कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजेका लागि स्थगित

प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै सभामुख देवराज घिमिरेले अन्तिम समयमा दिउँसो २ बजेका लागि स्थगित गरेका थिए । तर २ बजेसमेत बैठक बस्न सकेन ।

संसद् भवनअघि नेविसंघको प्रदर्शन

कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गर्दै संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

कांग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित

राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको छ । सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभा अवरुद्ध भएको हो ।

नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयात र बिक्रीमा रोक

नेपालले भारतका २ ब्रान्डका केही मसलाको आयातमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड एमडीएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक लगाएको हो । हङकङ र सिंगापुरले ती मसलामा हानिकारक 'एथलिन अक्साइड' रहेको भन्दै आयातमा रोक लगाएको छ ।

संसद् सञ्चालनमा सभामुखको भूमिका तटस्थ भएन : कांग्रेस

प्रमुख प्रतिपक्ष दल  कांग्रेसले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सञ्चालनमा तटस्थ भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । संसदीय दलको शुक्रबारको बैठकले बिहीबार सभामुखले विपक्षीको अवरोधबीच सदन सञ्चालन गर्न खोजेकोमा आपत्ति जनाएको छ  ।

संसद् भवन अगाडिको पैदलमार्गमा हिँड्न रोक [तस्बिरहरू]

कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गर्दै संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेपछि प्रहरीले सर्वसाधारणलाई भवन अगाडिको पैदलमार्गमा सर्वसाधारणलाई हिँड्न रोकेको छ । गृहमन्त्री रवि लामिछानेले बचत अपचलन गरेको भन्दै कांग्रेसले उनी समेतलाई समेट्ने गरी छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रदर्शन गरेको थियो । त्यसपछि संसद् भवनको सुरक्षाका लागि भन्दै सर्वसाधारणलाई त्यहाँबाट हिँड्न रोकिएको हो ।

संसद्‍मा कांग्रेसले असभ्य व्यवहार देखायो : एमाले अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्‍मा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको ओलीको भनाइ थियो । 

हायर पर्चेज कर्जाको जोखिम भार घट्यो, अब एक सय प्रतिशत मात्र

अब सबै हायर पर्चेज (अटो) कर्जाको जोखिम भार एक सय रुपैयाँ कायम हुने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो ।

न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रतिको आशंकाहरुको निवारण तथा भरोसायोग्य न्याय प्रणालीको विकासका लागि संवद्ध सबै पक्षका प्रयासहरु केन्द्रित हुनुपर्ने बताएका हुन् ।

न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले न्यायालयको सुदृढिकरण र बारलाई अझ सक्षम बनाउनको निम्ति सरकारको तर्फबाट गर्ने सबै किसिमको सहयोग गर्न तयार रहेको बताए ।

बैंक तथा वित्तीय संस्थाले एक आर्थिक वर्षमा २० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउने

अब बैंक तथा वित्तीय संस्थाले एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत सेयर बिक्री गर्न पाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत उक्त व्यवस्था गरेको हो ।

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ ।

दूरसञ्चार क्षेत्र सुशासनको दिशामा अघि बढेको छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको दूरसञ्चार क्षेत्र सुशासनको दिशामा अघि बढेको र यसले गर्दा राजश्व संकलनसमेत वृद्धि हुँदै गएको बताएकी छन् ।

नेपालको विकासमा रूसको ठूलो सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रूसको ठूलो सहयोग रहेको बताएका छन् । 

लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार भएको बताएका छन् ।

यात्रुवाहक बस दुर्घटना, ३२ घाइते    

रौतहटको चन्द्रपुर–२ स्थित पूर्व-पश्चिम राजमार्गको लच्का नजिकै शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् । घाइते सबै खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा बसका चालक समेत घाइते छन् । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
तेह्रथुममा ढाका महोत्सव सुरु

तेह्रथुममा ढाका महोत्सव सुरु

रासस

तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु भएको छ । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । 

राष्ट्रिय कविता प्रतियोगितामा सुनसरीका किरण सिवा प्रथम

राष्ट्रिय कविता प्रतियोगितामा सुनसरीका किरण सिवा प्रथम

डम्बरसिं राई

हलेसीमा आयोजित राष्ट्रिय कविताको प्रथम पुरस्कार सुनसरीका किरण सिवाले जितेका छन् । नेपाल खेलकुद प्रतिष्ठानको आयोजना तथा रावा–सावा प्राज्ञिक समाज र टेम्के तुवाचुङ प्रतिष्ठानको सहआयोजनामा हलेसीको जाम्बाला होटलमा बिहीबार आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगिताको उपाधि जितेका हुन् ।

बाढीले हेवा खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

बाढीले हेवा खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

लक्ष्मी गौतम

बुधबार राति परेको पानीसँगै आएको बाढीले पाँचथरको फालेलुङ ३ र ५ लाई जोड्ने लुमाङदिनको डाइभर्सनमा क्षति पुर्‍याएको छ । गत वर्ष असार २ गते आएको बाढीले पुल बगाएपछि स्थानीय सरकारले निर्माण गरेको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्‍याएपछि २ वटा वडामा यातायात सम्पर्क टुटेको फालेलुङका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए ।

पाँचथरमा तीनजना फरार अभियुक्त पक्राउ

पाँचथरमा तीनजना फरार अभियुक्त पक्राउ

लक्ष्मी गौतम

पाँचथर प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका तीनजनालाई पक्राउ गरेको छ ।

४ सय ४० केजी गाँजासहित तीनजना पक्राउ

४ सय ४० केजी गाँजासहित तीनजना पक्राउ

अर्जुन सुवेदी

सुनसरी प्रहरीले ४ सय ४० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन  

घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन  

आनन्द गौतम

पर्यटकीय सिजन चलिरहँदा कञ्चनजंघा हिमालको आधार शिविर घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन भएको छ ।

कोशी बाट थप
छोराको हत्या आरोपमा आमा पक्राउ 

छोराको हत्या आरोपमा आमा पक्राउ 

शंकर आचार्य

आफ्नै छोराको हत्या गरी फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२७ की २२ वर्षीया आरती कुमारी छिन् । 

मटिहानी नगरपालिका साक्षर नगर घोषणा

मटिहानी नगरपालिका साक्षर नगर घोषणा

सुनिता बराल

महोत्तरीको मटिहानी नगरपालिकालाई बिहीबार साक्षर नरगपालिका घोषणा गरिएको छ । नगरपालिकाले साक्षरता कक्षा सञ्चालन गरेसँगै पालिकाको साक्षर प्रतिशत बढेर ९५.१६% पुगेपछि पालिकालाई साक्षर नगर घोषणा गरिएको नगरपालिकाले जनएको छ ।

नापी कार्यालय सिरहामा हाकाहाकी घूस, कित्ताकाटकै लागि ४० हजार माग

नापी कार्यालय सिरहामा हाकाहाकी घूस, कित्ताकाटकै लागि ४० हजार माग

विनय आजाद

नापी कार्यालय, सिरहामा कर्मचारीले हाकाहाकी घूस लिने गरेको फेला परेको छ । घुसबिना कामै नहुने अड्डाको रूपमा बद्नाम रहँदै आएको नापीमा कर्मचारीले हाकाहाकी घूस मागेको फेला परेको हो ।

सिरहामा कोदालोले हानेर एक जनाको हत्या

सिरहामा कोदालोले हानेर एक जनाको हत्या

विनय आजाद

सिरहामा कोदालोले हानेर एक जनाको हत्या भएको छ । अर्नमा गाउँपालिका-२, ब्रह्मपुरीका ५० वर्षीय बुधराम महतोको हत्या भएको हो । 

मधेशमा साना दल निर्णायक, मुख्यमन्त्रीमा सबैको नजर

मधेशमा साना दल निर्णायक, मुख्यमन्त्रीमा सबैको नजर

अजित तिवारी

मधेश प्रदेशमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेले नयाँ सरकार बनाउन कसरत थालेपनि गणितीयरुपमा अझैसम्म टुंगो लागेको छैन । आफैँ मुख्यमन्त्री लिने गरी वर्तमान प्रदेश सरकारबाट बाहिरिएका एमाले र माओवादी केन्द्र फेरि अर्कै दललाई मुख्यमन्त्री दिने वा सत्ताबाट बाहिरै रहने भन्ने अनिश्चयमा फसेका छन् ।

मधेशमा जनमतलाई फकाउँदै एमाले-माओवादी, मुख्यमन्त्री बटमलाइन

मधेशमा जनमतलाई फकाउँदै एमाले-माओवादी, मुख्यमन्त्री बटमलाइन

अजित तिवारी

मधेश प्रदेशमा सरकार बनाउन निर्णायक बनेको जनमत पार्टीले मुख्यमन्त्रीलाई बटमलाइन लिएको छ । एमाले–माओवादी गठबन्धनसहितकै गठबन्धनमा जनमत पार्टीको नेतृत्वमा मधेशमा सरकार गठन हुनुपर्ने उसको उडान छ । 

मधेस बाट थप
हात्तीको आक्रमणबाट राईको मृत्यु

हात्तीको आक्रमणबाट राईको मृत्यु

प्रताप विष्ट

मकवानपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका –६ स्थित चितवन राष्ट्रिय निकुन्जको जंगलमा सोही वडाको प्रतापपुरका ५६ वर्षीय कालेबहादुर राईको मृत्यु भएको हो  । 

वाग्मती प्रदेशमा दश महिनामा ट्राफिक कारबाहीबाट  १४ करोड ३३ लाख राजस्व संकलन, दुई सय ६१ जनाको मृत्यु

वाग्मती प्रदेशमा दश महिनामा ट्राफिक कारबाहीबाट  १४ करोड ३३ लाख राजस्व संकलन, दुई सय ६१ जनाको मृत्यु

कान्तिपुर संवाददाता

सवारी दुर्घटना न्यूनीकरण गर्न वाग्मती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ । 

संसदीय समिति सभापतिका लागि उम्मेदवारी दर्ता गरिँदै

संसदीय समिति सभापतिका लागि उम्मेदवारी दर्ता गरिँदै

सुवास विडारी

वाग्मती प्रदेश सभाअन्तर्गतका पाँच वटा समितिको सभापति पदको निर्वाचनअन्तर्गत शुक्रबार आकांक्षीहरूले उम्मेदवारी दर्ता गर्दैछन् । प्रदेशसभा सचिवालयले निर्वाचनका लागि बिहीबार मतदाता नामावली सार्वजनिक गरेको छ । 

ज्यान कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

ज्यान कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

ज्योती श्रेष्ठ

ज्यान कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेथानचोक गाउँपालिका-४ का ४५ वर्षीय बुद्ध खत्री रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

सभापति चयनका लागि निर्वाचन प्रक्रिया सुरु

सभापति चयनका लागि निर्वाचन प्रक्रिया सुरु

रासस

वाग्मती प्रदेश सभाअन्तर्गतको पाँचवटै विषयगत समितिका सभापति चयन गर्न निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ ।

दुर्घटनामा हेटौंडाका व्यवसायी केशव मुडभरीको मृत्यु

दुर्घटनामा हेटौंडाका व्यवसायी केशव मुडभरीको मृत्यु

प्रताप विष्ट

हेटौंडा—सिन्धुली सडकअन्तर्गत मकवानपुरको वाग्मती गाउँपालिका–४ सादेपुलमा स्कुटर र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

वाग्मती बाट थप
भरुवा बन्दुकसहित पक्राउ

भरुवा बन्दुकसहित पक्राउ

नवीन पौडेल

पूर्वी नवलपरासीमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बौदीकाली गाउँपालिका-६ का ५६ वर्षीय चन्द्रबहादुर सिंजालीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

चार किलो गाँजासहित एक जना पक्राउ

चार किलो गाँजासहित एक जना पक्राउ

आश गुरुङ

लमजुङ प्रहरीले ४ किलो ३०५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सुन्दरबजार नगरपालिका ७ का ४२ वर्षीय रामशरण सापकोटालाई प्रहरीले गाँजासहित पक्राउ गरेको जनाएको छ । 

माछा मार्ने क्रममा मर्स्याङ्दीमा डुबेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा मर्स्याङ्दीमा डुबेर एक जनाको मृत्यु

आश गुरुङ

माछा मार्ने क्रममा लमजुङको मर्स्याङ्दी गाउँपालिका ८, भुलभुले नन्देस्वाँराका ५५ वर्षीय राजेन्द्रकुमार गुरुङको मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको छ ।

सडकबाट जिप खस्दा चालकसहित १६ जना घाइते

सडकबाट जिप खस्दा चालकसहित १६ जना घाइते

प्रकाश बराल

बागलुङको ढोरपाटन नगरपालिका ५ को मस्ती भन्ने स्थानमा यात्रुबाहक जिप सडकदेखि खस्दा चालकसहित १६ जना घाइते भएका छन् । बुर्तिवाङदेखि चौर जाँदै गरेको ग २ च २३१४ नम्बरको पिकअप जिप ब्याक गर्ने क्रममा बुधबार साँझ ६ बजे सडकदेखि २० मिटर तल खसेको थियो ।

३० महिनामा सकिनुपर्ने पुल ७ वर्षसम्म अधुरै

३० महिनामा सकिनुपर्ने पुल ७ वर्षसम्म अधुरै

प्रकाश बराल

निर्धारित समयमा काम गरेको भए २०७६ असारमै पुल बनिसक्नु पर्ने थियो । २०७३ असोज ९ गतेको ठेक्का सम्झौतापछि विभिन्न बाहनामा काममा ढिलाइ हुँदा यहाँ निर्माण गर्न लागिएको पक्की पुल सात वर्षदेखि अलपत्र छ ।

लेकसाइडका मसाज सेन्टरबाट ६ बालिकाको उद्धार

लेकसाइडका मसाज सेन्टरबाट ६ बालिकाको उद्धार

दीपक परियार

लेकसाइडमा रहेका स्पा (मसाज) सेन्टरबाट प्रहरीले बुधबार ६ बालिकाको उद्धार गरेको छ ।

गण्डकी बाट थप
चितुवाको आक्रमणबाट तीन जना घाइते

चितुवाको आक्रमणबाट तीन जना घाइते

कमल पन्थी

चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । धान खेतबाट पैदल हिँडिरहेका उनीहरुलाई एक्कासी चितुवाले आक्रमण गरेको थियो । 

रोल्पामा सम्बन्ध विच्छेदका मुद्दा बढी

रोल्पामा सम्बन्ध विच्छेदका मुद्दा बढी

काशीराम डाँगी

रोल्पा जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका सबैभन्दा बढी छन् । अदालतमा दर्ता भएका करिब ६ सय मुद्दामध्ये ३ सय २६ वटा सम्बन्ध विच्छेदका छन् । तीमध्ये चालू आर्थिक वर्षमा २ सय ७५ वटा मुद्दाको फैसला भइसकेको छ भने अब ५१ वटा मात्रै मुद्दा बाँकी छन् ।

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते, चालक र सहचालक गम्भीर

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते, चालक र सहचालक गम्भीर

गगनशिला खड्का

गुल्मीको रिडीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । पोखराबाट गुल्मी सदरमुकाम तम्घास आउँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रुरुक्षेत्र गाउँपालिका १ मक्वादीमा दुर्घटना हुँदा १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक अनिल थापाले बताए ।

झ्याल र गोजीबाट आएका योजनालाई बजेट दिँदैनौं : मुख्यमन्त्री महरा

झ्याल र गोजीबाट आएका योजनालाई बजेट दिँदैनौं : मुख्यमन्त्री महरा

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विगतमा जस्तै झ्याल, गोजी र चोर बाटोबाट आएका योजनालाई प्राथमिकता नदिइने बताएका छन् । 

पाल्पाको निस्दीमा जिप दुर्घटना [अपडेट] : दुई जनाको मृत्यु, १३ घाइते 

पाल्पाको निस्दीमा जिप दुर्घटना [अपडेट] : दुई जनाको मृत्यु, १३ घाइते 

माधव अर्याल

पाल्पाको निस्दीमा बुधबार बेलुका भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । लु १ ज ३३२४ नम्बरको जिप निस्दी गाउँपालिका–४, मतियारडाँडा (बेलखर्क) स्थित भित्री कच्ची सडकखण्डमा दुर्घटना भएको हो । 

दाङमा नदीमा डुबेर दाजुभाइको मृत्यु

दाङमा नदीमा डुबेर दाजुभाइको मृत्यु

दुर्गालाल केसी

बबई नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई गाउँपालिका–७ ओदालेस्थित बबई नदीमा मंगलबार बेलुका पौडी खेल्ने क्रममा डुबेर बबई-५ हापुरेका १६ वर्षीय दिपेश परियार र उनका दाजु १८ वर्षीय दीपक परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

लुम्बिनी बाट थप
अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

डीबी बुढा

पातारासी–६ घोडासिनकी माया थापा तरकारी खेतीमा जमेकी छन् । उनी एकाबिहानै बारीमा गएर सिँचाइ गर्नेदेखि गोडमेलमा ब्यस्त हुने गरेकी छन् । यतिबेला उनको बारीमा साग, गाजर, मुला, काक्रो, काउली, बन्दा, आलु, फर्सी र सिमी हुर्किरहेका छन् । मायाले तरकारी बेचेर वार्षिक एक लाख रुपैयाॅ कमाउॅछिन् । उनले भनिन्,‘बजारको व्यवस्था नहुँदा सास्ती त छ नै तर तरकारीले नै खर्च चलिरहेको छ ।’

पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

तृप्ति शाही

कर्णाली प्रदेश योजना आयोग पदाधिकारीविहीन भएको छ । गत चैत्र २७ गतेबाट आयोग पदाधिकारीविहीन बनेको हो । कर्णालीको सरकार फेरबदलले आयोग पदाधिकारीविहीन बन्न पुगेको हो ।

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सकियो

नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सकियो

तुलाराम पाण्डे

नौ बुँदे घोषणापत्र जारी गर्दै जिल्लास्तरीय बाल सम्मेलन बुधबार सकिएको छ । बालबालिकामा लगानी, सुनौलो भविष्यको थालनी भन्ने नाराका साथ मंगलबार सुरु भएको सम्मेलनले बालविवाह अन्त्यको विशेष नीतिसहित बालबालिकामा माथि हुने हिंसा न्यूनीकरणको माग गर्दै ९ बुँदे कालीकोट घोषणापत्र जारी गरेको हो ।

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

तृप्ति शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । कँडेलले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । यसअघि उनकै दल एमालेबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका सांसद विनोदकुमार शाहले मन्त्रीको शपथ बहिष्कार गरेका थिए ।

लिफ्ट खानेपानी योजनाको काम सुस्त, स्थानीयलाई सास्ती

लिफ्ट खानेपानी योजनाको काम सुस्त, स्थानीयलाई सास्ती

विप्लव महर्जन

शारदा नगरपालिका–१४ र १५ माल्नेटामा विश्व बैंकको आर्थिक सहयोगमा संचालित बृहत लिफ्ट खानेपानी योजनाको काममा ढिलासुस्ती गर्दा खानेपानीको लागि स्थानीयलाई सास्ती भएको छ । विभिन्न कारण देखाउँदै सगरमाथा ड्रिलिङ निर्माण सेवाले काममा ढिलाई गर्दा माल्नेटाका स्थानीयलाई खानेपानीको लागि सास्ती भएको हो ।

कर्णाली बाट थप
चौथो प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत 

चौथो प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत 

कान्तिपुर संवाददाता

चौथो पटकको प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा बिहीबार भएको मतदानमा मुख्यमन्त्री सोडारीले २८ सांसदको समर्थन पाएका हुन् । पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक स्वतन्त्र सांसद गरी २८ जनाले मतदान गरे । विपक्षी दलले मतदान प्रक्रिया बहिष्कार गरेका थिए ।

हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा पठनपाठनमा समस्या 

हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा पठनपाठनमा समस्या 

मनोज बडू

बैतडीको सुर्नया गाउँपालिका–२ चिल्लेपानीमा रहेको सरस्वती आधारभूत विद्यालय भवनको छाना उडाएको छ । बुधबार साँझको हावाहुरीले ५ कोठे विद्यालय भवनको छाना उडाएको हो । 

पाँच वर्षपछि खुल्दै ताक्लाकोट नाका

पाँच वर्षपछि खुल्दै ताक्लाकोट नाका

वसन्तप्रताप सिंह

कोरोना संक्रमणको कारण देखाउँदै २०७६ सालमा चीनले बन्द गरेको नाका पाँच वर्षपछि खुल्ने भएको छ । नाका खुल्ने भए सँगै जिल्ला प्रशासन कार्यालय बझाङले अनुमति पत्र जारी गर्ने तयारी गरेको छ । 

विपक्षीविहीन प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत 

विपक्षीविहीन प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत 

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् ।

सुदूरपश्चिम प्रदेशसभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

सुदूरपश्चिम प्रदेशसभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेशसभाको बैठकको सुरुमै कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले विरोध गरेका छन् । बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै 

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै 

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । सोडारीलाई एमालेले विश्वासको मत दिने निर्णय गरिसकेको छ । यसअघि एमालेकै आनाकानीका कारण विश्वासको मत लिने सोडारीको दुई पटकको प्रयास धकेलिएको थियो ।

सुदूरपश्चिम बाट थप

विद्युत् उत्पादन गर्ने आयोजनालाई आगामी १० वर्षसम्म आयकर छुट दिन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी २० प्रतिशत पुर्‍याउन आग्रह गरेका छन् । इप्पानको २२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले हरेक वर्ष २ प्रतिशतका दरले वृद्धि गर्दै १० वर्षमा २० प्रतिशत पुर्‍याउने अनिवार्य व्यवस्था गर्न आग्रह गरेका हुन् ।

जिल्लास्तरीय ए डिभिजन लिगको उपाधि देउराली क्लबलाई

धनकुटामा जारी जिल्लास्तरीय ए डिभिजन लिग फुटबलको उपाधि देउराली क्लब धनकुटाले जितेको छ । धनकुटा फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा डाँडाबजार युथ क्लब साँगुरीगढी-५ लाई हराउँदै देउराली क्लब धनकुटा-७ ले उपाधि जितेको हो।

हैदराबाद प्ले-अफमा

सनराइजर्स हैदराबादले बिहीबार आईपीएलको प्ले–अफमा आफ्नो स्थान सुरक्षित गरेको छ । गुजरात टाइटन्सविरुद्धको खेल वासआउट भएपछि हैदराबादले अर्को चरण खेल्ने निश्चित भएको हो ।

भारतीय कप्तान सुनिलको संन्यास घोषणा

भारतीय कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने बिहीबार घोषणा गरेका छन् । यससँगै दुई दशक लामो समय चलेको ३९ वर्षीय खेलाडीको कीर्तिमानी खेलजीवनमा पूर्णविराम लाग्नेछ । 

एपीएफको अपराजित यात्रा

नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ । पहिलो तीन खेल जितेर फाइनल पुगिसकेको एपीएफले बिहीबार राउन्ड रोबिनको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हरायो ।

एनबीएससी सेमिफाइनलमा

विराटनगरको एनबीएससी क्रिकेट क्लबले बिहीबार भारत जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १ सय ३४ रनले पराजित गर्दै तेस्रो मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

फेस्टिभल पुगेको फिल्म चल्दैन भन्ने भ्रम मात्र : दयाहाङ

अभिनेता दयाहाङ राई फेस्टिभल पुगेको फिल्म नेपालको बक्स अफिसमा चल्दैन भन्ने धारणा भ्रम मात्र रहेको धारणा राख्छन् । जेठ २५ देखि प्रदर्शनमा आउने 'गाउँ आएको बाटो' को प्रसंग उठाउँदै अभिनेता राईले फेस्टिभल पुगेको र घरेलु बजारको फिल्ममा त्यति भिन्नता नहुने बताए ।

सन् १९७२ मा आजकै दिन : जर्मनीद्वारा वार्सा सन्धि अनुमोदन

सन् १९७२ मा आजकै दिन (मे १७) मा पश्चिम जर्मनीले वार्सा सन्धि अनुमोदन गरेको थियो । पोल्यान्डको वार्सामा १९५५ मे १४ मा सोभियत संघ र मध्य तथा पूर्वी युरोपका सात समाजवादी गणराज्यहरूले गरेको सामूहिक रक्षा सन्धि वार्सा प्याक्ट हो ।

सिंगापुरमा २० वर्षपछि नयाँ प्रधामन्त्री

सिंगापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पाएको छ । लरेन्स वोङले बुधबार एसियाली व्यापार तथा आर्थिक केन्द्रका रूपमा रहेको सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । 

रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

युक्रेनसँगको द्वन्द्व चर्किइरहेका बेला रुसी राष्ट्रपति चीन पुगेका छन् । पुटिनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङकै उपस्थितिमा ग्रेट हल अफ पिपुल परिसरमा भव्य स्वागत गरिएको छ ।

जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत

अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत भएका छन् । बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुई वटा बहस हुने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । 

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । बुधबार दिउँसो  ब्रातिस्लावाबाट उत्तर-पूर्वमा रहेको सानो सहर ह्यान्डलोवामा प्रधानमन्त्री फिकोमाथि गोली हानिएको हो ।

जमाना डिजिटल सिग्नेचरको

कीर्तिपुर नगरपालिकाले इलेक्ट्रोनिक बिल्डिङ (ई–बीपीएस) प्रणालीमार्फत अनलाइनबाटै भवन निर्माण अनुमति वा नक्सा पास सेवा दिन थालेको झन्डै एक दशक भयो । २०७७ सालमा नगरपालिकाले डिजिटल हस्ताक्षर लागू गरेयता नक्सा पास गर्न कीर्तिपुरवासीले कार्यालय धाइरहनुपरेको छैन ।

खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ

कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.