मेड इन नेपाल : १५ वटा होटल पुर्‍याउँदै सोल्टी

अन्य मुलुकले १७ औं शताब्दीमै आफ्ना हिमचुचुरा आरोहण र पदयात्रा खुला गरिसक्दा पनि १९ औं शताब्दीको मध्यसम्म नेपालमा हिमाल आरोहण निषेध थियो । राजा त्रिभुवनको शासनकाल चलिरहेका बेला सन् १९५० जुनमा फ्रान्सेली आरोहीहरू मौरिस हर्जोग र लुइस लाचेनलले अन्नपूर्ण प्रथम आरोहण गरे । नेपालभित्रका हिमालमा नेपालभित्रैबाट भएको यो पहिलो सफल आरोहण थियो ।

चितवनमा विद्यार्थी लिन हिँडेकाे स्कुलबसमा आगजनी

भरतपुरकाे मंगलपुर नजिक कल्याणपुरकाे स्मलहेभन स्कुलकाे बसमा आइतबार बिहान आगजनी भएकाे छ । भरतपुरकाे पश्चिम क्षेत्रका विद्यार्थी लिन जाँदै गरेकाे बसलाई ६ जनाले राेकेर चालक सहचालकलाई बााहिर निकालेर आगजनी गरेकाे चितवन प्रहरीले जनाएकाे छ । घटना हुँदा बसमा विद्यार्थी थिएनन् ।

'युवालाई उत्पादन र रोजगारीमा लगाउने ४–५ कार्यक्रम बजेटमा आउँदैछन्’ [अन्तर्वार्ता]

पन्ध्रौं योजनाले तय गरेका सामाजिक, आर्थिक, भौगोलिकलगायत क्षेत्रका अधिकांश लक्ष्य पूरा हुन सकेनन् । राष्ट्रिय योजना आयोगले महìवाकांक्षी लक्ष्यसहित सोह्रौं पञ्चवर्षीय योजना पास गरी कार्यान्वयनमा लैजान मन्त्रिपरिषद्मा पेस गरिसकेको छ । आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मका लागि बनाइएको योजनालाई अन्तिम रूप दिने कार्यसँगै त्यसमा तादात्म्य मिलाउने गरी आगामी आर्थिक वर्षको बजेट निर्माणमा आयोग जुटेको छ ।

कामीरिता शेर्पा २९औं पटक सगरमाथामा

विश्वको अग्लो शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरिसकेका विश्वप्रख्यात आरोही कामीरिता शेर्पाले आफ्नै २८ औं किर्तिमान ब्रेक गर्दै आइतबार २९ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनी कार्यरत काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार, आइतबार बिहान ७:२५ मा उनी सगरमाथाको चुचुरोमा पुगेका थिए ।

चियाबारी–खुर्कोट सुरुङ निर्माण छिटो अघि बढाउन माग

केही दिनअघि सुनकोशी–मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष खुर्कोट, मुल्कोट, चियाबारी, फेदीलगायत भेगका स्थानीयले सुरुङ निर्माणको काम छिटो अघि बढाउन माग गरे । उनीहरूले चियाबारी–खुर्कोट (बारा) सुरुङ निर्माण गर्ने चर्चा भए पनि थप काम नभएको भन्दै त्यसलाई यथाशक्य अघि बढाउनुपर्ने अडान लिए ।

बालुवाटार छलफलपछि लेखकले भने- 'संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक'

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको जनाएको छ ।

तयार भयो विद्युतीय सुशासनको ब्लुप्रिन्ट

सरकारले डिजिटल नेपालको लक्ष्य हासिल गर्न अपनाउनुपर्ने नीति र परिवर्तन गर्नुपर्ने पक्ष समावेश गरी ई–गभर्नेन्स ब्लुप्रिन्ट अर्थात् विद्युतीय सुशासनको खाका तयार पारेको छ । विश्वभर प्रचलनमा रहेका सफल प्रयासहरूको अध्ययन र उपयुक्त हुन सक्ने पहलहरूलाई समावेश गरेर विद्युतीय सुशासन आयोगले हालै मात्र उक्त खाका तयार पारेको जनाएको छ ।

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच बालुवाटारमा छलफल जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस नेताहरुबीच बालुवाटारमा छलफल जारी छ । संसद्‌को गतिरोध अन्त्यलगायत विषयमा प्रधानमन्त्री दाहाल र कांग्रेस नेताहरुबीच छलफल चलिरहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

१० महिना बित्दा आम्दानी ५७ र खर्च ५९ प्रतिशत

आर्थिक वर्षको १० महिना सकिनै लाग्दा सरकारी वित्त झन्डै २ खर्ब रुपैयाँले घाटामा छ । पुँजीगत खर्च निकै न्यून रहे पनि लक्ष्यअनुसार राजस्व संकलन नहुँदा सरकारी वित्त घाटा निरन्तर बढिरहेको हो ।

चोला फेरिएको कान्दा

घटना १४ वर्षअघिको हो । २०६७ जेठ १४ मा चितवनको उत्तरी पहाडमा पर्ने धादिङसँग सिमाना जोडिएको विकट गाउँ कान्दाका बाबुराम चेपाङ परिवारका ८ जनाको मृत्यु भयो । ९ महिने बालक मात्रै बाँचेको त्यो घटना अन्न अभाव भएपछि भोक टार्न जंगलबाट टिपेर ल्याएको च्याउ खाएपछि निम्तिएको थियो ।

चिकित्सकको आन्दोलनले बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा ठप्प

चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा आइतबारदेखि ठप्प भएको छ ।

सभामुखले बोलाए प्रमुख सचेत र सचेतकहरूको बैठक

सभामुख देवराज घिमिरले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न आइतबार दिउँसो २ बजे  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, प्रमुख दलका मुख्य/प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद्‌मा दलित नसमेटेको भन्दै सर्वोच्चमा रिट

मन्त्रिपरिद्‌मा दलित समुदायलाई नसमेटिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । असमावेशी मन्त्रिपरिषद्कै संरचनामाथि प्रश्न उठाउँदै दलित अधिकारकर्मी टिकाबहादुर दियालीले दायर गरेको रिटमा आइतबार सर्वोच्चमा सुनुवाइ हुँदैछ ।

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्युरोको बैठक सोमबार हुने भएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्न बैठक बोलाइएको हो । 

कोशी बाढीका १६ वर्ष : बालुवाले पुरिएको छ सयौं बिघा खेत

सुनसरीको तत्कालीन पश्चिम कुशाहा–४ का मोहम्मद सुल्तान डेढ दशकअघिको त्रासदी सम्झिएर अहिले पनि झस्किन्छन् । कोशीको बाँध फुटेर बस्तीमा बाढी पसेको केहीबेरमा हेर्दाहेर्दै उनको ५ बिघा जमिन बगर बन्यो । कोशी बाढी आएको पनि १६ वर्ष पुगिसक्यो ।

कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बंगालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
अग्निपीडित पूर्वप्रहरीलाई राहत

अग्निपीडित पूर्वप्रहरीलाई राहत

डम्बरसिं राई

हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका पूर्वसहायक निरीक्षक गोपालबहादुर थापामगरको घर जलेर नष्ट भएपछि प्रहरी परिवारले राहत दिएको छ । 

४१ जनाको आँखाको नि:शुल्क शल्यक्रिया

४१ जनाको आँखाको नि:शुल्क शल्यक्रिया

डम्बरसिं राई

निःशुल्क आँखा शल्यक्रिया शिविरको पहिलो दिन शनिवार ४१ जनाको आँखाको शल्यक्रिया भएको छ । नेपाल नेत्रज्योति संघ र दिक्तेल रूफाकोट मभुवागढी नगरपालिकाले दिक्तेलमा गरेको तीन दिने शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोग छ ।

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

कान्तिपुर संवाददाता

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।

एक तोला सुन चोरी गरेर निलेपछि...

एक तोला सुन चोरी गरेर निलेपछि...

लक्ष्मी गौतम

फिदिम नगरपालिका-२ की विष्णुमाया तामाङको दराजबाट हराएको एक तोला सुन चोरी भएको ३६ घण्टापछि फेला परेको छ । गत बुधबार राति फिदिम-१ का २८ वर्षीय सुरेन योङ्याले तामाङको घरबाट सुन र १५ हजार रुपैयाँ चोरी गरेका थिए । 

कोशी प्रदेश सभाको अधिवेशन आह्वान

कोशी प्रदेश सभाको अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

कोशी प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ३१ गते विहान ११ बजेका लागि वैठक आह्वान गरेका हुन् । 

दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच समझदारी

दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच समझदारी

डम्बरसिं राई

दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी एकअर्कामा आदान-प्रदान गर्ने समझदारी भएको छ ।

कोशी बाट थप
श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो

श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो

रासस

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन् । 

भन्सार छलीका सामान बरामद

भन्सार छलीका सामान बरामद

सुनिता बराल

महोत्तरी गाउँपालिका ३ बाट भन्सार छलीका सामानसहित सवारी प्रहरीले बरामद गरेको छ । 

रामा यादवको जीवनीमा आधारित वृत्तचित्र सार्वजनिक

रामा यादवको जीवनीमा आधारित वृत्तचित्र सार्वजनिक

शिव पुरी

यहाँको रेड टेलिभिजनकी सञ्चालक स्वर्गीय रामा यादवको जीवनीमा आधारित वृत्तचित्र शुक्रबार सार्वजनिक भएको छ । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक कार्यक्रमकाबीच सो वृत्तचित्रको विमोचन गरेका हुन् । 

बहिनी अघिअघि, दाजु पछिपछि

बहिनी अघिअघि, दाजु पछिपछि

सुनिता बराल

शनिवार एकाबिहानै बर्दिवास बजारमा सेतो छडी समाएर अघि लागेकी वीरमाया गोले र छडी समाएर पछि-पछि डोहोरिएका हर्क बहादुर गोले नातामा दाजुबहिनी हुन् । हर्क र वीरमायाको जीवन वर्षौदेखि सहयोग मागेर चलेको छ । तर दुवै आँखा नदेख्ने हर्क र शारीरीक रुपमा पूर्ण तन्दुरुस्त नरहेकी वीरमायालाई सहयोग माग्न पनि सजिलो छैन । 

कुखुराको चल्लासहित भारतीय नागरिक पक्राउ

कुखुराको चल्लासहित भारतीय नागरिक पक्राउ

शिव पुरी

भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको कुखुराको चल्लासहित चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ पक्राउ परेकालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ । 

पर्सा निकुन्जमा वन्यजन्तुलाई पिउने पानीको जोहो गर्ने चटारो 

पर्सा निकुन्जमा वन्यजन्तुलाई पिउने पानीको जोहो गर्ने चटारो 

शंकर आचार्य

देशकै कान्छो निकुन्ज पर्सा राष्ट्रिय निकुन्जका निकुन्जकर्मीलाई यति बेला बन्यजन्तुलाई पिउने पानीको जोहो गर्ने चटारो छ । यसै साता दुई दिन वर्षा भएपनि त्यो पर्याप्त भएन । 

मधेस बाट थप
चितवनमा विद्यार्थी लिन हिँडेकाे स्कुलबसमा आगजनी

चितवनमा विद्यार्थी लिन हिँडेकाे स्कुलबसमा आगजनी

रमेशकुमार पौडेल

भरतपुरकाे मंगलपुर नजिक कल्याणपुरकाे स्मलहेभन स्कुलकाे बसमा आइतबार बिहान आगजनी भएकाे छ । भरतपुरकाे पश्चिम क्षेत्रका विद्यार्थी लिन जाँदै गरेकाे बसलाई ६ जनाले राेकेर चालक सहचालकलाई बााहिर निकालेर आगजनी गरेकाे चितवन प्रहरीले जनाएकाे छ । घटना हुँदा बसमा विद्यार्थी थिएनन् ।

अग्नीपीडितलाई तरुण दलले पठायो राहत

अग्नीपीडितलाई तरुण दलले पठायो राहत

कान्तिपुर संवाददाता

नेपाली कांग्रेसको युवा भ्रातृ संस्था नेपाल तरुण दलले काभ्रेका अग्नीपीडितलाई राहत सामाग्री पठाएको छ ।

भन्सार छलीको आशंकामा तीन ट्रक लत्ता कपडा बरामद 

भन्सार छलीको आशंकामा तीन ट्रक लत्ता कपडा बरामद 

रमेशकुमार पौडेल

बिल बिजकभन्दा बढीको लत्ता कपडा लिएर आएको देखिएपछि चितवन प्रहरीले तीनवटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

बागमती प्रदेशसभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । 

नक्कली नोटसहित ५ जना पक्राउ

नक्कली नोटसहित ५ जना पक्राउ

सुवास विडारी

मकवानपुर प्रहरीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी नामटारले बुधबार र बिहीबार गरी एक हजार दरका ५५ वटा नक्कली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

पाँचखालमा रुखमा झुन्ड्याइ जलाएको अवस्थामा एक पुरुषको शव फेला 

पाँचखालमा रुखमा झुन्ड्याइ जलाएको अवस्थामा एक पुरुषको शव फेला 

ज्योती श्रेष्ठ

जिल्लाको पाँचखाल नगरपालिका-४ स्थित जिरोकिलोमा एक पुरुषको शव फेला परेको छ ।

वाग्मती बाट थप
बँदेलको आक्रमणबाट दुई घाइते

बँदेलको आक्रमणबाट दुई घाइते

नारायण शर्मा

यहाँको मैनाघाटमा बँदेलको आक्रमणमा परी २ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मध्यविन्दु नगरपालिका १३ मैनाघाट निवासी ५७ वर्षीय चन्द्रबहादुर खाँडले आफ्नै खेतमा मकैमा विषादी छर्दैगर्दा शनिबार साँझ ५ बजेतिर बँदेलले आक्रमण गरेको हो ।

राजतन्त्र फर्काउनु भनेको विष खानुसरह : उपमहासचिव गुरुङ

राजतन्त्र फर्काउनु भनेको विष खानुसरह : उपमहासचिव गुरुङ

आश गुरुङ

नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राजतन्त्र फर्काउनु भनेको ‘विष खानुसरह’ हुने टिप्पणी गरेका छन् । 

अमेरिका जाँदा खेतीपाती बिग्रिने चिन्ता

अमेरिका जाँदा खेतीपाती बिग्रिने चिन्ता

प्रकाश बराल

छोरा पुरुषोत्तम वन विज्ञानमा स्नातकोत्तर गरेर काठमाडौंमा जागिरे छन् । अमेरिकामा पढाइसँगै रोजगारी गरिरहेकी छोरी अनिषाले बाबुलाई पनि उतै बोलाइरहेकी छिन् । भिसा लागेको राहदानी झोलामै छ । जैमीनी नगरपालिका–१ का ५० वर्षीय मोतीप्रसाद पौडेललाई भने अमेरिका जाँदा यताको खेतीपातीमा असर पर्छ कि भन्ने चिन्ता छ ।

बाग्लुङपानी–घलेगाउँ सडक : साढे ४ वर्षमा डेढ किलोमिटर कालोपत्र

बाग्लुङपानी–घलेगाउँ सडक : साढे ४ वर्षमा डेढ किलोमिटर कालोपत्र

आश गुरुङ

लमजुङको बाग्लुङपानीबाट घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र गर्न कान्छाराम–नाना जेभीले २०७६ असोज ३० गते सम्झौता गर्‍यो । यो योजना अन्तर्गत घलेगाउँदेखि भुजुङसम्मको ७ किलोमिटर ग्राभेल गर्ने पनि रहेको छ ।

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

आश गुरुङ

१४ वर्षीया बालिकालाईलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मध्यनेपाल नगरपालिका-७ का ४६ वर्षीय नवराज घिमिरेलाई पक्राउ गरेको छ ।

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

रासस

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्त्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो । 

गण्डकी बाट थप
सिद्धार्थ राजमार्ग पाँच घण्टापछि पुन: सञ्चालन

सिद्धार्थ राजमार्ग पाँच घण्टापछि पुन: सञ्चालन

माधव अर्याल

शनिबार रातिको वर्षाले पहिरो खसेर अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्ड पाँच घण्टापछि पुन: सञ्चालनमा आएको छ । 

उपेन्द्र यादवले पार्टीमा एकलौटी गरेकाले हामी अलग भयौ : महासचिव राई 

उपेन्द्र यादवले पार्टीमा एकलौटी गरेकाले हामी अलग भयौ : महासचिव राई 

रुपा गहतराज

जनता समाजवादी पार्टीका महासचिव मोहम्मद ईश्तियाक राईले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी गरेकै कारण आफूहरु अलग भएको बताएका छन् । यादवकै कारण जसपा नेपालबाट धेरै नेता, कार्यकर्ता बाहिरिएको उनको भनाइ छ ।

दाङमा बन्चरो प्रहार गरी दुई महिलाको हत्या

दाङमा बन्चरो प्रहार गरी दुई महिलाको हत्या

दुर्गालाल केसी

घोराही उपमहानगरपालिका-१० पहेलपारमा शनिबार अपराह्न एक अटो चालकले बन्चरो प्रहार गरी दुई महिलाको हत्या गरेका छन् ।

बर्दियासँग जोडिएका नेपाल-भारत सीमा बन्द

बर्दियासँग जोडिएका नेपाल-भारत सीमा बन्द

कमल पन्थी

बर्दियासँग जोडिएको भारतको बहराईच जिल्लामा यही वैशाख ३१ गते हुन गइरहेको लोकसभा (संसद्‌)को निर्वाचनलाई मध्यनजर राख्दै नेपाल-भारत अन्तर्राष्ट्रिय सिमाना बन्द गरिएको छ ।

अटो दुर्घटनामा चालकको मृत्यु

अटो दुर्घटनामा चालकको मृत्यु

दुर्गालाल केसी

तुलसीपुर उपमहानगरपालिका- ३ साततलेमा शनिबार बिहान अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

तीन दिन नाका सिल

तीन दिन नाका सिल

रुपा गहतराज

भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा हुने लोकसभा निर्वाचनलाई लक्षित गरी बाँकेको नेपालगन्जस्थित जमुनाहा नाका तीन दिन बन्द (सिल) हुने भएको छ ।

लुम्बिनी बाट थप
यार्सा टिप्न गएका जुम्लाका चार युवा अलपत्र

यार्सा टिप्न गएका जुम्लाका चार युवा अलपत्र

डीबी बुढा

डोल्पा जिल्लाका पाटनहरुमा यार्सा संकलनका लागि गएका जुम्लाका चार जना युवाहरु अलपत्र परेका छन् । जिल्लाको पातारासी गाउँपालिका ३ का चार जना युवाहरु डोल्पाको साल्दाङ फोतगाउॅ पासु क्याम्पमा अलपत्र परेको पातारासी गाउॅपालिकाका कार्यवहाक अध्यक्ष दत्तबहादुर बुढाले जानकारी दिए ।

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन

मेनुका ढुंगाना

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन २०२४ सम्पन्न भएको छ । नेपालको ग्रामीण क्षेत्रमा अर्थापेडिक्स तथा ट्रमा केयर प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यले अछामको बयालपाटा अस्पतालमा सम्मेलन आयोजना गरिएको हो ।

नाका खुल्ने दिन कुर्दै कार्मारोङका बासिन्दा

नाका खुल्ने दिन कुर्दै कार्मारोङका बासिन्दा

राजबहादुर शाही

मुगुम कार्मारोङ गाउँपालिकाका बासिन्दा उत्तरी नाक्चेनाङ्ला व्यापारिक नाका खुल्ने दिन कुरिरहेका छन् । छिमेकी राष्ट्र चीनसँग जोडिएका नेपालका परम्परागत १४ नाका खोल्ने तयारी रहेको खबर आएपछि कार्मारोङबासी आशावादी छन् । तर नाका कहिले खुल्ने वा खुल्ने हो वा होइन भन्ने कसैलाई पत्तो छैन ।

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

तृप्ति शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन् । कर्णालीको समग्र विकास र समृद्विका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउने भन्दै मुख्यमन्त्री कँडेलले सर्वदलीय बैठक बोलाएका हुन् । उनले जेठ ४ गतेको लागि बैठक बोलाएका छन् ।

कर्णाली राजमार्ग २४ सैँ घण्टा खुलाउन माग

कर्णाली राजमार्ग २४ सैँ घण्टा खुलाउन माग

तुलाराम पाण्डे

कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकमा रात्रीकालीन यातायात संचालन गर्न कालीकोटका नागरिकले माग गरेका छन् । सडकको स्तरोन्नति गर्नुको सट्टा गाडी संचालनमा रोक लगाएर सरकारले नागरिकलाई सास्ती दिएको गुनासो गर्दै यहाँका नागरिकले राजमार्गमा २४ सैँ घण्टा यातायात खुलाउन माग गरेका हुन् । एक दशकअघि बढी सडक दुर्घटना भएको भन्दै सरकारले कर्णाली राजमार्गमा रात्रीकालीन यातायात बन्द गर्ने निर्णय गरेको थियो ।

अब खेलकुदमा दौडिन्छ कर्णाली : मुख्यमन्त्री कँडेल

अब खेलकुदमा दौडिन्छ कर्णाली : मुख्यमन्त्री कँडेल

रासस

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समयलाई चिनेर दौडिएमात्र लक्ष्यमा पुग्न सकिने बताएका छन् । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रेस नेपालले आज आयोजना गरेको कर्णाली हाफ म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद मात्र नभई हरेक ठाउँमा समयलाई चिनेर दौडिएमा मात्र सही गन्तव्यमा पुग्न सकिने बताए । 

कर्णाली बाट थप
चिकित्सकको आन्दोलनले बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा ठप्प

चिकित्सकको आन्दोलनले बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा ठप्प

चित्रांग थापा

चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा आइतबारदेखि ठप्प भएको छ । 

बालविवाह कानुनीरुपमा बन्देज, सामाजिक रुपमा खुला !

बालविवाह कानुनीरुपमा बन्देज, सामाजिक रुपमा खुला !

मेनुका ढुंगाना

ढकारी गाउँपालिका–३ की मीना (नाम परिवर्तन) १९ वर्षकी भइन् । कक्षा-९ मा पढ्ने बेला १५ वर्षको उमेरमा छिमेकी गाउँकै मान्छेसँग बिहे गरिन् । आफू ९ र श्रीमान् ११ कक्षामा पढ्ने बेला बिहे गरेका उनीहरुको सम्बन्ध केही समयसम्म राम्रै थियो । त्यहीबीचमा उनीहरुले एक सन्तान पनि जन्माए ।

भारतीय बाटो हुँदै ब्यास पुग्यो खलंगाको कुञ्चा

भारतीय बाटो हुँदै ब्यास पुग्यो खलंगाको कुञ्चा

मनोज बडू

छ महिनाका लागि व्यास बसाइँ सरेका ब्यासी सौका समुदायको कुञ्चा (बसाइँसराइ) हिमाल (ब्यास) मा पुगेको छ । सदरमुकाम खलंगाबाट भारतीय बाटो प्रयोग गरी ब्यासीको कुञ्चा छाङरु र टिंकर गाउँमा पुगेको हो । एक साताको पैदल यात्रापछि जिल्लाको सर्वाधिक उचाइको बस्ती टिंकर गाउँमा स्थानीयको कुञ्चा पुगेको छ ।

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन  

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन  

मेनुका ढुंगाना

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन-२०२४ सम्पन्न भएको छ । नेपालको ग्रामीण क्षेत्रमा अर्थापेडिक्स तथा ट्रमा केयर प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यले अछामको बयालपाटा अस्पतालमा सम्मेलन भएको हो ।

विराट वाङ्‌मय उत्सव : भाषाको चिन्तादेखि नाटकको दुःखसम्म चर्चा

विराट वाङ्‌मय उत्सव : भाषाको चिन्तादेखि नाटकको दुःखसम्म चर्चा

कान्तिपुर संवाददाता

विराट वाङ्मय उत्सवको पहिलो दिन शुक्रबार नेपाली भाषा लोप हुन सक्ने चिन्तादेखि मोफसलका रंगकर्मीको दुःखसम्म चर्चा भयो । आरोहण गुरुकुल विराटनगरको आयोजना र विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा आयोजित दुई दिने उत्सवलाई उद्घाटन गर्दै नगर प्रमुख नागेश कोइरालाले ऐतिहासिक सहर विराटनगरलाई साहित्य कलाको राजधानी बनाइने बताए ।

जलाधार व्यवस्थापन अधिकृत पालविरुद्ध भ्रष्टाचार मुद्दा

जलाधार व्यवस्थापन अधिकृत पालविरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

सुदूरपश्चिम बाट थप

राजस्व संकलनमा कमजोर बन्दै लुम्बिनी सरकार

लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा लुम्बिनी प्रदेश सरकार घाटा बजेटमै सञ्चालन हुँदै आएको छ । सरकारले राजस्व संकलनका लागि निर्धारण गरेका कर शीर्षकमध्ये अधिकांशमा ५० प्रतिशत पनि उठ्न सकेको छैन । कर संकलन न्यून हुनु र करका दायरा पनि विस्तार गर्न नसक्दा प्रदेश सरकारहरू संघकै बजेटमा निर्भर हुँदै आएका छन् ।

बफैलाई छात्रा फुटबल उपाधि

बफै माध्यमिक विद्यालयले धनुषाको ग्रामीण क्षेत्रका ८ विद्यालयबीच भएको छात्रा फुटबलको उपाधि जितेको छ । धनुषामा पहिलो पटक भएको छात्रा फुटबल प्रतियोगितामा सहभागी खेलाडी र दर्शक उत्साहित देखिए । 

कर्णाली हाफ म्याराथन : नरेन्द्र र पुष्पा च्याम्पियन

आर्मीका धावक नरेन्द्रसिंह रावत र एपीएफ क्लबका धाविका पुष्पा भण्डारीले पहिलो कर्णाली हाफ म्याराथन दौड जितेका छन् ।

तेस्रो मिल्स कप टी–२० क्रिकेट : दिल्ली र विराटनगर विजयी

विराटनगर जुट मिलको मैदानमा शनिबार सुरु तेस्रो मिल्स कप टी–२० क्रिकेट प्रतियोगितामा दिल्ली क्रिकेट क्लब भारत र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजयी भएका छन् । दिल्लीले हरियाणा थन्डर्स क्रिकेट क्लबलाई ५९ रन र विराटनगरले झापालाई २ सय १३ रनले हरायो । 

इंग्लिस प्रिमियर लिग : बर्नली पर्‍यो रेलिगेसनमा

बर्नली इंग्लिस प्रिमियर लिगमा शनिबार रेलिगेसन पर्ने अर्को टिम बनेको छ । टोटनहमको हातबाट २–१ ले पराजित भएपछि बर्नलीले अर्को सिजन दोस्रो डिभिजनको लिग खेल्ने निश्चित भएको हो ।

आईपीएल-२०२४ : कोलकाता प्ले–अफ पुग्ने पहिलो

कोलकाता नाइट राइडर्स शनिबार आईपीएल-२०२४ पुग्ने पहिलो टिम बनेको छ । उसले एडेन गार्डेनमा भएको वर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हरायो ।

बिहार चुनाव : सीमाञ्चल क्षेत्रमा सत्तारुढ एनडीएलाई कडा टक्कर दिँदै विपक्षी गठबन्धन 

नेपालसँग सिमाना जोडिएको बिहार राज्यका ९ वटा लोकसभा निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन ‘एनडीए’ लाई यसपटकको चुनावमा विपक्षी गठबन्धन ‘इन्डिया’ गठबन्धनले कडा टक्कर दिँदैछ । यसअघि २०१९ को लोकसभामा बिहारको कुल ४० सिटमध्ये विपक्षी कित्तामा एक सिटमात्रै गएको थियो । त्यो सिट थियो नेपालको पूर्वी क्षेत्रसँग जोडिएको बिहारको किसनगन्ज निर्वाचन क्षेत्र । त्यहाँ कांग्रेसले जितेको थियो । 

अफगानिस्तानमा बाढीबाट मर्नेको संख्या ३ सयभन्दा धेरै

अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट तीन सयभन्दा धेरै मानिसको मृत्यु भएको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले शनिबार बताएको छ । 

कुवेतका अमिरद्वारा संसद भंग, संविधान निलम्बन 

कुवेतका अमिर शेख मिशल अल-अहमद अल-सबाहले  संसद् भंग गर्दै संविधान निलम्बन गरेका छन् । शुक्रबार टेलिभिजन मार्फत भाषण गर्दै संसद् भंगको घोषणा गरेका हुन् ।

सन् १९८१ मा आजकै दिन : बब मार्लीको निधन

सन् १९८१ मा आजकै दिन (मे ११) मा विश्वविख्यात गायक तथा गिटारिस्ट बब मार्लीको निधन भएको थियो । मार्लीको क्यान्सर रोगका कारण अमेरिकाको फ्लोरिडामा निधन भएको हो । 

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जुन १ सम्मका लागि रिहा गर्न सर्वोच्चको आदेश

भारतीय सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिएको छ । मदिरा भ्रष्टाचार प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले जुन १ सम्मका लागि रिहा गर्न आदेश दिएको हो । 

‘हार्मोनी’ मा सुगम स्वर

हिन्दी सांगीतिक फिल्म ‘रक अन’ मा कलाकारको समूहले एउटा कन्सर्टमा सहभागी हुन गरेको संघर्ष देखेपछि गायिका इजु जोजिजुलाई लाग्यो, ‘पोखरामा महिला मात्रैको समूह बनाउन पाए !’ आठ वर्षअघि उनको सोचले सार्थकता पायो र जन्मियो ‘हार्मोनी : द मोर्डन सङ स्ट्रेसेस अफ पोखरा ।’

काठमाडौंमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु, चार पक्राउ

काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा शनिबार राति दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.