१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

कतारका अमिरको स्वागतका लागि तम्तयार [तस्बिरहरू]

तस्बिर : दीपक केसी

काठमाडौँ — कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो । पहिलोपल्ट कतारका अमिर नेपाल आउन लागेका हुन् । दुई निजी जहाज लिएर आउन लागेका उनका लागि काठमाडौंका सडकमा स्वागत द्वार बनाइएका छन् ।सडकहरू पखालेर चिटिक्क पारिएको छ ।


प्रकाशित : वैशाख ११, २०८१ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्