९ महिनामा भित्रियाे १० खर्ब ८२ अर्ब रुपैयाँ रेमिट्यान्स
चालु आर्थिक वर्षको चैत मसान्तसम्म विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भित्रिएकाे छ ।