनि उस्तै रातो फ्रुस्रो दाग देखिन्छ । छाला बाक्लो पनि छ । उनीहरुकी ७ वर्षीया दिदीको पिठ्यू, नाडी र पाखुरामा रातो फ्रुस्रो दाग बसेको छ । दाग बसेको ठाउँमा चिमोट्दा थाहा हुँदैन, छुँदा चाल पाउँदैनन् । 

बजेट ल्याउने बेला लुम्बिनीमा छैनन् योजना आयोग उपाध्यक्ष

बजेट ल्याउने बेला लुम्बिनीमा छैनन् योजना आयोग उपाध्यक्ष

वीरेन्द्र केसी

बजेट बनाउने बेलामा लुम्बिनी प्रदेश सरकारको राष्ट्रिय योजना आयोग उपाध्यक्षसहित सदस्य, मुख्यन्यायाधिवक्ता र प्रमुख सचिव छैनन् । यी तीन वटै पद रिक्त छन् । मुख्यमन्त्री कार्यालयका दुई जना प्रदेश सचिव पनि काठमाडौमा छन् । अहिले मुख्यमन्त्री कार्यालय सुनसान जस्तै छ । 

लुम्बिनीका तीनमध्ये दुई प्रदेशसभा सदस्य जसपामा

लुम्बिनीका तीनमध्ये दुई प्रदेशसभा सदस्य जसपामा

घनश्याम गौतम

जनता समाजवादी पार्टी नेपालका लुम्बिनीबाट निर्वाचित दुई प्रदेश सभा सदस्य अशोक राई नेतृत्वको नयाँ पार्टी जनता समाजवादीमा खुलेका छन् । 

कोइली खोलाले बगाउँदा एकको मृत्यु

कोइली खोलाले बगाउँदा एकको मृत्यु

कान्तिपुर संवाददाता

वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको मृत्यु भएको छ । दाउरा संकलन गर्ने क्रममा कोइली खोलाले बगाएर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 भारतीय चालकलाई सीमा नाकामा \'सम्झाइ-बुझाइ अभियान\'  

 भारतीय चालकलाई सीमा नाकामा 'सम्झाइ-बुझाइ अभियान'  

माधव ढुंगाना

भारतीय चालक–सहचालकलाई नेपालको ट्राफिक नियमका बारेमा जानकारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले सुनौली सीमा नाकामा ‘सम्झाइ–बुझाइ’ अभियान संचालन गरेको छ ।

बुटवल बजारमा मध्यरातमा बाढी पसेपछि दर्जनौं घर प्रभावित, विद्यालय बन्द

बुटवल बजारमा मध्यरातमा बाढी पसेपछि दर्जनौं घर प्रभावित, विद्यालय बन्द

घनश्याम गौतम

मध्यरातमा अचानक आएको बाढीले बुटवलका विद्यालय, उद्योग र दर्जनौं निजी घर प्रभावित भएका छन् । पाल्पाको दोभान क्षेत्र र बुटवलमा शनिबार मध्यरातदेखि अबिरल वर्षा भएको थियो । लामो समयपछिको वर्षाले किसानलाई राहत दिएपनि सामान्य हेलचक्रयाँईले भने बुटवलमा समस्या पारेको छ । 

लुम्बिनी बाट थप
गुडिरहेको ट्र्याक्टरबाट खस्दा महिलाको मृत्यु 

गुडिरहेको ट्र्याक्टरबाट खस्दा महिलाको मृत्यु 

जनकबहादुर शाही

गुडिरहेको ट्र्याक्टरबाट खस्दा एक जना महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो खार्पुबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्र्याक्टरबाट खस्दा सिमकोट गाउँपालिका–२ ठेहे गाउकी ५५ वर्षीया नानी बोहराको मृत्यु भएको हो ।

पाटनमै ज्यान गुमाउँदै यार्सा संकलक

पाटनमै ज्यान गुमाउँदै यार्सा संकलक

राजबहादुर शाही

यार्सा टिप्न पाटनतर्फ जाँदै गरेका पातारासी गाउँपालिका–३ का २६ वर्षीय सुर्ज रावतको गत बिहीबार लेक लागेर मृत्यु भयो । यार्सा टिपेर पैसा कमाउने लोभले केही दिनअघि मुगुम कार्मारोङ गाउँपालिकाको पाटनतर्फ जाँदै गरेका उनको लेक लागेर बाटोमै ज्यान गएको हो ।

अनुमतिबिना यार्सा टिप्ने ९२ जनालाई जरिवाना 

अनुमतिबिना यार्सा टिप्ने ९२ जनालाई जरिवाना 

राजबहादुर शाही

डोल्पाको पाटन क्षेत्रमा अनुमतिबिना यार्सा टिप्न जाने ९२ जनालाई पक्राउ गरि जरिवाना गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

श्रीमतीको हत्यापछि आत्महत्या

श्रीमतीको हत्यापछि आत्महत्या

विप्लव महर्जन

सल्यानमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ४ देउलीका अन्दाजी वर्ष ३५ का मनोज बुढाले अन्दाजी वर्ष ३२ की श्रीमती कमला बुढाको हत्यापश्चात् घर नजिकै झुन्डिएर आत्महत्या गरेका छन् ।

यार्सा टिप्न गएका जुम्लाका चार युवा अलपत्र

यार्सा टिप्न गएका जुम्लाका चार युवा अलपत्र

डीबी बुढा

डोल्पा जिल्लाका पाटनहरुमा यार्सा संकलनका लागि गएका जुम्लाका चार जना युवाहरु अलपत्र परेका छन् । जिल्लाको पातारासी गाउँपालिका ३ का चार जना युवाहरु डोल्पाको साल्दाङ फोतगाउॅ पासु क्याम्पमा अलपत्र परेको पातारासी गाउॅपालिकाका कार्यवहाक अध्यक्ष दत्तबहादुर बुढाले जानकारी दिए ।

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन

मेनुका ढुंगाना

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन २०२४ सम्पन्न भएको छ । नेपालको ग्रामीण क्षेत्रमा अर्थापेडिक्स तथा ट्रमा केयर प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यले अछामको बयालपाटा अस्पतालमा सम्मेलन आयोजना गरिएको हो ।

कर्णाली बाट थप
नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु

नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु

अर्जुन शाह

कैलारी गाउँपालिका-८ का दुई जना बालबालिकाको नदीमा डुबेर मृत्यु भएको छ । लहरपुर तेडी नदीमा नुहाउने क्रममा आइतबार दिउँसो ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउदको मृत्यु भएको गाउँपालिका अध्यक्ष रामसमझ चौधरीले बताए ।

चिकित्सकको आन्दोलनले बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा ठप्प

चिकित्सकको आन्दोलनले बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा ठप्प

चित्रांग थापा

चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा आइतबारदेखि ठप्प भएको छ । 

बालविवाह कानुनीरुपमा बन्देज, सामाजिक रुपमा खुला !

बालविवाह कानुनीरुपमा बन्देज, सामाजिक रुपमा खुला !

मेनुका ढुंगाना

ढकारी गाउँपालिका–३ की मीना (नाम परिवर्तन) १९ वर्षकी भइन् । कक्षा-९ मा पढ्ने बेला १५ वर्षको उमेरमा छिमेकी गाउँकै मान्छेसँग बिहे गरिन् । आफू ९ र श्रीमान् ११ कक्षामा पढ्ने बेला बिहे गरेका उनीहरुको सम्बन्ध केही समयसम्म राम्रै थियो । त्यहीबीचमा उनीहरुले एक सन्तान पनि जन्माए ।

भारतीय बाटो हुँदै ब्यास पुग्यो खलंगाको कुञ्चा

भारतीय बाटो हुँदै ब्यास पुग्यो खलंगाको कुञ्चा

मनोज बडू

छ महिनाका लागि व्यास बसाइँ सरेका ब्यासी सौका समुदायको कुञ्चा (बसाइँसराइ) हिमाल (ब्यास) मा पुगेको छ । सदरमुकाम खलंगाबाट भारतीय बाटो प्रयोग गरी ब्यासीको कुञ्चा छाङरु र टिंकर गाउँमा पुगेको हो । एक साताको पैदल यात्रापछि जिल्लाको सर्वाधिक उचाइको बस्ती टिंकर गाउँमा स्थानीयको कुञ्चा पुगेको छ ।

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन  

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन  

मेनुका ढुंगाना

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन-२०२४ सम्पन्न भएको छ । नेपालको ग्रामीण क्षेत्रमा अर्थापेडिक्स तथा ट्रमा केयर प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यले अछामको बयालपाटा अस्पतालमा सम्मेलन भएको हो ।

विराट वाङ्‌मय उत्सव : भाषाको चिन्तादेखि नाटकको दुःखसम्म चर्चा

विराट वाङ्‌मय उत्सव : भाषाको चिन्तादेखि नाटकको दुःखसम्म चर्चा

कान्तिपुर संवाददाता

विराट वाङ्मय उत्सवको पहिलो दिन शुक्रबार नेपाली भाषा लोप हुन सक्ने चिन्तादेखि मोफसलका रंगकर्मीको दुःखसम्म चर्चा भयो । आरोहण गुरुकुल विराटनगरको आयोजना र विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा आयोजित दुई दिने उत्सवलाई उद्घाटन गर्दै नगर प्रमुख नागेश कोइरालाले ऐतिहासिक सहर विराटनगरलाई साहित्य कलाको राजधानी बनाइने बताए ।

सुदूरपश्चिम बाट थप

आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रको प्रवर्द्धन गर्नुपर्छ : उपाध्यक्ष भुसाल

नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षेत्रमा लगानी गरी आय, रोजगारी र अर्थतन्त्रमा योगदान बढाउनु पर्ने बताएकी छिन् । 

ब्याडमिन्टनका प्रिन्सले ओलम्पिक खेल्ने, इतिहासकै पहिलो खेलाडी  

नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् । नेपाली खेलकुदको लामो इतिहास बोकेको ब्याडमिन्टनले पहिलोपल्ट ओलम्पिक खेल्ने लागेको हो । जुनियर विश्व ब्याडमिन्टन वरीयताको पहिलो स्थान पुगेर इतिहास रचिसकेका प्रिन्सले फेरि अर्को इतिहास बनाएका छन् ।

बफैलाई छात्रा फुटबल उपाधि

बफै माध्यमिक विद्यालयले धनुषाको ग्रामीण क्षेत्रका ८ विद्यालयबीच भएको छात्रा फुटबलको उपाधि जितेको छ । धनुषामा पहिलो पटक भएको छात्रा फुटबल प्रतियोगितामा सहभागी खेलाडी र दर्शक उत्साहित देखिए । 

कर्णाली हाफ म्याराथन : नरेन्द्र र पुष्पा च्याम्पियन

आर्मीका धावक नरेन्द्रसिंह रावत र एपीएफ क्लबका धाविका पुष्पा भण्डारीले पहिलो कर्णाली हाफ म्याराथन दौड जितेका छन् ।

तेस्रो मिल्स कप टी–२० क्रिकेट : दिल्ली र विराटनगर विजयी

विराटनगर जुट मिलको मैदानमा शनिबार सुरु तेस्रो मिल्स कप टी–२० क्रिकेट प्रतियोगितामा दिल्ली क्रिकेट क्लब भारत र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजयी भएका छन् । दिल्लीले हरियाणा थन्डर्स क्रिकेट क्लबलाई ५९ रन र विराटनगरले झापालाई २ सय १३ रनले हरायो । 

इंग्लिस प्रिमियर लिग : बर्नली पर्‍यो रेलिगेसनमा

बर्नली इंग्लिस प्रिमियर लिगमा शनिबार रेलिगेसन पर्ने अर्को टिम बनेको छ । टोटनहमको हातबाट २–१ ले पराजित भएपछि बर्नलीले अर्को सिजन दोस्रो डिभिजनको लिग खेल्ने निश्चित भएको हो ।

बिहार चुनाव : सीमाञ्चल क्षेत्रमा सत्तारुढ एनडीएलाई कडा टक्कर दिँदै विपक्षी गठबन्धन 

नेपालसँग सिमाना जोडिएको बिहार राज्यका ९ वटा लोकसभा निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन ‘एनडीए’ लाई यसपटकको चुनावमा विपक्षी गठबन्धन ‘इन्डिया’ गठबन्धनले कडा टक्कर दिँदैछ । यसअघि २०१९ को लोकसभामा बिहारको कुल ४० सिटमध्ये विपक्षी कित्तामा एक सिटमात्रै गएको थियो । त्यो सिट थियो नेपालको पूर्वी क्षेत्रसँग जोडिएको बिहारको किसनगन्ज निर्वाचन क्षेत्र । त्यहाँ कांग्रेसले जितेको थियो । 

अफगानिस्तानमा बाढीबाट मर्नेको संख्या ३ सयभन्दा धेरै

अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट तीन सयभन्दा धेरै मानिसको मृत्यु भएको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले शनिबार बताएको छ । 

कुवेतका अमिरद्वारा संसद भंग, संविधान निलम्बन 

कुवेतका अमिर शेख मिशल अल-अहमद अल-सबाहले  संसद् भंग गर्दै संविधान निलम्बन गरेका छन् । शुक्रबार टेलिभिजन मार्फत भाषण गर्दै संसद् भंगको घोषणा गरेका हुन् ।

सन् १९८१ मा आजकै दिन : बब मार्लीको निधन

सन् १९८१ मा आजकै दिन (मे ११) मा विश्वविख्यात गायक तथा गिटारिस्ट बब मार्लीको निधन भएको थियो । मार्लीको क्यान्सर रोगका कारण अमेरिकाको फ्लोरिडामा निधन भएको हो । 

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जुन १ सम्मका लागि रिहा गर्न सर्वोच्चको आदेश

भारतीय सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिएको छ । मदिरा भ्रष्टाचार प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले जुन १ सम्मका लागि रिहा गर्न आदेश दिएको हो । 

‘हार्मोनी’ मा सुगम स्वर

हिन्दी सांगीतिक फिल्म ‘रक अन’ मा कलाकारको समूहले एउटा कन्सर्टमा सहभागी हुन गरेको संघर्ष देखेपछि गायिका इजु जोजिजुलाई लाग्यो, ‘पोखरामा महिला मात्रैको समूह बनाउन पाए !’ आठ वर्षअघि उनको सोचले सार्थकता पायो र जन्मियो ‘हार्मोनी : द मोर्डन सङ स्ट्रेसेस अफ पोखरा ।’

काठमाडौंमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु, चार पक्राउ

काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा शनिबार राति दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.