एक मुठी दानको अर्थ
प्रांगणमा बालबालिका लाम लागेर बिहानी प्रार्थनामा व्यस्त थिए । प्रांगणभन्दा केही परको फूलबारीमा देखें– आमाले एउटा बालकलाई बडो प्रेमले छातीमा टाँसेर राखेको सुन्दर मूर्ति ।
प्रांगणमा बालबालिका लाम लागेर बिहानी प्रार्थनामा व्यस्त थिए । प्रांगणभन्दा केही परको फूलबारीमा देखें– आमाले एउटा बालकलाई बडो प्रेमले छातीमा टाँसेर राखेको सुन्दर मूर्ति ।
समुद्र सतहदेखि ५ हजार ३ सय ६४ मिटर उचाइमा पर्ने सगरमाथा आधारशिविर । सगरमाथा चढ्नका लागि पहिलो ढोका मानिने यहाँ यतिबेला आरोही, पथप्रदर्शक, भरियादेखि भान्सेसम्मको चहलपहलले माहोल गुल्जार छ । आधारशिविर यतिबेला रंगीविरंगी टेन्टले आकर्षक देखिन्छ । आरोहीमा विश्वकै उच्च शिखर सगरमाथामा पुग्ने उत्साह उस्तै छ ।
कुवेतका अमिर शेख मिशल अल-अहमद अल-सबाहले संसद् भंग गर्दै संविधान निलम्बन गरेका छन् । शुक्रबार टेलिभिजन मार्फत भाषण गर्दै संसद् भंगको घोषणा गरेका हुन् ।
प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको महिला तर्फको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारीले जितेकी छन् भने पुरुष तर्फ नेपाली सेनाका नरेन्द्र रावलले जितेका छन् ।
भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय निर्मलकुमार महतोले बिहीबार आत्महत्या गरेका छन् । महतोको शव उनकै कोठामा फेला परेको चितवन प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले बताए ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहमा भनेका थिए, ‘जुन समुदायको इतिहास लिखित हुँदैन, उनीहरूको इतिहास मिथकमा हुन्छ । मिथकका पात्र खोला–पहाड हुन्छन्, जसरी साल्पा–सिलिचुङ भए । अनेक जीवजन्तु र किटपतङ्गहरू हुन्छन् । चराचर जगत्का प्रकृति हुन्छ ।’
निशस्त्रीकरण मामिलाका लागि संयुक्त राष्ट्रसंघ कार्यालयअन्तर्गत पेरु, टोगा र नेपालमा क्षेत्रीय केन्द्र छन् । ललितपुरको लगनखेलमा रहेको एसिया र प्यासिफिकमा शान्ति र निःशस्त्रीकरणका लागि क्षेत्रीय केन्द्र (यूएनआरसीपीडी) लाई यो क्षेत्रका ४३ देश हेर्ने जिम्मेवारी छ । यसको निर्देशकका रूपमा अहिले दीपायन बशु रे छन् ।
अबको तीस वर्षपछि हो ठ्याक्कै तीस वर्षपछि हामी यहीं भेटिनेछौं