मननयोग्य विषय

पाठक पत्र

अर्को मुलुकसँग उपहार आदानप्रदान गर्दा धेरै विचार गर्नुपर्ने देखिन्छ । उपहारमा के दिए देशलाई नोक्सानी हुँदैन भन्ने कुरा ख्याल गर्नुपर्छ ।

नेपाल सरकारले कतारी अमिरको भ्रमणको अवसर पारेर उपहारका रूपमा दुइटा हात्ती पठाउँदै छ । मुलुकको पर्यटक प्रवर्द्धनमा टेवा पुर्‍याइरहेको हात्ती अर्को देशलाई दिनु उचित हो र ? उपहारस्वरूप दिनलाई हाम्रो देशकै अरू उत्पादन छन्, मुलुक चिनाउने वस्तु छन् ।

प्रमिला पाण्डे थापा, बत्तीसपुतली, काठमाडौं

प्रकाशित : वैशाख १७, २०८१ ०५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?