हे पुरुष, अब महिलालाई पालो देऊ !

मैले लेख्न थालेको २० वर्ष नाघिसक्यो । तर, मेरो लेखनले पुरस्कार पाउला भन्ने कहिल्यै कल्पना गरिनँ । किनभने आजसम्मका पुरस्कृत कृतिभन्दा फरक किसिमको विषयमा कलम चलाइरहने म एक भुइँमान्छे हुँ । मैले लेख्ने कुरा, मैले खेल्ने समुदाय यस्तो छ कि, मानव सभ्यताको २१ औं शताब्दीमा पनि आफूलाई मान्छे हुँ भनेर प्रमाणित गर्न सकिरहेको छैन । जन्मनासाथ वस्तुको रूपमा अर्काको सामान भएर पहिचान दिइन्छ । त्यो वस्तुरूपी मान्छे हो– स्त्री अर्थात् छोरी ।

एक मुठी दानको अर्थ

प्रांगणमा बालबालिका लाम लागेर बिहानी प्रार्थनामा व्यस्त थिए । प्रांगणभन्दा केही परको फूलबारीमा देखें– आमाले एउटा बालकलाई बडो प्रेमले छातीमा टाँसेर राखेको सुन्दर मूर्ति ।

सृष्टिको अलौकिक मुन्दुमी वर्णन

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहमा भनेका थिए, ‘जुन समुदायको इतिहास लिखित हुँदैन, उनीहरूको इतिहास मिथकमा हुन्छ । मिथकका पात्र खोला–पहाड हुन्छन्, जसरी साल्पा–सिलिचुङ भए । अनेक जीवजन्तु र किटपतङ्गहरू हुन्छन् । चराचर जगत्का प्रकृति हुन्छ ।’

परदेशी प्राध्यापकको मृत्युपत्र   

२०८१ वैशाख २३ गते । फोन छाडेर विश्वविद्यालय गएछु । घर फर्कंदा मिसकल राताम्मे रहेछ । प्राध्यापक, पत्रकार, साइकल साथीहरूको मल्टिपल मिसकल । हतारिँदै केही कल ब्याक गर्छु । अप्रिय खबर ः डा. गोविन्द रिजालको कीर्तिपुर बस दुर्घटनाबाट मृत्यु ।

मेरो सहर जो सास खोजिरहेछ

बाबा, यहाँ वाटर एनिमल खै त ?’ एकाबिहानै ऊ मलाई यस्तो सोध्छ । हामी धोबीखोला किनारै किनार हिँडिरहेछौं । रिभरसाइडमै हाम्रो बास छ । स्कुल पनि रिभरसाइडमै छ ।

सुम्निमा–पारुहाङ सम्झेर सिलिचुङ

वर्ष २०८१ को सुरुवातसँगै वसन्त–यात्रामा निस्किए पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती । भोजपुर, खोटाङ, सोलुखुम्बुको पदयात्रामा । त्यो टोलीमा रहेर चखिया–सिलिचुङको मुन्दुम पदमार्ग पदयात्रा गरें मैले पनि । 

यौनशालाको कथा 

निर्देशक सञ्जय लीला भन्सालीको विशेषता नै हो भन्दा हुन्छ, भव्य सेट । त्यसलाई सुहाउँदो छायाकन । अनि उत्तिकै खर्च । तिनै भन्सालीले भर्खरै ओटीटीमा डेब्यु गरेका छन् । उनी निर्देशित ‘हिरामन्डी : द डायमन्ड बजार’ नेटफ्लिक्समा रिलिज भइसकेको छ । यसका आठ भाग छन् । त्यो भने आठ घण्टा बराबरको वेब सिरिज ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा हुने

हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, गण्डकी  र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ । 

सनराइज सहकारीका कर्मचारीद्वारा ‘आत्महत्या’

भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय निर्मलकुमार महतोले बिहीबार आत्महत्या गरेका छन् । महतोको शव उनकै कोठामा फेला परेको चितवन प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले बताए ।

गुल्जार सगरमाथा आधारशिविर

समुद्र सतहदेखि ५ हजार ३ सय ६४ मिटर उचाइमा पर्ने सगरमाथा आधारशिविर । सगरमाथा चढ्नका लागि पहिलो ढोका मानिने यहाँ यतिबेला आरोही, पथप्रदर्शक, भरियादेखि भान्सेसम्मको चहलपहलले माहोल गुल्जार छ । आधारशिविर यतिबेला रंगीविरंगी टेन्टले आकर्षक देखिन्छ । आरोहीमा विश्वकै उच्च शिखर सगरमाथामा पुग्ने उत्साह उस्तै छ । 

सहकारीको बचत हिनामिना मुद्दाले संसद् बन्धक

सहकारीको बचत ठगीको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विषयमा दलहरूबीच ध्रुवीकरण बढेपछि संघीय संसद्को बजेट अधिवेशन नै बन्धक बन्ने देखिएको छ । संसदीय छानबिन समिति नबने संसद्का कामकारबाही अगाडि बढ्न नदिने भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले वेल घेराउ र नाराबाजी गरी बैठक नै अगाडि बढ्न दिएको छैन भने सत्तारूढ दलहरू समिति गठन नगर्ने अडानमै छन् ।

पत्नी आन्दोलनमा भएकै बेला रुस–युक्रेन युद्धमा मारिए विराजन

कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरकी चाँदनी विष्ट करिब एक महिनायता रुसी सेनामा भर्ती भएका श्रीमान् विराजनसहितका नेपालीको सकुशल उद्धार गरी नेपाल फर्काउनुपर्ने माग राखेर भइरहेको आन्दोलनमा होमिएकी थिइन् । पाँच महिनादेखि रुसी सेनामा कार्यरत विराजनलाई स्वदेश झिकाउन उनी काठमाडौंमै बसेर आन्दोलन गरिरहेकी थिइन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
एक तोला सुन चोरी गरेर निलेपछि...

एक तोला सुन चोरी गरेर निलेपछि...

लक्ष्मी गौतम

फिदिम नगरपालिका-२ की विष्णुमाया तामाङको दराजबाट हराएको एक तोला सुन चोरी भएको ३६ घण्टापछि फेला परेको छ । गत बुधबार राति फिदिम-१ का २८ वर्षीय सुरेन योङ्याले तामाङको घरबाट सुन र १५ हजार रुपैयाँ चोरी गरेका थिए । 

कोशी प्रदेश सभाको अधिवेशन आह्वान

कोशी प्रदेश सभाको अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

कोशी प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ३१ गते विहान ११ बजेका लागि वैठक आह्वान गरेका हुन् । 

दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच समझदारी

दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच समझदारी

डम्बरसिं राई

दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी एकअर्कामा आदान-प्रदान गर्ने समझदारी भएको छ ।

रक क्लाइम्बिङबाट लडेर युवाको मृत्यु

रक क्लाइम्बिङबाट लडेर युवाको मृत्यु

डम्बरसिं राई

रक क्लाइम्बिङ गर्ने क्रममा लडेर एक युवाको ज्यान गएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा बिहीबार बेलुकी रक क्लाइम्बिङ गर्ने क्रममा दिक्तेल हाटडाँडा बस्ने ३५ वर्षीय सुचन राईको मृत्यु भएको हो ।

कांग्रेस कार्यकर्ताद्वारा कोशी प्रदेश प्रमुखको पुतला दहन

कांग्रेस कार्यकर्ताद्वारा कोशी प्रदेश प्रमुखको पुतला दहन

पर्वत पोर्तेल

असंवैधानिक तबरबाट नयाँ सरकार गठन गरेको भन्दै कांग्रेस कार्यकर्ताले बिहीबार कोशी प्रदेश प्रमुख परशुराम खापुङको पुतला दहन गरेका छन् । 

कोशीमा मुख्यमन्त्री कार्कीले लिए शपथ, रानामगर र उप्रेती बिनाविभागीय मन्त्री

कोशीमा मुख्यमन्त्री कार्कीले लिए शपथ, रानामगर र उप्रेती बिनाविभागीय मन्त्री

पर्वत पोर्तेल

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अपराह्न शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

कोशी बाट थप
पर्सा निकुन्जमा वन्यजन्तुलाई पिउने पानीको जोहो गर्ने चटारो 

पर्सा निकुन्जमा वन्यजन्तुलाई पिउने पानीको जोहो गर्ने चटारो 

शंकर आचार्य

देशकै कान्छो निकुन्ज पर्सा राष्ट्रिय निकुन्जका निकुन्जकर्मीलाई यति बेला बन्यजन्तुलाई पिउने पानीको जोहो गर्ने चटारो छ । यसै साता दुई दिन वर्षा भएपनि त्यो पर्याप्त भएन । 

‘धरापमा’ मधेश सरकार

‘धरापमा’ मधेश सरकार

अजित तिवारी

पार्टी विभाजनपछि जसपा नेपाल नेतृत्वको मधेश सरकार धरापमा परेको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट एमाले र माओवादीले बाहिरिने तयारी गरेका हुन् । शीर्ष नेताको निर्देशन पर्खिरहेका दुवै दलका नेताहरू प्रदेश सरकारबाट समर्थन फिर्ता र नयाँ सरकार गठनको गृहकार्यमा लागेका छन् । 

कोसी बगरमा खरबुजा फलाएर जीवन धान्छन् भारतीय

कोसी बगरमा खरबुजा फलाएर जीवन धान्छन् भारतीय

अवधेशकुमार झा

रोजगारी नपाएर नेपालीहरु भारतको पंजाव र हरियाणासम्म मजदुरी गर्न गइरहेका बेला भारतीय नागरिकहरु भने नेपालमा आएर खेतीपाती गरिरहेका छन् । उनीहरुले खेतीपातीबाटै लाखाैँ रुपैयाँ कमाइरहेका छन् । भारतका विभिन्न राज्यबाट आएका उनीहरुले सप्तकोशी नदी किनारमा खरबुजा खेती लगाएका छन् ।

करेन्ट लागेर धनुषामा एकको मृत्यु

करेन्ट लागेर धनुषामा एकको मृत्यु

कान्तिपुर संवाददाता

धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ । बिहीबार बिहान ६ बजे बटेश्वर गाउँपालिका–२ रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जमुनी सिंचाई योजनाको काम चार वर्षदेखि ठप्प

जमुनी सिंचाई योजनाको काम चार वर्षदेखि ठप्प

शंकर आचार्य

मुआब्जा वितरण प्रक्रिया र व्यारेजमा विद्युतीय ढोका निर्माणमा भइरहेको ढिलाइका कारण करिब चार वर्ष देखि जमुनी सिंचाई योजनाको काम ठप्प रहेको छ । ३५ करोड रुपैयाँ खर्च भइसकेको यो आयोजना अब सम्पन्न हुने/नहुने अन्योल पनि बढ्दो छ । ६ वर्षअघि बाराको पूर्वी र रौतहटको पश्चिमी भेगका किसानलाई वर्षैभरि सिंचाई सुविधा उपलब्ध गराउने महात्वाकांक्षी योजनाको रुपमा अघि बढाइएको जमुनी सिंचाई योजनाको काम अहिले ठप्प छ । 

बैंकमा डयुटीमा रहेका गार्ड मृत भेटिए

बैंकमा डयुटीमा रहेका गार्ड मृत भेटिए

अबधेशकुमार झा

सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड मृत फेला परेका छन्।

मधेस बाट थप
भन्सार छलीको आशंकामा तीन ट्रक लत्ता कपडा बरामद 

भन्सार छलीको आशंकामा तीन ट्रक लत्ता कपडा बरामद 

रमेशकुमार पौडेल

बिल बिजकभन्दा बढीको लत्ता कपडा लिएर आएको देखिएपछि चितवन प्रहरीले तीनवटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

बागमती प्रदेशसभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । 

नक्कली नोटसहित ५ जना पक्राउ

नक्कली नोटसहित ५ जना पक्राउ

सुवास विडारी

मकवानपुर प्रहरीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी नामटारले बुधबार र बिहीबार गरी एक हजार दरका ५५ वटा नक्कली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

पाँचखालमा रुखमा झुन्ड्याइ जलाएको अवस्थामा एक पुरुषको शव फेला 

पाँचखालमा रुखमा झुन्ड्याइ जलाएको अवस्थामा एक पुरुषको शव फेला 

ज्योती श्रेष्ठ

जिल्लाको पाँचखाल नगरपालिका-४ स्थित जिरोकिलोमा एक पुरुषको शव फेला परेको छ ।

सिन्धुलीमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

सिन्धुलीमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

राजकुमार कार्की

जिल्ला लिग प्रतियोगिताअन्तर्गत सिन्धुलीमाडीको लोकतान्त्रिक चौरमा बिहीबार भएको पहिलो खेलमा जनहितैषी युवा क्लब मरिणले सिद्धस्थली युवा क्लब कमलामाई रातमाटालाई ५–० गोलले पराजित गरेको छ । 

बागमतीमा प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिस

बागमतीमा प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिस

कान्तिपुर संवाददाता

बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ । 

वाग्मती बाट थप
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

आश गुरुङ

१४ वर्षीया बालिकालाईलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मध्यनेपाल नगरपालिका-७ का ४६ वर्षीय नवराज घिमिरेलाई पक्राउ गरेको छ ।

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

रासस

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्त्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो । 

मनास्लु हिमाल आरोहण दिवसमा पर्यटकलाई सम्मान

मनास्लु हिमाल आरोहण दिवसमा पर्यटकलाई सम्मान

हरिराम उप्रेती

६८ औँ मनास्लु हिमाल आरोहण दिवसको अवसरमा पर्यटकलाई सम्मान गरिएको छ । बिहीबार मनास्लु क्षेत्र भ्रमणका लागि आएका ३५ जना विदेशी पर्यटकलाई  स्वागत र सम्मान गरिएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

आश गुरुङ

लमजुङको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी साधन सञ्चालनमा स्थानीयवासिन्दाले रोक लगाएको छ । मर्स्याङ्दी गाउँपालिकामा निर्माण गरिएको आयोजनाको प्रवर्द्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आफ्ना मागहरु सुनुवाइ नगरेको भन्दै स्थानीयवासिन्दाले आयोजनाले सञ्चालन गर्दै आएको सवारी गुड्न रोक लगाएका हुन् ।

झुत्रा नक्साले सेवाग्राही र कर्मचारी हैरान

झुत्रा नक्साले सेवाग्राही र कर्मचारी हैरान

प्रकाश बराल

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले दुई वर्षदेखि आफ्नो पालिकाभित्रका केही स्थानमा नयाँ नापी गरिदिन माग गरिरहेका छन् । तर उनको मागको सुनुवाइ भएको छैन ।

मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

सम्झना रसाइली

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक चार लेन विस्तारको क्रममा छ । विस्तारमा रहेको राजमार्ग वर्षासँगै हिलाम्य हुँदा यात्रुहरुले सकस झेल्नुपरेको छ । 

गण्डकी बाट थप
तीन दिन नाका सिल

तीन दिन नाका सिल

रुपा गहतराज

भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा हुने लोकसभा निर्वाचनलाई लक्षित गरी बाँकेको नेपालगन्जस्थित जमुनाहा नाका तीन दिन बन्द (सिल) हुने भएको छ ।

पाल्पाको रिब्दीकोटमा विस्फोटक पदार्थ फेला

पाल्पाको रिब्दीकोटमा विस्फोटक पदार्थ फेला

माधव अर्याल

द्वन्द्वकालकै छाडिएको सकेटबम जस्तो देखिने बस्तु पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैदीकास्थित सोमर सामुदायिक वनमा भेटिएको छ । स्थानीयले कालिका मन्दिर परिसर सरसफाइ गर्ने क्रममा मन्दिरदेखि ५० मिटर टाढा लालीगुराँसको फेदमा विस्फोटक पदार्थ भेटिएको हो ।

सुस्तामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु 

सुस्तामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु 

नवीन पौडेल

पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

ब्राउन सुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित एक जना पक्राउ

कमल पन्थी

प्रहरीले मधुवन नगरपालिका–७ गाउँ नम्बर–५ बाट एक जना ब्राउन सुगरसहित पक्राउ परेका छन् । 

अवैध उत्खनन् गर्नेलाई ३ लाख रुपैयाँ जरिवाना

अवैध उत्खनन् गर्नेलाई ३ लाख रुपैयाँ जरिवाना

नवीन पौडेल

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले एक व्यक्तिलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । 

भन्सार छलेर भित्र्याइएका सामान बरामद

भन्सार छलेर भित्र्याइएका सामान बरामद

दीपेन्द्र बडुवाल

प्रहरीले रुपन्देहीका विभिन्न नाकाबाट भन्सार छलेर भित्र्याइएका खाद्यान्न र घरायसी उपयोगमा सामान बरामद गरेको छ । खुला सिमानाबाट भन्सार छलेर सामान भित्र्याउने परम्परा निरुत्साहित गर्न जिल्लाका ग्रामीण नाकामा समेत प्रहरी परिचालन गरिएको छ । यसक्रममा भन्सार छलेर चोरी पैठारी गरिएका सामान दैनिक बरामद भइरहेका छन् । 

लुम्बिनी बाट थप
प्रथम कर्णाली म्याराथनको उपाधि भण्डारी र रावतलाई 

प्रथम कर्णाली म्याराथनको उपाधि भण्डारी र रावतलाई 

ज्योति कटुवाल

प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको महिला तर्फको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारीले जितेकी छन् भने पुरुष तर्फ नेपाली सेनाका नरेन्द्र रावलले जितेका छन् । 

रारा कबड्डीको दुवै उपाधि सुर्खेतलाई 

रारा कबड्डीको दुवै उपाधि सुर्खेतलाई 

राजबहादुर शाही

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको रारा कबड्डी खेल प्रतियोगिताको महिला र पुरुष तर्फको दुवै उपाधि सुर्खेतले जितेको छ । 

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु

कान्तिपुर संवाददाता

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ छेपारे नजिकै भेरी नदीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएका छन् । 

एक घर, एक भैंसी

एक घर, एक भैंसी

मेनुका ढुंगाना

गाउँ सुनसान छ । कुनै घर खाली देखिन्छन्, कुनै घरमा वृद्धवृद्धा महिलाहरु मात्रै देखिन्छन् । अछामको ढकारी गाउँपालिका–८ पल्सातो गाउँमा भने प्रत्येक घरमा भैंसी पालिएका छन् । उमेर उत्तरार्धमा पुगेका बुढेशकालका बुवाआमालाई शितनको लागि नै भैंसी पाल्नेको संख्या नै धेरै छ ।

यार्सा टिप्न अवैध बाटो, ७४ जनालाई जरिवाना

यार्सा टिप्न अवैध बाटो, ७४ जनालाई जरिवाना

राजबहादुर शाही

मुगु र डोल्पाको पाटन क्षेत्रमा अवैध बाटो प्रयोग गरेर यार्सा टिप्न जान थालेका छन् । डोल्पामा जेठ १० गते र मुगुमा जेठ १५ गतेबाट पाटन क्षेत्रको यार्सा संकलन गर्न जाने स्थानीयलाई अनुमति दिने निर्णय गरिएको छ । तर अनुमति लिएर जानेभन्दा अनुमति नलिइ अवैध र जोखिमपूर्ण बाटो प्रयोग गरेर जानेको संख्या समेत बढ्दो छ ।

यार्सागुम्बा खोज्न गएका एक युवकको लेक लागेर मृत्यु

यार्सागुम्बा खोज्न गएका एक युवकको लेक लागेर मृत्यु

ज्योति कटुवाल

डोल्पामा यार्सागुम्बा खोज्न गएका एक युवकको लेक लागेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका १-का १९ वर्षीय देवेन्द्र गुरुङको लेक लागेर मृत्यु भएको हो ।

कर्णाली बाट थप
विराट वाङ्‌मय उत्सव : भाषाको चिन्तादेखि नाटकको दुःखसम्म चर्चा

विराट वाङ्‌मय उत्सव : भाषाको चिन्तादेखि नाटकको दुःखसम्म चर्चा

कान्तिपुर संवाददाता

विराट वाङ्मय उत्सवको पहिलो दिन शुक्रबार नेपाली भाषा लोप हुन सक्ने चिन्तादेखि मोफसलका रंगकर्मीको दुःखसम्म चर्चा भयो । आरोहण गुरुकुल विराटनगरको आयोजना र विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा आयोजित दुई दिने उत्सवलाई उद्घाटन गर्दै नगर प्रमुख नागेश कोइरालाले ऐतिहासिक सहर विराटनगरलाई साहित्य कलाको राजधानी बनाइने बताए ।

जलाधार व्यवस्थापन अधिकृत पालविरुद्ध भ्रष्टाचार मुद्दा

जलाधार व्यवस्थापन अधिकृत पालविरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

भारतको निर्वाचनका कारण सीमानाका बन्द हुने

भारतको निर्वाचनका कारण सीमानाका बन्द हुने

चित्रांग थापा

कैलालीसँग सीमा जोडिएको भारतको उत्तरप्रदेश  राज्यको खिरी जिल्लामा यही वैशाख ३१ गते तद्नुसार मे १३ मा हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै शुक्रबार साँझ ६ बजे देखि मतदान कार्य सम्पन्न नहुँदासम्म नेपाल भारत अन्तर्राष्ट्रिय नाका बन्द रहने भएको छ । 

नवनिर्वाचित प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

नवनिर्वाचित प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

अर्जुन शाह

बझाङ निर्वाचन क्षेत्र नम्बर १ को (१) मा भएको उपनिर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

महाकालीमा फसेका कामदार १० घण्टा पछि वारी आए

महाकालीमा फसेका कामदार १० घण्टा पछि वारी आए

भवानी भट्ट

महाकाली नदीमा पानीको बहाब बढेपछि १० घण्टादेखि नदी बिचमै फसेका कामदार बिहीबार बिहान मात्रै नदी वारी आउन सकेका छन् ।  पानीको बहाब घटेपछि बिहीबार उनीहरु नेपाल तर्फ आउन सकेका हुन् ।

खाद्यको जग्गामा बनेका घरटहरा भत्काइयो

खाद्यको जग्गामा बनेका घरटहरा भत्काइयो

भवानी भट्ट

महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गामा निर्माण भएका घरटहरा भत्काइएको छ । बुधबार डोजर लगाएर खाद्यको जग्गा खाली गरिएको हो । 

सुदूरपश्चिम बाट थप

चक्रपथ दोस्रो खण्ड विस्तारमा अलमल कहिलेसम्म ?

चक्रपथ दोस्रो खण्ड विस्तार गर्ने चर्चा भएको ६ वर्षभन्दा बढी भयो । तर अहिलेसम्म विस्तारको कामले गति लिन सकेको छैन । चीनले पूर्वतयारीको काम सकेपछि आउने जनाए पनि काम सकियो, टोली आएको छैन ।

महिला लिगका प्रश्नहरू

सबैभन्दा पहिला महिला लिग फुटबलको छनोट सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेकोमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई धन्यवाद भन्नैपर्छ । केही नगरी विवाद गरिरहनुभन्दा त प्रतियोगिता गरेकै राम्रो । तर, एन्फाले जसरी यो प्रतियोगिताको आयोजना गरेको छ, त्यसलाई फिल्डमा गएर हेर्दा यसको जति आलोचना गरे पनि कम हुन्छ । 

राखेपबाट दशरथ रंगशालाको विवरण हस्तान्तरण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीबाट माग गरिएको विवरणको आवश्यक कागजात अखिल नेपाल फुटबल संघ (एन्फा) लाई उपलब्ध गराएको छ ।

पोखरा स्पोर्ट्स अवार्ड : अर्जुन र सुस्मिता बने वर्ष खेलाडी

आठौं पोखरा स्पोर्ट्स अवार्डमा पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल र महिलातर्फ आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा विभिन्न ७ विधामा अवार्ड प्रदान गरेको हो । 

धनकुटालाई पराजित गर्दै बिर्तामोड भीमनारायण गोल्ड कपको फाइनलमा

बिर्तामोड युनाइटेड क्लब झापा धनकुटामा जारी १६ औं संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । शुक्रवार भएको अन्तिम सेमिफाइनलमा आयोजक धनकुटालाई ३–० गोल अन्तरले स्तब्ध पार्दै झापाले फाइनल यात्रा तय गरेको हो ।

कुवेतका अमिरद्वारा संसद भंग, संविधान निलम्बन 

कुवेतका अमिर शेख मिशल अल-अहमद अल-सबाहले  संसद् भंग गर्दै संविधान निलम्बन गरेका छन् । शुक्रबार टेलिभिजन मार्फत भाषण गर्दै संसद् भंगको घोषणा गरेका हुन् ।

सन् १९८१ मा आजकै दिन : बब मार्लीको निधन

सन् १९८१ मा आजकै दिन (मे ११) मा विश्वविख्यात गायक तथा गिटारिस्ट बब मार्लीको निधन भएको थियो । मार्लीको क्यान्सर रोगका कारण अमेरिकाको फ्लोरिडामा निधन भएको हो । 

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जुन १ सम्मका लागि रिहा गर्न सर्वोच्चको आदेश

भारतीय सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिएको छ । मदिरा भ्रष्टाचार प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले जुन १ सम्मका लागि रिहा गर्न आदेश दिएको हो । 

सन् १९९४ मा आजकै दिन : मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति 

सन् १९९४ मा आजकै दिन (मे १०) नेल्सन मण्डेलाले दक्षिण अफ्रिकाको राष्ट्रपतिको कार्यकाल सुरु गरेका थिए । उनी दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति हुन् । 

सन् १९८६ मा आजकै दिन : सगरमाथा आरोही नोर्गेको निधन

सन् १९८६ मा आजकै दिन (मे ९) मा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेको निधन भएको थियो । नेपालको सोलुखुम्बुमा सन् १९१४ मे २९ मा जन्मिएका नोर्गेको ७१ वर्षको उमेरमा दार्जिलिङमा निधन भएको थियो । 

‘हार्मोनी’ मा सुगम स्वर

हिन्दी सांगीतिक फिल्म ‘रक अन’ मा कलाकारको समूहले एउटा कन्सर्टमा सहभागी हुन गरेको संघर्ष देखेपछि गायिका इजु जोजिजुलाई लाग्यो, ‘पोखरामा महिला मात्रैको समूह बनाउन पाए !’ आठ वर्षअघि उनको सोचले सार्थकता पायो र जन्मियो ‘हार्मोनी : द मोर्डन सङ स्ट्रेसेस अफ पोखरा ।’

विदेश पठाइदिने बहानामा साढे पाँच करोड ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.